Advertisement

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले यस वर्षको यही फागुन २५ गते शुक्रबार हुने महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन विभिन्न समिति बनाएर तयारी तीव्र बनाएको छ ।  पशुपति क्षेत्र विकास कोष परिसर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागसमेतबाट सुरक्ष...

काठमाडौं । एलआईसी नेपालले २२ लाख २० हजार रुपियाँ मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ ।  कम्पनीले गत शुक्रबार काठमाडौँको बुढानिलकण्ठ नगरपालिका कपन निवासी स्व. ङिमा रिन्जी शेर्पाको परिवारलाई जीवन बीमा वापतको रकम हस्तान्तरण गरेहो को । स्व. शेर्पाका ...

काठमाडौं । लुम्बिनी प्रदेश नेपाल युवा परिषद्को आयोजनामा आजदेखि बाँकेमा लुम्बिनी प्रदेश युवा सम्मेलन हुने भएको छ । लुम्बिनी प्रदेश युवा परिषद्को आयोजनामा बाँकेको गाभर भ्याली होमेस्टेमा तीन दिने प्रदेश युवा सम्मेलन हुने भएको हो । फागुन २० देखि २२ गतेसम्म सञ्चालन हुन...

सिरहा । आफूले उत्पादन गरेको तरकारी बजारसम्म लगेर बिक्रीवितरण गर्न किसान लक्ष्मण महतोले सास्ती खेप्दै आएका थिए ।  लहान नगरपालिका–१६, तरेगणाका उनलाई गाउँबाट लहान बजारको हाटबजारसम्म करिब १५ किलोमिटरको दूरी हप्तामा दुईपटक दुःख, कष्टले धाउनु नियमित कर्मजस्तै ...

काठमाडौं । राजधानी केन्द्रीत आन्दोलनमा होमिएका लघुवित्त तथा मिटरब्याज पीडितहरुले आफ्नो समस्या समाधान नभई घर नफर्कने अडान लिएका छन् ।  हप्तौं लामो कष्टपूर्ण पैदल यात्रापछि राजधानी काठमाडौं आएका उनीहरुले लघुवित्त तत्काल खारेज गर्न पनि सरकारलाई दबाब दिएका छन् । दो...

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले भारतसँगको सीमा जोडिएका भूभागमा राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम भारतसँग सीमा जोडिएको सुनसरीको ६२ किलोमिटर क्षेत्रमा राष्ट्रिय झण्डा राखिने भएको हो । कोशी ब्यारेज नजिकैको भाण्टाबार...

मोरङ । दमकबाट तमोर करिडोर हुँदै फिदिम जाँदै गरेको  बोलेरोलाई टिपरले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी–३ पुरानो मालपोत अगाडि आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु...

इलाम । इलामसहित कोसी प्रदेशका आठ हजार बढी किसानले दुग्ध विकास संस्थान (डीडीसी) लाई बिक्री गरेको दूधको भुक्तानी ६ महिनादेखि नपाएको जनाउँदै इलामका किसानले बिहीबार मेची राजमार्गमा विरोध जनाएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघ इलामको आयोजनामा भेला भएका करिब दुई...

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो १ नारायणी नदी किनारमा उद्घाटन गर्नेछन् । पाँच पूर्वप्रधानमन्त्रीको उपस्थितिमा उनले भ्रमण वर्षको उद्घाटन गर्न लागेका हुन् । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार का...

काठमाडौं । मध्यपुर थिमि नगरपालिकाले शिक्षक मागेको छ । नगरपालिकाले करार सेवामा पूर्वप्राथमिक (ईसीडी) शिक्षक तथा अतिरिक्त क्रियाकलाप शिक्षकका लागि आवेदन माग गरेको हो ।  नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरूमा काम गर्ने गरी २० जना शिक्षक/प्रशिक्षक/प्रावि...

काठमाडौं । आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  नेपालमा पश्चिमी वायूको आंशिक प्रभावका कारण दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भू–भागमा...

