Advertisement

कैलाली । नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न (विच्छेद) थालेको छ । धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्...

काठमाडौं । सर्वोच्च अदालतले भाटभटेनी डिपार्टमेन्ट स्टोरले कर छली गरेको ठहर गरेको छ । नक्कली भ्याट बिल बनाएर कर छलेको आरोपसहित कर कार्यालयबाट भएको कर निर्धारण र जरिवानालाई सर्वोच्चको पूर्ण इजलासले सदर गरेको हो । न्यायाधीशहरु कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्...

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयमा कर परीक्षण सुरु गरेको छ । देशभरका बाहिरी जिल्लामा परीक्षण सकेर महालेखाले ठूला र मध्यम करदाता कार्यालयको परीक्षण सुरु गरेको हो । महालेखाले तीन–तीन टोलीलाई कर परीक्षण...

काठमाडौं । एफ वान सफ्ट इन्टरनेश्नल प्राइभेट लिमिटेडले कर छली गरेको स्वीकार गरेको छ । आन्तरिक राजश्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयले निर्धारण गरेको थप कर कम्पनीले दाखिला गरेको हो । कम्पनीले छली गरेको करिब १७ करोड कर दाखिला गरेको विभाग स्रोतले जानकारी दियो ।...

काठमाडौं । सरकारले भन्सारबाट हुने अवैध कारोबार रोक्न नसक्दा राजश्वमा कमी भएको व्यावसायीहरुले बताएका छन् । शुक्रवार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले भन्सार बिन्दुबाट नै अवैध कारोबार हुने गरे पनि सरकारले रोक्न नसकेको बताए । ...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेको स्वीकार गरेका छन् ।  अर्थतन्त्रमा आफूले धेरै सुधार गरेको र कुनै चिन्ता लिनुपर्ने अवस्था नरहेको जिकिर गर्दै आएको उनले शुक्रबार भने भन्सार विभागले अन्तर्राष्ट्...

काठमाडौं ।  अर्थमन्त्री प्रकाशशरण महतले विद्युतीय सवारीको आयात बढ्दा राजस्व घटेको बताएका छ्न् । मन्त्री महतले पेट्रोलियम सवारीको आयात घट्दा भन्सार महसुलमा कमि आएको बताएका हुन् ।  भन्सार बिभागले आयोजना गरेको कार्यक्रममा मन्त्री महतले कर वृद्धि गर्न नयाँ क्षेत्रमा ...

काठमाडौं । झापाका एक सामान्य व्यक्तिको खाताबाट अस्वस्भाविक कारोबार भैरहेको सूचना राजस्व अनुसन्धान विभागलाई पुग्यो । सूचना पाउनासाथ विभागको टोली ती अन्दाजी २६ वर्षिय युवाको घरमा पुग्यो । सामान्य देखीने ती युवा विभागको टोली पुग्दा बिहानको तरकारी पकाइरहेका थिए। ती ...

काठमाडौँ । व्यक्तिगत बैंक खाताबाट व्यावसायिक प्रकृतिका कारोबार गरेर कर छली गर्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ । आज सार्वजनिक भएको नेपाल राष्ट्र बैंकअन्तर्गत रहेको वित्तीय जानकारी एकाइ (फाइनान्सियल इन्टेलिजेन्स युनिट–एफआइयु नेपाल) को प्रतिवेदनअनुसार विभिन्न प्रक...

काठमाडौं। भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भन्सार प्रशासनका कमिकमजोरीका बिचमा असल नियतले काम गरिरहेको बताएका छन् ।  अन्तर्राष्ट्रिय भन्सार दिवसको सन्दर्भमा आइतबार आर्थिक पत्रकारहरुसँग कुराकानी गर्दै उनले भन्सार प्रशासनमा हुने ‘सेटिङ’ भत्का...

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुराना सवारीसाधन बिक्री गर्ने भएको छ । एक सूचना प्रकाशित गर्दै राष्ट्र बैंकले सिलबन्दी बोलपत्रको माध्यमबाट विभिन्न ६ वटा सवारीसाधन बिक्री गर्ने भएको छ । बिक्री गर्न लागेका सवारी जेजस्तो अवस्थामा छन् सोही अवस्थामा बिक्री गरिने बैंकले जनाएक...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अर्धवार्षिक (छ महिना) अवधिमा रू चार अर्ब ९० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रू चार अर्ब ५६ करोड २९ लाख ५७ हजार राजस्व असुल गरेको थियो । अघिल्लो आव र चालु आवको सोही...

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा जाँचका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।  विमानस्थलको भन्सार जाँच तथा भन्सारको सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख भन्सार प्...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सामुदायिक वितरक संस्थाहरूलाई विद्युत महसुल भुक्तानी गर्न आग्रह गरेको छ । पोखरिया वितरण केन्द्र पर्साअन्तर्गत कायम रहेका ९ वटा सामुदायिक वितरक संस्थाहरूले विद्युत उपभोग गरेबापतको महसुल बक्यौता रहेको प्राधिकरणले जनाएको छ । पोखरिया...

