Advertisement

काठमाडौं । सरकारले भूमि व्यवस्थित गर्न अनलाइन सेवालाई थप प्रभावकारी बनाउँदै लगेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय देशभर ‘ल्याण्ड रेकर्ड इन्फरमेसन सिष्टम (एलआरआइएमएस)’ सफ्ट्वेयर लागू गरेर भूमिको संरक्षण र व्यवस्थापनमा लागेको हो । विसं २०७२ देखि शुरू...

काठमाडौं । अहिले सोसल मिडियामा एउटा एपको प्रयोग गरी आफुलाई बुढो देखाउने होडबाजी नै चलिरहेको छ । विश्वभर नै फेस एपले तहल्का मच्चाइरहेको छ । सोसल मिडियामा फेसएपका तस्वीर अन्धाधुन्ध पोष्ट भैरहेका छन् । यो एपले कुनैपनि व्यक्तिको तस्वीरलाई कृत्रिम तरिकाले बुढो मानिसको अ...

काठमाडौं । कलाकारदेखि युवापुस्तामाझ ‘फेस एप्स’ नामक एप्स लोकप्रिय भइरहेको छ । उक्त एप्स प्रयोग गर्दै आफ्नो बुढेशकालको जस्तो देखिने तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति व्यापक भएको छ । फेसबुकका अनुसार विश्वभर एकै दिनमा यो एप्स १० करोडभन्दा बढीले प्रयोग गरिरहेक...

काठमाडौं । नेपालको लोकप्रिय पेमेन्ट गेटवे ‘इसेवा’ मा एकाउन्ट खोल्नेको संख्या २० लाख नाघेको सो ब्राण्डले जनाएको छ । नेपालीहरु पछिल्ला दिनमा विभिन्न सेवा तथा किनमेलको भुक्तानी मोबाईल तथा इन्टरनेटमार्फत गर्न अभ्यस्त हुँदै गएपछि इसेवामा एकाउन्ट खोल्नेको संख्या तीब्ररूपमा बढ्द...

काठमाडौं । सामसङ नेपालले हालै काठमाडौंको न्युरोडस्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर संचालनमा ल्याएको छ । कम्पनीले विक्री पछिको गुणस्तरीय सेवा तथा निरन्तर ग्राहक मुखी सेवा प्रदान गर्ने उद्देश्यसहित कम्पनीले आफ्नो आधिकारिक सर्भिस् सेन्टर काठमाड...

काठमाडौं । नेपाली स्टार्टअप कम्पनी खल्तीले संयुक्त राष्ट्र संघ अन्तर्गतको संयुक्त राष्ट्रसंघीय पुँजीविकास कोष (यूएनसीडीएफ) र एशिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्तराष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोग (युनेस्क्याप) ले संयुक्त रुपमा आयोजना गरेको फिनटेक इन्नोभेसन फन्ड जित्न सफ...

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सऐप झण्डै ८ घण्टाको गडबडी पश्चात् ठीक ठाउँमा आएको छ । बुधबार यसका यी सञ्जालहरुमा फोटो र भिडियोमा मुख्य समस्या देखिएका थिए । यी सञ्जाल पुरै बन्द नभएपनि बुधवार यसका केही फिचरहरुमा समस्या आएको थियो। राम्ररी फोटो खु...

शाङघाइ, चीन । ओपोले एमडब्ल्यूसी शाङघाइ २०१९ मार्फत वास्तविक पूर्ण स्क्रिन अनुभव प्रदान गर्ने क्षमता सहितको अन्डर स्क्रिन क्यामेरा (यूएससी) प्रदर्शन गरेको छ । साथै, ओपो उपकरणकाबीच एकआपसमा ३ किलोमिटर सम्मको रेञ्ज सम्मविना सेल्यूलर नेटवर्क, वाइफाइ वा ब्ल्यूटूथ– टेक्स्ट, भ्वाइस म्या...

