Advertisement

काठमाडौं । जिल्ला प्रहरी कार्यालय काठमाडौंले निषेधाज्ञामा खाद्यान्न सक्किए खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमा फोन गर्न आग्रह गरेको छ ।   शुक्रबारबाट काठमाडौं उपत्यकामा किराना पसलदेखि डिपार्टमेन्टल स्टोरसम्म बन्द गर्न लागिएको निर्णयको आ...

काठमाडौं । निषेधाज्ञाको कारण देखाउँदै राजधानीस्थित बल्खु चोकमा खाद्यान बोकेका सवारी साधन रोकिएपछि व्यवसायी र  चालकहरू आक्रोसित भएका छन् । निषेधाज्ञामा अत्यावश्यक सामानहरूको ढुवानीलाई नरोक्ने स्थानीय प्रशासनले बताए पनि प्रहरीले रोकेपछि उनीहरू आक्रोसित भएका हुन् ।&...

काठमाडौं । दराज हाट बजारमा अब एक रुपियाँमै डिशहोमको फाइबर नेटको ६ महिनाको प्याकेज जित्न सकिने भएको छ । दराज हाट बजार बिहीबारबाट सुरु भएको हो । दराज अनलाइन सपिङ ब्राण्ड हो ।  दराज र डिशहोम बीचको सहकार्यअनुरुप हाट बजारमा सात हजार ८४५ पर्ने डिशहोम फाइबर...

काठमाडौं । किसानले प्रतिकिलो करिब १० रुपियाँमा बेचेको गोलभेंडा उपत्यकामा ५० रुपियाँसम्ममा बिक्री भइरहेको छ । खुद्रा व्यापारीका अनुसार भारतीय गोलभेंडा ४० र नेपाली गोलभेंडा ५० रुपियाँमा बिक्री भएको व्यापारी बताउँछन् । उपत्यकामा बारा, चितवन, दाङ, सुनसरी, धादिङ, काभ्...

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड एलजीका विभिन्न आठ वटा आधिकारिक शोरुमहरुबाट दशैंतिहारमा सामान किन्ने ग्राहकहरुमध्येबाट भाग्यशाली तीन जना शुक्रबार पुरस्कृत भएका छ । त्यतिबेला सामान किन्ने क्रममा एलजी सपहरुले ग्राहकहरुलाई उपहार कुपनहरु भर्न लगाएकोमा केही दिनअघि फेसबुक ल...

काठमाडौं । अण्डाको गेट मूल्य घटेको छ । गेट मूल्य घटे पनि व्यापारीहरूले उपभोक्ता मूल्य भने मनपरी रूपमा लिने गरेका छन् । अण्डाको मूल्य घटेको १ साताभन्दा बढी समय भइसक्दा पनि व्यापारीहरूले उपभोक्तालाई विक्री गर्ने मूल्यमा भने कुनै हेरफेर गरेका छैनन् । बजारमा अस्वाभाविक म...

काठमाडौं । चालु आर्थिक बर्षको पुस महिनामा ध्यू तथा तेलको मूल्य १७ प्रतिशतभन्दा बढिले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ महिनाको मुलुकको आर्थिक अवस्थाअनुसार पुस महिनामा उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ध्यू तेल समूहमा सबैभन्दा धेरै रहेको छ । उक्त समूहको म...

काठमाडौं । सरकारी अनुदानको चिनी खरीद तथा विक्रीका जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनीको मौज्दात सकिन लाग्दा पनि सरकारले थप चिनी खरीदको अनुमति दिएको छैन । यस वर्ष नेपाली चिनी उद्योगहरूले उत्पादन गर्ने चिनीको मात्रा कति हुन्छ भन्ने कुरा यकिन नभइसकेकाले खरीद अ...

काठमाडौं । इनर्जी ड्रिंक्स आयातमा सरकारले प्रतिबन्ध लगाएको १९ महिना बित्यो। प्रतिबन्धअघिनै आयातमा संलग्न व्यवसायीहरू आफ्नो स्टक सकिइसकेको बताउँथे। तर बजारमा भने विदेशी ब्रान्डका इनर्जी ड्रिंक्स सजिलै पाइन्छन्। सरकारले २०७६ असार २ मा राजपत्रमा सूचना प्रकाशित गरी इनर्जी ड्र...

