Advertisement

काठमाडौं । देशभर बार्षिक ४० लाख रुपियाँभन्दा बढी कमाएर कर विवरण नबुझाउने नौ हजार करदाता भेटिएका छन् । आन्तरिक राजस्व विभागले नौ हजार करदाताहरुको सूची तयार गरेको हो । यो सूची आफूहरुको प्रणालीबाट निकालिएको विभाग स्रोतको भनाई छ । प्रणालीले अग्रिम कर कट्टी (ई&nda...

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० आज नगरसभामा प्रस्तुत गरेको छ । आर्थिक विधेयकले आगामी आर्थिक वर्षका लागि महानगरपालिकाभित्र लाग्ने करका दर तोकेको छ । महानगरले विभिन्न व्यवसायको प्रकृति र लगानीको अवस्थ...

काठमाडौं । काठमाडौँ महानगरपालिकाले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लगाउने भएको छ । महानगरले। आज नगरसभामा प्रस्तुत गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० सो व्यवस्था गरेको छ । विधेयकअनुसार कुनै व्य...

पर्सा । नेपाल सरकारलाई सबैभन्दा बढी राजस्व दिने वीरगञ्ज भन्सार कार्यालयमा पछिलो समय प्रज्ञापनपत्रको प्रयोग घट्दै गएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा प्रज्ञापनपत्रको प्रयोग २४ प्रतिशतले कम भएको हो ।        आव २०७८/७९ क...

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनका लागि पूर्व तयारी शुरु गरेको छ । आज मन्त्रालयमा चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको लागि गर्नुपर्ने पूर्व तयारीका सम्बन्धमा विषयगत मन्त्...

काठमाडौं । मुलुकमा वित्तीय संकट चुलिन थालेको छ । लक्ष्यअनुसार राजश्व असुली निकै कम भएपछि सरकार संकटमा परेको हो । पैसा अभाव हुन थालेपछि करदाताले फिर्ता पाउने रकम र धरौटी राखिएको रकम सरकारले फिर्ता दिन छाडेको छ ।  आन्तरिक राजस्व विभागले पछि तिर्ने करमा मि...

काठमाडौं। भैरहवाका दुई व्यवसायीले कर तिर्न छाडेका छन्। व्यवसायी सुर्जे तामाङ र रिन्क साहनीले कर तिर्न छाडेका भन्दै आन्तरिक राजश्व विभागले कर तिर्न आउने १५ दिने अल्टिमेटम दिएको छ ।  यी दुई व्यवसायीले कर नतिरेको भन्दै आन्तरिक राजश्व कार्यालय भैरहवाले सूचना प्रकाशि...

काठमाडौं । कर विवादमा फँसेको बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालले अध्यक्षसहित सञ्चालक समिति सदस्य फेरेको छ । कम्पनीले सञ्चालक समितिका अध्यक्ष र तीन जना सदस्य परिवर्तन गरेको हो । कम्पनीले नयाँ अध्यक्षको जिम्मा नार्मदेश्वरनारायण सिंहलाई दिइएको छ ।  यसअघि सिहं सञ्...

काठमाडौं । डिजिटल सर्भिस ट्याक्स (डीएसटी) कर तिर्नका लागि विदेशी कम्पनीहरुले आन्तरिक राजश्व विभागको नेपाल राष्ट्र बैंकमा खोलिएको डलर खातामा रकम जम्मा गर्नुपर्ने भएको छ ।  उनीहरुलाई कर तिर्ने प्रक्रिया सरल बनाउन विभागले राष्ट्र बैंकमा अमेरिकी डलरमा खाता खोलेको ह...

काठमाडौ। नेपाल विद्युत प्राधिकरणको आम्दानी खर्चको विवरणमा गोलमाल भएको भेटिएको छ । प्राधिकरणले आम्दानी र खर्चको हिसाब स्पष्टरुपमा व्यवस्थापन नगरेको छानविनका क्रममा भेटिएको हो । आन्तरिक राजस्व विभागले चार्टर एकाउन्टेन (सीए) नै हायर गरेर प्राधिकरणको वासलात (ब्यालेन्स सिट...

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा रु आठ अर्ब राजस्व संकलन गरेको छ ।  आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९/८० को ११ महिनामा रु आठ अर्ब २९ करोड ९५ लाख ५९ हजार दुई सय ७८ राजस्व सङ्कलन गरिएको राजस्व विभागका प्...

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले असार महिनामा कर अधिकृतले व्यक्तिगत लाभ लिन नहुने बताएका छन् । मन्त्री महतले कर अधिकृतहरुले करदातालाई धेरै दुःख दिन नहुने बताएका हुन् ।  सोमबार बिहान विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षणका क्रममा मन्त्री डा. ...

काठमाडौं । वायुसेवा कम्पनीहरु १२ दिनभित्र मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुनुपर्ने भएको छ । भ्याट ऐन २०५२ को दफा ५ (ख) बमोजिम दर्ता गर्नुपर्ने भएको हो । उक्त दफामा दर्ता गर्ने आदेश दिनसक्ने उल्लेख छ । यसरी आदेश प्राप्त भएको ३० दिनभित्र कम्पनी भ्याटमा दर्ता भइसक्नुपर्ने...

काठमाडौं । राजश्व अशुलीमा कठोर बन्दै बजेट ल्याएको सरकारलाई गएको जेठ महिनामा राम्रो सफलता हात लागेको छ । यो महिनामा सरकारले गत बर्षभन्दा १५ प्रतिशतभन्दा धेरै आन्तरिक राजश्व अशुल्न सफल भएको छ ।  गएको जेठमा सरकारले ३७ अर्ब रुपियाँ राजश्व संकलन गरेको छ जुन गत ब...

