Advertisement

म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टले म्याग्दीलगायत देशका ५१ जिल्लामा दुई हजार तीन सय ८० खानेपानी आयोजना निर्माण गरेको बताएको छ । ट्रष्टको बुधबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा सम्पन्न कार्यशालामा ६१ हजारभन्दा बढी धारा जडान गरेर खानेपानी वितरण ...

काठमाडौं । ठमेल र दरबारमार्ग क्षेत्र २४ सैं घण्टा खुल्ला गर्न गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् ।  गृहमन्त्रीको निर्देशन अनुसार ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले तयारी गरेको छ । त्यसका लागि आन्तरिक तयारी भइसक...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार बोर्डले श्रमिकहरुको लागि सञ्चालन गर्दै आएको टेलिमेडिसिन सेवाको अवलोकन गरेका छन् । बुधबार वीर अस्पताल पुगी मन्त्री अर्यालले टेलिमेडिसिन सेवाको बिषयमा जानकारी लिएका हुन् ।   पछ...

काठमाडौँ । देशका धेरै भू-भागमा आज वर्षा भएको छ । बागमती प्रदेशको काठमाडौँ उपत्यकासहित सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली तथा मधेस प्रदेश र कोशी प्रदेशमा पनि अहिले मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौ...

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनि शौचालय सञ्चालनका लागि सहकार्य गर्न संघसंस्थालाई आग्रह गरेको छ ।  महानगरपालिकाले सार्वजनिक निकाय, निजी, व्यावसायिक, सामाजिक तथा धार्मिक संघसंस्थाका शौचालयलाई सार्वजनिक शौचालयका रूपमा सञ्चालन सहकार्यका लागि संघसंस्थाला...

ताप्लेजुङ । ताप्लेजुङमा मंगलबार आगालागी हुँदा दुई घर जलेका छन् । मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।  दुवै घरमा रहेको नगद, खाद्यान्न, लत्...

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को सहकार्यमा आयोजित ‘एडुक्लेभ २.०’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सोमबार काठमाडौंको होटल म्यारियटमा आयोजित एडुक्लेभको दोश्रो संस्करणमा विभिन्न विषयमा प्यानल डिस्कसन सहित समापन भएको हो ।  वक्ताहरु...

काठमाडौं । रमेश कर्पले सोमबार आफ्नो संस्थापक स्वर्गीय रमेश गुप्ताको जन्मजयन्तीको अवसरमा उनको स्मृति र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई सम्मान गर्दै वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।  हरेक वर्षझै संस्थापक दिवस स्वर्गीय गुप्ताको मूल्यमान्यतालाई स्मरण गर्दै, तिन...

काठमाडौं ।  ढुवानी व्यवसायी महासंघ– नेपालको छैटौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभामा नेपालमा ढुवानी व्यवसायको जग बसाउने सरदार प्रितम सिंहलाई ‘ट्रान्सपोर्ट किङ्ग’कोरुपमा सम्मान गरिएको छ । गत आइतबार माधवप्रसाद नेपालको नेतृत्वमा २४ सदस्...

–शुक्रऋषि चौलागाई ।  बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा हिजो बस दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बस साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो । यस्तै हिजै पश्चि...

काठमाडौं । कथाकार परशु प्रधानको निधन भएको छ । ८० वर्षको उमेरमा गएराति काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको हो ।  निधन भएका प्रधानको अहिले बिहान ९ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ । उनी पत्रकार प्रतीक प्रधानका बुवासमेत हुन् ।...

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।  रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद एवं व्यवसायी विनोद चौधरीले निजीकरणसम्बन्धी तत्कालीन कानूनबमोजिम बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हस्तान्तरण गर्ने निर्णय सरकारले गरेको बताएका छन् ।  उक्त जग्गा विवादमा आफ्नो समेत नाम जोडिएको उनले सोमाबार संसदमा बोल्दै उक्त ...

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले भने उनल...

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरी प्रभाग बलम्बुलाई आवश्यक पर्ने तीन थान सीसीटीभी क्यामेरा  र २ थान गो प्रो क्यामेरा  हस्तानतरण गरेको छ । यस सहयोगबाट बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै सबै क्षेत्रका नाग...

