Advertisement

काठमाडौंः सरकारी स्वामित्वको नेपाल टेलिकमको टेलिफन सेवा लिने ग्राहकको संख्या एक करोड ७६ लाख दुई हजार दुई सय पुगेको छ । २०७३ असारसम्म एक करोड ५० लाख १५ हजार २६ ले सेवा लिएकामा एक वर्षको अवधिमा १६ दशमलव २३ प्रतिशत अर्थात २५ लाख ८७ हजार १७६ ले ग्राहक संख्या वृद्धि भ...

काठमाडौंः नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले ‘वाउटाइम’ एप्समार्फत लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइलबाट हेर्न तथा सुन्न सक्ने भएका छन् । यस प्रकारको सेवा उपलब्ध गराउने उक्त ‘वाउटाइम’ एप्स सञ्चालनमा ल्याएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा व...

काठमाडौंः स्याटेलाइट प्रविधिमा आधारित डीटीएच (डाइरेक्ट टु होम) सेवा प्रदायक डिसहोमले दशैं र तिहारलाई लक्षित गर्दै “खुसी अन गरौं” नामक योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकहरुले पाँच हजार ९९९ पर्ने डिशहोमको हाइब्रिड एचडी कनेक्सन खरिद गर्दा तीन हजार छुट प्राप्त गर...

काठमाडौंः बाढीपहिरो प्रभावित क्षेत्रमा आफ्ना ग्राहकको सञ्चार सुनिश्चित गर्न मंगलबारसम्म प्रदान गरिएको निःशुल्क एसएमएस सेवाअन्तर्गत ग्राहकले एक करोड ६६ लाखभन्दा बढि एसएमएस आदानप्रदान गरेको एनसेलले जनाएको छ । कम्पनीले विपतको बेलामा आफ्ना ग्राहकलाई आफ्ना प्रियजनसँग सम्पर्कमा र...

काठमाडौंः नेपाल टेलिकमले जिएसएम पोष्टपेड मोबाइलका कर्पोरेट ग्राहकहरुका लागि पहिलेदेखि नै उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप (सियुजी) सुविधालाई रिप्याकेज गर्नुका साथै नयाँ महसुल दर समेत निर्धारण गरेको छ । यो सुविधा बुधबारदेखि सुरु भएको छ भने आउँदो कात्तिक २७ गतेस...

काठमाडौंः निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल प्रालिले बाढी प्रभावित क्षेत्रमा आफ्ना ग्राहकलाई सम्पर्कमा रहन सहयोग पुर्याउने उद्देश्यले सापटी सेवाको रकममा वृद्घि गरेको छ । साथै, ब्यालेन्स ट्रान्सफर सुविधा पनि निःशुल्क बनाएको छ । कम्पनीले ग्राहकलाई आकस्मिक सुचना सम्बन्धि...

काठमाडौँ: आकस्मिक रुपमा हृदयघात हुन लाग्यो, कसरी पहिचान गर्ने ? तत्काल कसरी जोगिन सकिन्छ ? यी र यस्तै विभिन्न उपचारका प्रश्नका प्राथमिक उपचारका खोजी गर्दै अमेरिकन रेडक्रशको आर्थिक एवम् प्राविधिक सहयोगमा नेपाल रेडक्रश सोसाइटीले प्राथमिक उपचार मोबाइल एप्लिकेशन एप सार्वजनिक...

काठमाडौंः नेपाल टेलिकमले जीएसएम–सीडीएमए तथा एडीएसएल–एफटीटीएच सेवाका ग्राहकहरुका लागि प्रमोसनल अफर उपलब्ध गराउने भएको छ । त्यसैगरी विदेशबाट आएको कल उठाउदा पनि अब बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो अफर सोमबारदेखि लागू हुने र ९० दिनसम्म उपलब्ध गराइने छ...

