
चितवन । जबर्जस्ती करणीको आरोपमा तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमूर्ति भण्डारी पक्राउ परेका छन् । तीन वर्षयता कार्यालयमा कार्यरत महिलालाई यौनशोषण गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार ती...
काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयका नवनियुक्त उपकुलपति (भिसी) प्रा.डा. सुवर्ण बज्राचार्यले आफूमाथि ठूलो जिम्मेवारी आएको बताउँदै यस जिम्मेवारीलाई इमान्दारिता र सफलतापूर्वक निर्वाह गर्न आफू लाग्ने बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले भने, &lsquo...
काठमाडौं । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषले सोमबार बिहान आत्महत्या गरेका छन् । उनी अन्दाजी ४० बर्षको रहेको अस्पतालले जनाएको छ । अस्पतालको सीसीटीभी फुटेज हेर्दा आज बिहानै २–३ बजे बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका उनले छै...
रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा रु तीन लाख २८ हजार ५१ भेटी सङ्कलन भएको छ । जनैपूर्णिमा पर्वका अवसरमा श्रद्धालु भक्तजनले चढाएको भेटी गणना गर्दा सो रकम सङ्कलन भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए । उनले भेटी...
काठमाडौं । राउण्ड टेबल नेपालको २३औं वार्षिक साधारणसभा काठमाडौस्थित हायात होटलमा सम्पन्न भएको छ । साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन परित गर्नुका साथै लेखा परिक्षकको प्रतिवेदन पारित गरी नयाँ कार्य समिति समेत चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षम...
काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) का पूर्व द्वितीय उपाध्यक्ष र सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाले अफ्रिकास्थित माउन्ट केन्याको सफल आरोहण गरेकी छन् । ओखलढुङ्गाको पात्ले– ५, रिपालमा जन्मिएकी शेर्पाले अगस्ट ३१ तारिखका दिन केन्या समय अनुसार ...
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा निर्माणाधीन दुई नयाँ पुल दसैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सो सडकखण्डका १९ वटा पुलमध्ये १५ वटा पुल निर्माणका क्रममा छन् । तीमध्ये एउटा पुल सञ्चालनमा आइसकेको छ भने थप दुई पुल दसैंअघि सञ्चालन गर्नेगरी काम अघिबढेको छ । ...
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)मा सुजन ओलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । समाजको शनिबार सम्पन्न चुनावबाट ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । ओली ९९ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्दी शिरोमणी ढुङ्गानाले ९६ प्राप्त गरे । त्यस्...
काठमाडौं । नेपाल प्रहरीको मुख्यालयले ४८ प्रहरी उपरीक्षक (एसपी) र १२० प्रहरी नायव उपरिक्षक (डीएसपी) सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले सरुवा भएका प्रहरी अधिकृतहरुको विवरण सार्वजनिक गरेको छ । प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णया...
काठमाडौं । काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा आज शुक्रबार गाईजात्रा मनाइएको छ । नेवार समुदायमा गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई बजार परिक्रमा गराइन्छ । मानिसलाई गाईका रूपमा सिँगारेर आ–आफ्नो इलाकामा परिक्रमा गराइने र उनीहरूलाई द...
काठमाडौँ । जनैपूर्णिमा एवं रक्षाबन्धन पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा नवयज्ञोपवीत फेर्ने एवं डोरो बाँध्ने भक्तजनको घुइँचो लागेको छ । यस पर्वका अवसरमा तागाधारीले नजिकैको नदी, खोला, पोखरी, ताल, तलाउमा गई विधिपूर्वक स्नान गरेर नवयज्ञोपवीत धारण गरी डोर...
काठमाडौं । स्मार्ट क्यूआरले बिगमार्टसँग सहकार्य गरी फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा छुट दिने भएको छ । ग्राहकहरुले १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् । ग्राहकहरुले हरेक बुधबार र शनिबार छुट प्राप्त गर्न सक्ने छन् । त्यस्तै, स्मार्ट क्य...
