Advertisement

पोखरा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दैनिक उपभोग्य वस्तुको अभाव नरहेको र अभाव सिर्जना गर्न खोज्ने माथि कडा कारवाही गर्ने बताएका छन् । शुक्रबार साँझ पोखराका केही डिपार्टमेन्टल स्टोर्समा आकस्मिक अनुगमन तथा निरीक्षण गर्दै उनले उपभोग्य वस्तुको सहज आपूर्ती भइरह...

काठमाडौ । सरकारले कोरोना त्रासका कारण कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको दावी गर्दै कालोबजारी गरिएको पाइए विद्यमान कानूनअनुसार हदैसम्मको कारवाही गर्ने चेतावनी दिएको छ । आपूर्ति व्यवस्थालाई नियमित राख्न युद्धस्तरमा काम गरिरहेको भन्दै सरकारले त्रासको समयमा कमाउ...

काठमाडौं । ग्यास बिक्री डिपोमा उपभोक्ताको भीड बढेको छ। ग्यास आयात घटेर वा अभाव सिर्जना भएर होइन, अनावश्यक अनुमान र हल्लाका कारण त्यस्तो भीड बढेको हो। नेपालमा मासिक करिब ३५ हजार टन ग्यास खपत हुन्छ। ‘मासिक ४० हजार टन ग्यास भारतबाट आयात भइरहेको छ,’ नेपाल आयल निगमले प्...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न तथा पेट्रोलियम पदार्थजस्ता अत्यावाश्क वस्तुको कुनै पनि अभाव नहुने दावी गरेका छन् । रिपोर्टर्स क्लवमा शनिबार उनले अत्यावश्यक बस्तुमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गरे सरकारले कडाभन्दा कडा कारबाही गर्ने ...

काठमाडौं । असहज परिस्थितिको मौका छोपेर बजारमा कृतिम अभाव सिर्जना गर्ने प्रवृत्ति पछिल्लो समयमा देखिएको छ । कोरोना भाइरस संक्रमणबाट जोगिन नेपालले प्रयास गरिरहेको मौका छोपेर व्यापारीहरुले बजारमा ग्यासको कृतिम अभाव सिर्जना गर्न थालेको देखिएको छ । जिल्ला प्रसासन कार्याल...

काठमाडौं । कालीमाटीस्थित फलफूल तथा तरकारी बजार विकास समिति २४ घण्टा जागा हुन्छ तर बिहान २ बजेदेखि सुरु भएको चहलपहल ११ बजेसम्म कायम हुन्छ । उपत्यका र वरपरका तरकारी तथा फलफूलका ठूला व्यापारीदेखि साइकलमा घुमेर बेच्ने र किराना पसलमा तरकारी बेच्ने साना व्यापारीको बि...

काठमाडौं । सरकारको समेत सहयोगमा नेपाल उद्योग बाणिज्य महासंघले आउँदो चैतको पहिलो साताबाट काठमाडौंमा नेपाल अन्तराष्ट्रिय व्यापार मेला आयोजना गर्ने जनाउँदै त्यसका लागि बुकिङ सुरु भएको जनाएको छ । महासंघले हरेक वर्ष आयोजना गर्दै आएको यो मेला यस बर्ष चैत्र ६ देखि १० गत...

जाजरकोट । हरेक साताको दुईपटक घरायसी प्रयोजनका लागि खाद्य सामग्री खरिद गर्न स्थानीय घाटबजारमा पुग्ने बारेकोट गाउँपालिका–५ जाजरकोटकी भावना शाहीले गएको बुधबार आधा लिटरका दुई पोका सोयाबिन तेल खरिद गरे । स्थानीय पसलबाट शाहीले खरिद तेलको म्याद २०१९ अप्रिल २८ अर्थात् २०...

काठमाडौं । आईएमएस ग्रुप लिनियरफ्ल्क्सका लागि आधिकारिक बिक्रेता नियुक्त भएको छ । डाक्टर ड्रे एण्ड मोस्टर प्रोक्डक्ट्सका इन्जिनियरहरूले बनाएको लिनियरफ्ल्क्स हेडफोनको एक ब्रान्ड हो । यो हेडफोन वायरलेस, हाइपर डेफिनिशन, अडियोकोे अनुभव दिने विशेषताको रहेको छ । निरन्तर दुई वर्षको...

नेपालगञ्ज । संयुक्त बजार अनुगमन टोलीले नेपालगञ्जको अन्सारी ट्रेडर्सबाट करिब रु २० हजार मूल्य बराबरको म्याद नाघेका खाद्य वस्तु बरामद गरेको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार नै ती अखाद्यवस्तु नष्ट गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका निमित्त प्रमुख...

काठमाडौं । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई उन्मुक्ति दिएको छ । समितिले आइतबार अनुगमनका क्रममा कम्पनीको गोदाममा उत्पादन मिति, उपभोग्य मिति र बिक्री मूल्य उल्लेख नभएका सिमी, फापर, चामललगायत बोरा फेला परेको छ ।...

काठमाडौं । बलिउडका चर्चित नायक सलमान खानका पारखीका लागि उनको चर्चित ब्राण्ड नेपालको बिइङ ह्युमन क्लोथिङको ‘रिब्रान्डिङ’ गरिएको शोरुम दरबारमार्गमा खुलेको छ । नेपालका लागि बिइङ ह्युमन क्लोथिङको आधिकारिक बिक्रेता वस्त्र इन्क प्रालीले दरबारमार्गको स्टोरमा संस्थापक सलमानखानको...

