Advertisement

काठमाडौं । सामाजिक सञ्जाल साइट ट्विटरले डाइरेक्ट मेसेज (डीएम) पठाउँदा सातवटा इमोजी रियाक्सनको फीचर ल्याएको छ । डिएममा आएको म्यासेजको रियाक्ट मोडमा मुटु र प्लस आइकन समावेश गरिएको छ। इमोजीको लागि आएको म्यासेजमा डबल क्लिक गर्नुपर्ने ट्विटरले जारी विज्ञप्तीमा उल्लेख गरेको...

काठमाडौं । सोसल नेटवर्किङ साइट फेसबुकले आफ्ना प्रयोगकर्ताहरूका लागि एक नयाँ फिचर लञ्च गरेको छ । फेसबुकमा सुरु भएको लगइन नोटिफिकेसन्स फिचरसँगै अब प्रयोगकर्ताले कुनै पनि नयाँ डिभाइसबाट आफ्नो अकाउन्ट लगइन हुँदा त्यसको नोटिफिकेसन प्राप्त गर्नेछन् । त्यस्तै फेसबुक लगइनबाट ...

काठमाडौं । डीटीएच सेवा प्रदायक डिसहोमले विशेष च्यानल ‘राइम्स’ सञ्चालनमा ल्याएको छ । कम्पनीले मनोरञ्जन दिने उद्देश्यले एक कदम अगाडि बढ्दै यो च्यानल सञ्चालनमा ल्याएको जनाउँदै दुईदेखि १२ बर्षका बच्चाहरुका लागि यो अन्तरक्रियात्मक च्यानल भएको बताएको छ । राइन्समार्फत आफूहरुले भ...

काठमाडौं । प्रविधि जगतको प्रिमियम ब्राण्ड एप्पलका लागि बितेको वर्ष सन् २०१९ सुखद रह्यो । विभिन्न रिपोर्ट अनुसार एप्पलले सन् २०१९ मा हार्डवेयर तथा सफ्टवेयरको क्षेत्रमा विभिन्न कीर्तिमानहरु कायम गरेको छ । एप्पलको यो प्रगतिले नयाँ वर्ष सन् २०२० को सुरुवातमै नयदाँ फड्को मारेको ...

काठमाडौँ । गत असोज अन्तिम साता सञ्चार मध्यमहरुमा एउटा आयो । शीर्षक थिए– ‘गंगालाल अस्पतालको सफ्टवेयर ह्याकिङ.......।’ धेरैले अचम्म मान्दै प्रश्न गरे-अस्पतालको सफ्टवेयर ह्याक गरेर के हुन्छ ? ह्याकरहरुले १५ लाख रुपयाँ माग गरेको सुनियो । तर, जानकारहरुका अनुसार अस्पताल सफ्ट...

काठमाडौँ । लिभिङ विथ आइसिटीले आउँदो पुस ४ र ५ गते काठमाडौंमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेशन मेला आयोजना गर्ने भएको छ । स्टार्टअप कम्पनीका नयाँ प्रडक्ट तथा इन्नोभेसनलाइ प्रवद्र्धन, प्रचार र रिकग्नाइज गर्ने उदेश्य सहित आयोजना हुने कार्यक्रममा ५० बढी स्टहरु रहनेछन । विभिन्न ...

रमेश सापकोटा, जसको परिचय डीटीएस सेवा प्रदायक डिसहोमको सफलतासँगै जोडिएर आउँछ । एक सफल बजार व्यवस्थापकको रुपमा परिचित सापकोटा पोखराबाट २०४७–४८ सालतिर काठमाडौं आएर अमृत साइन्स कलेजमा भर्ना भए । बीएससीसम्मको अध्ययन सकेपछि सापकोटाले तत्कालिन श्री सगरमाथा र हेराल्ड म्य...

काठमाडौं । गुगलले जनतालाई प्रभाव पार्ने किसिमका राजनीतिक विज्ञापन नीतिमा कडाई गरेको छ । मतदातालाई अनलाइन प्लेटफर्मले सहयोग पुर्र्याएको भन्ने आरोपको दबाब बढेपछि गुगलले राजनीतिक विज्ञापन नीतिमा कडाइ गरेको छ । गुगलले चुनावी विज्ञापनहरुका लागि अडियन्स लक्ष्यलाई सीमित ...

