Advertisement

काठमाडौंः नेपाल टेलिकमले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा काठमाडौं र पोखरामा जीएसएम प्रिपेड सेवामा फोरजी सेवा प्रारम्भ गरेको छ । त्यसैगरी सिआरबिटी सेवा पुनः सञ्चालन गरेको छ ।  मोबाइल सेवामा कल वेटिङ र कल फर्वाडिङ जस्ता सुविधा उपलब्ध गराइएको छ । जीएसएम नेटवर्कका...

काठमाडौंः सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीलाई नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)लाई जनकपुर चुरोट कारखाना हुनबाट जोगाउन कम्पनीका कर्मचारीहरुलाई सुझाव दिएका छन् ।  कम्पनीको तेह्रौं बार्षिकोत्सवमा शनिबार आयोजित कार्यक्रममा उनले भने, जनकपुर चुरोट कारखानाको यस्...

काठमाडौं: पछिल्लो आधा दशकयता नेपाली सफ्टवेयर कम्पनीहरूले विदेशी बजार पाउन थालेका छन् । नेपाली कम्पनीले विदेशस्थित निजी तथा सरकारी कार्यालयका परियोजनाका काम तथा तोकिए बमोजिमको सफ्टवेयर निर्माण गर्दै आएका छन् । सूचना प्रविधिको दायरा बढ्दै गर्दा विदेशी कम्पनीको काम न...

काठमाडौंः नेपाल टेलिकममा रणनीतिक साझेदार नियुक्ति, कार्यान्वयन लगायत आवश्यक कार्यहरुमा परामर्श दिनका लागि परामर्शदातासँग सम्झौता भएको छ ।  बोलपत्रमार्फत छनोट भएको परामर्शदाता एनालिसिस मसुन लिमिटेड यूकेसँग बुधबार उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा नेपाल टेलिकमका...

काठमाडौंः नेपाल टेलिकम र ओरिडु कतारबीच सहुलियत दरमा रोमिङ सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार अब नेपाल टेलिकमका जीएसएम पोष्टपेड मोबाइल प्रयोगकर्ता कतारमा गएको समयमा पहिलेभन्दा सस्तो दरमा नेपालमा कल गर्न सक्नेछन् ।  गत मंसिर ३० गते...

काठमाडौंः नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलीय केबुलमार्ग (टेलेस्टरियल केवल रुट)बाट जोड्न नेपाललाई आईपी सर्भिस उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।  उक्त सम्झौता पत्रमा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचन...

काठमाडौँ। नेपालमा पनि स्नातक तहको मोबाइल एप्लिकेसन डेभलपमेन्ट विषयको अध्ययन अध्यापन हुने भएको छ । कमलपोखरीमा रहेको इस्लिङ्टन कलेजले बेलायतको मेट्रोपोलिटियन विश्वविद्यालयको सहकार्यमा नेपालमा पहिलो पटक आगामी शैक्षिकसत्रदेखि अन्तर्राष्ट्रियस्तरमा सो विषयमा पठनपाठन सञ्चालनमा...

काठमाडौंः ग्लोबल आइएमई बैंक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्डहरु जारी गर्र्ने इएमभी कार्डस कम्प्लाइन्ट बैंक भएको छ । यस सुविधाले उपभोक्ताहरुको एटिएम तथा पिओएस टर्मिनल मार्फतको कारोबारलाई सुरक्षित बनाउनका साथै नेपाली भुक्तानी डोमेनलाई नै थप सुरक्षित बनाउन योगदान पुराउने...

काठमाडौंः निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि भ्वाइस प्याकमा ‘एकमा दुई अफर’ अफर सार्वजनिक गरेको छ । यस योजना अन्र्तगत एनसेलका प्रिपेड ग्राहकले अब करसहित २५ पैसा प्रतिमिनेट सम्ममा एनसेलको अन्य नम्बरमा कल गर्न सक्नेछन् । यो योजना सोमबारब...

काठमाडौंः नेपालको निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले यस वर्षको उत्कृष्ट दूरसञ्चार कम्पनी ‘टेलिकम कम्पनी अफ द इयर २०१६’ अवार्ड पाउन सफल भएको छ । उक्त अवार्ड एनसेललाई अन्तर्राष्ट्रिय विकास साझेदारी कम्पनी फ्रोस्ट एण्ड सलिभनले काठमाडौंमा आयोजना गरेको ‘२०१६...

काठमाडौंः नेपाली यूवाहरुले विकास गरेको भनिएको नयाँ सोसियल साइट ‘सगुन डटकम’ असफलताको स्थितिमा पुगेको छ । झण्डै दुई बर्ष अघि तत्कालिन प्रधानमन्त्री केपी ओलीमार्फत शुभारम्भ गरिएको यो सञ्जालमा मानिसहरुको साखै आकर्षण नदेखिएपछि असफलताको स्थितिमा पुगेको हो ।  विसं २०७...

काठमाडौंः एनसेलले गएको आर्थिक बर्षमा ग्रामीण दूरसञ्चार कोषमा सर्वाधिक रकम बुझाएको जनाएको छ । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले कोषमा एक अर्ब १५ करोड रुपियाँ बुझाएको हो ।  कम्पनीले गत आर्थिक वर्षको आफ्नो आम्दानीबाट सो रकम कोषमा बुझाएको नेपाल दुरसंचा...

