Advertisement

जनकपुरधाम । जनकपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यको ५४ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ ।  सो कार्यालयले आव २०७८/७९ मा रु ४८ करोड ५५ लाख ९२ हजार राजस्व सङ्कलनको लक्ष्य लिएकामा ५४ दशमलव ३० प्रतिशत अर्थात रु २६ करोड ३६ लाख ७९ हजार राजस्व सङ्...

काठमाडौँ । राजश्व अनुसन्धान विभागले रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका स्थिल साझा रेष्टुरेन्टका प्रोप्राइटर प्रकाश यादव र विष्णु यादव विरुद्ध मुद्दा दर्ता गरेको छ । आफ्नो रेष्टुरेन्टको सम्पूर्ण कारोबार अनुसारको विवरण पेश नगरी राजश्व चुहावट गरेको अनुसन्धानबाट पुष्टी...

वीरगञ्ज । दुबईबाट  खाद्यन्न सामग्री (मुङको दाल) भनेर ल्याइएको कन्टेनरमा विदेशी ब्रान्डका चुरोट बरामद भएको घटना प्रकरणमा भन्सार कार्यालयले आयातकर्ता कम्पनी कालिका इन्टरप्राइजेज प्रालिलाई रु १० करोड ७२ लाख जरिवाना तोकेको छ  ।  दुबईबाट भारतसम्म पानी जहाज...

कास्की । गण्डकी प्रदेश सरकारले सवारी करको जरिवाना शुल्क घटाएको छ । चालु आर्थिक वर्षदेखि सवारी करको जरिवानामा वृद्धि गरेर एक आर्थिक वर्ष नाघ्दा २०० प्रतिशतसम्म जरिवाना लिन थालेपछि सरकारको सर्वत्र आलोचना भएको थियो ।  मुख्यमन्त्री निवासमा बुधबार साँझ बसेको आकस्मिक ...

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–६ स्थित पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ५० किलोका ती बोरा पराजुली खाद्य उद्योग अगाडि रोकी राखेको लु२ख १०३२ नम्बरको ट्रकबा...

वीरगञ्ज । करिब रु ७४ लाख मूल्य बराबरको हार्डवेयरका पार्टस एवं खुद्रा सामान बोकेको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।  बिल विजकभन्दा बढी हार्डवेयरका पार्टस एवं खुद्रा सामान बोकेको ना६ख ५२७३ नंको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाह...

काठमाडौँ । नेपाल प्रहरीले राजस्व छलेर ल्याइएको एक करोड बढीको सामान बरामद गरेको छ । काठमाडौँको चाबहिल नजिकै रहेको एक गोदाममा छापा मार्दा उक्त सामान बरामद गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।  ...

काठमाडौँ- साउन १ बाट तपाईंको कमाइबाट सरकारले लिने आयकरमा फेरबदल आएको छ । साउनबाट मासिक रुपमा तिर्दै आउनुभएको आयकरमा फरक आउँछ । तपाई अविवाहित हुनुहुन्छ र वार्षिक आम्दानी ४ लाख रुपैयाँसम्म छ भने अहिलेसम्म तपाईंले एक प्रतिशत सामाजिक सुरक्षा करका लागि वार्षिक ४ ...

काठमाडौँ- पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिले आइतबार अर्थ मन्त्रालयका सहसचिवहरूसँग सोधपुछ गर्ने भएको छ । समितिले आज राजस्व व्यवस्थापन महाशाखा प्रमुख भुपाल बराललगायत सबै सहसचिवहरूसँग समितिले सोधपुछ गर्नेछ ।  बजेट निर्माणमा अनाधिकृ...

काठमाडौँ- सरकारले शनिबार राति १२ बजेसम्म राजस्वको काउन्टर खुला गर्दा अन्तिम दिन ८ अर्ब रुपैयाँ थपिएको छ । लक्ष्यको ९० प्रतिशत पनि नपुग्ने होकी भन्ने चिन्ताले शनिबार मध्यरातसम्म पनि राजस्व र महालेखा नियन्त्रक कार्यालयका कर्मचारीहरू तनावमा थिए। शनिबार बिदाको दिन पनि कर्मचार...

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा कूल रु ११ खर्ब ८० अर्बभन्दा बढी राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । नेपाल सरकारको हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयको विवरणलाई हेर्ने हो भने हालसम्म रु १० खर्ब ३५ अर्ब बराबरको राजश्व सङ्कलन गरेको छ ।  कार्यालयका...

काठमाडौँ । करको दायरामा आउने करदाताको सङ्ख्या ४० लाख पुगेको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औँ प्रतिवेदनअनुसार आव २०७७÷७८ सम्म ४० लाख ५९ हजार १०७ करदाता पुगेका हुन् । प्रतिवेदनअनुसार आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्क तीनवटै सम...

