Advertisement

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको साधारणसभा यही चैत २९ गते बस्दैछ ।  एकैसाथ दुई आर्थिक वर्षको सभा बस्न लागेको कम्पनीले जनाएको छ ।  सभा सेलिब्रेसन हाइट, सुकेधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यद्यपि, सभामा लाभांशसम्बन्धी कुनै प्रस्त...

रामेछाप । पदयात्रा र हिमाल आरोहणको मौसम सुरु भएसँगै रामेछापको मन्थली  विमानस्थलबाट लुक्लाका लागि दैनिक उडान सुरु भएको छ । तारा, समिट र सीता एयरले आजदेखि सोलुखुम्बुको लुक्लासम्म नियमित उडान भर्न थालेपछि पर्यटकका लागि सहज हुने ठानिएको छ ।     ...

काठमाडौं । निजी क्षेत्रको हवाई सेवाप्रदायक श्री एयरलाइन्सले खरिद गरेका दुईवटा नयाँ विमान सोमबार नेपाल आइपुग्ने भएका छन् । एयरलाइन्सका अनुसार क्याप्टेन रितेश कर्ण र क्याप्टेन विराज राजवंशी नेतृत्वको टोलीले क्यानडाको गुज बे विमानस्थलबाट उडान भरेर नेपाल ल्याउँदैछ । श्री...

काठमाडौं । पोखरास्थित पोखरा अल्ट्रालाइटले फागुपूर्णिमालक्षित योजना ल्याएको छ । योजनाअन्तर्गत कम्पनीले आउँदो आइतबार अल्ट्रालाइट उडान सेवा लिने पर्यटकका लागि अधिकतम १५ प्रतिशतसम्म छुट दिने भएको छ ।  कम्पनीले ३०, ६० र ९० मिनेटको उडान सेवामा लागू हुँदै आएको शुल्कम...

काठमाडौं । ‘ब्द्ययाक याक’ कम्पनी र सगरमाथा प्रदुषण नियन्त्रण समितिबिच आइसफल डाक्टरहरुलाई पाँच वर्षको लागि माउन्टेन गियर (हिमाल चढ्दा लगाउने लुगा) दिने सम्झौता भएको छ ।  नेपाल पर्वतारोहण संघको पहलमा यो सम्झौता भएको हो । ब्ल्याक याकका अध्यक्ष ली खाङले...

बागलुङ । विसं २०४८ सम्म बागलुङ सडक सञ्जालसँग जोडिएको थिएन । त्यतिबेला बागलुङसँगै म्याग्दी, मुस्ताङ लगायतका जिल्ला यातायात सुविधाबाट वञ्चित थिए । मोटरबाटो नभए पनि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल भने सञ्चालनमा थियो । त्यो बेला यहाँ नियमितरुपमा हवाईसे...

काठमाडौँ । हिमालयन उद्धार संघले आन्तरिक तथा बाह् पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङ जिल्लाका तीन ठाउँमा विदेशी चिकित्सकसहितको टोली खटाएको छ ।      वसन्त र शरद् ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले २...

काठमाडौं । नेपालमा विद्युत उत्पादनको राम्रो सम्भावना छ । त्यही अनुसार पछिल्लो समय नेपालले ऊर्जा क्षेत्रमा केही सकारात्मक उपलब्धि हासिल गरेको छ । १८ घण्टासम्म हुने लोडसेडिङ अन्त्य भएको अवस्था छ । करिव २८ सय ६४ मेगावाट बढी बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिएको अवस्था छ । ...

काठमाडौं । पछिल्लो समय टुरिष्ट गाइड एशोसियशन अफ नेपाल (टुर्गान) ले टुरिष्ट गाइडको अनुमति पत्र ‘लाइसेन्स’ बिना विदेशी पर्यटकलाई विश्वसम्पदा सूचीमा घुमाउने गाइडलाई कारबाही अगाडि बढाएको छ । टुर्गानले पर्यटक प्रहरी इकाईसँगको सहकार्यमा गत मंगलबारदेखि सुरु...

काठमाडौं । नेपाल पर्यटन बोर्डले नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको स्वागत गरेको छ ।  पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा. दीपक काफ्ले तथा बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले मन्त्री तामाङलाई स्वागत गरेका हुन्...

काठमाडौँ । ठमेलको सञ्चयकोष नजिकै बर्गर पसल र क्याफे सञ्चालन गर्दै आएका सन्तोष लामिछानेले व्यवसाय व्यवस्थित बनाउन थप कर्मचारी खोजी गर्दै छन् । गृहमन्त्रालयको सचिवालयले २४सै घण्टा पर्यटन व्यवसाय सञ्चालन गर्ने विषयमा सम्बन्धित निकायलाई निर्देशन दिएपछि सन्तोषजस्ता थुप्रै पर्यटन व्यव...