काठमाडौं । फेसबुक र गुगलको व्यवसायिक ढाँचा ‘बिजनेस मोडल’ मानव अधिकारका लागि खतरा रहेको एमनेस्टी इन्टरनेशनलले दाबी गरेको छ। दुबैको ‘प्लेटफर्म’ले बृहत रुपले मानवाधिकारलाई हानी पुग्ने अवस्था सिर्जना गरिरहेको एमनेस्टीको भनाई छ । विश्वभर मानव अधिकारको काम गर्ने एमनेस्...

काठमाडौं । फेसबुकले ‘फेसबुक पे’ फिचर लन्च गरेको छ। फेसबुकले आफ्ना एप्सहरु वाट्सएप, इन्स्टाग्राम र म्यासेन्जरबाट भुक्तानी गर्न सकिने फिचर फेसबुक पे सार्वजनिक गरेको हो। अमेरिकामा यसै हप्तादेखि यस फिचर कार्यान्वयनमा आउनेछन्। आफ्नो डेबिट र क्रेडिट कार्ड फेसबुक अकाउन्टमा जोडे...

काठमाडौं । नेपालको कन्ज्युमर इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्राण्ड सामसङले हालै ग्यालेक्सी ए२०एस बजारमा प्रस्तुत गरेको छ । ग्यालेक्सी ए२०एस मा नयाँ विशेषताहरु राखिएका छन् । कनेक्टिभिटिको नयाँ जमानामा आफ्नो अनुभवलाई क्याप्चर गरी सेयर गर्न चाहने नयाँ पुस्ताको लागि यो फोन विशे...

शेन्जन, चीन । ओपोले भरखरै अग्रणी सूचना तथा सञ्चार प्रविधि सेवा प्रदायक कम्पनी एरिक्सनसँग संयुक्त फाइभजी ल्याबोरेटोरी सञ्चालनमा ल्याएको छ । यो सहकार्यले फाइभजी क्षेत्रमा दूई कम्पनी बिचको सहकार्यलाई अझ गहिरो र सटिक बनाउने अपेक्षा गरिएको छ । नयाँ ल्याब मार्फत ओपो र एरिक्सनल...

बैंकक । चीनको विशाल दूरसंचार कम्पनी हुवावेले दक्षिणपूर्वी एसियाली मुलुकहरुमा तिब्र गतिको फाइब–जी पूर्वाधार विस्तार गर्न तयार रहेको आइतबार घोषणा गरेको छ । बेइजिङका लागि जासूसीको आरोप लगाइरहेको अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै हुवावेले नयाँ योजना अघि सारेको हो ।...

काठमाडौं । एलजी नेपाल ले यस चाडपर्वको अवसरमा ल्याएको छ ‘डबल खुशीको अपग्रेड’ जस अन्तरर्गत एलजी नेपालले हरेक टेलेभिजनको खरिदमा ६ महिनाको लागि प्रभु एपको टीभी एपको सदस्यता सितैमा प्रदान गर्ने भएको छ । यो सुबिधा एलजीका पुराना खरिद गरिसकेका टेलेभिजनहरुमा पनि उपलब्ध ग...

काठमाडौं । एनसेलका ग्राहकहरुले अब आफ्नै धुन रेकर्ड गरी आफ्नो प्ले ब्याक रिङ टोन (पीआरबीटी)को रुपमा राख्न र अरुलाई सो धुन प्रयोग गर्न आव्हान गर्न सक्नेछन् । साथै धुन बनाउने ग्राहकले आफ्नो धुनलाई विभिन्न सामाजिक सञ्जालमार्फत प्रचार गरी प्रत्येक हप्ता आकर्षक पुरस्कार पनि जित्न सक्...

काठमाडौं । फेसबुक एउटा व्यापक प्रयोगमा आएको सामाजिमक संजाल हो । यसले दैनिक करोडौंको संख्यामा भिडियो, फोटो तथा अन्य सामाग्रीहरु फेसबुकमा सेयर गरिन्छन् । फेसबुक प्रयोगकर्ताका लागि यसमा भएका अन्य धेरै फिचरहरुमध्ये ‘लाइक–रिएक्ट’ फिचर सबैभन्दा लोकप्रियमध्ये एक फिचर हो । ...