काठमाडौं। कोरोना र लडकाउनको मौका छोपेर बढाउन सुरु गरिएको खाने तेलको मूल्य अझै रोकिएको छैन् । तोरी, सूर्यमुखी र भटमासकै मूल्य बढेको भन्दै तेल उत्पादकहरुले मूल्य बढाउन सुरु गरेका थिए ।  विशेषगरी दशैंतिहारपछि सुरु भएको मूल्य बढ्ने क्रमले उपभोक्ता चर्को मारमा ...

काठमाडौँ । दसैंअघि भटमासको तेलको मूल्य प्रतिलिटर १ सय ५० देखि १ सय ५५ रुपियाँ थियो । लगत्तै मूल्य बढेर १ सय ६३ रुपियाँ पुग्यो । त्यसपछि क्रमशः बढ्दै अहिले प्रतिलिटर १ सय ९५ देखि २ सय रुपियाँसम्म पुगेको छ । तेल मिलहरूले माघमा प्रतिलिटर एमआरपी मूल्य २ सय ४० देखि ...

काठमाडौं । अनलाइन व्यापारका नाममा उपभोक्तामाथि ठगी गर्ने क्रम बढेपछि सरकारले उनीहरुलाई कडा कानुन ल्याएर नियामन गर्ने तयारी गरेको छ । अनलाइनमार्फत गरिने व्यवसायसम्वन्धी कानुन नै नभएको बेला बग्रेल्तीरुपमा खुलेका अनलाइन व्यापारीहरुले उपभोक्ता ठगेका गुनासोहरु बढ्न थालेपछ...

काठमाडौं । नेपालको परिचित अनलाइन सपिङ ब्राण्ड दराज र डिशहोम तथा सिमटिभीबीच सहकार्य सुरु भएको छ । दराजले आफ्नो बर्षको अन्तिम सेल अभियान ‘दराज १२.१२’ सफल बनाउन डिशहोमसँग सहकार्य  गरेको हो । सिम टिभी डिशहोमको डिजिटल टेलिभिजन सेवा हो ।  य...

काठमाडौं । पछिल्लो करीब डेढ महीनादेखि खाद्यान्नमा लगातार रूपमा मूल्य वृद्धि भइरहेको पाइएको छ । दशैंअघि सम्मको मूल्यलाई आधार मान्ने हो भने अहिले खाद्यान्नमा ३३ प्रतिशतसम्म मूल्य वृद्धि भएको छ । दशैं सकिएलगत्तै खानेतेल, चिनी र गेडागुडीमा २५ प्रतिशतसम्म मूल्य वृद्धि भएको थि...

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा पछिल्लो समय तरकारी आपूर्ति बढ्न थालेको छ । बन्दाबन्दी शुरू भएदेखि नै घटेको तरकारीको आपूर्ति बन्दाबन्दी खुलेको लामो समय बितिसक्दा समेत पनि बढ्न सकेको थिएन । तर विगत एक सातादेखि आपूर्ति प्रणालीमा विस्तारै सुधार आउन थालेको छ...

काठमाडौं । कतिपयले तिहारका लागि सपिङ गरिसक्नुभएको छ भने कतिपयको सपिङ भइसकेको छ । यदी तपाईं सपिङको तयारी गरिरहनुभएको छ भने केही कुरा ध्यान दिनुपर्ने हुन्छ । धेरैले घरका लागि ठुला ठुला सामान पनि तिहारमा जोड्नुहुन्छ । यो तिहारमा तपाईंले आफ्नो सपिङलाई किफायत...

काठमाडौं । भाईटिका, दाजुभाई तथा दिदीबहिनीबीचको खास सम्बन्धलाई महत्व दिने पर्व हो । भाईटिकामा तिहारको भाइटीका विशेष गरी दिदीभाइ तथा दाजुबहिनीका लागि महत्त्वपूर्ण पर्व मानिन्छ । तिहारमा चेलीले आफ्ना दाजुभाइलाई उपहार प्रदान गर्छन् भने दाइभाइले पनि उपहार दिन्छन् । उपह...

