Advertisement

काठमाडौं। बिहीबार (चैत ३०) एकै दिन राज्यकोषबाट ४७ अर्ब ९१ करोड भुक्तानी जाँदा खाता दुई खर्ब १८ अर्ब ऋणात्मक हुन पुगेको छ ।  केन्द्र, प्रदेश र स्थानीय तहका कर्मचारीको तलब भत्ता तथा अन्य सुविधा भुक्तानी दिँदा एकै दिन सो बराबरको रकम निकासा गएको हो । आर्थिक मन्दीक...

काठमाडौं । राष्ट्रिय भन्सार एजेन्ट परिषद्ले अर्थमन्त्री प्रकाशशरण महतलाई १४ बुँदे ज्ञापन पत्र बुझाएको छ। बुधवार अर्थ मन्त्रालयमा नै पुगेर भन्सार एजेन्टको टोलीले ज्ञापनपत्र बुझाएको हो ।  भन्सार प्रशासनमा लक्ष्यअनुरूप राजश्व सङ्कलन नहुनुको कारण र सोको समाधानका सुझावसहित...

काठमाडौं । नेकपा (एमाले)का नेता तथा साँसद पदम सरकारले अर्बौंको बक्यौंता रकम समेत नलिई स्मार्ट टेलिकम प्रालिको नवीकरण गर्न लागेको आरोप भन्दै आपत्ति जनाएका छन् ।  बुधबार प्रतिनिधिसभा बैठकमा उनले नवीरकण गर्दाखेरी लाग्ने करिव २३ करोड रुपियाँ समेत नलिई मन्त्रिपरि...

काठमाडौं । भन्सार विभागका महानिर्देशक चक्र बुढाले सरुवा मागेका छन् । अपजसको भारी बोक्नु परेको भन्दै महानिर्देशक बुढाले सरुवा मागेका हुन् । पुर्व अर्थमन्त्री जनार्दन शर्माले बुढालाई अर्थ मन्त्रालयको बजेट महाशाखाबाट भन्सार महानिर्देशकको जिम्मा दिएका हुन् । यस्तै पुर्व अर्थमन्...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र भैरहवा भन्सार कार्यालयबाट भन्सार महसुल चुहावट भइरहेको बताएका छन् ।  भन्सारको तथ्याङ्क केलाउँदा दुई भन्सार कार्यालयबाट बढी महसुल चुहावट भएको शंका गर्ने ठाउँ भएको बताउँदै उनले ...

काठमाडौं । सरकारले राजस्व अनुसन्धान विभागका उपसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरुको सरुवा गरेको हो ।  उक्त मन्त्रालय अहिले माओवादी केन्द्रका अमनलाल मोदीले सम्हाल्दै आए पनि राजश्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय...

काठमाडौं। सोमबार मात्रै चालु शीर्षकमा सात अर्ब ७१ करोड भुक्तानी भएको छ। सरकारको आम्दानीको तुलनामा खर्च झन बढेको हो । चालु शीर्षकमा सामाजिक सूरक्षा (वृद्ध भत्ता) तलबभत्ता लगायतमा भुक्तानी जाने गर्दछ । यो शीर्षकमा एकै दिन ठूलो रकम भुक्तानी हुँदा सरकारी खात...

काठमाडौं। अर्थ मन्त्रालयमा उच्चस्तरिय राजस्व चुहावट समितिको बैठक सुरु भएको छ । मन्त्रालयको सुर्वण हलमा छलफल सुरु भएको हो । गृहमन्त्री नभएको समयमा सिमा नाकाहरुबाट चोरी पैठारी बढेको विषयमा छलफल सुरु भएको हो । चालुवर्ष अपेक्षित रुपमा राजस्व संकलन नभएपछि अर्थ मन्त्रालय ...

काठमाडौं। अर्थसचिव तोयम रायले अर्को साहसिक निर्णय गरेका छन् । उनीले प्रदेश र स्थानीय तहमा जाने ठूलो रकम कटौती गर्ने अप्रिय निर्णय गरेका हुन् । सचिव रायले अर्थमन्त्री प्रकाशशरण नियुक्ति भएर आउनुअघि नै चैत १२ गते प्रदेश र स्थानीय तहमा जाने सशर्त अनुदानको दुई खर्ब ४० अर्ब...

काठमाडौं । आन्तरिक राजस्व विभागले चैत महिनामा ८३ अर्ब ७५ करोड २३ लाख राजस्व असुल गर्ने महत्वाकांक्षी लक्ष्य लिएको छ । बढ्दो आर्थिक मन्दीसँगै व्यवसायीहरुले कर तिनै छोडेको बेलामा सरकारले राजस्वको ठूलो लक्ष्य राखेको हो । बढ्दो बैंकको ब्याजदर र आर्थिक मन्दीले व्यापार व्यवसाय...

काठमाडौं। सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान नै कर विवादमा परेको छ । संस्थानलाई आन्तरिक राजस्व विभागले कर बक्यौता देखाएको हो । विभागको तथ्यांक अनुसार संस्थानले ४२ करोड ३७ लाख ७५ हजार कर तिरेको छैन् । विभागले कर तोकिदिएपछि संस्थान भने मुद्दामा गएको छ । विभा...

काठमाडौं । राजधानी काठमाडौंका व्यापारीले कर तिर्न छोडेका छन् । काठमाडौंका मुख्य व्यापारी केन्द्रहरु दरबारमार्ग अनामनगर, बागबजारका व्यापारीहरुले कर तिर्न छोडेका हुन् । व्यापारीहरुले उपभोक्ताबाट उठाएको कर राज्यलाई नतिरेको कर कार्यालयहरुले बताएका छन् ।  आन्तरिक रा...