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका सार्वजनिक स्थलहरुको सुन्दरताका लागि भित्ते चित्र लेखन हुने भएको छ ।  यसका लागि महानगरपालिकाको सार्वजनिक निर्माण विभाग र ललितकला प्रज्ञा प्रतिष्ठानबिच सम्झौता भएको छ । विभागका प्रमुख सुरज शाक्य र प्रतिष्ठानका उप–प्रश...

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–७ को  मानदमारमा एक बिजुलीको पोल ढलेर लाग्दा स्थानीय वडासदस्यको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोही वडाका वडासदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले ...

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार २ सय रुपियाँ र तेजावी सुन प्रतितोलामा १ लाख १७ हजार ६ सय ५०...

इलाम । सन्दकपुर गाउँपालिका-५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा छन् । ‘भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु,’ उनले भने । विद्यार्थी अभावमा सा...

काठमाडौँ । सरकारले गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प हुँदा क्षतिग्रस्त स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । यही फागुन १४ गतेको मन्त्रिपरिषद् बैठकले ती स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्र...

म्याग्दी । प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरु पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन् । मङ्गला गाउँपालिका–२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका गाउँपालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीले त...

झापा । झापामा सवारी दुर्घटनामा परी पछिल्लो सात महिनामा ४९ जनाको मृत्यु भएको छ । चालु आवको माघसम्म भएका दुई ८३ वटा सवारी दुर्घटनामा परी ४६ जना र फागुन १४ गतेसम्म थप तीन गरी ४९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपान...

कञ्चनपुर । वेदकोट नगरपालिका–४ बैतोडाका गाउँमा व्यावसायिक तरकारीखेती गर्ने एक्ला किसान दलबहादुर बोहराले थोरै जग्गामा तरकारीखेती गरी घरखर्च सहज रूपमा चलाउँदै आएका छन् । चार कठ्ठा जग्गामा व्यावसायिक तरकारीखेती गरेर उनले वर्षमा रु दुई लाख बढी आम्दानी ग...

काठमाडौं । लघुवित्त तथा मिटरब्याज पीडितहरु नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा छिरेका छन् । संसद भवन परिसरमा छिरेर नाराबाजी गरेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्री अनुसार यसरी संसद भवन परिसरमा छिर्ने डेढ दर्जन बढी ...

काठमाडौं । सिटिजन्स बैंक्को गण्डकी प्रदेश अन्तर्गत अमरापुरी शाखाले शैक्षिक सामग्री वितरण गरेको छ । शाखाले गैंडाकोट नगरपालिका १५ अमरापुरी, नवलपरासी पूर्वमा अवस्थीत लक्ष्मी माध्यमिक विद्यालयको वार्षिक दिवसको अवसर पारेर विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा १२ सम्मका उत्क...

काठमाडौं । आज देशका पहाडी तथा उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण यस्तो भएको हो । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बा...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अर्को व्यवस्था नभएसम्मका लागि आजदेखि चारवटा अस्पतालको फोहर सङ्कलन नगर्ने भएको छ ।  महानगरले कलङ्की क्षेत्रमा सहिद मेमोरियल अस्पताल, नेपाल नेशनल अस्पताल, चावहिलका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहर सङ्कलनमा रोक लगाइएको ...

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको जग्गा खोजीका लागि पूर्व सचिव दामोदर रेग्मीको नेतृत्वमा समिति बनेको छ ।  संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै पशुपति क्षेत्र विकासकोषको नाममा देशभर रहेको जग्गा खोजीका लागि समिति बनाएको हो ।...

काठमाडौं । बेपत्ता पर्यटकको शव निकालिएको छ । सशस्त्र प्रहरी बलको विपद् उद्धार टिमले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका १ मिर्सा भन्ने ठाउँको भिरबाट खसेकी २१ वर्षीया पर्यटक पिया जोसको शव भिरबाट निकालेको छ ।  पोखरा फर्कने क्रममा शनिबार साँझ अर्का एक...