Advertisement

काठमाडौं । नेपालकै सबै भन्दा धेरै कर तिर्ने कम्पनीको दर्जा पाएको एनसेल र टेलियासोनेरा (हालको टेलिया कम्पनी) फेरि एक पटक विवादमा आएको छ ।  दश करोड रुपियाँ लागत मा सुरु भएको मेरो मोबाइल कम्पनी आहिले आएर एक खर्ब ४० अर्ब रुपियाँमा मलेसियन कम्पनी एक्जियटालाई केही ...

काठमाडौं । नेपाल टेलिकमले गत वर्षको विनाशकारी भूकम्पमा परी दिवंगत भएकाको स्मरण गर्दै आइतवार टुँडीखेलमा दीप प्रज्वलन तथा मधुर सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा कुटुम्ब, सुगम पोखरेल र श्रेया सोताङलगायतका कलाकारको सांगीतिक प्रस्तुतिसमेत रहनेछ । कार्...

काठमाडौं । नेपाल टेलिकमले अन्य सेवाप्रदायक संस्थाको तुलनामा आफूलाई थप प्रतिस्पर्धी बनाउन, गुणस्तरीय सेवा दिन र ग्राहकमाझ लोकप्रिय बनाउन सुधारका मार्गचित्र प्रस्तुत गरेको छ ।  सुधार कार्यक्रमअन्तर्गत टेलिकमले आव २०७३/७४ मा पहिलो चरणमा महानगरपालिका तथा उपमहानगरपालिका ...

काठमाडौंं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि आकर्षक बोनसका साथ ‘कल आयो पैसा पायो’ अफर ल्याएको छ ।  यस अन्तर्गत एनसेलका ग्राहकले अब कतार, मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई) र साउदी अरेबियाबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा कुरा ...

काठमाडौं । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक एनसेलको लगानीकर्ताहरुले औपचारिकरुपमा सेयर खरिद बिक्री गरको कुरा बाहिर आएपछि सरकारले ती सबै कारोबारको विवरण माग गरेको छ ।  एनसेलको ८० प्रतिशत स्वामित्व बोकेको नर्वेको टेलियासोनेराले मलेसियाको एक्जियटालाई एक खर्ब ३२ ...

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले विहीबारबाट विदेशबाट आयातित मोबाइलको आइएमइआई नम्बर दर्ता सुरु गरेको छ ।  मोबाइल बिक्रेताहरुले आफूहरुले आयात गरेको मोवाइल दर्ता गर्न थालेका हुन । दर्ता प्रक्रिया सुरु भएको छ महिना अर्थात् कार्तिक महिनासम्म पनि आफ्नो मोबाइलको आइए...

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०७३ को अवसरमा जीएसएम र सीडीएमए मोवाइल सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएसको महशुस दरमा ५० प्रतिशत छुट दिएको छ ।  कम्पनीले चैत ३० र वैशाख १ गते एमएमएसको महशुस दरमा ५० प्रतिशत छुट उपलब्ध गराएको हो । साथै, जीएसएम प्र...

काठमाडौं । विश्वकै अग्रणी मेसेजिङ्ग एप भाइबरले नेपाली नयाँ वर्ष २०७३ को अवसरमा आफ्ना प्रयोगकर्तालाई निःशुल्क स्टिकर दिने भएको छ । भाइबरको विश्वभर ७११ मिलियनभन्दा बढी प्रयोगकर्ताहरु छन् । यो उत्सवमा अवसरमा भाइबरले ७ अप्रिलदेखि लागू हुने गरी आफ्नो ग्राहकका लागि १० हजार...

काठमाडौं । नेपाल टेलिकमले २०७२ सालको एसएलसी परीक्षामा सहभागी भएका विद्यार्थीलाई २०७२ चैत २९ गतेदेखि डाटासहितको सिमकार्ड बिक्री वितरण गर्ने भएको छ । योजना अनुसार उपलब्ध गराइने सिमकार्ड खरिद गर्न विद्यार्थीले ९० रुपियाँ भुक्तानी गर्नुपर्नेछ । त्यसमा ५० रुपियाँ बराबर...

