Advertisement

वीरगञ्ज । मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको अवधिमा रु ९९ अर्ब ७१ करोड १७ लाख ४६ हजार राजस्व सङ्कलन गरेको छ । साउनदेखि फागुन मसान्तसम्ममा सो परिमाणमा राजस्व सङ्कलन भएको हो ।   वीरगञ्ज भन्सार कार्यालयका प्...

काठमाडौं । मध्यपुर थिमि नगरपालिकाले व्यक्ति, संघसंस्था, कम्पनीलाई विज्ञापनबापतको कर बुझाउन ताकेता गरेको छ ।  नगरपालिकाले आफ्नो क्षेत्रभित्रका विभिन्न स्थानमा नगरपालिकाको अनुमति नलिई जथाभावी विज्ञान राखिएकाले त्यस्ता विज्ञापनको कर एक महिनाभित्र बुझाउन ताकेत...

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको राजश्व दोब्बर बनाउन मातहतका निकायहरुलाई निर्देशन दिएका छन् ।  बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री पुनले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् । उनले राजश्व वृद्...

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले बोनस शेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न शेयरधनीलाई आग्रह गरेको छ ।  कम्पनीले साविकको गुराँस लाइफ र युनियन लाइफको आर्थिक वर्ष २०७७/०७८ को मुनाफबाट शेयरधनीलाई वितरण गरिएको क्रमशः १३.२७ र ८.९७ प्रतिशत बोनस शेयरम...

काठमाडौं । राजश्व अनुसन्धान विभागले सन्दीप ट्रेडर्सका मुख्य कारोबारी दयाशंकर चौधरी र प्रोप्राइटर बिमलावती देवी चौधरीसहितलाई ७९ करोडको माग दाबीसहित मुद्दा दर्ता गरेको छ ।  उक्त फर्मले २०७९ भदौ२७ गतेदेखि २०८० भदौ २१ ग्तेसम्म भीसीटीएस प्रणालीमा प्रविष्टी गरेको विव...

काठमाडौं । सरकारले फागुन महिनामा घरजग्गा कारोबारमार्फत एक अर्ब २८ करोड ५० लाख ५८ हजार १७७ रुपियाँ राजस्व संकलन गरेको छ । गत वर्षको सोही महिनामा यस्तो राजस्व एक अर्ब १९ करोड ९६ लाख ७३ हजार संकलन भएको थियो ।  माघ महिनाको तुलनामा घरजग्गाको कारोबारमा सुधार ...

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ८ महिना अर्थात फागुन मसान्तसम्म ६ खर्ब ६१ अर्ब राजश्व संकलन गरेको छ ।  महालेखा नियन्त्रण कार्यालयको तथ्याङ्क अनुसार गत आवको समीक्षा अवधि भन्दा ७.१३ प्रतिशत बढी राजश्व संकलन गरेको हो । गत आवको समीक्षा अवधिमा ६ खर्ब १७ अर्ब राजश्...

काठमाडौं । आन्तरिक राजस्व विभाग कलंकी शाखाले करदातालाई कर तिर्न निर्देशन दिएको छ ।  विभागले कलंकीमा दर्ता भई लामो समयदेखि मूल्य अभिवृद्धि कर तथा आयकर नतिरेका ५४ व्यक्ति तथा संघसंस्थालाई १५ दिनभित्र रकम दाखिल गर्न निर्देशन दिएको हो । साथै, दाखिला गरेको भए सो...

लुम्बिनी । रुपन्देही प्रहरीले भारतबाट नेपालतर्फ भन्सार छली चोरीपैठारी गरी ल्याइएको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले बुधबार रुपन्देहीको कालिदह नाकाबाट भन्सार छली नेपाल भित्र्याइएको प्याज र जिल्लाको धकधही क्षेत्रबाट विभिन्न उपभोग्य सामान बरा...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एअर कार्गोको आयात–निर्यात शुल्क १० प्रतिशतले बढाएको छ । प्राधिकरणको स्वामित्वमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीद्वारा सञ्चालित एअर कार्गो बिल्डिङका अनुसार एअर कार्गो आयात&ndash...

काठमाडौं । फलाम र स्टिल उत्पादक उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ ‘बिलेट’ र ‘स्पन्ज आइरन’को करसम्बन्धी विवाद फेरि बिउँतिएको छ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले यस विषयमा सोधखोज थालेसँगै यो विषय फेरि चर्चामा आएको...

काठमाडौँ । फलाम र स्टील उत्पादक उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ ‘बिलेट’ र ‘स्पञ्ज आइरन’को करसम्बन्धी विवाद फेरी ब्यूँझिएको छ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले यस विषयमा सोधखोज थालेसँगै यो विषय फेरी चर्चामा आएको...

काठमाडौँ । राजस्व परिचालन तथा व्यवस्थापनका क्षेत्रमा सरकारलाई सुझाव दिने संयन्त्रका रुपमा रहेको राजस्व परामर्श समिति गठन भएर काम सुरु गरेको छ । राजस्व सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा समिति र सोअन्तर्गत विभिन्न विषयगत उपसमितिहरु गठन गरी काम थालिएको अर्थ मन्त्रालयक...