मोवाइल एप तथा वेभमा आधारित डिजिटल भुक्तानी सेवामा एउटा नयाँ नाम थपिन लागेको छ । त्यो हो ‘मोरु’ । आफ्ना सबै बैंक खाताहरु एउटै एपमा एग्रिगेट गरेर वालेटमार्फतका साथै बैंकबाट समेत रियल टाइममा भुक्तानी गर्न सकिने फरक खालको भुक्तानी सेवा प्रदायक मोरुका बारेमा यसको प्र...

काठमाडौं । नेपालको डीटीएच (डाइरेक्ट टू होम) सेवा प्रदायक डिशहोमले फण्ड ट्रान्सफर सेवामार्फत ३ महिना, ६ महिना र बार्षीक रिचार्ज गर्दा भारी छुटसहितको प्याकेजहरु सार्वजनिक गरेको छ । अनलाईनमार्फत सजिलै ग्राहकको सेट टप बक्स रिचार्ज गर्न मिल्ने फण्ड ट्रान्सफर सेवामार्फत ३ महिना...

काठमाडौं । तपाई मोबाइल नेटवर्क नभएको स्थानमा जाँदै हुनुहुन्छ ? ब्याट्री सकिएर वा अन्य कारणले मोबाइल फोन स्वीच अफ भएको अवस्था छ कि ? तपाईंको फोन व्यस्त हुँदा अरुले फोन गर्दा सम्पर्क हुन नसकेको अवस्था पो छ कि ? यी अवस्थामा जरुरी फोन आउनु पर्ने त थिएन ? त्यसो भएमा पनि तपा...

काठमाडौं । अमेरिकास्थित फेडरल ट्रेड कमिशन (एफटीसी) र न्यू योर्कको अटर्नी जनरल (महान्यायधिवक्ता) को कार्यालयले गुगललाई १७० मिलियन डलर जरिवाना गरेको छ । युट्युबमा बालबालिकाको गोपनीयता उल्लंघन गरेका कारण यति धेरै जरिवाना गरिएको बताइएको छ । भिडियो साइटले अवैध रूपमा...

काठमाडौं । मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ । यसै उपलक्ष्यमा रिचार्जर एप डाउनलोड गरी खाता खोल्नेहरु मध्येबाट एक जनालाई सामसुङको ए ट्वान्टी मोबाइल बितरण गर्ने भएको छ । यही भदौ २५ गते १६ः३० बजे रिचार्जरको फेसबुक पेजमा प्रत्यक्ष प्रशारण गरी म...

काठमाडौं । सफ्टवेयरको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएको आइटी कम्पनी एफवान सफ्ट इन्टरनेशनलले शैक्षिक क्षेत्रमा समेत आफ्नो लगानी विस्तार गरेको छ । एफवान सफ्ट गु्रपले भक्तपुरको ठिमीमा रहेको स्वस्तिक कलेजमा साझेदारी गर्दै लगानी विस्तार गरेको हो । नेपालको आइटी क्षेत्रम...

डोङगुआन, चीन । चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेले शुक्रबार आफ्नै अपरेटिङ सिस्टम (ओएस) हार्मोनीओएस सार्वजनिक गरेको छ । पछिल्लो समय अमेरिकी प्रतिबन्धका कारण अमेरिकी बजारमा प्रवेश गर्न नपाएको हुवावेले आफ्नै ओएस सार्वजनिक गरेको हो । यसअघि आफ्ना मोबाइल डिभाइसमा ...

काठमाडौं । अब प्रभु–पेमार्फत मिनभवनस्थित सिभिल अस्पतालको टिकटको रकम भुक्तानी गर्न सकिने भएको छ । यसले सरकारी अस्पतालमा बिरामी जाँच गर्ने भन्ने बित्तिकै लामो लाइन बस्नुपर्ने भन्ने अवस्थाको अन्त्य गर्ने भएको छ । अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं ल...

काठमाडौं । अरुभन्दा फरक खालको भुक्तानी सेवा प्रदायक ‘सेलपे’ मंगलबारदेखि औपचारिक सञ्चालनमा आएको छ । सेलकम प्रालिले सञ्चालनमा ल्याएको यो सेवाको नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले उद्घाटन गरे । अरु भुक्तानी सेवामा जस्तो वालेट सिस्टम नभई वास्तविक समय (रियल टाइ...