Advertisement

काठमाडौं । प्रिक्सा टेक्नोलोजीले अत्याधुनिक क्लाउडमा आधारित पोमेलो एचआरएम सफ्टवयर ल्याएको छ । कम्पनीले शुक्रबारको आफ्नो बार्षिकोत्सवको अवसरमा लन्च गर्न लागेको यो सफ्टवयर, अवष्ठित कम्पनी, स्टार्टअप कम्पनी र न्युज पोर्टलहरुलाई निःशुल्क उपलब्ध गराउने भएको छ ।  यसको प्रयोग...

ग्राहकहरुलाई अनलाइनमार्फत विशेष छुटसहितको सेवा दिने उद्देश्यले ‘मेरो डिस्काउन्ट्स’ एप सञ्चालनमा ल्याइएको छ । ओसी ग्रुपले तयार गरी सोमबार सार्वजनिक गरेको स्थानीय अनलाइन प्ल्याटफर्मले स्थानीय व्यवसायीहरुको व्यापार बढाउन तथा ग्राहकहरुलाई सेवा प्रदान गर्न मद्दत गर्ने...

काठमाडौं । नेपाल टेलिकमले असोज ३ गते मनाईने संविधान दिवसको अवसरमा ‘संविधान दिवस अफर’ संचालन गर्ने भएको छ । उक्त अफरमा ग्राहकहरुले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याक खरिद गर्न सक्नेछन् । उक्त प्याकेज आज असोज २ गतेदेखि ४ गतेसम्म लागू हुनेछ । सोही...

काठमाडौं । नेपाल टेलिकमले दार्चुलाको विकट छाङरुमा फोरजी सेवा बिस्तार गरेको छ । कम्पनीले बुधबार उक्त सेवा शुभारम्भ गरेको हो । दार्चुलाको व्यास गाउँलालिकामा विस्तार भएको यो सेवाका लागि आफूहरुले हेलिकप्टरबाट सामान ढुवानी गरेको कम्पनीको भनाई छ । दार्चुलाको महाकाली...

काठमाडौं । मोवाइल व्यवसायीहरुले मोवाइलको चोरी पैठारी नियन्त्रणका लागि लागू गर्न माग गर्दै आएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम’ (एमडीएमएस) बल्ल लागू भएको छ ।  नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारबाट यसको शुभारम्भ गरे पनि यो सिस्टमले पूर्णरुपमा ...

काठमाडौं । विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट एनसेल आजियाटा लिमिटेडले जनवरी–जुन २०२२ को लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ ।  एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरे...

काठमाडौं । नेपाल टेलिकमले भारतमा फोन गर्न चाहने ग्राहकलाई लक्षित गर्दै इन्डिया भ्वाइस प्याक योजना सार्वजनिक गरेको छ ।  कम्पनीले भदौ १ गतेदेखि लागु हुने गरी दैनिक, साप्ताहिक तथा मासिक प्याक ल्याएको हो । उक्त अफर अनुसार ग्राहकले नेपालबाट भारतमा फोन गर्दा ५९ रुप...

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष मोवाइलको अवैध चोरी पैठारी रोक्न लागू गर्ने भनिएको ‘मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) यही आउँदो अंज्रेजी महिना सेप्टेम्बरभित्र ‘सफ्ट लन्च’ गरिने बताएका छन् ।  कर्पोरेट नेपालसँगको ...

काठमाडौं । नेपाल टेलिकमले २४ सै घण्टा विभिन्न प्रकारका टेलिभिजन च्यानलहरु निःशुल्क हेर्न सकिने ‘फ्रि टू एयर’ सुविधा भएको ‘एनटीटीभी एप’ सञ्चालनमा ल्याएको छ ।  यो एप्लिकेशन जेठ २४ गतेबाट परीक्षणको रुपमा ल्याइएको र एन्ड्रोइड फोनको &lsquo...

काठमाडौं । आज वैशाख ३० गते भइरहेको स्थानीय निर्वाचनको नतिजा सहज र ताजारुपमा हेर्नका लागि प्रिक्सा टेक्नोलोजिजले  electionnepal.live भन्ने निःशुल्क प्रविधि ल्याएको छ । यसमार्फत निर्वाचन आयोगद्वारा प्रकाशित नतिजालाई द्रुत अपडेट गरिने कम्पनीले जनाएको छ ।&n...

काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच उपलब्ध नभएका स्थानमा दु्रत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन फोजी एलटीई नमस्ते वाईफाई बिस्तार गर्ने भएको छ । कम्पनीले फोरजी एलटीई नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरू उपलब्ध गराइरहेको जनाएको हो । टेलिकमले उपलब्ध ग...

काठमाडौं । डिशहोमले सर्टस टिभीसँगको सहकार्यमा सर्टस मुभीहरुको प्रसारण सुरु गरेको छ । सर्टस टिभीका फाउण्डर तथा सीईओ कार्टर पिल्चरले सोमबार आयोजित भर्चुअल कार्यक्रममा नेपालमा सर्टस टिभी शुभारम्भ गरेका हुन् ।  डिशहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले सर्टस टिभी लन्च ...

काठमाडौं । नेपालको व्यवसायिक क्षेत्रमा योगदान गर्ने उत्कृष्ट संस्थालाई प्रदान गरिने एचआरएम अवार्डमध्ये यस वर्षको आईटी÷आईएसपी अवार्ड डिश मिडिया नेटवर्कले प्राप्त गरेको छ । डिश मिडया नेटवर्कले आफ्नो इन्टरनेट सेवा सुरुवात गरेसँगै  आईटी÷आईएसपी क्याटागोर...