काठमाडौं । उपभोक्तासँग टेलिभिजन प्रसारणको रकम अग्रिम रूपमा असुलेर केबल टेलिभिजन प्रसारकले विदेशी च्यानल प्रसारणमा रोक लगाएका छन् । प्रतिनिधिसभामा विचाराधीन विज्ञापन नियमन गर्नेसम्बन्धी विधेयकको प्रस्तावित व्यवस्थाको विरोधमा उनीहरूले सोमबार दिउँसो ३ बजेदेखि २४ घन्टा प्रस...

काठमाडौं । नेपालको पहिलो र अग्रणी कम्पनी फोन–पे प्रालिले दशहजार मर्चेन्ट बनाउन आफू सफल भएको जनाएको छ । फोन पे मा विभिन्न १४ प्रकारका मर्चेन्टमा मासिक ५० हजार भन्दा धेरै कारोबार हुने गरेको भन्दै कम्पनीले फोन पे बैंकिङ र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेश...

काठमाडौं । नेपाल टेलिकममा क्रियाशील ट्रेड युनियनहरुले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको जिएसएम मोवाईल सेवाको नविकरण दस्तुर सम्बन्धमा मन्त्रिपरिषदको यही जेठ १० गतेको निर्णयप्रति आपत्ति जनाएका छन् । सोमबार नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन (आधिकारिक ट्रेड युनियन), ...

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले नविन प्रविधि भित्र्याई त्यसको लाभ ग्राहकहरुलाई प्रदान गर्न भन्दै देशकै बृहद् चौथो पुस्ताको मोबाइल सेवा फोरजी÷लङ्ग टर्म इभोलुसन (एलटिई) नेटवर्क थप विस्तार गरी देशका एक हजारभन्दा बढी स्थानहरुमा पुर्याएको छ । एनसेलले आइतबार आफ्नो फोरजी स...

काठमाडौं । सोसल मिडिया प्लाटफर्म फेसबुकले ६ महिनाको अवधिमा ३ अर्ब भन्दा धेरै फेसबुक अकाउन्ट बन्द गरिदिएको छ । सन् २०१८ को अक्टोबर महिनादेखि सन् २०१९ को मार्च महिनासम्मको अवधिमा फेसबुकले यतिधेरै संख्याका अकाउन्ट हटाएको हो । त्यसमध्ये १ अर्ब २० करोड अकाउन्ट सन् २०१८ को चौ...

काठमाडौं । अमेरिका चीन व्यापार विवादको धक्का चीनको सबैभन्दा ठूलो मोवाइल कम्पनी हुवावेमाथि परिरहेको छ । हुवावेको आक्रमक बजार विस्तारबाट त्रसित बनिरहेकै बेला हुवावेलाई एसडी कार्ड एसोसिएसनमा रहेको हुवावेको सदस्यता पनि खोसिएको छ । एसडी कार्ड संघको सदस्यता खारेज भएसँग...

काठमाडौं । गुगलले चिनियाँ मोबाइल कम्पनी हुवावेसँगको व्यापार सीमित पार्दै उसका मोबाइल सेवाहरूबाट वञ्चित गरिदिएको बताएको छ । यसको अर्थ ह्वावेईले अब गुगलको प्राविधिक सहायता पाउने छैन र उसका नयाँ स्मार्टफोनहरूले लोकप्रिय गुगल एप तथा सेवामा पहुँच पाउने छैनन् । गुगलका...

काठमाडौं । प्रदेश ४ र ५ मा अप्टिकल फाइबर बिछ्याउन नसकेको भन्दै युनाइटेड टेलिकम लिमिटेड (युटिएल)सँगको ठेक्का सम्झौता खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय नै गायब भएको छ । युटिएलसँगको २ अर्ब १ करोड रुपैयाँको ठेक्का खारेज गर्ने निर्णय दुई महिना बितिसक्दासमेत कार्यान्वयनमा आए...

काठमाडौं। नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोनपे’ को मोबाईल एप्स् डाउनलोड गर्नेको संंख्या दश लाख नाघेको छ । यो संख्या नेपालका बैंक, वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायक कम्पनीहरूमध्ये सबैभन्दा धेरै हो । पछिल्लो समय नेपालीहरू मोबाईल तथा इन्टरनेट मार्फत भुक्...