काठमाडौंः नेपालमा पहिलो पटक अनलाइनमार्फत विभिन्नको अध्ययन र सीप सिक्ने सकिने भएको छ । ई—ज्ञानकुञ्ज एजुकेशन सिस्टम नामक कम्पनीले यस प्रविधिको सुरुवात गरेको हो । भारतको बैंङलोरस्थित ट्रान्स न्यूरोन टेक्नोलोजीसँगको सहकार्यमा नयाँ शैलीबाट अध्ययन गर्ने प्रद्दती नेपालमा भित्राए...

काठमाडौंः नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोन (पीएसटीएन)सेवाका विभिन्न पूरक सेवाहरु लिँदा लाग्ने शुल्क (एक्टिभेशन चार्ज) हटाएको छ । यी सबै सुविधा लिँदा पहिले केही शुल्क लाग्दै आएकोमा गत साउन १ देखि ती सुविधा निःशुल्क रुपमा उपलब्ध गराउन थालिएको छ । ल्याण्डलाइन टेलिफ...

काठमाडौंः सरकारकाले बजेटमार्फत साउन १ गतेबाट लागू गर्ने भनेको क्लिन फिड (विज्ञापन रहित प्रसारण) नीति रोक्न भारतीय टेलिभिजन प्रसारकदेखि नेपालका केवल टेलिभिजन सञ्चालकहरुसम्मले नेपाली र विदेशी च्यानलको प्रसारण बन्द गर्ने भन्दै सरकारलाई धम्क्याएका छन् । क्लिन फिड लागू नहुँ...

काठमाडौंः एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले एक नयाँ रोचक भ्यालु एडेड सर्भिसको मजा लिन सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि ‘म्याजिक भ्वाइस’ सेवा ल्याएको छ । जस अन्तर्गत एनसेलका सबै ग्राहकले आफ्ना साथीभाई तथा परिवारसँग आफ्नो मोबाइलमा कुरा गर्...

काठमाडौंंंः एनसेलका ग्राहकले नेपालबाहिर रहेका आफ्ना परिवार तथा साथीभाईसँग अब अझ सुलभ दरमा कुरा गर्न सक्ने भएका छन् । एनसेलले आफ्ना ग्राहकका लागि आकर्षक ‘इन्टरनेशनल कलप्याक’ ल्याएको छ, जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले विश्वका २० मुलुकमा करसहित दुई रुपिया...

काठमाडौंः दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आकर्षक साप्ताहिक ‘वानप्लान’ कम्बो प्याक ल्याएको छ । यस अन्तर्गत एनसेलका सबै ग्राहकले सुलभ दरमा भ्वाइस, डेटा, एसएमएस र योण्डर म्युजिक सेवाको मजा एकै प्याकमार्फत लिन सक्नेछन् । सुलभ दरमा गुणस्तर सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता...

काठमाडौंः निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले गीत–संगीतका पारखीहरुलाई लाखौं गीतहरुमा निःशुल्क पहुँचको अबसर प्रदान भन्दै योण्डर म्युजिक एप नामक नयाँ डिजिटल प्लाटफर्म सार्वजनिक गरेको छ । जस अन्तर्गत ग्राहकले धेरैभन्दा धेरै गीतहरु सुन्न तथा डाउनलोड गर्न सक्ने...

काठमाडौंः भूमिसुधार तथा व्यवस्था मन्त्रालयले अनलाइन सेवा सुरु गरेपछि अहिलेसम्म ८२ हजार सेवाग्राहीलाई सो सञ्जालमा समेटेको छ । २०७२ साल साउन २४ गते कलङ्कीबाट सो सेवा सुरु गरिएकोमा अहिलेसम्म देशका १९ मालपोत कार्यालयमा विस्तार भएको छ ।  मन्त्रालयका अनुसार कलङ्की, डिल्...

काठमाडौंः एनसेलका प्रिपेड ग्राहकले अब एनसेल सापटीको नयाँ योजना अन्तर्गत बिना कुनै सेवा शुल्क एनसेल सापटी लिन सक्नेछन् । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सापटीमा नयाँ योजना ल्याएको हो । यसअन्तर्गत सबै प्रिपेड ग्राहकले आफ्नो मेन ब्यालेन्स पाँच रुपियाँ...