काठमाडौं । नेपाल टेलिकमले आफ्ना उपभोक्तालाई नयाँ सेवाको रुपमा ‘एनटीप्रो’ सेवा उपलब्ध गराउने भएको छ । ‘एनटीप्रो’ प्रयोग गरी नेपाल वा विदेशबाट समेत जीएसएम नेटवर्क बाहिर भएको तर कुनै इन्टरनेट जुमभित्र रहेको अवस्थामा आफ्नै पोष्टपेड मोवाइलबाट विश्वभर कल गर्न वा कल प्राप्त ...

काठमाडौं । भ्वाइस प्याक लिन चाहने एनसेलका प्रिपेड ग्राहकले अब रिचार्ज कार्ड खरिद गरे झैं सिधै भ्वाइस प्याक खरीद गर्न सक्ने भएका छन् ।  एनसेलले भ्वाइस प्याक लिन चाहने ग्राकहका लागि बजारबाट सिधै दैनिक तथा साप्ताहिक भ्वाइस प्याक भौचर कार्ड खरिद गरी ब्यालेन्स रिचार्ज गरे झै...

काठमाडौँ।फेसबुकले एक पछि अर्को नयाँ नयाँ फिचरहरु थप्ने क्रममा अब फेरी छिट्टै लाइभ भिडियो स्ट्रिमिङको नयाँ फिचर ल्याउने भएको छ । केही समयअघि यो फिचर अमेरिकामा सीमित आइफोन प्रयोकर्ताको एकाउन्टमा मात्रै थियो तर, अहिले ब्राजिल, जर्मनी र यूकेका सीमित आइफोन प्रयोगकर्ताल...

काठमाडौं । अर्थमन्त्रालयले मोबाइलको बैध व्यापारलाई प्रोत्साहन गर्न र यसबाट हुने राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाउन ‘मोबाइल ट्रयाकिङ’ प्रणाली कार्यान्वयनमा ल्याउन सम्बन्धित सरोकारवालालाई निर्देशन दिएको छ । अर्थमन्त्री विष्णु पौडेलले सुचना तथा सञ्चार मन्त्रालयमार्फत सम्बद्ध से...

काठमाडौं । निजी मोवाइल सेवा प्रदायक एनसेलले रोमिङ सेवा प्रयोग गर्ने आफ्ना ग्राहकहरुका लागि आकर्षक ‘रोमिङ रिवार्ड’ योजना ल्याएको छ । यो योजनामा एनसेलका पोष्टपेड र प्रिपेड सेवाका ग्राकहले देश बाहिर गएको बेलामा भ्वाइस रोमिङ्ग सेवा प्रयोग गरी निश्चित प्वाइन्ट वा माइल पाउन ...

काठमाडौं । निजी मोवाइल सेवा प्रदायक एनसेलले एप एक्टिभेट गर्ने पिन कोड लगायतका व्यक्तिगत विवरण अरुलाई नभन्न, नदिन आफ्ना एनसेल एप प्रयोग गर्ने ग्राहकलाई अनुरोध गरेको छ ।   एनसेलले ग्राहक आफैले विभिन्न सेवा लिन तथा तिनको आवश्यकता अनुसार प्रभावकारी व्यवस्थापन गर्न सकुन् भ...

काठमाडौँ। मलेसियन दूरसञ्चार कम्पनी एक्जियटाको बुधबार बसेको विशेष साधारणसभाले नेपालमा सञ्चालित एनसेल प्रा.लि.मा रहेको टेलियासोनेराको शेयर किन्ने निर्णय बहुमतले पारित गरेको छ ।  एक्जियटा ग्रुपको शेयर सदस्यहरुको भारी बहुमतले यो प्रस्ताव पारित गरेको हो । एक्जियटा ग्र...

काठमाडौं । एनसेलसँग अबौं रुपियाँ घुस मागेर विवादमा तानिएका पूर्वमन्त्री मिनेन्द्र रिजालले आफूसँग गोप्य ‘डिल’ छताछुल्ल बनाएको भन्दै एनसेल बन्द गरिदिने धम्की दिएका छन् । केही दिनअघि कर्पोरेट नेपाल डटकममा मिनेन्द्रको ‘एनसेल ग्राण्ड डिजाइन’ पर्दाफास शीर्षकमा समाचार छापिएको ...