काठमाडौं । अन्तर्राष्ट्रिय टे«ण्डलाई हेर्ने हो भने ११–११ अर्थात नोवेम्वर ११ लाई २००९ देखि सपिङ महोत्सवको रुपमा मनाउन सुरु गरिएको हो । यसै सन्दर्भमा नेपालमा पनि उपभोक्ताहरुले अनलाईनबाट किनमेल गर्ने प्रचलन बढ्दो छ । र नेपालमा अनलाईन बिक्री सेवा सुरु गरेको...

काठमाडौं । दशैं सकिएर तिहार शुरू हुनै लाग्दा बजारमा खाद्यान्नको मूल्यमा एक्कासि वृद्धि भएको छ । दशैंपछि खाद्यान्नमा २५ प्रतिशतसम्म मूल्य वृद्धि भएको पाइएको हो । खुद्रा व्यापार संघका अनुसार यति बेला दाल, तेल, चिनी र गेडागुडीलगायतका खाद्य वस्तुको मूल्य बढेको छ । दशैं ...

काठमाडौँ । तिहार आउन लाग्यो तर आममानिसमा उज्यालो पर्वको उत्साह छैन । सामानको भाउ सस्तिएको छ तर माग छैन । कोभिड–१९ का कारण स्वास्थ्यको जोखिम र आर्थिक गतिविधि ठप्प हुँदा त्यसको असर तिहारमा पर्ने देखिएको छ । सामान्य अवस्थामा तिहारको किनमलले बजारमा भीडभाड बढ्ने ...

सुदूरपश्चिम । वडादशैँको समयमा गरिने खसी बोकाको व्यापारमा यस वर्ष कमाई हुन नसक्दा कैलालीको चुरेगाउँपालिकाका किसान दानबहादुर बुढामगरलाई चाडपर्वमा खर्च जुटाउन समस्या भएको छ ।      महामारीले चहलपहल न्यून भएकोले खसी बोकाको कारोवार घट्दा परेको असरले...

काठमाडौं । कोभिड–१९ महामारीका कारण सर्वसाधारणको क्रयशक्ति घटिरहँदा बजारभाउ भने अकासिँदै गएको छ । चाडबाड नजिकिएका बेला खाद्यान्न, गेडागुडी, खानेतेल, तरकारीलगायतको भाउ बढेको छ । चामलको मूल्य होलसेलमा प्रतिबोरा एक सय रुपियाँ घटे पनि खुद्रामा पुरानै मूल्यमा ब...

काठमाडौं । बडादसैंको पहिलो दिन (घटस्थापना) मा मुलुकका प्रमुख व्यापारिक केन्द्रमा चहलपहल हुन्थ्यो। सपिङ मल तथा बजारमा व्यापारीलाई सामान बेच्न भ्याइनभ्याइ, किनबेच गर्नेको ठेलमठेल देखिन्थ्यो। व्यापारीले राम्रै आम्दानी गर्थे। खर्च गर्नेले पनि मन फुकाउँथे। यसले अर्थतन्त्रलाई नै च...

काठमाडौं । ‘मेरोब्राण्ड’ नामक अनलाइन सपिङ सुरु भएको छ । नेपाली इकमर्स बजारमा उपभोक्तालाई नयाँ अनुभव दिन भन्दै ‘मेरोब्राण्ड डटकम’ सञ्चालनमा आएको हो ।  ‘मेरोब्राण्ड’का प्रमुख कार्यकारी अधिकृत राजकुमार विष्टले बजारमा उपभोक्ता...

काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघले मुखै फोरेर व्यापारिक घराना विशाल ग्रुपलाई गुणस्तरहीन सामान बेच्ने गैरव्यवसायिक आचरण बन्द गर्न सल्लाह दिएको छ ।  महासंघले मिति सकिएर गुणस्तरहीन भइसकेका सामानमा नयाँ मिति टाँसेर बजारमा पठाउने ...