Advertisement

टंकप्रसाद पाण्डेय विषय प्रवेश कर राजस्व राज्य सञ्चालनका लागि आवश्यक स्रोत व्यवस्थापनको प्रमुख औजारका साथै शासकीय प्रणाली सञ्चालन, विकास र समृद्धिको आधारशीला हो । कर राज्यका लागि आम्दानीको स्रोत हो भने नागरिकका लागि अनिवार्य दायित्व हो । कुनै पनि मुलुकले विकास र समृ...

काठमाडौं । सामाजिक सुरक्षामा सरकारको खर्च बढ्दै गएको छ । सामाजिक सुरक्षा खर्च बढाउन दलहरुले प्रतिस्पर्धा गर्दा आम्दानीको तुलनामा खर्च निक्कै बढेर गएको हो ।  भोटको राजनीतिका कारण दलहरुले वृद्धभत्ता पाउने उमेर बढाउँदै लगेका छन् । यसअघि यस्तो भत्ता पाउन ७० वर्ष उमे...

काठमाडौँ । गत आर्थिक वर्ष २०७९/ ८० सम्ममा रु एक खर्ब १३ अर्ब सात करोड ५८ लाख बराबर कर बक्यौता उठ्न बाँकी रहेको देखिएको छ ।  बिहीबार सार्वजनिक भएको आन्तरिक राजस्व विभागको वार्षिक प्रतिवेदनअनुसार दुई लाख ७० हजार तीन सय ८३ करदाताबाट कर बक्यौता, ब्याज, थप दस्तुर ...

दीर्घराज मैनाली नेपालको कर प्रणाली स्वयम कर निर्धारण पद्धतिमा आधारित छ । आयकर ऐन, २०३१ अनुसार कर निर्धारण र संकलन गर्ने सबै कार्य कर कार्यालयले गर्दथे । कारोवार, मुनाफा र कर निर्धारण कर निरीक्षकको प्रतिवेदनको आधारमा कर अधिकृतले गर्दथे । हिसाब किताव राख्ने, प्रमा...

काठमाडौं । सरकारले आर्थिक नीतिलार्ई स्थयित्व दिन नसकेको निजी क्षेत्रले गुनासो गरेको छ । बिहीवार राष्ट्रिय कर दिवसको कार्यक्रममा उनीहरुले सरकारले करसम्बन्धी नीति स्थायी बनाउनुपर्ने बताए ।  नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका ...

काठमाडौं । टिसिएल ब्रान्डले ग्राउन्ड ब्रेकिङ डाइरेक्ट ड्राइभ (डीडी) इन्भर्टर मोटर प्रविधि जडित नवीन वाशिङ मेसिन नेपाली बजारमा ल्याएको छ ।  यो प्रविधिको मोटरले परम्परागत वाशिङ मेसिनका मोडेलहरू भन्दा शान्त र अधिक स्थिर सञ्चालन सुनिश्चित गर्दै यस वाशिङ मेसिनलाई अरुभ...

काठमाडौं । बीमामा क्षेत्रबाट सरकारलाई सबैभन्दा धेरै कर बुझाउन लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल ( एलआईसी नेपाल) सम्मानित भएको छ ।  कर दिवसको अवसरमा आज बिहान आयोजित कार्यक्रममा उत्कृष्ट करदाताको रुपमा एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत प्रणयकुमारले सम्मान ग्...

काठमाडौं । आन्तरिक राजश्व विभागले १६ उत्कृष्ट करदातालाई पुरस्कार प्रदान गरेको छ । बिहीबार बिहान आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।  धेरै आयकर तिर्नेमा नेपाल दूरसचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) परेको छ। यस्तै धेरै निर्यात गर्नेमा डाबर नेपाल प्रा...

काठमाडौं ।  भन्सार विभागले आयात घट्दा महसुल असुलीमा भने प्रगति गरेको छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार करिब चार प्रतिशतले आयात घट्दा ७ प्रतिशतले भन्सार महसुल बढेको हो । गत आर्थिक वर्षको ४ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा करिव ७ प्रतिशत...

काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल टिकटकले सरकारलाई करिब एक करोड कर दाखिला गरेको छ । चीनबाट उत्पत्ति भएको यो कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) र डिजिटल सर्भिस ट्याक्स गरी करिब एक करोड रुपियाँ कर दाखिला गरेको हो । आन्तरिक राजश्व विभागमा अनुसार टिकटक सात महिनाअघ...

काठमाडौं । सरकारले चार महिनामा १५ अर्ब ९२ करोड ब्याजकर असुल गरेको छ । निक्षेपको ब्याजमा कर बढाएको सरकारले सो बराबर राजस्व असुल गरेको हो । आर्थिक वर्ष २०८०/८१ को  बजेटबाट व्यक्तिगत निक्षेपमा १ प्रतिशत वृद्धि गरेको छ । व्यक्तिगत निक्षेपमा १ प्रतिशत कर बढ्दा ...

काठमाडौं। उच्चस्तरीय कर सुधार सुझाव समितिले सुझाव माग गरेको छ । समितिले सूचना जारी गर्दै सुझाव माग गरेको हो । मन्त्रिपरिषदको गत असोज ५ गतेको निर्णयबाट नेपालको कर प्रणालीमा सममायिक सुधारको लागि सुझाव दिन पूर्व मन्त्री तथा पूर्वअर्थ सचिव विद्याधर मल्लिकको अध्यक्षतामा...