काठमाडौं । आखिर यो कम्पनी नेपालालाई बुझाएर जाने हो । अहिले २४ अर्ब रुपियाँ सरकारलाई राजश्व बुझाएर हामीलाई के त ? दुई तीन अर्ब हामीलाई पनि सहयोग गर्नुपर्यो ।  सरोकारवाला मन्त्रीले नै सरकारले किन बढी कर तिर्छस ? भन्दै चर्को रकम मागेपछि एनसेलका प्रमुख कार्यकारी अधि...

काठमाडौं । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक एनसेलले आफ्नो मोबाइल एप 'एनसेल एप' को नयाँ संस्करण सार्वजनिक गरको छ । यसबाट ग्राहकले आफनै हातबाट विभिन्न सेवा लिन तथा प्रभावकारी सेवा व्यवस्थापन गर्न सक्नेछन् ।   थप आकर्षक डिजाइनसहित आएको नयाँ संस्करणको एनसेल एप...

काठमाडौं । केन्द्रीय राहदानी विभागले अनलाइन सेवामार्फत प्रि–इन्रोलमेन्ट (नाम दर्ता) सेवा सुरु गर्ने भएको छ । सेवाग्राहीले अनलाइनमार्फत आफ्नो सम्पूर्ण विवरण भरेर बुझाउन पाउने गरी आगामी १५ दिनभित्र सो सेवा सुरु गर्न लागिएको विभागका महानिर्देशक लोकबहादुर थापाले जानकारी द...

काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि ‘नाइट भ्वाइस प्याक’ योजना ल्याएको छ । यस अन्र्तगत एनसेलका प्रिपेड ग्राहकले एनसेलको कुनै पनि नम्बरमा अब करबाहेक मात्र १२ पैसा प्रति मिनेटको सुलभ दरमा रात्री कल गर्न सक्छन् । नाइट भ्वाइस प्याक योजना भोलि सोमबारबाट लागु हुनेछ । योज...

काठमाडौं । नेपाल क्लियरिङ हाउस र सक्षम एक्सेस टु फाइनान्सबीच मोबाइल वित्तीय सेवा परियोजनाको प्रारम्भिक अध्ययनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  नेपाल राष्ट्र बैंकका भुक्तानी तथा ङ्खछयौट विभागका कार्यकारी निर्देशक, हाउसका सञ्चालक, सक्षम एक्सेस टु फाइनान्सका प्रतिनिध...

ललितपुर । नेपाल टेलिकमले नयाँ सामाजिक सञ्जालको रुपमा ‘मिट’ सञ्चालनमा ल्याएको छ । ‘मिट’को अर्थ हुन्छ भेट वा भेटनु । सूचना तथा सञ्चार मन्त्री शेरधन राईले यस सेवाको शुभारम्भ गरेका हुन ।  मिटको सहयोगले टेक्स्ट (शब्द), फोटो (तस्विर), अडियो भिडियो (श्रब्य दृश्य)लाई एक अर्...

काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले आफ्ना ग्राहकलाई आफूले सुचारु गरेका तर प्रयोग नगरिरहेका सेवा प्रयोग गर्ने निश्चित नभए निष्कृय गर्न सघाइरहेको जनाएको छ ।  सेवाग्राहीलाई उत्कृष्ट सेवाको अनुभव प्रदान गर्न कम्पनीले यस्तो अभियान चलाएको जनाएको हो । अभिय...

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमको मोवाइल सेवामा दिनभर समस्या आउँदा उपभोक्ताले हैरानी भोग्नुपरेको छ । विशेषगरी प्रिपेड सेवामा फोन नलाग्ने र म्यासेज नजाने समस्या देखिएको हो ।  टेलिकमले सर्भरमा समस्या आएकोले यस्तो समस्या आएको भन्दै मर्मतपछि अहिले समस्या समा...