Advertisement

काठमाडौं । म्याद गुज्रिएको बियरको अन्तःशुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) समायोजन गर्न अन्तरिक राजश्व कार्यालयले सास्ती दिएकोप्रति बियर उत्पादकहरू रुष्ट भएका छन् ।  उनीहरूले म्याद गुज्रिएको बियर लामो समयसम्म गोदाममा राख्दा दुर्गन्ध फैलिने, दोगामको गुणस्तरमा असर पर्न...

काठमाडौं । नेपालको एक मात्रै अन्तर्राष्ट्रियस्तरका धनाड्य विनोद चौधरीले गएको आर्थिक बर्षमा १४ अर्ब २८ करोड रुपियाँ कर तिरको बताएका छन् । चौधरी ग्रुपले सोमबार विज्ञप्तिमार्फत नेपालको कुल राजश्वमा आफ्नो ग्रुपले एक दशमलव ७३ प्रतिशत योगदान दिएको जानकारी दिएको छ ।  ने...

काठमाडौं । आन्तरिक राजश्व विभागले असार २५ भित्र कर बुझाउन आग्रह गरेको छ । विभागले बुधबार सुचना जारी गर्दै उक्त मितिभित्र मूल्य अभिवृद्धि कर (भ्याट), आयकर, अन्तःशुल्क, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर बुझाउन म्याद थप गरिएको बताएको हो ।&nbs...

काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञा लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर (भ्याट) विवरण र कर दाखिला नगर्नेर्लाइ जरिवाना असुल नगर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीस मिरा खड्काको इजलाशले यस्तो आदेश दिएको हो । साथै, सर्वोच्चले निषेधाज्ञा खुलेपछि बाटोको म्यादबाहे...

काठमाडौं । सरकारले मदिराजन्य वस्तुमा अन्तःशुल्क बढाएकोमा नेपाल मदिरा व्यवसायी महासंघले असन्तुष्टि जनाएको छ । महासंघका अध्यक्ष वियर, ह्विस्की, वाइन लगायतका वस्तुमा अस्वाभाविकरुपमा अन्तःशुल्क बढाइएको भन्दै विरोध जनाएका हुन् ।  अर्थमन्त्री बिष्णु पौडेलद्धारा शनिवार प्रस्...

काठमाडौं । निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले संघीयता कार्यान्वयनका नाममा व्यवसायीहरूबाट अशुल भइरहेको अतिरिक्त कर हटाउन सरकारसँग माग गरेका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बुधबार संयुक्त विज्ञप्तिमार्फत यस्तो...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कर तिर्ने समय थप्न सरकारसँग माग गरेको छ । कोरोना भाइरस (कोभिड १९)को बढ्दो संक्रमण र त्यसलाई नियन्त्रण गर्न लागू गरिएको निषेधाज्ञाको विषम परिस्थितिलाई देखाउँदै महासंघले कर बुझाउने समय थप्न सरकारसँग माग गरेको हो ।  महा...

काठमाडौं । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिजक प्रयोग गरी राजश्व छलि गरेको भन्दै राजश्व अनुसन्धान विभागले अभिनाश इन्टरनेशनल प्रालिका सञ्चालक प्रविन्द्र शाह गोडलगायत विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । प्रविन्द्र पर्सा बेलवा– ५ का हुन् । उनीहरूबाट पाँच...

काठमाडौँ । राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मूल्य अभिबृद्धि कर बिजक प्रयोग गरी २ करोड ८९ लाख ४ हजार ६ सय २ रुपियाँ राजश्व छली गर्ने बिरुद्ध मुद्दा दर्ता गरेको छ । विभागले भरतपुर महानगरपालिका २ स्थित सन्तोषी/लोहनी जेभी र सन्तोषी निर्माण सेवा प्राविका प्रबन्ध ...

काठमाडौं । आन्तरिक रावश्व विभागले चालु आर्थिक बर्षको पहिलो सात महिना (माघसम्म) करिव ९६ प्रतिशत मात्रै राजश्व संकलन भएको जनाएको छ । विभागका अनुसार यस अवधिमा ९५ दशमलव ९ प्रतिशत मात्रै राजश्व संकलन भएको हो ।  कोरोना महामारी र त्यसलाई नियन्त्रण गर्ने क्रममा लगाइएक...

काठमाडौं । सरकारले १ दशकभन्दा बढी समयदेखि प्रदूषण नियन्त्रण गर्ने नाममा जनताबाट कर उठाउँदै आए पनि खर्चको पत्तो नै छैन । प्रदूषण नियन्त्रण गर्ने नाममा पेट्रोलियम पदार्थ विक्रीबाट हरेक वर्ष अर्बौं राजस्व संकलन गरे पनि यो रकम कहाँ केकसरी खर्च भइरहेको छ भन्नेबारे सरकारी न...

काठमाडौं । अन्तःशुल्क स्टीकर छपाइको जिम्मा विदेशी कम्पनीलाई दिने गरी आन्तरिक राजस्व विभागले बोलपत्र आह्वान गरेको महीनौं बिते पनि त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा किनारा लाग्न नसक्दा प्रक्रिया नै रोकिएको छ । बोलपत्र आह्वानपछि छपाइको जिम्मा लिन फ्रान्स, इटलीलगायत म...