काठमाडौं । नेपाल–कोरियाको सम्बन्ध विस्तार भएको ५० वर्ष पुगेको उपलक्ष्यमा नेपाली हिमाली आरोही टिम र कोरियन आरोही टोलीलाई सिन्धुपाल्चोकस्थित जुगल–१ र जुगल–२ आरोहण गर्दा १० जनाको लाग्ने रोयल्टी (सलामी) दस्तुरमा छुट दिने निर्णय भएको छ ।  बिहीबा...

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको १६औं वार्षिक साधारणसभा चैत ३० गते बस्दैछ ।  सभाले हाल कायम चुक्ता पुँजीको २ः १ अनुपातमा हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्नेछ । साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सं...

बागलुङ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न बागलुङ नगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । बुधबार दुई स्थानीय तहका प्रमुखहरूले भगिनी सम्बन्ध स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे ।  विश्व सम्पदामा सूचीकृत विश्व शान्ति...

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँका सरकारी तथा संघसंस्थाका कार्यालयमा विद्युत् सेवा विस्तार गरिएको छ ।  रायाखोला जलविद्युत् कार्यालय, हुम्ला माध्यमिक विद्यालय, स्वास्थ्यचौकी र सहकारीलाई राति मात्रै विद्युत् सेवा उपलब्ध गराउँदै आएको थियो भने ...

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको वार्षिक साधारणसभा चैत १३ गते बस्ने भएको छ ।  सभा, अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ ।  सभामा कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांशको...

काठमाडौं । प्रहरीप्रधान कार्यालय नक्सालले प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको सरुवा गरेको छ । एक सूचना जारी गर्दै कार्यालयले १४१ डीएसपीको सरुवा गरेको हो ।  चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जन...

काठमाडौं । रिडी पावर कम्पनीको हकप्रद शेयर आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले फागुन १८ गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो । कम्पनीले १ः ०.५० (१० कित्ता बराबर नयाँ ५ कित्ता) अनुपातमा १०० अंकित दरमा ७७ करोड ४४ लाख ...

काठमाडौं । हिमाली क्षेत्रको दृश्यावलोकनमा जाने हिमाली क्षेत्रमा हुनसक्ने दुर्घटनामा उद्दार कार्यका लागि लक्षित गर्दै वायुसेवा कम्पनीहरुले हेलिकप्टर थप्ने तयारी गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हेलि एभरेस्टले एउटा हेलिकप्ट...

काठमाडौं । राजधानीको ठमेल र दरबारमार्ग क्षेत्र २४सैं घण्टा खुल्ला गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् ।   गृहमन्त्री लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन काठमाडौंले ठमेल र दरबारमार्ग २४सैं घण्टा खुल्ला राख्नको लागि तयारी गरेको छ । ...

काठमाडौं । सगरमाथा आधार शिविरमा खुम्बु पासाङल्हामु गाउँपालिकाले साइन बोर्ड राखेको छ ।  यसअघि सगरमाथा आधार शिविरको पदयात्रामा जाने पदयात्रीहरुले त्यहाँ रहेको ढुङ्गामा अगाडि, माथि चढी फोटो खिचाउँथे भने अब ढुङ्गाको अगाडि भएको साइन बोर्डको अगाडि फोटो खिच्न प...

सोलुखुम्बु । टाउकोमा नाम्लोको सहाराले पिठ्यूँमा गह्रौँ ‘ब्याकप्याक’ बोकेका उनीहरु सगरमाथा आधारशिविरतर्फको उकालो लाग्दै थिए । हिमालको चिसो हावा चलिरहे पनि चैतको चर्कँदो घामले उनीहरुको शरीर पसिनाले निथ्रुक्क भिजेको थियो । त्यसमाथि उचाइ बढ्दै जाँदा एकोहोरो...

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको वार्षिक साधारणसभा चैत २३ गते बस्दैछ ।  सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ छुट्याइएको ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । ...

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनि शौचालय सञ्चालनका लागि सहकार्य गर्न संघसंस्थालाई आग्रह गरेको छ ।  महानगरपालिकाले सार्वजनिक निकाय, निजी, व्यावसायिक, सामाजिक तथा धार्मिक संघसंस्थाका शौचालयलाई सार्वजनिक शौचालयका रूपमा सञ्चालन सहकार्यका लागि संघसंस्थाला...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कोरियाको ई–७ भिसाका विषयमा बजारमा आएका हल्ला निराधार भएको बताएका छन् ।  मंगलबार पत्रकारहरुसँग अन्तक्र्रिया गर्दै मन्त्री अर्यालले ई–७ भिसामार्फत म्यानपावर व्यवसायीले नेपाली श्रमिक कोरिय...