
काठमाडौं । स्वास्थ्य र शिक्षा क्षेत्र सुधारका लागि भन्दै डा. गोविन्द केसीले पटक पटक सत्याग्रहमा बसे । उनलाई साथ दिने पनि सातासात निस्किन्थे । केसीको अवस्था नाजुक भएको भन्दै सामाजिक सञ्जालदेखि केही मिडियामा व्यापक प्रचार गरिन्थ्यो र सरकारलाई घुँडा टेकाएको रुपमा न...
काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड कामिरिता शेर्पाले विश्वको आठौं अग्लो हिमाल मनास्लुको सफल आरोहण गरेका छन् । उनले आज बिहान ८ः१० बजे उक्त हिमालको सफल आरोहण गरेका सेभेन समिट ट्रेक्स कम्पनीले जानकारी दिएको हो । शेर्पा सेभेन स...
फुङ्लिङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट हुने भएको छ । यसका लागि यसस्थित ठूलो फेदीमा ‘हेडकाउन्टिङ सिसी क्यामेरा’ जडान समेत गरिएको छ । पाथीभरा क्षेत्र...
काठमाडौं । पहिलो महिला पर्वतारोहण प्रशिक्षक पासाङ ल्हामु शेर्पा अकिताले मनास्लु हिमालको सफल आरोहण गरेकी छन् । उनले आज दिउँसो २ः१८ मिनेटमा विश्वको आठौं अग्लो हिमाल मनास्लु हिमालको सफल आरोहण गरेको इमाजिन नेपाल ट्रेक्स कम्पनीले जानकारी दिएको छ । ...
तुलसीपुर । सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएका दुवै जना तुलसीपुरका रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार चालक तुलसीपुर उपमहानगरपालिका–१८ बस्ने २५ वर्षीय भक्तबहादुर घर्ती र गा...
कास्की । पोखरामा बजार अनुगमनका क्रममा एक ‘स्टोर्स’मा म्याद सकिएको सामान बिक्री गरेको पाइएपछि सो ‘स्टोर्स’लाई कारबाही गरिएको छ । जिल्ला अनुगमन समिति कास्कीले आइतबार पोखराको मुख्य बजार चिप्लेढुङ्गामा रहेको ‘भागिरथ स्टोर्स’मा अनुगम...
काठमाडौं । नेपाली काँग्रसका महामन्त्री गगन थापाले बालेनलाई आन्दोलनकारीको माग सुन्न आग्रह गरेका छन् । बालेनलाई लोकतन्त्रको पाठ सिकाउँदै महामन्त्री थापाले आन्दोलनकारीमा माग सुन्न आग्रह गरेका हुन् । आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा राख्दै महामन्त्री था...
काठमाडौं । मुक्तककार डा. ईश्वरमणि अधिकारीद्धारा लिखित ‘सम्बोधिका’ मुक्तक संग्रहमाथि शनिबार विमर्श गरिएको छ । माया प्रेमका कुरादेखि राजनीतिक तथा सामाजिक विकृतिहरुलाई व्यङ्ग्य गरिएका मुक्तक संग्रहबारे साहित्यकारहरु रमेश पौडेल, ज्योति जंगल, डा. अशोक...
काठमाडौं । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलन थापाले जलहरी प्रकरणमा आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाए पशुपतिनाथ मन्दिरभित्रै आत्महत्या गर्ने सार्वजनिकरुपमा घोषणा गरेका छन् । पशुपतिनाथ मन्दिर भित्र जलहरी राख्दा भ्रष्टाचार भएको दाबीसहित अख्त...
काठमाडौं । मुगुको गमगढी बजारमा गए राति आगलागी हुँदा छ वटा घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार राति १ बजे आगलगी भएको थियो । आगो नियन्त्रण गर्न सुरक्षाकर्मी र स्थानीयले तीन घण्टा प्रयास गरेपछि नियन्त्रण भएको थियो । आगलागीमा मानवीय क्षति ...
