Advertisement

काठमाडौं । चितवनको रत्ननगरस्थित पिठुवामा किसानहरुको ५५ जनाको समूहले सफलतापूर्वक माछाको दाना उद्योग सञ्चालन गरेर उदाहरण पेश गरेका छन् । उनीहरुको ३० करोड लगानी रहेको ‘चितवन सामुदायिक माछा दाना उद्योग प्रा.लि.ले विगत दुई बर्षदेखि दाना उत्पादन गरी बिक्री गर्द...

काठमाडौं । पछिल्लो समय बजारमा प्लाष्टिक र कागजका प्लेट, कप, चम्चाको प्रयोग बढ्दै गएको छ । सालको पातका दूना टपरीको अभाव र महंगो हुँदै गएको बेला विकल्पमा प्लाष्टिक र कागजका दूना, प्लेट, कप, चम्चाले बजार ढाकेको छ ।  सालको पातका दुना टपरी नेपालको मौलिकतासँग पन...

काठमाडौं । बाँकेको कोहोलपुरस्थित एस एण्ड एस खाद्य उद्योगबाट सुधन ढकालले तोरीको तेल बिक्री गर्न थालेको झण्डै एक दशक हुन लागिसक्यो । उनले रु. छ लाखको लगानीमा यो व्यवसाय सुरु गरेका थिए ।  शुद्ध तोरीको तेल उत्पादन गरी बिक्री गर्ने गरेकाले ढकालको उद्योगबाट उत्पादि...

काठमाडौं । साढे चार करोड रुपियाँ लगानीमा दुई जना व्यवासयीले विगत तीन बर्षदेखि पशु आहार उत्पादन गर्दै आएका छन् । ‘नेपाल पशु आहार प्रा.लि.मार्फत दाङमा कारखाना खोलेर उनीहरुले ‘पशु आहार (जसलाई साइलेज भनिन्छ) उत्पादन गर्दै आएका हुन् ।   दुई व्यवसायी...

काठमाडौं । वैदेशिक रोजगारीमा केही बर्ष बिताएपछि ‘आफ्नै मुलुकमा केही गर्छु’ भनेर फर्किएका हेमकुमार श्रेष्ठ घाँस उत्पादन गरी बेच्ने फरक खालको व्यवसाय गर्दै आएका छन् ।  नेपाल फर्किएपछि ‘एजोला नेपाल’ नामक व्यवसायिक फर्म दर्ता गरे र पानीमाथ...

काठमाडौं । पुख्यौली पेशालाई अंगाल्दै आएका भक्तपुरका गणेशमान राचलले ‘भक्तपुर उड क्राफ्ट’मार्फत काठका नयाँ तथा पूराना एक हजार भन्दा बढी सामग्री निर्माण तथा बिक्री  गर्दै आएका छन् ।   सोह्र बर्षको उमेरदेखि काठका कलाहरु कोर्दै आएका उनले बाबुले गर्द...

काठमाडौं । उद्यमी रमिला योन्जनले झण्डै एक वर्षदेखि बल्खुमा पापड उत्पादन तथा बिक्री गर्दै आएकी छन् । छ लाख रुपियाँ लगानी गरी सम्राट पापड उद्योग सुरु गरेकी उद्यमी योन्जनले अहिले मासिक ३० हजार रुपियाँ आम्दानी गर्छिन् ।  उनले पापड उत्पादन गर्ने  मेसिन  भार...

काठमाडौं । नवीन प्रविधिको प्रयोगबाट धेरै मुलुकले कृषि क्षेत्रमा ठूलो उपलब्धी हासिल गर्दै आएका छन् । उत्पादन बढाएर उनीहरु आत्मनिर्भर मात्रै भएका छैनन्, खाद्यान्न, तरकारी, माछामासु र फलफूलसमेत निर्यात गर्छन् ।  तर नेपाल कृषि प्रविधिको विकास र प्रयोगमा पछि गर्दा परनि...