काठमाडौं । डेली रोलिङ मिडिया एण्ड इभेन्ट्सले यही पुस ९ गतेदेखि १३ गतेसम्म काठमाडौको भृकुटीमण्डप प्रदर्शनी हलमा ‘द काठमाडौं ट्रेड सो २०१९’ आयोजना गर्ने भएको छ । उक्त मेलामा भारत, चीन, बंगलादेश, पाकिस्तान र नेपाल लगायत देशहरुको करिब १५० स्टल रहनेछन्। यस मेलामा नयाँ ...

काठमाडौं । सनफ्लो सनफ्लावर तेल ‘सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाउँ हिराको हार उपहार’ योजनाअन्तर्गत तेस्रो लक्की ड्र कार्यक्रमअन्तर्गत हिराको हार र हिराका अन्य उपहार विजेताहरुलाई हिराको हार तथा अन्य उपहारहरु हस्तान्तरण गरिएको छ । तेस्रो लक्की ड्र अन्तर्गत पाटन निवासी स...

पर्वत । प्याजको अभाव झेल्दै आएका पर्वतवासीले यसको विकल्पमा विभिन्न चीज प्रयोग गर्न थालेका छन् । मुख्यगरी तरकारीजन्य परिकार, मासुजन्य परिकार, अचार, मःम, चुकौनी लगायतमा प्याजको प्रयोग हुने गर्दछ । प्याजको विकल्पमा जिरा, मेथी लगायत अन्य चिज प्रयोग गर्न थालिएको सदरमुकामस्थित ...

कैलाली । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले चालु आव २०७६/०७७ को चार महिनाको अवधिमा कैलाली र कञ्चनपुरका विभिन्न बजारमा गरिएको अनुगमनबाट साढे दुई क्विन्टल खाद्यान्न तथा दलहन खाद्यपदार्थ जफत गरी नष्ट गरेको छ । कार्यालयले साउनदेखि कात्तिक महिनाको मसान्तसम्म ...

काठमाडौं । यसवर्ष आठ उद्योगका प्रोपाइटरलाई खाद्य ऐनअनुसार कारवाही गरिने भएको छ । खाद्यान्न तथा पिउने पानीसँग सम्बन्धित चार तथा दालमोठ भुजिया, चाउचाउ, मिठाइ र खुर्सानीको धूलो उत्पादन गर्ने उद्योगलाई खाद्य ऐन २०२३ अनुसार कारवाही गरिने भएको हो । खाद्य प्रविधि तथा गुण न...

काठमाडौँ । निरन्तर बढ्दै गएको प्याजको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । प्याजको खुद्रा मूल्य किलोकै २५० रुपियाँ पुग्दा उपभोक्ता मारमा परेका छन् । हरियो तरकारीको मूल्य घटिरहँदा प्याजको मूल्य बढ्नुको मूख्य कारण भारतबाट आयात नगन्य हुनु हो । प्याजमा यति धेरै मूल्य अहिलेसम्म ...

काठमाडौं। अनलाइन सपिङ कम्पनी ‘दराज अनलाइन’ले उपभोक्ता ठग्ने गरेको खुलासा भएको छ। अनलाइनमार्फत विभिन्न सामान बिक्री गर्दै आएको उक्त कम्पनीले कतै बजार मूल्यभन्दा दोब्बर मूल्यमा त कतै लुकाएर देखाइएभन्दा कमसल सामान बेच्ने र सामान फिर्ता नलैजाने गरेको उपभोक्ताहरूले गुनासो ग...

काठमाडौँ । फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान)को आयोजनामा शुक्रबारदेखि ललितपुरमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ शुरु भएको सो प्रदर्शनीको कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले उद्...

इनरुवा । सुनसरी सदरमुकाम इनरुवासहित आसपासका क्षेत्रमा तरकारीको मूल्य आकाशिएको छ । सुनसरी सदरमुकाम इनरुवा, लौकही देवानगञ्ज, हरिनगर, हरिपुर, भोक्राहा नरसिंहलगायतका क्षेत्रमा तरकारीको मूल्य आकाशिएको हो । तिहार छठ भाइटीकालगायतका हिन्दूको महान् पर्व नजिकिएसँगै तरकारी...

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खरीद बिल नदेखाउने दुई कपडा पसलमाथि जरिवाना गरेको छ । बजार अनुगमनमा गएको विभागको टोलीले कीर्तिपुरस्थ्ति श्री आरवी फ्लोरिङ एण्ड फर्निसिङ तथा वेटर कलेक्सन रेडिमेड वयर्सविरुद्ध रु पाँच/पाँच हजार जरिवाना गरेको हो ।...

काठमाडौं । दशैंका लागि खाद्य संस्थानले ल्याएका खसी, बोका र च्याङग्राको बिक्री सुरु भएको छ । मूल्य निर्धारणसँगै बिक्रीको सुरुवात भएको छ भने काठमाडौंका विभिन्न ठाउँमा लिँगे पिङ राख्ने र चङ्गा उडाउने काम पनि सुरु भएको छ । सरकारले बसी बोकाको व्यापार काठमाडौं केन्द्रीत ग...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले आयातित वस्तुहरुमा कारोवार मूल्यलाई मान्यता नदिइएको कारणले पछिल्लो समयमा मूल्यवृद्धि भएको दावी गर्दै कारोबार मूल्यलाई मान्यता दिन सुझाव दिएको छ । यसबाट मूल्यवृद्धि नियन्त्रण गर्न सघाउ पुग्ने चेम्वरको तर्क छ । यसका साथै अधिक भसार मूल्याङ्क...

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले दशैंमा मासुको कुनै अभाव नहुने दावी गरेका छन् । सोमबार रिपोर्टर्स क्लबमा खनालले दशैंमा देशभरि कतै पनि मासुको अभाव नहुने स्पष्ट पारे । उनले भने, ‘काठमाडौं उपत्यकामा मात्रै ५५ हजार खसी बोका आवश्यक हो, ४० हजार ...