रामपुर । पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा जिप दुर्घना हुँदा तीनजनाको मृत्यु भएको छ । गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिरोले पुरिँदा तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला...
काठमाडौं । खानेपानी क्षेत्रलाई डिजिटलाइज गर्दै आएको दियालो टेक्नोलोजिज प्रालि र स्मार्ट वास सोलुसनले सम्झौता गरेका छन् । सो सम्झौतापश्चात खानेपानी क्षेत्रलाई थप डिजिटलाइज गरिने र एकआपसमा प्राविधि सहयोग, कार्यशाला गोष्ठि, अनुभव आदान प्रदान तथा तालिम सञ्चालन गरिने भए...
काठमाडौं । नेपाल भर्चुअल एजुकेशन प्रालिले विगतमा जस्तै यस वर्ष पनि आजबाट नेपाल भर्चुअल एजु फेयर सुरु गरेको छ । स्नातक तहका व्यवस्थापन आई टी, इन्जिनियरिङ लगायतका विभिन्न विभागका प्रोग्रामहरु संचालन गरेका कलेजहरूले भर्चुअल एजु फेयरमार्फत आफ्नो कलेजको प्रमोसन गर्ने ...
काठमाडौँ । सरकारले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७’ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ पारित गरेको छ । शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउने प्रावधान झन्झ...
काठमाडौं र स्वधर्मको रक्षाको आह्वान गर्दै शनिबार धरानबाहिर शान्तिपूर्ण र्याली गरिएको छ । हिन्दु धर्मका अगुवाहरूको नेतृत्वमा निस्किएको र्यालीमा हजारौं सहभागी छन् । उनीहरुले हिन्दु सनातनीहरुले पूजा गर्ने गाई तथा गोरुको हत्या, मन्दिर अगाडि चर्च निर्माण, विदेशी लगानी...
विन्दु अधिकारी ढकाल पछिल्लो समयकी परिचित साहित्यकार हुन् । साथै, एक सामाजिक अभियन्ता र कलाकार पनि । साहित्य क्षेत्रमै लागेर थुप्रै सम्मान र पुरस्कार बटुल्न सफल उनी कला र अभिनय क्षेत्रमा पनि प्रवेश गरेकी छन् । विन्दुले मह जोडीको ‘भिmलिमिली’ चलचित्रमा अभिनय गर...
एटलान्टा । अघिल्लो राष्ट्रपतीय निर्वाचनमा षड्यन्त्र र ठगीको आरोप लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी राज्य जर्जियाको एक जेलमा फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका छन् । फुल्टन काउन्टी जेलमा ३० मिनेटभन्दा कम समय बिताएका उनी दुई लाख डलर धरौटी बुझाएर रि...
काठमाडौं । अग्रवाल सेवा केन्द्रको १७औं वार्षिक साधारण सभाले गिरीधारी अग्रवालको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा सुनिलकुमार धानुका, सुबोधकुमार गाडिया र रमेशकुमार अग्रवाल, मानार्थ उपाध्यक्षमा सुमितकुमार अग्रवाल र...
काठमाडौँ । मनसुनी वर्षा अझै तीन दिन जारी रहने छ । शनिबारदेखि भने मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म झरी जारी रहनेछ । विशेष गरी कोशी, मधेस, बा...
मकवानपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा आज बिहान तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातैजनाको पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित तथा भारतको राजस्थानका ६७ वर्षीय ...
मलेखु । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहरामा केही बेरअघि भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनितर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ सडकबाट ...
काठमाडौं । पोखराकी पत्रकार रोशनी क्षेत्री (एलिजा) ले आत्मदाह गरेकी छिन् । २५ वर्षीया उनले पोखरा ८ जाल्पारोडस्थित आफ्नै निवासमा शरीरमा पेट्रोल छर्केर आत्महत्या गरेकी हुन् । आगाले शरीर जलेर घाइते भएकी उनलाई तत्काल गण्डकी मेडिकल कलेज लगिएको र त्यसपछि पश्चिमा...
काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुबहाक बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–१, छहराबाट त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटना बारे...