काठमाडौंः निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकहरुका लागि आकर्षक ‘रोमिङ् कम्बो प्याक’ योजना ल्याएको छ । यस अन्तर्गत एनसेलका ग्राहकले रोमिङ्मा रहेको बेलामा करसहित मात्र एक हजार पाँचसय रुपियाँमा भ्वाइस, एसएमएस र डेटा प्याकको मज्जा लिन स...

काठमाडौंः एफवान सफ्टले नयाँ फिचरहरुसहित बनाएको सनराइज बैंकको नयाँ स्मार्ट एप्समा समस्या देखिँदा बैंकका ग्राहकले सास्ती पाएका छन् । हालैमात्रै लन्च गरिएको नयाँ एप्स चलाउँदा चलाउँदै आफै हराउने ग्राहकहरुले गुनासो गर्दै आएका छन् ।  बैंककी एक कर्मचारीले एप्समा समस्या भएक...

काठमाडौंः नेपालको पहिलो निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडले लगातार दोस्रो वर्ष ‘फ्रोस्ट एण्ड सलिभन नेपाल मोबाइल सेवा प्रदायक २०१६ अवार्ड’बाट सम्मानित भएको छ ।  यो पुरस्कार एनसेललाई अन्तर्राष्ट्रिय विकास साझेदारी कम्पनी फ्रोस्ट एण्ड सलिभनले ...

काठमाडौंः निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले आफ्नो ‘च्यानल लोयल्टी’ योजनाअन्तर्गत काठमाडौंको ठमेलमा रहेको एमपी मेड प्रालिका संचालक प्रेम श्रेष्ठलाई मोटर साइकल उपहार प्रदान गरेको छ ।  एमपि मेड एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्य उत्पादनहरु ग्राहकसम्म पुर्याउन...

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले नजिकिँदा ठूला चाडपर्वलाई लक्षित गरी विभिन्न छुट सुविधासहितको अफर ल्याएको छ ।   डाटा अफर टेलिकमले जीएसएम तथा सीडीएमएका प्रिपेड तथा पोष्टपेडका ग्राहकलाई दशैं, तिहार तथा छठको उपलक्ष्यमा डाटा अफर प्...

काठमाडौंः निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले चाडपर्वको अवसरमा ‘दोब्बर पैसा ब्याक’ योजना ल्याएको छ । यस योजनामा एनसेलका सबै प्रिपेड ग्राहकले प्रत्येक दिन निश्चित रकम मेन ब्यालेन्सबाट प्रयोग गर्दा प्रयोग भएको रकमको दोब्बर रकम बोनस ब्यालेन्स स्वरुप फिर्ता पाउनेछन् । ...

काठमाडौंः निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले देशका प्रमुख पाँच शहरमा एनसेल मेला सम्पन्न गरेको छ । सबै मेलाहरु हजारौ दर्शकहरुको मन जित्दै भव्यरुपमा सम्पन्न भएको एनसेलले जनाएको छ ।  एनसेलको रि–ब्राण्डिङसँगै यसको प्रवद्र्धन गर्ने र नजिकिँदो चाडपर्वको अवसरम...

काठमाडौं । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो रि–ब्राण्डिङपछि यसको प्रचार प्रसार गर्ने क्रममा श्रृखलावद्धरुपमा मुलुकमा प्रमुख शहरमा आयोजना गर्दै आएको एनसेल मेला बिहीबार धरानको पब्लिक हाइस्कुल मैदानमा आयोजना गर्यो ।  एनसेलले रि—ब्राण्डिङको प्रवद्र्धनसँ...

काठमाडौं । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले सोमबार बुटवलको दीपनगरस्थित सिद्घेश्वरी मैदानमा मनोरञ्जनसहितको एनसेल मेला आयोजना गर्यो ।  कम्पनीले आफ्नो रि—ब्राण्डिङसँगै नजिकिँदो चाडपर्वको अवसर आफ्ना ग्राहकलाई शुभकामना आदानप्रदान गर्न मेलाको आयोजना गरेको ...

काठमाडौं । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक एनसेलले आफ्नो ‘च्यानल लोयल्टी’ योजना अन्तर्गत दुलेगौडा, तनहुँमा रहेको सिमरन एण्ड शिन्जा इन्टरप्राइजेज्का सञ्चालक गणेश श्रेष्ठलाई स्कुटर उपहार प्रदान गरेको छ ।  यो इन्टरप्राइजेज एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्टहरु ...

काठमाडौं– निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो रि–ब्राण्डिङसँगै नजिकिँदो चाडपर्वकोे अवसरमा आफ्ना ग्राहकहरुमार्फत शुभकामना आदान प्रदान गर्न शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँबजारमा एनसेल मेला आयोजना गरेको छ ।  मेलामा पोखरेलीहरुका साथै पर्यटकहरुक...

काठमाडौं । देशको प्रमुख दूरसञ्चार सेवा प्रदायक एनसेलले नजिकिदै गरेको चाडपर्वकोे अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशियाली साट्न शनिबार पर्यटकीय नगरी पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा मनोरञ्जनात्मक कार्यक्रमसहितको एनसेल मेला आयोजना गर्ने भएको छ । देशको विभिन्न...

काठमाडौं । निजी क्षेको प्रमुख मोवाइल सेवा प्रदायक एनसेलले आफ्नो रि—ब्राण्डिङसँगै नजिकिदै गरेको चाडपर्वको अवसर पारेर नारायणी किनारमा एनसेल मेलाको आयोजना गरेको छ । आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशियाली साट्न र आफ्नो नयाँ ब्राण्ड चिनाउन भन्दै उसले बिहीबार मेला आयोजन...