धरान । धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा उपाधिका लागि आज शनिबार न्यूरोड टिम एनआरटी र मोरङ फुटबल एशोसिएसनबीच प्रतिस्पर्धा हुने भएको छ । आज पत्रकार सम्मेलन गर्दै एकपटक उपाधि पाइसकेको एनआरटी दोस्रोपटक उपाधि नजिक पुगेको छ ...
काठमाडौं । पहिलो पटक आयोजित ‘स्वर्गीय बाबु छिरी शेर्पा स्मारक ओपन स्पोर्ट क्लाइम्बिङ’ प्रतियोगिता सम्पन्न भएको छ । बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा सम्पन्न उक्त प्रतियोगितामा पुरुषतर्फ तेन्जिङ राई र महिलातर्फ सिर्जना तामाङ प्रथम भएका छन् । उनीहरुले नगद ...
काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको फाइनल खेलमा नेपाल पपुवा न्यूगिनीसँग पराजित भएको छ । हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा भएको खेलमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित भएको हो । जितसँगै पपुवा न्य...
काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृृङ्खलाअन्तर्गत पपुवा न्यूगिनीविरुद्धको उपाधि भिडन्तमा नेपालले टस जितेको छ । हङकङको मोङ कोकस्थित मिसन रोड क्रिकेट मैदानमा भरखरै भएको टसमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्ड...
काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् । खेल बिहान पौने १२ बजे सुरू हुनेछ । यससघि पहिलो खेलमा नेपाल र हङकङबीचको खेल वर्षाका कारण रोकिएको थियो । मंगलबार नै भएको खेलमा पीएनजीमाथि ८५...
काठमाडौं । सत्तारुढ पाँच दलका शीर्ष नेताहरुले ७ बुँदे सहमति गरेका छन् । सहमतिमा हस्ताक्षर गरेसँगै शीर्ष नेताहरुले राष्ट्रिय सभा अध्यक्षका लागि गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई मतदान गर्न सांसदहरुलाई अपिल गरेका छन् । मंगलवार नयाँ बानेश्वरस्थित संघ...
काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपाल पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा प्रवेश गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । जितको लागि १९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६।१ ओभरमा ११३ रनमा...
काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन भएको छ । सोमवार लुम्बिनीका प्रमुख अमिक शेरचनले तिलोत्तमा नगरपालिकामा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन गरेका हुन् । गुल्मीका विनोद कुँवरको निजी लगानीमा...
काठमाडौँ । बङ्गलादेशले भारतलाई ‘पेनाल्टी सुटआउट’मा पराजित गर्दै दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१६ महिला च्याम्पियनशिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कप्लेक्समा आज भएको फाइनल खेलमा बङ्गलादेशले पेनाल्टी सुटआउटमा ३–२ गो...
काठमाडौं । राउण्ड टेवल नेपालले ‘लिटमस इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता’ आयोजना गरेको छ । प्रतियोगिताको यो चौंथो संस्करण हो । शनिबार र आज (आइतबार) आयोजित प्रतियोगिताको शीर्ष प्रयोजक लिटमस केवल रहेको छ । ‘जिल आरटी– २२, अल्पसंख्यक ...
काठमाडौं । कृषि विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाली महिला फुटवल खेलाडीलाई नगद पुरस्कार प्रदान गरेको छ । साउदी अरबमा हालै सम्पन्न भएको वाफ वुमन्स च्याम्पियनसीप प्रतियोगितामा नेपाली महिला फुटवल टिमले उपविजेता हुन सफल भई उत्कृष्ट ...
काठमाडौं । आज नेपाल हङकङविरुद्ध खेल्दैछ । ट्वान्टी–२० त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले घरेलु टोली हङकङविरुद्ध खेल्ने भएको हो । हङकङमा आजदेखि सुरु हुने शृंखलामा घरेलु टिमसँगै नेपाल र पपुवा न्युगिनी (पीएनजी) को सहभागिता छ । खेल नेपाली समयअ...
काठमाडौं । नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लवले कबड्डी सुपर लिग प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल कबड्डी संघको आयोजनामा शुक्रवार सम्पन्न प्रतियोगितामा पुलिसले महिलातर्पm र आर्मीले पुरुषतर्पm कबड्डी लिगको उपाधि जितेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परि...
काठमाडौं । ‘स्वर्गीय बाबु छिरी शेर्पा स्मारक ओपन स्पोर्ट्स क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ । बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै यही चैत १ गते प्रतियोगिताको आयोजना हुन गइरहेको पर्वतीय खेलकुद संघका अध्यक्ष ङवाङ नीमा शे...
पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल ९एपिएफ०ले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा बागमती प्रदेशलाई ३–२ सेटले पराजित गर्दै एपिएफले उपाधि चुमेको हो । फ...
काठमाडौं । एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलहरूमा आबद्धता जनाउँदै आएको भन्दै सोको विवरण प्रस्तुत गरेको छ । क्रिकेट, फुटबलका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारावलम्पिक राष्ट्रिय खेलाडीहरूलाई सहयो...
काठमाडौं । नेपालले टी–ट्वान्टी आई त्रिदेशीय सिरिजको उपाधि गुमाएको छ । घरेलु मैदानमा आ (मंगलबार) भएको खेलमा नेपाल सिरिजको उपाधि जित्न असफल भएको हो । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित भयो । जितका लागि पाएको १...
काठमाडौं । ‘दोश्रो आश्रय कप २०८०’ को उपाधी आश्रय समूहले हात पारेको छ । आश्रय लागू औषध तथा पुनस्र्थापना केन्द्रले आयोजना गरिएको अन्तर रिह्याब ५ ए साईड फुटबल प्रतियोगितामा आश्रय समूहले नै उपाधी जित्न सफल भएको छ । सुन्दरीजलस्थित आश्रय समूहको होम ग्राउ...
काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत आज भएको फाइनलमा नेपालले नेदरल्याण्ड्ससामू एक सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको ...
काठमाडौँ । अन्तर्राष्ट्रिय त्रिकोणात्मक ट्वान्टी २० शृङ्खलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपाले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिए । नेपाल नेदरल्यान्ड्ससँग घर...
काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालमा जारी खेलमा आज फाइनल खेल हुँदैछ । नामिबिया, नेपाल र नेदरल्याण्ड सम्मिलित श्रृंखलामा आज फाइनल खेल हुन लागेको हो । फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान साढे ११ ...
काठमाडौँ । साफ यू–१६ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले भूटानलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न खेलमा नेपालले भूटानलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालका लागि पू...
काठमाडौं । ‘राइट टु प्रोटिन रन’ यही चैत १० गते हुने भएको छ । नेपाल भेटेरिनरी एशोसिएसनले प्रोटिन माथिको अधिकारको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले यो दौड आयोजना गर्न लागेको हो । चैत १० गते ब...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा आयोजना हुने त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाका लागि आज नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले आज रोहितकुमार पौडेलको कप्तानीमा आकाश चन्द, विनोद भण्डारी, लोकस बम र रसिद खानलाई समेट्दै १४ सदस्यीय टो...
काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनलका लागि आज नामिबिया र नेदरल्यड्सबीच प्रतिस्पर्धा हुँदैछ । आज बिहान साढे ११ बजेबाट त्रिभूवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा खेल सुरु हुनेछ । आजको खेल जित्ने टोली फाइनलमा नेपालसँग प्रतिस्पर्धा ...