काठमाडौं। आन्तरिक राजस्व विभागले अग्रिम आयकरको ७० प्रतिशत रकम तिर्न भनेको छ। समयमै कर दाखिला गरी जरिवानाबाट बच्न करदातालाई सुझाएको हो । चैत महिना कर कानुन अनुसार अग्रिम करको दोस्रो किस्ता दाखिला गर्ने महिना हो । यो महिना करदाताले आफ्नो कुल नाफाको ३० प्रतिशत कर ...

काठमाडौं। खर्च र राजस्वको दुरी २ खर्ब नाघेको छ । चालु वर्षको ८ महिना ११ दिनमा सरकारको राजस्व प्राप्ती भन्दा २ खर्ब बढी खर्च भएको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार शनिबार (चैत ११) सम्म सरकारको राजस्व ६ खर्ब उठेको छ । चालु वर्ष १४ खर्ब ३ अर्ब राजस्व उठाउने ...

काठमाडौं । चालु वर्षको ८ महिनामा निर्यात १ खर्ब नाघेको छ ।  वनस्पति तेल निर्यातले खर्ब नघाएको हो । भन्सार विभागको तथ्यांक अनुसार सबैभन्दा धेरै निर्यात सोयाविन तेल भएको छ । सोयाविन तेल ८ अर्ब ३७ करोड बराबरको निर्यात भएको हो । यस्तै पाम तेल ८ अर्ब ३१ करोडको नि...

काठमाडौं । राजस्व अनुसन्धान विभागले अनुसन्धान निर्देशिका र भेहिकल कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) कार्यविधि बनाउने भएको छ । विभागले अनुसन्धानलाई प्रभावकारी बनाउन निर्देशिका र कार्यविधि बनाएको हो ।  अनुसन्धान निर्देशिका र भीसीटीएस कार्यविधि नहुँदा विभाग...

काठमाडौं । अर्थ मन्त्रालयले फागुन महिनामा नौ अर्ब ७८ करोड रुपियाँ बराबरको रकमान्तर र स्रोतान्तरको अनुमति दिएको छ । मन्त्रालयले सबैभन्दा धेरै रासायनिक मल खरिद गर्न सात अर्ब ७५ करोडको स्रोत सहमति दिएको छ । यो शीर्षकमा चालु आर्थिक वर्षमा १५ अर्ब चार करोड १६ लाख रुपियाँ...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा करिब रू १२ अर्ब भन्सार राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ५९ दशमलव ०२ प्रतिशत हो । विमानस्थल भन्सार कार्यालयले चालु आवको फागुनसम्म रू १९ अर्ब ९५ करोड ५१ लाख ८१ हजार भन्सार उठाउ...

काठमाडौं। अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामै विभिन्न पक्षलाई २७ अर्ब ६० करोड कर छुट दिएको पाइएको छ । पूर्वअर्थमन्त्रीद्धय जनार्दन शर्मा र बिष्णु पौडेलले उक्त रकम बराबरको छुट दिएका हुन् । आर्थिक ऐन २०७९ को दफा १८.२ र १८.३ बाट मात्रै तीन अर्ब १० करोड रुपि...

सुमन दाहाल  काठमाडौं । भन्सार प्रशासनको सञ्चालन र वैदेशिक व्यापारको सहजीकरणका सन्दर्भमा आर्थिक वर्ष ०७६/७७ एक विषम परिस्थितिको वर्ष रह्यो । कोरोनाले हाम्रो जीवनमा नसोचेको परिवर्तन ल्याइदिएको छ । विश्वव्यापी कोरोनाको संक्रमणले वैदेशिक व्यापार र भन्सारतर्फको राजश्...

काठमाडौं । आन्तरिक राजस्व विभागले कर नतिरेको भन्दै व्यवसायी दुर्गा प्रसाईंविरुद्ध तीन पुस्ते सुचना निकाल्ने तयारी गरेको छ । मेडिकल कलेज सञ्चालनवापत विगत १० बर्षदेखि तिर्न बाँकी १५ करोड कर बक्यौता रहेको भन्दै विभागले प्रसाईंविरुद्ध  तीन पुस्ते विवरणसहित सुचना निकाल्...

काठमाडौं । सरकारी अनुदान लिने सबै सरकारी संस्थाहरुले अनिवार्य विवरण बुझाउनुपर्ने भएको छ । अर्थ मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७७ अनुसार उनीहरुलाई विवरण बुझाउन भनिएको हो ।  मन्त्रालयले सरकारी अनुदान लिने तर त्यसको पारदर्शी खर्च नगर्ने...

काठमाडौं । आगामी वर्षको बजेटमा सम्वोधन गर्नुपर्ने कर तथा राजश्व नीति एवं भन्सारसंग सम्वन्धित विषयहरुमा उद्योग संगठन मोरङले सुझाव दिएको छ ।  संस्थाका अध्यक्ष सुयश प्याकुरेल र वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारकाले अर्थ मन्त्रालयका सचिव (राजश्व) डा. रामप्रसाद घिमिरेलाई भेट...

काठमाडौं। राजस्व लक्ष्यअनुसार नउठेर सरकार निकै दबाबमा रहेको बेला राजश्व अशुली गर्ने दुई सरकारी निकायका प्रमुखहरु राजश्व चुहावट रोक्न दौडधुप सुरु गरेका छन् ।  भन्सार विभाग र राजश्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटाले भन्सार महशुल छलीलाई निरुत्साहित ...

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार फागुन मसान्तसम्ममा लक्ष्यको करिब ८० प्रतिशत प्रतिशत मात्रै आन्तरिक राजस्व उठेको हो । दोस्रो चौमासिकसम्ममा विभागले रू तीन खर्ब ५३ अर्ब ९१ करोड...