काठमाडौं । अर्थ मन्त्रालयले सिर्सिया पर्सा​ सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुखमा रामप्रसाद मैनालीलाई जिम्मा दिएको छ । भन्सार विभागमा रहेका मैनालीलाई अर्थमन्त्री प्रकाशरण महतले कार्यालय प्रमुखको जिम्मेवारी दिएका हुन् । सो कार्यालयमा रहेका प्रमुख जयबहादूर भण्डारीलाई...

काठमाडौं । अर्थ मन्त्रालयले ४० लाख रुपियाँभन्दा बढी आम्दानी गर्ने लगानीकर्ता (करदाता)को विवरण तयार गरेको छ । मन्त्रालयले शेयर बजार, घरजग्गा, लगायतको अन्य आम्दानीबाट ४० लाख रुपियाँभन्दा बढी कमाउने लगानीकर्तालाई अनिवार्य विवरण बुझाउन भनेको हो । आन्तरिक राजस्व विभागले ...

काठमाडौं। आयकर ऐन नियमावली र निर्देशिकामा अर्थमन्त्रालयकै राय बाझिएको देखिएको छ । एकै निकायले कहिले कर तिर्न पर्दैन र कहिले तिर्न पर्छ भन्दा कर विवाद पेचिलो बनेको छ । आन्तरिक राजश्व विभागले २०७८ बैशाख २० गते आयकर निर्देशिका २०६६ (संसोधन २०७७) परिच्छेद १३.९ को ब्य...

काठमाडौं। अर्थ मन्त्रालयले भन्सार कार्यालयका प्रमुखहरुको कामको मूल्यांकन सुरु गरेको छ । मन्त्रालयले खराब रेकर्ड भएका कर्मचारीहरुलाई सरुवा गर्ने तयारी गरेको छ । सरुवा हुने सूचीको अग्र स्थानमा वीरगञ्ज सुख्खा बन्दरगाहका भन्सार प्रमुख जयबहादूर भण्डारी छन्। भण्डारीले भन्सार सन्...

काठमाडौं । निर्यात व्यवसायी महासंघले कटन र उनीको धागोमा लगाएको कर हटाउन सरकारसँग माग गरेको छ । सोमवार प्रकाशशरण महतलाई ध्यानाकर्षण गराउँदै महासंघसम्वद्ध व्यवसायीले निर्यातजन्य वस्तुको कच्चा पदार्थमा लगाएको कर खारेज गर्न माग गरेको हो । व्यवसायीहरुले अर्थमन्त्रीला...

काठमाडौं । आन्तरिक राजस्व विभागले मद्रास सेक्युरिटी प्रिन्टर्स छापेको अन्त:शुल्क स्टिकरको नमुना स्वीकृत भएको छ । विभागलाई नमुना परिक्षणको लागि दिइएको नमुना स्टिकर विभागले स्वीकृत गरेको हो । मद्रासले छापेको स्टिकरको गुणस्तर परिक्षणमा पास भएको विभागका उप...

काठमाडौं । राजस्व इतिहासमा सरकारलाई अर्को ठूलो सफलता हात लागेको छ । अमेरिकी बहुचर्चित कम्पनी गुगल र माइक्रोसफ्टले नेपाली स्थायी लेखा नम्बर (प्यान) लिएका छन् ।  कम्पनीले गत हप्ता मात्रै एक कर कार्यालयबाट प्यान नम्बर लिएको आन्तरिक राजस्व विभागले पुष्टी गरेको छ । वि...

काठमाडौं। बैंक तथा वित्तीय संस्थाको फर्दर पब्लिक अफरिङ (एफपीओ) र मर्जर तथा एक्विजिसनमा कर लाग्ने वा नलाग्ने विषयमा सरकारका दुई सहसचिवबीच गम्भीर मतभेद देखिएको छ ।  सहसचिव झक्कप्रसाद आचार्य र दीर्घराज मैनालीबीचको विवादले समग्र बैंकिङ क्षेत्रमा नै तरंग ल्याएको छ &...

काठमाडौं। विद्युतीय सेवा कर अर्थात डीएसटी (डिजिटल सर्भिस ट्याक्स)मा नेपाललाई ठूलो सफलता हात परेको छ । विश्व चर्चित ब्राण्डहरुले डीएसटी तिर्ने प्रक्रियाको थालनी भएको छ ।  चर्चित सुचना प्रविधि कम्पनी माइक्रोसफ्टले नेपालमा कर तिर्ने प्रक्रिया सुरु गरेको हो ...

काठमाडौं । लक्ष्यभन्दा निकै कम राजश्व संकलन भएपछि सरकारले कर बढाउन करदाताप्रति कठोर नीति लिएको छ । कम राजश्व संकलनका कारण दबाब रहेको सरकारले आर्थिक मन्दीको सामना गरिरहेका करदाताप्रति नरम हुनुपर्नेमा झन करोर नीति लिएको हो ।  आर्थिक ऐन २०८०–८१ मा परिव...

काठमाडौं। आन्तरिक राजस्व विभागले साढे सात खर्ब रुपियाँको वस्तु तथा सेवा कारोबारमा कर छली भएको बताएको छ । विभागले एक लाख २८ हजार भन्दा बढी करदाताले कर छली गरेको दावी गरेको हो । व्यवसायीहरुले आर्थिक मन्दीका कारण विगतमा जस्तो व्यापार व्यवसाय गर्न नसकेको बताउँदै आए...