काठमाडौं । सरकारको मुख्य स्वामित्व रहेको नेपाल टेलिकमले ७७ जिल्लामा नै आफ्नो ‘फोरजी’ सेवा विस्तार भएको जानकारी दिएको छ । कम्पनीले अब सबै स्थानीय तहमा यो सेवा पुर्याउने लक्ष्य रहेको जनाएको छ ।  नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले कर्पोरेट नेपालसँ...

काठमाडौं । सुचना प्रविधिको कुम्भ मेला ‘क्यान इन्फोटेक’ आउँदा माघ १८ गतेबाट सुरु हुने भएको छ । क्यान महासंघले प्रेस शनिबार प्रेस विज्ञप्तिमार्फत माघ १८ देखि २३ सम्म ‘क्यान इन्फोटेक’ हुने जानकारी दिएको हो । मेला भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।&nbs...

काठमाडौं । लामो समयदेखि चर्चामा रहेर पनि कार्यान्वयनमा आउन नसकेको मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) चाँडै नै कार्यान्वयन गर्ने नेपाल दूरसञ्चार प्राधिकरणले तयारी गरेको छ ।  प्राधिकरणका उपनिर्देशक सूर्य लामिछानेले कर्पोरेट नेपालसँग भने, ‘एमडीएम...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सुरक्षित र सहज सेवा प्रवाहका लागि उच्चस्तरीय सूचना प्रविधिको प्रवद्र्धन गर्न आवश्यक रहेको बताएका छन् ।  शुक्रबार कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले आयोजना गरेको कार्यक्रममा उनले उच्चस्तरीय सू...

काठमाडौँ । कोभिड १९ को त्रासका कारण पारिवारिक जमघट गर्दै दसैं मनाउने अवस्था छैन । खासगरी वैदेशिक रोजगारी तथा अध्ययनमा गएकाहरूका लागि परिवारसँग दसैं मनाउन नसक्ने बाध्यता छ । यो अवस्थामा परिवार वा आफन्तलाई चाडपर्वको अवसरमा केही उपहार प्रदान गर्न सकिन्छ ।  त्य...

काठमाडौं । यात्रा कार्ड जारी गरेर सवारी भाडा भुक्तानीको सुविधा दिने वालेटलाई अन्तरआवद्धता दिन वा मर्जरमा जान दबाब परेको छ । सेवा सुरु गरेको वालेक कम्पनी फिनटेक इन्टरनेशनल र सेवा सञ्चालनको तयारीमा रहेको अर्को कम्पनी मोहर पेलाई सुरुमा एकआपसमा अन्तरआवद्ध हुन वा एक भएर...

काठमाडौं । टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोमले अर्को टेलिभिजन सेवा प्रदायक प्रभु टिभीलाई प्राप्ती (अक्वार) गर्ने भएको छ । प्रभु टिभीले गति लिन नसकेको बेला ती दुई कम्पनीबीच एकीकरणका लागि छलफल सुरु भएको हो । यस विषयमा दुवै पक्षबीच पटक पटक कुरा भइसकेको स्रोतको भनाई ...

काठमाडौं । मोवाइल प्रोर्टाबिलिटि सुविधामा नियामक नेपाल दूरसञ्चार प्राधिकरण र सेवा प्रदायकहरूबीच मतान्तर देखिएको छ । प्राधिकरणले मोवाइल प्रोर्टाबिलिटि सुविधाको अन्तिम चरणमा काम भइरहेको बताए पनि सेवा प्रदायकहरूले सो सुविधा सुचारु गर्न कठिन रहेको बताएका हुन् । दूरस...

काठमाडौं । डिशहोमले आफूले सञ्चालन ल्याएको एप्लिकेशन एक्सभीओडी (स्ट्रिमिङ भिडियो अन डिमाण्ड) उपभोक्तामाझ थप विस्तार गरिने भएको छ । डिशहोमको सेट–अप बक्समार्फत इन्टरनेटले चल्ने यो फिचर निःशुल्करुपमा उपयोग गर्न सकिन्छ ।  डिशहोमको फाइबरनेट वा जुनसुकै आईएसपी (...

काठमाडौं । डिशहोमले आफ्ना ग्राहकहरुलाई मोबाइलमै टेलिभिजन हेर्ने सुविधा ‘डिशहोम गो’ सुरु गरेयता २० वटा च्यानल मात्र सञ्चालन भइरहेकोमा, अबदेखि ७० वटा च्यानल हेर्न मिल्ने गरी सेवा थप गरेको छ । यससँगै डिशहोम गो एपले भिडियो अन डिमाण्ड सेवा पनि सुरु गरे...

काठमाडौँ । सरकारले गुगल प्लस कोडलाई आधिकारिक ठेगानाको मान्यता दिएको छ । यो व्यवस्थासँगै जुनसुकै व्यक्तिले पनि आफ्नो घर वा कार्यालयको ठेगाना (प्लस कोड) निर्माण गरी चिठीपत्र आदानप्रदानका लागि प्रयोग गर्न सक्ने भएका छन् । हुलाकमार्फत चिठीपत्र पाउन वा पठाउन ठेगानाका लागि ला...

काठमाडौं । एनसेल ग्राहकले अब सजिलै एनसेल एपबाटै विभिन्न ग्राहक सेवा लिनुका साथै आफ्नो आवश्यकता अनुसार सेवाहरु सुचारु गर्न सक्ने भएकाछन् । एनसेल आजियाटा लिमिटेडले सोमबार थप सुविधासहित एनसेल एपको नयाँ संस्करण संचालनमा ल्याएको छ ।  नयाँ संस्करण संचालनमा ल्याए...