काठमाडौं । सूचना सम्प्रेषणमा सहजता ल्याउने भन्दै चौधरी समूहको ‘सिजी लाईफसेल’ले ‘बिप एप’ नेपालमा सार्वजनिक गरेको छ । दूरसञ्चार क्षेत्रमा आक्रमकरुपमा आउने तयारी गरेको चौधरी समूहले सोही तयारीका क्रममा नेपाललाई अनुकुल हुनेगरी यो एप सार्वजनिक गरेको हो । एप सार्वजनिक ग...

काठमाडौं । फेसबुकका सेवाहरूमा विश्वभर अवरोधहरु देखा परेका छन्। ती खराबी फेसबुकले हालसम्म बेहोरेको मध्येकै सबभन्दा खराब छन्। नेपाली समय अनुसार बुधवार राति १० बजे आसपासबाट त्यस्तो समस्या देखिन थालेको बताइएको छ। के हो कारण ? फेसबुक बाहेक म्यासेन्जर र इन्स्टाग्राममा स...

काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे इसेवा मार्फत अबदेखि अमेरिकन लाइफ इन्स्योरेन्स् कम्पनी मेट–लाइफको प्रिमियम भुक्तानी गर्न सकिने भएको छ । इसेवामार्फत पहिलो पटक जीवन बीमाको प्रिमियम भुक्तानी गर्न सकिने सेवा सुरू भएको हो । अनलाइन प्रिमियम भुक्तानी सम्बन्धि सम्झौतापत्रम...

काठमाडौं । वित्तीय क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले ट्रायम्फ मिडियाले एनड्रोइड भर्सनमा फाइनान्सियल नोटिस मोबाइल एप्स सार्वजनिक गरेको छ । वित्तीय पहुँचमा टेक्नोलोजीको भूमिका विषयक बुधबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाक...

सल्यान । कपुरकोट गाउँपालिका आफ्नै कृषि मोवाइल एप्स सुरुवात गर्ने नेपालको पहिलो स्थानीय तह बनेको छ । गाउँपालिकामा आयोजना गरिएको कपुरकोट कृषि सूचना प्रणाली प्रविधि हस्तान्तरण कार्यक्रममा उपसर्ग टेक्नोलोजी प्रालिका प्रवन्ध निर्देशक युवराज आचार्यले कृषिसंग सम्बन्धीत मोवाइल एप्...

काठमाडौं । सबैभन्दा बढि सेवा समेटिएको मोबाइल एप रिचार्जरको नयाँ भर्सन अपडेट भएको जनाइएको छ । साथै, रिचार्जरको लोगो अंकित झण्डा दक्षिण अमेरिकाको अकोनकागुवा शिखरमा फहराइएको छ । यसै उपलक्ष्यमा भर्सन अपडेटसँगै क्रिमस डेको अवसर पारेर रिचार्जरले ४ वटा आकर्षक अफर सञ्चालन...

काठमाडौं । इसेवा फोनपे र युनियन पे इन्टरनेशनलबीच नेपालमा क्युआर कोडमार्फत मोवाइल भुक्तानी प्रणाली सञ्चालन गर्न सम्झौता भएको छ। यो सम्भझौतापछि युनियन पेका नेपाली तथा विदेशी ग्राहकले मोवाइलबाट क्युआर कोड प्रयोग गरी नेपालका विभिन्न मर्चेन्टलाई भुक्तानी दिन सक्नेछन्। सम्झौत...

काठमाडौं । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय साइबर सुरक्षा सम्मेलन ‘थ्रेट कोन’ आयोजना हुने भएको छ । यही मंसिर ६ र ७ गते काठमाडौंमा हुन गइरहेको सम्मेलन विश्वकै प्रसिद्ध ब्ल्याकट ह्याट र डीइएफ कोनको नेपालको समकालिन सम्मेलन हो । सम्मेलन सूचना प्रविधिसँग सम्बन्धित व्यावसायिक...