काठमाडौँ । ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस आजदेखि सप्ताहव्यापी रुपमा मनाइने भएको छ । आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयमा एक सातासम्म करदाता शिक्षासँग सम्बन्धित विभ...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा वडास्तरीय राजस्व अनुगमन थालेको छ ।  कामपाका अनुसार मुख्य गरी लामो समयदेखि करको दायरामा नआएका करदाताको विवरण सङ्कलन गर्नका लागि स्थलगत अनुगमन थालिइएको हो । कामपाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले सम्पत्ति...

काठमाडौं । कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल लिमिटेड ठूला करदाता कार्यालयविरुद्ध आन्तरिक राजश्व विभाग पुगेको छ । कम्पनीले विभागमा ठूला करदाता कार्यालयको निर्णयविरुद्ध मुद्दा दायर गरेको हो ।  कम्पनीको मुद्दाउपर विभागका महानिर्देशकले निर्णय गर्नेछन् । महानिर्दे...

काठमाडौं । आन्तरिक राजश्व विभागले एक हजार ९१ वटा कम्पनीलाई थप कर निर्धारण गरेको छ । विभागले यी कम्पनीहरुलाई सात अर्ब ७० करोड थप कर निर्धारण गरेको हो ।  अर्थ मन्त्रालयले सार्वजनिक गरेको विभागको त्रैमासिक रिपोर्ट कार्डअनुसार विभागले १०३ कम्पनीलाई विस्तृत अनुसन्धा...

पर्सा । वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा जरिवानावापत रु छ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । सडकमा जथाभावी फोहर फ्याँक्नेसँग गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउन सुरु गरेको महानगरपालिकाले चालु आव २०८०/८१ को साउनदेखि हालसम्म बि...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बितेका दुई महिनामा रु एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिमा कामपाले रु ९३ करोड ४१ लाख मात्र राजस्व सङ्कलन गरेको थियो । राजस्व सङ्कलनको काम वडा कार्यालयबाटै हुन थालेसँगै पछिल्लो समय काठमाड...

काठमाडौं। भन्सार विभागले वाइडर एरिया नेटवर्क (वान) सक्रिय बनाउँदा ४६ करोड थप राजश्व संकलन भएको छ । विभागले चालु आर्थिक बर्षको पहिलो तीन महिनामै ४६ करोड बढी राजश्व अशुल गरेको हो ।  अघिल्ला वर्षहरुमा निष्क्रिय जस्तै बनेको वान अहिले सक्रिय बनाइएको छ । विभागले ...

काठमाडौं । भन्सार महसुल चुहावट रोक्न भन्सार विभाग आक्रामक बनेको छ । विभागले भन्सारकै कर्मचारी माथी उच्च निगरानी बढाएर चुहावट रोक्न अग्रसर बनेको हो । विभागले कडाई गर्दा भन्सार महसुलको ग्राफ समेत बढ्न थालेको छ । चालु आर्थिक वर्ष र गत आर्थिक वर्ष २०७९/८० को तुलनामा राज...

काठमाडौं। आर्थिक वर्ष २०७९–८० मा पेट्रोलियम पदार्थबाट एक खर्ब दुई अर्ब ५६ करोड राजश्व संकलन भयो । यो वर्ष भन्सार महसुलबाट तीन खर्ब ७७ अर्ब रुपियाँ संकलन भयो । जस अनुसार कुल महसुलको २७.१८ प्रतिशत पेट्रोलियम पदार्थबाट मात्रै संकलन भएको छ । पछिल्ला दिनहरुमा देशभ...

बागलुङ । ‘न नगरमा दर्ता भएको छ न व्यावसायिक कुनै ठाउँ ठेगान छ, उनैको व्यापार फस्टाएको छ, भित्रको पैसा दिन गनेर बाहिरिन्छ कसैलाई चासो छैन’, बागलुङ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजनकुमार शाक्यले बजारकै एक चोकमा व्यवसायीसँग कुराकानी गर्दै भने, &lsq...

काठमाडौं। दशैं बिदामा अधिकांस भन्सार कार्यालयहरु बन्द हुने भएका छन् । फुलपाति देखी विजय दशमीसम्म अधिकांस भन्सार जाँचपास बन्द भएको हो । यात्रु नाका बाहेक सबै भन्सार कार्यालयहरु बन्द हुने भन्सार विभागका सूचना अधिकारी पुण्यबिक्रम खड्काले जानकारी दिए । खड्काले भने '...

मकवानपुर । आन्तरिक राजस्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७९/८० मा रु छ अर्ब ६० करोड ८८ लाख २२ हजार  राजस्व असुली गरेको छ । उक्त कार्यालयले अन्तः शुल्कतर्फ रु तीन अर्ब ६६ करोड २७ लाख ७९ हजार र मूल्य अभिवृद्धि करतर्फ एक अर्ब नौ करोड पाँच लाख १९ हजार सङ्कलन गरेको छ...

काठमाडौं । आन्तरिक राजस्व विभागले असोज महिनामा ३० अर्ब १८ करोड राजस्व संकलन गरेको छ। विभागले गत आर्थिक वर्षको तुलनामा २ अर्ब बढी राजस्व संकलन गरेको हो । विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको असोज महिनासम्म  ९६ अर्ब ४८ करोड राजस्व संकलन गरेको छ। गतवर्ष सोह...