Advertisement

काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनलका लागि आज नामिबिया र नेदरल्यड्सबीच प्रतिस्पर्धा हुँदैछ । आज बिहान साढे ११ बजेबाट त्रिभूवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा खेल सुरु हुनेछ । आजको खेल जित्ने टोली फाइनलमा नेपालसँग प्रतिस्पर्धा ...

काठमाडौं । नेदरल्याण्डसलाई ६ विकेटले हराउँदै नेपाल त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । आज शनिबार त्रिवि क्रिकेट खेल मैदानमा भएको खेलमा नेदरल्याण्डसलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गर्न सफल भएको हो । नेदरल्याण्डसले दिएको १२१ रनको लक्ष्य...

काठमाडौं ।  त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले नामिबियामाथि जित निकालेको छ ।  आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न खेलमा नामिबियालाई ३ रनले हराउँदै नेपालले फाइनल पुग्ने संभावना कायम राखेको हो । जितका लागि १८१ रनको लक्ष्य पछ्याएको नामिबिया...

काठमाडौँ । फिफा विश्वकप-२०२६ एसियाली छनोटअन्तर्गत बहराइनविरुद्ध खेलका लागि नेपालले आज ३३ खेलाडीलाई प्रारम्भिक चरणमा छनोट गरेको छ ।  नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वेर्टो एनेसले बहराइनविरुद्ध आगामी चैत ८ र १४ गते हुने दुई खेलका लागि...

काठमाडौँ । कुशल मल्लको अर्धशतकमा नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङखलाअन्तर्गत आजको खेलमा नामिबियालाई जितका लागि एक सय ८१ रनको चुनौती दिएको छ ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ व...

काठमाडौं ।  वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ गोलले पराजित भएको हो ...

काठमाडौं । खेलकुद बीमा लेख पहिलोपटक कार्यान्वयनमा  आएको छ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी (५० जना) र प्रशिक्षक (१० जना) को बीमा गरेसंगै खेलकुद बीमा लेख पहिलोपटक कार्यान्वय...

चितवन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र अह्वान गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गर्न नसकेर हस्तान्तरण गरेको रङ्गशाला  महानगरपालिकाले आफैं निर्माण गर्ने गरी आज बोलपत्र आह्वान गरेको हो । महानगर...

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) ले साउदी अरेबियामा हुने वेष्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिको फाइनल खेल गुमाउने भएकी छन् ।  अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आज जारी विज्ञप्तिमा साम्बाले जोर्डन व...

काठमाडौं । लोकप्रिय खेलाडी संदीप लामिछानेको टिमबाट बहिर्गमनसँगै नेपाली क्रिकेटको ‘व्याड–लक’ सुरु भएको छ । त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजअन्तर्गत आज नेदरल्यान्ड्स भएको खेलमा नेपाल पुनः पराजित भएको छ ।  दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्या...

काठमाडौं । साउदी अरेबियामा भएको वेष्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपमा नेपालले लेबनानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  साउदी अरेबियाको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्टस् सिटी स्टेडिययमा गए राति सम्पन्न सेमिफाइनल खेलमा ने...

काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा आज नेपाल नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ ।  शृंखलामा नेपालको यो दोस्रो खेल हो । मंगबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपाल यसअघि नामिबियासँग पराजित भएको थियो । नेदर...

काठमाडौं । झन्डै तीन वर्षको अन्तरालपछि ‘हाइयर ग्राउण्ड नेपाल’ले ‘फन रन’ कार्यक्रम आयोजना गर्ने भएको छ । आउँदो चैत ३ गते बिहान ७ बजे जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुल परिसरमा यो कार्यक्रम पुनः हुन लागेको हो ।  संस्थाले नेपाली महिलाहरूक...

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भएको हो ।  नेपालका लागि दीपेन्द्र सिंह ऐ...

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा नामिबियाले नेपाललाई जितका लागि दुई सय सात रनको लक्ष्य दिएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ राजेको नामिबियाले निर्धारित २० ओभरमा चार ...

काठमाडौं ।  नेपाल क्रिकेट संघ ९क्यान०को आयोजनामा आज ९मंगलबार०देखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टी–ट्वान्टी त्रिकोणात्मक सिरिजको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडीवानबाट प्रत्यक्ष प्रसारण हुने डिशहोमले जनाएको छ ।  पछिल्लो समय नेपाली क्रिकेट टिमले त्र...

काठमाडौं । आजदेखि त्रिदेशीय ट्वान्टी–२० क्रिकेट सुरु हुँदैछ । यो शृंखलाको पहिलो खेल नै नेपालले नामिबियासँग खेल्ने भएको छ ।  कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेल बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । नेपालले यसै वर्षको जुनमा हुने ट्वान्टी–२०...

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महिला तथा पुरुष खेलाडीको वर्गीकरण गरी उनीहरुको मासिक तलब वृद्धि गरेको छ । क्यानको फागुन शनिबार र सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले खेलाडीहरूको वर्गीकरण र तलबवृद्धिको निर्णय गरेको हो । क्यानले ग्रेड ‘ए&rsquo...

काठमाडौं । घरेलु मैदानमा भएको आइसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत त्रिकोणात्मक शृङख्लाको अन्तिम खेलमा नेपाल नेदरल्यान्डससँग आठ विकेटले पराजित भएको छ ।  जितका लागि नेपालले दिएको एक सय ७३ रनको सामान्य लक्ष्य नेदरल्यान्डसले ३७ दशमलव पाँच ओभरमा दुई विके...

काठमाडौं । आज नेपाल नेदरल्यान्ड्ससँग भिड्दै छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत पहिलो त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग भिड्ने भएको हो ।  यसअघिका तीन खेलमध्ये एक खेलमा मात्र नेपालले जित निकालेको थियो । आजको खेलसँगै आयोजित शृंखल...

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ४१ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै दुई सय तीन रन...

काठमाडौं । बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन् । उच्च अदालत पाटनका रजिष्ट्रार मानबहादुर कार्कीले आज सन्दीपलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न अनुमति दिएका हुन् ।&...

काठमाडौं । नेपाल ‘ए’ र क्यानडाबीच आज एक दिवसीय शृंखलाअन्तर्गतको अन्तिम तथा निर्णायक खेल हुँदै छ । खेल बिहान साढे ९:३० मा मूलपानी क्रिकेट मैदानमा हुनेछ । तीन खेलमा नेपाल र क्यानडाले समान १-१ खेल जितेका छन् । आज विजयी हुने टिमले श्रृंखला जि...

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग २ विकेटले पराजित भएको छ । यसअघि पनि नेपाल नामिबयिासँग नै ४ विकेटले पराजित भएको थियो ।  नेपालले दिएको १६९ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा ८ विकेटको ...

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज (बुधबार) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो खेलमा नेपाल हार नजिक पुगेको छ । बिहानी पखको खेल मैदानले साथ नदिँदा नेपाल हार नजिक पुगेको होे । नेपालले नामिबियालाई १६९ रनको लक्ष्य मात्रै दिएक...