काठमाडौं । मिर्दुला (जोली) राजभण्डारीले विगत २४ वर्षदेखि नेपालमा पस्मिना उत्पादन तथा बिक्री गर्दै आएकी छन् । उनले उत्पादन गर्दै आएको पस्मिनालाई ‘तारा वरियण्टल’ नाम दिएकी छन् ।  राजभण्डारीले उत्पादन तथा बिक्री गर्दै आएको पस्मिनाका कपडाको डिजाइन नेपाली...

काठमाडौं । थलीमा एसएस एग्रिकल्चर फार्म संञ्चालन गर्दै आएका कृषक प्रदीप सिम्खडाले आफ्नो नर्सरीमा नयाँ प्रविधिबाट फलफूलका बिरुवा उत्पादन गर्दै आएका छन् ।  उनले नर्सरीमा स्वदेशी विदेशी तीन सयभन्दा बढी प्रजातीका फलफूल उत्पादन र बिक्री गर्दै आएका छन् । सिम्खडाले नर्सरीमा ...

काठमाडौं । हेटौंडाको ‘श्रीकृष्ण खुवा बिक्री भण्डार’ले लामो इतिहास मात्रै बनाएको छैन्, प्रसिद्धी पनि कमाएको छ । हेटौंडाका कृष्णप्रसाद तिमल्सिनाले सुरु गरेको यो व्यवसाय हाल उनका छोरा रामकुमारले निरन्तरता दिएका छन् ।  बाबुले २०३६ सालबाट सुरु गरेको ख...

काठमाडौं । सोनी जोशी महिला उद्यमी हुन्, जसले लामो समयदेखि साना महिला उद्यमीहरुले तयार गरेका धातु तथ छालाका सामानहरु किनेर बिक्री गर्दै आएकी छन् । उनको कम्पनी न्यानो ह्याण्डिक्राफ्ट प्रालीले यो काम गर्दै आएको छ । जोशीले १५ बर्षदेखि हिराको पनि व्यापार गर्दैआएकी छन् । ...

काठमाडौं । गरे के हुँदैन र ? इच्छाशक्ति र जाँगर भए सबै सम्भव छ । यही भनाईलाई चरितार्थ गरेका छन् सुनसरीको भोक्राहाका जब्बासा मियाले । भनेजस्तो काम र कमाई नभएपछि खाडी मुलुकबाट फर्किएका जब्बासा यतिबेला भने आफैं मालिक छन् ।  इनरुवा ८ मा १३ बिगाहा जमिन भाडामा ...

काठमाडौं । बूढानीलकण्ठस्थित नीलकण्ठ सोप एण्ड हार्पिक प्रा.लि.का चार महिला समूहले बोसोरहित साबुन उत्पादन गर्दै आएका छन् । उनीहरुले विगत पाँच वर्षदेखि साबुन उत्पादन गर्दै आएका छन् ।  चार महिला समूहमध्ये एक समूहकी उद्यमी मुना महर्जनले आफूहरुले साबुन, झो...

काठमाडौं । बाध्यबाधनका सामग्री निर्माण गर्दै आएका बागलुङका नाराणयराज विश्वकर्मा विगत छ वर्षदेखि यो पेशामा छन् । आफ्नो पुर्ख्यौली पेशा संकटमा पर्न लागेको बेला उनले आफ्नो पेशालाई निरन्तरता दिएका हुन् ।  नेपाली संस्कृति एंव मैलिकपन झल्काउने बाजाहरु निर्माण तथा बिक्र...

काठमाडौं । एक जना साना उद्यमीले आयातित र चोरी पैठारीका कारण आफूहरुलाई व्यवसाय गर्न निकै कठिनाई भोग्नुपरेको गुनासो गरेका छन् ।  चितवनमा १५ बर्ष केरा व्यवसाय गर्दा पनि उँभो लाग्न नसकेपछि विदेश पलायन भएर पुनः नेपाल फर्की कापी उद्योग खोलेका राजेन्द्र सिम्खडाले आ...

काठमाडौं । विगत १२ वर्षदेखि ताराबहादुर थापा नर्सरी व्यवसायका क्षेत्रमा पूरानो र अनुभवी नाम हो । बुढानीलकण्ठमा दीक्षा नर्सरी सञ्चालन गर्दै आएका उनले १० लाख रुपियाँ लगानीबाट व्यवसाय सुरु गरेका हुन् ।   नर्सरीबाट वार्षिक १० देखि १२ लाख रुपियाँसम्मको आम्दानी लिँदै...