काठमाडौं । व्यवसायी दु्र्गा प्रसाइँका सुरक्षा गार्ड सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका छन् । आज प्रसाइँको मेडिकल कलेजसम्वन्धी मुद्दाको पेशी थियो ।  सोही क्रममा प्रसाइँसँग सर्वोच्च पुगेका झापाको बुद्धशान्ति गाउँपालिका ३ का दीपक खड्कालाई हतियारसहित पक्राउ गरिएको प्रह...

कञ्चनपुर । रुसी सेनामा भर्ना भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का २४ वर्षीय सिजनबहादुर सिंह घर फर्किएका छन् । रुसी सेनाबाट भागेर उनी गत शुक्रबार  भारतको दिल्ली हुँदै स्वदेश फर्किएका हुन् ।   “पछिल्लो तीन महिनादेखि तलब पाइएन । खाना नपा...

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटी २०२४ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ । चितवनको नारायणगढमा चैत २ देखि ४ गतेसम्म ३ दिन चलेको कार्यक्रम उल्लास र उत्सवका साथ भब्य रुपमा सम्पन्न भयो । कार्यक्र...

काठमाडौँ । नुवाकोट–काठमाडौँ पत्रकार समाजको पहलमा नुवाकोटकी माइली राईलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । माइलीका श्रीमान् पाण्डवको मृत्युपछि आर्थिक अभावमा आर्यघाटसम्म रिक्सामा शव लगिएको हृदयविदारक घटना सार्वजनिक भएसँगै समाजको सक्रियतामा सङ्कलित ३ लाख १०५ रुप...

काठमाडौं । राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको उच्च जीवनस्तरका ३८ प्रतिशत जनसंख्याका वागमती प्रदेशमा बस्ने गरेको देखिएको छ ।  आईतवार राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा जारी तथ्याङ्कले नेपालको उच्च जीवनस्तर भएका ३८ प्रतिशत जनसंख्या वागमती प्रदेशमा बस्ने गरेको देखाएक...

गण्डकी । पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरु झाँकी र नाचगानसहित सामेल भएका थिए । फेवातालछेउ बाराहीघाटमा उल्लास छाइरहेको थियो । मध्यान्हपख घोषणा समारोह सुरु भयो ।  समारोहको ब...

काठमाडौँ । वसन्तपुरमा आज बिहान होलीको ‘चीर’ ठड्याएर फागुपूर्णिमा (होली) को विधिवत् रुपमा प्रारम्भ गरिएको छ । परापूर्वकालदेखि मानन्धर समुदायले चीर ठडाएर फागुपूर्णिमाको पूजा गरी होलीको सुरुआत गर्ने परम्परा छ । स्थानीय तीर्थलाल तन्डुकारले आज बिहानै चीरको...

काठमाडौं । हिमालयन इन्टरप्राईजेज प्रा.लि.ले पुल्चोकस्थित आफ्नो जग्गा सम्वन्धमा भ्रमपूर्ण प्रचार गर्ने काम भएको भन्दै त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ । कम्पनीले २०३८ सालदेखि विभिन्न तहगत न्यायिक निकायवाट कानूनी उपचारको माध्यमवाट हिमालयन इन्टरप्राईजेजका नाममा हक काय...

काठमाडौँ । बोधिसत्व इन एक्सन् (बीआइए) इन्स्टिच्युटको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको सहभागितामा ह्विलचेयर दौड प्रतियोगिता सम्पन्न भएको छ ।  आज भएको पाँच किमी लामो दौड प्रतियोगिता काठमाडौँको भृकुटीमण्डपबाट सुरु भई भद्रकाली, सहिद गेट, न्यूरोड गेट, रानीपोखरी, ...

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक दिन ११ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा  एसइईको तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन् । एसइईको परीक्षा नजिकिँदै गएको अवस्थामा विद्युत् भार कटौतीले उनीहरु मारमा परेका हुन् ।  विद्यार्थीले साँझको समयमा प...