काठमाडौं । राजस्व लक्ष्य पूरा गर्न दबाब परिरहेका बेला आयकर तथा भ्याट असुलीमा कर कार्यालयहरूले कडाइ गर्न थालेका छन् । वैकल्पिक राजस्व संकलनको कार्ययोजना नै बनाएर कर कार्यालयहरूलाई निर्धारित लक्ष्य पूरा गर्न सरकारले ताकेता गरिरहेका बेला कर कार्यालयहरूले आयकर तथा भ्याट संक...

काठमाडौं । आर्थिक ऐन, २०७७ विपरित आन्तरिक राजश्व विभागले बक्यौता करमा ब्याज अशुल्न थालेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।  विभागले आर्थिक ऐन, २०७७ को दफा २४ मा उल्लेखित ‘शुल्क, थप दस्तुर तथा जरिवाना मिन्हासम्बन्धी विशेष व्यवस्था’ विप...

काठमाडौं । सरकारले घरजग्गाको कारोबार कम्पनीमार्फत गर्नुपर्ने व्यवस्था गर्न लागेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले व्यक्तिमार्फत घरजग्गा खरिदबिक्री गर्दा कर तथा राजस्व छली हुनुका साथै ठगीका घटना बढेको भन्दै ‘कम्पनी’ मार्फत मात्रै किनबेचको व्यव...

काठमाडौं। कर छलीसम्वन्धी राष्ट्रिय अनुसन्धान विभागले गर्दा गरेको मुद्दामा हल्का पेय पदार्थ पेप्सी उत्पादक कम्पनी वरुण वेभरेजका उच्च अधिकारीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश कुलप्रसाद शर्मा...

काठमाडौँ । सर्वोच्च अदालतले एनसेलसँग तत्काल कर अशुल नगर्न अन्तरिम आदेश दिएको छ । कर विवादसम्वन्धी मुद्दामा आइतबार सर्वोच्चले तत्काल कर असुल नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।  न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलाशले यस्तो आदेश दिएको हो । ठूला...

काठमाडौं । सेयर बजार कारोबारमा लाग्ने पुँजीगत लाभकरमा गुणात्मक वृद्धि भएको छ । गएको आर्थिक बर्षको पहिलो छ महिनामा सेयर कारोबारबाट जम्मा ३० करोड रुपियाँ लाभकर संकलन भएकोमा यो बर्ष तीन अर्ब रुपियाँ संकलन भइसकेको आन्तरिक राजश्व विभागका निर्देशक अर्जुन ढकालले जानकारी ...

काठमाडौँ । अन्तर्राष्ट्रिय व्यापारलाई सरलीकृत गर्न भन्सार प्रक्रियासँग सम्बन्धित सबै निकायलाई आबद्ध गराउने गरी मङ्गलबारदेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु हुने भएको छ । ६९औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागले तयार गरेको उक्त प्रणाली मङ्लबार सार्वजनिक हुन ल...

चितवन । भरतपुर महानगरपालिकाले राजस्व सङ्कलनलाई अभियानको रुपमा अघि वढाएको छ । कोरोना भाइरस कोभिड–१९ पछि सुस्ताएको व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्किएसँगै राजस्व सङ्कलन बढ्दै गएको हो ।  भरतपुर महानगरपालिकाले हालसम्म२५ करोड ५० लाख राजस्व स्ङ्कलन गरेको छ...

काठमाडौं । सरकारको मुख्य आम्दानीको स्रोतका रूपमा लिइने राजस्व संकलन पुस महीनामा पनि कमजोर देखिएको छ । कोभिड–१९ को संक्रमणपछि राजस्व संकलनमा उतारचढाव आइरहेका बेला पुसमा समेत राजस्वका सूचकांकले लक्ष्य भेट्न सकेन । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले ...

काठमाडौं । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले मंगलबार अर्थमन्त्री विष्णु पौडेललाई भेटेर पुसभित्र वित्तीय विवरण नबुझाउनेलाई जरिवाना नगर्न आग्रह गरेको छ ।  भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले आर्थिक वर्ष २०७६–७७ को आय–व्यय विवरण बुझाउनको लागि ...

काठमाडौं । नेपाल उद्योग परिसंघले आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने म्याद आगामी चैत्र मसान्तसम्म थप गर्न माग गरेको छ ।  परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल सरकारका सम्बन्धित निकायका पदाधिकारीहरुसँग छलफल गरी म्याद थपको माग गरेका हुन् । विगत वर्षहर...

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७७–७८ मा लिएको राजस्व संकलनको लक्ष्य भेट्न कठिन हुने देखिएको छ । उत्तरी नाकामा निरन्तरको अवरोध र कोभिड–१९ का कारण आर्थिक गतिविधिमा संकुचन आउँदा सरकारले चालू वर्षमा लिएको लक्ष्य भेट्न नसक्ने अवस्था आएको छ । अर्थ मन्त्रालय...

काठमाडौं । विदेशी प्रकाशकका पुस्तक आयातमा लगाइएको १० प्रतिशत कर खारेजीबारे जवाफ दिन सर्वोच्च अदालतले सरकारलाई जवाफसहित उपस्थित हुन सरकारलाई आदेश दिएको छ ।     आर्थिक बर्ष २०७६–७७ को बजेट बक्तव्यमार्फत विदेशी प्रकाशनका पुस्तक तथा पत्रपत्रिकाको आ...