वागमती । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि तोकिएको राजस्व दाखिला नगर्ने मकवानपुर जिल्लाका १३ व्यवसायिक फर्मको बैंक खाता रोक्का गरी कारबाही गरिएको जनाएको छ । लिखित तथा मौखिकरुपमा पटक–पटक राजस्व दाखिला गर्नका लागि ताकेता गर्दासमेत अटेर गरेप...

काठमाडौँ । आन्तरिक राजश्व विभागले आयकरको तेस्रो किस्ताबापतको कर तथा विवरण बुझाउन ताकेता गरेको छ ।  विभागले आज एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०७८/७९ को आयकरको अनुमानित कर र सोको विवरणको तेस्रो किस्ता वा शतप्रतिशत रकममध्ये तिर्न बाँकी कर असार मसान्तभित्...

काठमाडौँ- घट्दो विदेशी मुद्राको सञ्चितिलाई जोगाउन सरकारले आयात कडाइ गरेपछि त्यसको असर राजस्वमा देखिन थालेको छ। कुल राजस्वमा भन्सार महसुलको हिस्सा २ प्रतिशतको बिन्दूले घटेको छ।  अर्थ मन्त्रालयका अनुसार बैशाखसम्मको राजस्व संकलनको विवरणमा भन्सार महसुलको हिस्सा २३ ...

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले वीरगञ्ज भन्सारको राजश्व लक्ष्य पूरा गर्नको लागि चोभार सुख्खा बन्दरगाह आउने कन्टेनरहरु वीरगञ्जमा रोक्न नमिल्ने बताएका छन् ।   बिहीवार मन्त्रालयमा चोभार सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सम्बन्ध...

गण्डकी । राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले राजस्व छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको बताएका छन् । उनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा मङ्गलबार पोखरामा आयोजित हालै महानिर्देशकको जिम्मेवारी सम्हालेका अधिकारीको स्वागत कार्यक्रममा उनले ठूला कर...

काठमाडौँ । राजश्व अनुसन्धान विभागले विदेशी मुद्राको अपचलन गरेको अभियोगमा कुश्मा–१ पर्वत घर भई सामाखुसीमा बस्ने गणेश पौडेल विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।  विभागका अनुसार विदेशबाट अनौपचारिक माध्यमबाट ठूलो परिमाणको रकम प्राप्त भई ...

काठमाडौं । वनस्पति ध्यू तेल उत्पादक संघले आगामी अािर्थक बर्षका लागि सरकारले जारी गरेको बजेटको बिरोधाभाषपूर्ण नीतिले वनस्पति ध्यु तेल उद्योग संघमा परेको बताएको छ । संघले विज्ञप्ति जारी गरी बजेटले सम्वन्धित स्वदेशी उद्योगहरुलाई गम्भीर असर गरेको बताएको हो ।  बजेट...

काठमाडौं  । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना बनाउन भन्दै पेट्रोलियम पदार्थमा लगाइएको कर घटाइएको छ । सरकारले बुढीगण्डकी पूर्वाभार कर भन्दै डिजेल र पेट्रोलमा कर लगाउँदै आएको थियो ।  डिजेल र पेट्रोलमा लिटरमा लाग्दै आएको पूर्वाधार करमध्ये १०–...

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले लेखापरीक्षणका क्रममा हुने कमजोरीका कारण राज्यले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपर्ने भन्दै लेखापरीक्षण व्यवसायीले आफ्नो इमान्दारिता, स्वच्छता र जिम्मेवारीबोधका साथ काम गर्नुपर्ने बताएका छन् ।  लेखा परीक्षण व्यवसायको प्रवर्द्धन, संवर्द्धन...

काठमाडौं । विदेशबाट आयात हुने वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्याङ्कन गर्न व्यवसायीले सरकारसँग माग गरेका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा बुधबार निजी क्षेत्रका प्रमुख तीन प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिले विदेशबाट आयात हुने वस्तुको कारोबार मूल्यको आध...

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पुस महिनामा मात्रै ८७ लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।  कपिलवस्तु जिल्ला प्रहरी प्रमुख दानबहादुर कार्कीले दिएको जानकारी अनुसार भन्सार छली र ट्राफिक कार्वाहीबाट सो रकम जम्मा भएको हो ।  अघिल्लो वर्ष यो महिना...

काठमाडौं । अमेरिकी संस्था मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता अनुमोदन नगर्न माग गर्दै नयाँ बानेश्वरस्थित संसद भवन बाहिर प्रदर्शन गरिएको छ ।  सिपी गजुरेलको नेतृत्वमा रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट ...

सिन्धुपाल्चोक । अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । सोमबार सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि उनले दुईसय गुणा राजश्व संकलन बढाउने बताएका हुन् ।  शर्मा...