काठमाडौं । शिक्षा मन्त्रालयका चालकले मादक पदार्थ सेवन (मापसे) गरेर गाडी चलाउँदा दुर्घटना भएको छ । वी एबी ७३८५ नम्बरको शिक्षा मन्त्रालयको गाडीले राति दत्तात्रयमा एक कार र एक मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना गराएको हो । प्रहरीले चेकजाँच गर्दा चालकले अधिक मादक ...
काठमाडौँ । कर्पोरेट नेपालकर्मी फुर्पा शेर्पालाई शुक्रबार शेर्पा पर्यटन व्यवसायी संघले पुरस्कृत गरेको छ । पर्यटन विधामा समाचार लेख्दै आएकी शेर्पालाई संघले आफ्नो पाँचौँ वार्षिक साधारण सभामा पुरस्कृत गरेको हो । वागमतीका पूर्व पर्यटनमन्त्री निमा लामा ...
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) को अध्यक्ष पदमा नियुक्त भएका छन् । न्यौपाने अध्यक्षमा नियुक्त हुनुअघि बैंकको तर्फबाट सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए ।&...
काठमाडौं । ग्लोबल आइएमई बैंक र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच च्यानल फाइनान्सिङ कार्यक्रमसम्बन्धी सम्झौता भएको छ । उक्त कार्यक्रम कार्यान्वयन गर्नका लागि एक समझदारी पत्रमा बैंक र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबी...
काठमाडौँ । सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यालय शिक्षा विधेयकको विरोधमा आज दिउँसो सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई नियन्...
काठमाडौँ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट वाइडेन जुनियर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज अमेरिकाको न्यूयोर्कमा भेटवार्ता भएको छ । सङ्क्षिप्त भेटका अवसरमा दुई देशबीचका आपसी हितका विषयमा सहकार्यसम्बन्धी कुराकानी भएको थिय...
काठमाडौं । बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयेन्दु बालसुधार गृहमा भएको झडपमा परी एक जनाको मृत्यु भएको छ भने अरु थुप्रै घाइते भएका छन् । मृत्यु हुने रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेको प्रहरीको भनाई छ । बाल सुधार गृहमा दुई पक्षबीच झडप हुँदा हिं...
काठमाडौँ । पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को ७६ वर्षको उमेरमा ‘क्यान्सर’ रोगबाट गए राति निधन भएको छ । ‘मायालु’ को उपचारका क्रममा वीर अस्पतालमा निधन उनका भाइ छविलाल भट्टले जानकारी दिए । गणतन्त्रवादी नेताका रूपमा परिचित...
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यकामा हरियाली निर्माणमा योगदान पुर्याउँदै ललितपुर महानगरपालिकासंँगको सहकार्यमा महानगरपालिकाको वडा नं. १ मा रहेको बागमति कोरिडोर सडकको दुवैतर्फ वृक्षारोपण गरेको छ । ...
काठमाडौँ । सरकारले श्रम आप्रवासनमा देखिएका समस्यालाई दीर्घकालनीरूपमा समाधान गर्न आवश्यक ठानिएको नीतिगत र कानूनी उल्झन तथा प्रक्रियागत व्यवस्थालाई समयसीमा तोकेरै टुङ्याउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा हालै बसेको ...
काठमाडौं । सगरमाथा आरोही सङ्गीता रोकायाले विश्वको आठौं अग्लो हिमाल मनास्लु (८,१६३मि) को सफल आरोहण गरेकी छन् । उनले आज बिहान ५ः२० बजे मनास्लु हिमालको सफल आरोहण गरेकी पायोनियर एड्भेन्चर कम्पनीका कार्यकारी निर्देशक निवेश कार्कीले जानकारी दिए । साइपा...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टिपटप मिठाई पसललाई रु दुई लाख जरिवाना गरेको छ । बजार अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका वडा नं १७ मा सञ्चालित उक्त मिठाई पसलले अखाद्य वस्तु बेचेको पाइएपछि रु दुई लाख जरिवाना गरिएको काठमाडौँ महानगरपालिकाका प्रहरी...
काठमाडौँ । सरकारले एक सय तीन प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ । औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधीको प्रयोगलाई न्यूनिकरण गर्न र रोकथाम तथा नियन्...
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ...
काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्यय...