काठमाडौं । काठमाडौँ महानगरपालिकामा करिब दुई लाख करदाताले नियमित कर नतिर्ने गरेको पाइएको छ । कामपामा दर्ता भएका करदाता तीन लाख १२ हजार भए पनि दुई लाखले नियमित कर नतिर्ने बताइएको छ ।  लामो समयदेखि दर्ता प्रक्रियामा नै नआएर कर तिर्नका लागि आलटाल गरिरहेका...

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक बोर्ड नेपालले ६ कम्पनीलाई सडक दस्तुर बुझाउन निर्देशन दिएको छ ।  बोर्डले विभिन्न फर्म तथा निर्माण व्यवसायीबीच सडक उपभोग दस्तुर संकलनार्थ भएको सम्झौताअनुसार बुझाउन बाँकी रहेको दस्तुर, मासिक किस्ता, हर्जन...

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्जस्थित राजस्व न्यायाधीकरणमा करसम्बन्धी विवादका सात मुद्दा दर्ता भएका छन् ।  सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, प्यूठान, रोल्पा र पूर्वी रुकुम गरी साविकको मध्य र सुदूरपश्चिमका २४ जिल्ला कार्यक्षेत्र रहेर करसम्...

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई उडानका दृष्टिकोणले अति व्यस्त विमानस्थल हो । आन्तरिक र अन्तर्राष्ट्रिय उडान चाप बढ्दो छ भने विमानस्थल भएर हवाईयात्रा गर्ने यात्रुको सङ्ख्या पनि बर्सेनि बढिरहेको छ । विमानस्थलमा उडान र यात्रुसँगै आम्दानी पनि बढ्दो छ । विमानस्थल...

काठमाडौं । एनसेलले गत आर्थिक वर्षमा सबैभन्दा बढी रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)मा योगदान गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एनसेलले गत आर्थिक वर्षमा यी दुवै शीर्षकमा रु दुई अर्बभन्दा बढी राजश्व तिरेको छ । यो कम्पनीले गत आर्थिक वर्ष २०७९&n...

काठमाडौं । भन्सार विभागले सात महिनामा दुई खर्ब ३४ अर्ब ८२ करोड ७० लाख महशुल असुल गरेको छ । यो लक्ष्यभन्दा निकै कम संकलन हो । घट्दो आयातले महशुल संकलनमा असर गरेको विभागको भनाई छ । सात महिनामा सरकारले चार खर्ब १२ अर्ब ७ करोड राजश्व उठाउने लक्ष्य लिएको थियो । तर ल...

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको भेटीलगायतबाट हुने आम्दानीको आधा हिस्सा लुम्बिनी सांस्कृतिक नगरपालिकालाई प्रदान गर्न माग गरिएको छ ।   लुम्बिनी बचाउ संघर्ष समितिले उक्त माग गर्दै लुम्बिनी गुरुयोजनाका लागि जग्गा दिनेदेखि  संरक्षण र विका...

काठमाडौं । वरुण वेभरेज नेपाल प्रा.लिको कर छलिसम्वनी पाटन उच्च अदालतको विवादास्पद फैसलाविरुद्ध राजश्व अनुसन्धान विभाग सर्वोच्च अदालत जाने भएको छ ।  विभागले उच्चको फैसला तर्कसंगत मात्रै नभएर बदनियतपूर्ण देखिएकाले पुनरावलोकनका लागि सर्वोच्च जानुपरेको बताएको छ । ...

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कुनै कसुर नदेखिएका सम्पत्तिलाई वैधता दिन सरकारमाथि बाह्य दबाब आउने गरेको खुलासा गरेका छन् ।  सोमवार राष्ट्रिय सभा बैठकमा ‘सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धनसम्बन्धि केही...

काठमाडौं । उच्च अदालत पाटनले एक वर्ष कैद सजाय सुनाइएका वरुण वेभरेज नेपाल प्रा.लि.का तत्कालिन वित्त प्रमुख अमित अग्रवाल भारतको वरुण वेभरेज लिमिटेड इण्डियामा कार्यरत रहेको भेटिएको छ ।  कर छलिसम्वन्धी मुद्दामा कर कार्यालयले निर्धारण गरेको करमा भारी छुट दिएर उच्च...

काठमाडौं । वरुण वेभरेज नेपाल प्रा.लि.ले नक्कली बिजक प्रयोग गरी राजश्व छलि गरेको उक्त कम्पनीका वित्त प्रमुख प्रविनकुमार अग्रवालले स्वीकार गरेका छन् ।  उनले मूल्य अभिवृद्धि कर (भ्याट)को नक्कली बिल खरीद गर्ने पूर्व वित्तप्रमुख अमित गुप्ता भएको बयानमा बताएका हुन् । अग्रव...

वीरगञ्ज । जथाभावी फोहर फ्याँक्नेहरुमाथि कारबाही सुरु गरेको वीरगञ्ज महानगरपालिकाले गएको छ महिनामा साढे २४ लाख रुपैयाँ जरिवाना उठाएको छ ।  वीरगञ्ज महानगरपालिकाले गत विसं २०७९ पुस १७ गतेदेखि जरिवाना गर्न सुरु गरेको र हालसम्म जथाभावी फोहर फ्याँक्ने व्यक्ति र ...