Advertisement

काठमाडौं । जिराको मूल्य छ महिनामै किलोको चार सय रुपियाँले बढेको छ । हरेक भान्सामा नभई नहुने मसलाको मूल्य आकाशिँदा उपभोक्ता मारमा परेका छन् ।  नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले भारतमा जिरा उत्पादन कम हुँदा नेपाली बजारमा ह्वात्तै मूल्यवृद्...

काठमाडौं । गर्मी सुरु भएसँगै राजधानीको व्यापारिक केन्द्र महाबौद्धमा भीडभाड हुनुपर्ने हो । तर आर्थिक मन्दीले गर्दा व्यापारको सिजनमा समेत महाबौद्धका पसलहरुमा चहलपहल छैन् । ग्राहको पर्खाइमा रहेका व्यापारीहरु निराश देखिन्छन् ।  महाबौद्धका थोक व्यापारीहरुबाट देशका अधि...

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा बृहत जुत्ता चप्पल मेला सुरु भएको छ । सिटिजन फुटवयेरको आयोजनामा बिहीबारबाट सुरु भएको मेलामा ११ वटा ब्राण्डका जुत्ता चप्पलको प्रदर्शनी र बिक्री भइरहेको छ ।  मेलामा सिटिजन फुटवयर, एसबिआर सुज, शिखर सुज, प्राइड स्वदेशी जुत्ता, ...

काठमाडौं । सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी वैशाख २२,२३ र २४ गते हुने भएको छ । सोमवार पत्रकार सम्मेलन गरी प्रदर्शनीबारे जानकारी गराइयो ।  प्रदर्शनी चितवन उद्योग संघको आयोजनामा र नेपाल उद्योग परिसंघको प्रवर्द्धनमा हुन लागेको हो । चितवन प्रदर्शनी केन्द्र...

काठमाडौं । सातौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव शुक्रबारबाट सुरु भएको छ । बैशाख ३ सम्म सञ्चालन हुने महोत्सव नजिकिँदो नयाँ वर्ष तथा विस्केट जात्रालाई लक्षित गरेर आयोजना गरिएको आयोजक दीपक थापाले बताए ।   औद्योगिक शान्ति संस्था, मध्यपुर ब्व...

काठमाडौं । नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते, शनिवार राजधानीको दरवारमार्गमा ‘एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डेः १६ औं दरवारमार्ग सडक महोत्सव आयोजना गरिने भएको छ ।  नेपाल उद्योग वाणिज्य महासंघ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपा...

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल भएको ऋषी धमला र शर्मिला वाइबाबीचको सम्वन्ध र त्यससँग जोडिएको ‘काजु’को विषयले गर्दा बजारमा काजु पेस्ताको मूल्य पनि ह्वात्तै बढेको छ ।  ऋषी–शर्मिला काण्डपछि काजुको मूल्य एक हजार छसयबाट बढेर एक हजार आठ सय रुप...

काठमाडौं । विगत तीन वर्षदेखि ‘गमला घर’ सञ्चालन गर्दै आएका दिपेन्द्र तुलाधरले दुई करोड ५० लाख रुपियाा लगानी गरेर यो व्यवसाय सुरु गरेका हुन् ।  गमला तथा सजावटका विरुवाहरु बिक्री गर्दै आएका उनले  राजधानीको भृकुटीमण्डपमा जारी ‘फ्लोरा एक्...

काठमाडौं । मुलुकमा देखिएको आर्थिक मन्दीको मारमा सबैभन्दा बढी साना तथा मध्यमस्तरका व्यवसायी परेका छन् । राजधानीको महाबौद्ध विशेषगरी थोक व्यापारका लागि परिचित छ ।  बैंक तथा सहकारीको चर्को ब्याजदर, चर्को घरभाडा, उधारोमा बिक्री गरेका सामानको पैसा महिनौंसम्म...

काठमाडौं । नेपालमा एप्पल ब्राण्डका ल्यापटप, आईप्याड र आईफोन बिक्री गर्ने कम्पनी जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालीले मुलुकको विषम आर्थिक अवस्थाका बीच पनि गएको एक बर्षमा तीन अर्ब ५७ करोड रुपियाँको व्यापार गरेको छ ।  महंगा मोबाइल आयात प्रतिबन्धका बीच पनि कम्पनीले र...

काठमाडौं । एक सय १३औं श्रमिक महिला दिवसको अवसरमा बुढानीलकण्ठ नगरपालिकाले सीप सम्मेलन तथा कृषि मेला आयोजना गरेको छ ।  नगरपालिकाकी प्रमुख अनिता लामाले मेला शनिबारसम्म सञ्चालन हुने बताइन् ।  उनले दुई दिने मेला आयोजना गर्न पाँच लाख रुपियाँ बजेट विनिय...

काठमाडौ । फागु पूर्णिमा अर्थात् होर्ली । फागु पूर्णिमालाई रंगको पर्वको रुपमा पनि चिनिन्छ । यस पर्वमा विगतमा रंगको व्यापार धेरै हुने गरेकोमा पछिल्ला बर्षहरुमा टि–सर्टको व्यापार बढेर गएको छ ।  रंगको व्यापार गर्नेहरुका लागि यो मुख्य सिजन पनि हो । तर यो बर्ष ...