काठमाडौं । उदयपुरका अशोक चौधरी र उनकी श्रीमती सुश्मा रानाको जोडीले विगत तीन बर्षदेखि अण्डाबाट चल्ला कोरल्ने मेसिन बिक्री गर्दै आएका छन् । चौधरीले यो मेशिन आफै आविश्कार गरेका हुन् ।  उनले किर्तिपुरमा जग्गा भाडामा लिएर अबिराम इन्कुबेट एण्ड मेसिन कम्पनी स्थापना गर...

काठमाडौं ।  ललितपुर, भैंसीपाटी की महिला उद्यमी सलिना लुइँटेल गौतमले विगत १५ वर्षदेखि सुगन्धित मैनबत्ती उत्पादन गर्दै आएकी छन् । उनको शितास्मा क्यान्डिल उद्योग ले नौ प्रकारका विभिन्न रंगका मैनबत्ती उत्पादन गर्दै आएको छ ।  पचास हजार रुपियाँ लगानीब...

काठमाडौं । भनिन्छ, हरेक मानिससँग कुनै नै कुनै खास विशेषत हुन्छ । त्यस्तै, उद्यम गर्न लगनलशील भएर लाग्नेहरुमा नवीनता, सिर्जनाको विकास हुन्छ । यस्ता मानिसहरुले देश र समाजका लागि केही गरेर योगदान दिन सक्छन् भन्ने उदाहरण उद्यमी कमला लामाले देखाएकी छन् ।    क...

काठमाडौं । गाँजा बहुउपयोगी वनस्पती हो । पश्चिमाहरुको दबाबमा सरकारले लामो समयदेखि गाँजाको प्रयोगमा सरकारले प्रतिवन्ध लगाउँदै आए पनि यसको जराबाट समेत विभिन्न सामानहरु उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण गणेश ऐरीले प्रस्तुत गर्दै आएका छन् ।  गाँजाको जराबाट ऐडीले उ...

काठमाडौं । नेपाली चकलेट बजारमा लोकप्रिय बन्दै गएको ब्राण्ड हो ‘बेष्ट स्विट स्वयल क्याण्डी पप्स’ । सामाखुशीस्थित बिष्णु माया कन्फेक्सनरी प्रा.लि.ले उत्पादन गर्दै आएको यो चकलेटले बजार राम्रो लिँदै जाँदा कम्पनीले बार्षिक ५० लाख रुपियाँ आम्दानी गर्न सफल भएको छ । ...

काठमाडौं । धादिङका उज्वल चापागाईंले आठ लाख रुपियाँ लगानी गरेर खरायो पालन गर्न थालेको १३ बर्ष भयो । ‘द हिमालयन र्याबिट फार्म’मार्फत खरायोको मासु बिक्री गर्दै आएका उनले आफूले मासु खाने हुने प्रजातीको खरायो पाल्दै आएको बताउँछन् ।  समय बित्दै जाँदा...

काठमाडौं ।  दश लाख रुपियाँ लगानीबाट पार्वता बिमली खरेलले अलैंचीको खेती सुरु गरेको दुई दशक भयो । चेम्बर अफ कमर्स झापाको सदस्य रहेकी उनले अहिले बार्षिक ३५ देखि ४० लाख रुपियाँ आम्दानी गर्दै आएकी छन् ।  झापा, बिर्तामोडकी खरेलको अलैंची खेती ता...

काठमाडौं । महिला उद्यमी उषा गिरिले नेपालमा पहिलो पटक जापानी प्रविधिमा गन्धरहीत कम्पोष्ट (प्राङ्गारिक) मल उत्पादन गर्दै आएकी छन् । रिकिशी कम्पोष्ट प्रा.लि.की प्रवन्ध सञ्चालक गिरिले जापानी सीएनबीएम प्रविधिबाट कम्पोष्ट मल बनाएर बिगत पाँच बर्षदेखि बिक्री गर्दै आएकी छन् ।&nb...