काठमाडौं । मंंसिर महिनाको तुलनामा पुसमा घरजग्गा कारोबार बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार पुस महिनामा देशभर ४५ हजार २ सय ७७ संख्या घरजग्गा कारोबार भएको हो । यस्तो कारोबार मंसिरमा ४१ हजार ८५१ संख्यामा भएको थियो ।  घरजग्गा को...

वीरगञ्ज । नेपाल खानेपानी संस्थानले वीरगञ्ज महानगरपालिकाको सार्वजनिक स्थानमा जडान गरेको दुई सय ७८ धाराको लाइन काट्ने तयारी गरेको छ । सार्वजनिक स्थानमा जडान गरिएका धाराको महसुलबापतको रकम महानगरपालिकाले भुक्तानी गर्न आनाकानी गरेपछि संस्थानले ती सबै धाराको लाइन काट्ने...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत पौष ९ गते विद्युत लाइन कटौती गरेका उद्योगहरुमा लाइन जोडेको छ । प्राधिकरणले विद्युत् लाइन कटौती गरेका २३ वटा उद्योगमा लाइन जोडेको हो ।  गत मंगलवार मन्त्रिपरिषद्को बैठकले प्राधिकरण र उद्योगीहरूबीचको डेडिकेटेड र ट्रंक लाइ...

काठमाडौं । आन्तरिक राजश्व विभाग लक्ष्यअनुसार राजश्व असुल गर्न असफल भएको छ । राजश्व संकलनका लागि निकै महत्वकाँक्षी योजनाका साथ काम गरेको विभागले पुसमा लक्ष्यभन्दा ३९ प्रतिशत कम राजश्व संकलन गरेको हो ।  विभागले पुस महिनामा ७१ अर्ब ५० करोड राजश्व संकलन गरेको छ जु...

काठमाडौ । सरकारले एकै २८ अर्ब ४१ करोड राजस्व संकलन गरेको छ । पुस अन्तिम दिन उल्लेख्य रुपमा राजस्व संकलन गरेको हो । पुस महिना राजस्वको हिसाबले महत्त्वपूर्ण महिना हो। यो महिना आयकरको अग्रिम करको ४० प्रतिशत तिर्ने महिना हो । यसकारण एकै दिन धेरै मात्रामा कर असुल भएको...

काठमाडौ । भन्सार विभागले गएको पुस महिनामा ३४ अर्ब ८६ करोड राजश्व संकलन गरेको छ । यो रकम गत बर्षको सोही महिनाको तुलनामा ९ प्रतिशतभन्दा बढी हो । यद्यपि यो लक्ष्यभन्दा निकै कम हो ।  भन्सार चुहावटमा गरिएको कडाई र गस्तीले गर्दा भन्सार महशुल असुलीमा सुधार आएको व...

   काठमाडौं  । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ को ६ महिना (पुस मसान्तसम्म) मा करिब ५ अर्ब राजस्व संकलन गरेको छ । महानगरपालिकाले चालू आवको ६ महिनामा ४ अर्ब ९० करोड ५१ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।  ...

काठमाडौं  । चौधरी ग्रुपले आर्थिक बर्ष २०७९–८० मा सरकारलाई आफूहरुले १६ अर्ब १४ करोड रूपियाँ कर तिरेको जनाएको छ । यो सरकारको कुल राजश्वमा १ दशमलश ८७ प्रतिशतको योगदान हो ।  चौधरी ग्रुपअन्र्तगत सञ्चालित कम्पनीहरूले सरकारी राजश्वमा गरेको यो योगदान सब...

कर्णाली । कर्णाली प्रदेश सरकारले एक वर्षको अवधि पूरा गरेको छ । प्रदेश सरकारले यस अवधिमा गरेका कार्यसम्पादनका काम र उपलब्धिबारे मुख्यमन्त्री राजकुमार शर्माले शनिबार कार्यप्रगति सार्वजनिक गरेका छन् । मुख्यमन्त्री शर्माले प्रदेश सरकारले प्रदेशको विकास निर्माणका काम सञ्चालन तथ...

काठमाडौं । पुस मसान्तभित्र सम्पत्ति कर, ब्यवसाय कर, वहाल कर तिर्ने करदातालाई चालु आर्थिक वर्षको कर रकममा काठमाडौँ महानगरपालिकाले १० प्रतिशत  छुट दिने भएको छ । यस्तै बहाल ब्यवसाय र सम्पत्ति कर चुक्ता गरेमा बक्यौतामा लाग्ने सबै जरिवाना रकम छुट दिएको छ ।  चा...

काठमाडौ । काठमाडौँ महानगरपालिकाका १ लाख १९ हजार ४५९ जनाले मंसिर मसान्तसम्ममा कर तिरेका छन् ।  यसरी तिरिएको करबाट २ अर्ब ६६ करोड ९८ लाख ४५ हजार ४९४ रुपियाँ राजस्व संकलन भएको छ ।  ३५ हजार ५७ जना बहाल करदाता, ३१ हजार ९१६ व्यवसाय करदाता र ५२ हजार ४८...