  काठमाडौं । सरकारले दूधको मूल्य प्रतिलिटर १० रुपियाँले बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर १० रुपियाँ बढाउने निर्णय गरेको हो ।  किसानले पाउने दूधको न्यूनतम मूल्य अब प्रतिलिटर ५६ रुपियाँ ४० पैसा बाट बढेर ६५ रुपियाँ ५०...

काठमाडौं । राज्यको प्रशासनिक केन्द्र सिंहदरवार परिसरमा रहेको केन्द्रीय क्यान्टिनमा कुहिएको र म्याद गुज्रिएका खाद्य वस्तु भेटिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आईतबार गरेको आकस्मिक अनुगमनमा अखाद्य वस्तुहरु भेटिएको हो ।  विभागको बजार निरीक्षण अधि...

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटीमा व्यवसायी गर्न नदिएर लखेटिएका नयाँ बानेश्वर चोकका फुटपाथ व्यवसायी विकल्प खोजेर व्यवसाय गरेको अहिलेको ठाउँमा घरधनीलाई दैनिक चर्को भाडा तिर्नुपर्दा झन ठूलो समस्यामा परेका छन् ।  संसद भवनको पश्चिमतर्फ रहेको फलामको ट...

काठमाडौं । राजधानीमा सुरु भएको १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु तथा साना उद्योग महोत्सवको पहिलो दिनमा करीब  ६० लाख रुपियाँको व्यापार भएको आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।  घरेलु तथा साना उद्योगहरुले उत्पा...

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले यातायात मजदुरहरुको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ ।  मंगलवार महासंघले नयाँ बसपार्कको लोत्से मलमा पत्रकार सम्मेलन गर्दै सोमवार यातायात व्यवसायी र ...

काठमाडौं । राजधानीको मुख्य बजार जमल, न्युरोड, ठमेल, क्षेत्रपाटी, असन जस्ता क्षेत्रमा तुलनात्मक रूपमा बढी बढी भिडभाड देखिन्छ । तर पसलहरुमा किनभने भने खासै छैन । व्यापारीहरु फुर्सदमा देखिन्छन् ।  समग्र अर्थतन्त्रमा देखिएको मन्दीको असर उद्योग व्यापारमा पनि देखिन्छ । अ...

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा पैदलमार्गमा व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई हटाउँदै आएको छ । यस खालको व्यवसायले एकातिर शहरलाई अव्यवस्थित बनाएको छ भने अर्कोतर्फ त्यसैबाट गुजारा गर्दै आएका साना व्यवसायीका लागि कठिन दिनहरु सुरु भएका छन् ।  गाउँमा ...

काठमाडौं । पाँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी चितवन प्रदर्शनी केन्द्रमा शुक्रबारबाट सुरु भएको छ । प्रदर्शनीको उद्घाटन कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले गरिन्  ।  मन्त्री साहले देशको समग्र अर्थतन्त्रको मुख्य हिस्सा कृषिले आगेटेको बताउँदै...

काठमाडौ । सुचना प्रविधिसम्वन्धी कुम्भ मेला ‘क्यान इन्फोटेक’ आज मंगलबारबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । छ दिनसम्म चल्ने मेलाको सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गरिन् ।  कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले हरेक बर्ष आयो...

काठमाडौं । राजधानीको मुटु दरबारमार्गमा अव्यवस्थित ढंगले पार्किङ गर्ने गरिएका सवारी साधनहरु अहिले काठमाडौं महानगरपालिकाले हटाइदिएको छ । पार्किङ हटेसँगै दरबारमार्ग फराकिलो र सुन्दर पनि देखिएको छ ।  तर पार्किङ हटाउँदा सडक दायाँबायाँ सटर भाडामा लिएर व्यवसाय ...

काठमाडौं । नेपाल इलेक्ट्रिक लाइट्स एन्ड पावर अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल फर्मा हेल्थ प्रदर्शनी शुक्रबारबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ ।  मेलाको उपप्रधानमन्त्री तथा उर्जामन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गरे । मेलामा स्वदेशी तथा विदेशी ब्रण्डका सामानहरुको...

काठमाडौ । समाजमा बढ्दो फूल (पुष्प) प्रयोगको संस्कृति र मानिसहरुको आयस्तरमा आएको सुधारले फूलको व्यवसायमा पनि निकै वृद्धि भएको छ । माग बढ्र्दै जाँदा नेपालमा फूलको उत्पादनमा पनि वृद्धि भएको छ ।  ओमन इन फ्लोरिकल्चरमा रुपा शाक्य भन्छिन, ‘म यहाँ काम गरेको...

काठमाडौं । इण्डियाको बिकानिरवालासँगको सहकार्यमा पशुपति फुडले नेपालमा ‘आँगन’ ब्राण्डमा मिठाईका परिकारहरु बिक्री गर्न थालेको तीन दशक भएको छ । राजधानी काठमाडौंको नयाँसडकस्थित जुद्धशम्शेरको शालिक नजिकै पसल खोलेर सुरु गरिएको यो व्यवसाय अहिले थुप्...