काठमाडौंः नेपाल टेलिकमले धादिङको उत्तरी भेगका बिकट स्थानहरु लापा र टिप्लिङमा विटिएस स्थापना गरी बुधबारदेखि जिएसएम मोवाइल सेवा सञ्चालनमा ल्याएको छ । ती स्थानहरुमा यसअघि कुनै पनि दूरसञ्चार सेवा नपुगेको कम्पनीको भनाई छ ।   लापामा स्थापित विटिएसबाट धार्खा, सेरटुङ,...

काठमाडौंः नेपाल टेलिकमले आफ्ना कर्मचारीलाई कार्यसमय (ड्यटी)मा फेसबुकलगायतका सामाजिक सञ्जाल हेर्न प्रतिवन्ध लगाएको छ । कर्मचारीहरु बढी काममा भन्दा फेसबुकमा भुल्न थालेपछि टेलिकमले यस्तो कठोर निर्णय गरेको हो ।  बुधबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका अधिकारीहरुले कर्म...

काठमाडौंः केवल सेवा प्रसारक कम्पनी सिम टिभीले बढीमा तीन बर्षभित्र आफ्नो क्षेत्रमा नेपालको नम्बर एक हुने दावी गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका महाप्रवन्धक दुईदेखि तीन बर्षभित्र नम्बर १ हुने गरी पञ्चयबर्षीय योजना बनाएको बताए ।  कुल लगानीको ८० प्रतिशत व...

काठमाडौंः एनसेलले २०७३ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)मा सहभागी परीक्षार्थीहरुका लागि ‘पहिलो सिम’ नामक विषेश अफर ल्याएको छ । यस योजना अन्तर्गत परीक्षार्थीले मात्र एक रुपियाँमा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्नेछन् ।  साथै, ३० दिनसम्म पाँच वटा आफ्नो माइफाइभ नम्...

काठमाडौंः नेपाल टेलिकमले आफ्ना जिएसएम र सिडिएमए प्रिपेड सेवाका सेवाग्राहीलाई ब्यालेन्स नहुँदा कल गर्न लोन उपलब्ध गराइने भएको छ । यस सम्बन्धमा नेपाल टेलिकम र हङकङस्थित टियाक्षाको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालिसँग हालै सम्झौता भएको हो ।  जसअनुसार उपभोक्ताले कम्प...

काठमाडौंः एनसेलका सबै ग्राहकले अब लोकल कलको दरमा नै विश्वका विभिन्न ३० मुलुकहरुमा कुरा गर्न सक्नेछन् । एनसेलले आज सोमबारदेखि लागु हुने गरी नयाँ योजना ल्याएको हो ।  जसअन्तर्गत ग्राहकले करबाहेक मात्र रु १ रुपियाँ ९९ प्रति मिनेटमा ती ३० मुलुकमा कुरा गर्न सक्नेछन् । य...

काठमाडौं : सारा विश्व बजारमा अहिले मोबाइल एप्सको विकासक्रममा अघि बढी रहेको बेलामा नेपाली बजारमा पनि नेपालीहरुले नै विकास गरेको नेपाली एप्सहरू गुगलको प्लेस्टोरमा देखिन थालेका छन् । नेपालीले केही यस्ता महत्त्वपूर्ण एप्स बनाएका छन् जो, दैनिक जनजीवनमा महत्त्वपूर्ण सावि...

काठमाडौंः एनसेलका ग्राहकहरुले आफुले छानेको एउटा विशेष नम्बरमा अब विशेष सुलभ दरमा कुरा गर्न सक्ने भएका छन् भने रिङ ब्याक टोनमा पनि ५० प्रतिशत छुट पाउने भएका छन् । यही बुधबार (माघ २६) देखि लागू हुने गरी एनसेलले भ्यालेनटाइन डे (प्रणय दिवस)को अवसारमा दुई आकर्षक योजना...