Advertisement

काठमाडौं । भन्सार महशुल संकलनमा गत वर्षको तुलनामा केही सुधार देखिएको छ । चालु आर्थिक वर्षको सुरुवाती महिना– साउनको ३१ दिनमा गत वर्षको तुलनामा दुई अर्ब रुपियाँ बढीले राजश्व संकलन भएको हो । यस बर्ष साउन ३१ गतेसम्म ३२ अर्ब रुपियाँ भन्सार महशुल संकलन भएको भन्...

काठमाडौं। ठमेलमा सञ्चालित नाइट क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) प्रा.लि.को व्यवसायिक कारोबार विवरण राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ । विभागले विषेश सूचनाको आधारमा कम्पनीमा शनिबार बिहान ५ बजे छापा मारेको हो । विभागको टोलीले नाइट क्लबमा रेकी गर्नका लागि ...

काठमाडौं। केही दिनअघि मात्रै खरीद बिक्री सम्पन्न भएको होटल टाइगर प्यालेस अर्को झमेलामा फँसेको छ । उक्त होटलसम्बन्धमा कुनै पनि काम अघि नबढाउन राजश्व अनुसन्धान विभागले उद्योग विभागलाई पत्र काटेको हो । लुम्बिनीमा सञ्चालित होटल टाइगर प्यालेससम्बन्धी कुनै पनि कामअघि नबढाउ...

काठमाडौं । साढे ६० किलो सुन तस्करीको सूचना दिने सूराकीले ५० लाख रुपियाँ पाउने भएका छन् । पछिल्लो पटक बरामद भएको तस्करीको सुन नेपाल राष्ट्र बैंकको टक्सार विभागले अरु धातुबाट अलग गरेर जोख्दा ६० किलो ७८९ ग्राम रहेको पाइएको छ ।  ब्रेक सु भनेर हङकङबाट ल्याइएको...

काठमाडौं । गत साउन २ गते बरामद गरिएको तस्करीको सुन जोख्दा जम्मा ६० किलो रहेको पाइएको छ । यसअघि सय किलोभन्दा धेरै रहेको बताइँदै आए पनि सोमबार ब्रेक शू बाट अलग गरेर जोख्दा जम्मा ६० किलो मात्रै रहेको महाशाखाले बताएको छ ।  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाल...

काठमाडौं । चालु आर्थिक वर्षमा पनि सरकारले राजश्वमा अपेक्षित लक्ष्य हासिल गर्न कठिन हुने देखिएको छ । आर्थिक बर्ष सुरु भएको पहिलो महिनामै गत बर्षभन्दा कम राजश्व उठे पनि आन्तरिक ऋण उठाउन सुरु भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार साउनको २४ दिनमा ५८ अर्ब रा...

काठमाडौं। रावश्व समुहका ६० जानभन्दा धेरै उपसचिवको सरुवा हुने भएको छ । अर्थ मन्त्रालय, मन्त्रालयअन्तर्गतका आन्तरिक राजश्व विभाग, भन्सार विभागलगायतका निकायमा कार्यरत कर्मचारीहरुको सरुवा गर्न लागिएको हो ।  राजश्व समूहका कर्मचारीहरु सामान्यतया एक स्थानमा दुई वर्ष कार्य...

काठमाडौं। देशमा आर्थिक समृद्धिको कुरालाई मुर्त रुप दिनका लागि अप्रिय हुने गरी खर्च कटौति गर्नुपर्ने नेपाल सरकारका सचिव तोयम रायले बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै सचिव रायले आर्थिक समृध्दिको कुरालाइ मूर्तरुप दिने हो भने तत्काल अप्रिय हुनेगरी ख...

काठमाडौं । घर बहाल व्यवस्था निर्देशिका, २०७९ जारी भएसँगै पछिल्लो समय काठमाडौँ महानगरपालिकामा घर बहाल कर बुझाउनेको सङ्ख्या बढेको छ ।  कामपाको पटकपटकको सूचना र आग्रहलाई समेत व्यवस्था गर्दै आएका नगरवासीले पछिल्लो समय नियमअनुसारनै बहाल कर बुझाउन थालेका छन् । स...

काठमाडौं । गएको आर्थिक बर्षमा आन्तरिक राजश्वतर्फ सबैभन्दा धेरै कर तिर्ने कम्पनीमा फेरि सूर्य नेपाल प्रा.लि. परेको छ । यो कम्पनी विगत तीन वर्षदेखि लगातार धेरै कर तिर्ने सूचिमा पहिलो नम्बरमा रहँदै आएको छ ।  कर्पोरेट नेपाललाई अर्थ मन्त्रालयबाट प्राप्त विवरणअनुसार आर्थ...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्ष २०७९–८० मा रु दश अर्ब २५ करोड ४१ लाख राजश्व असुल गरेको छ । कामपाले गत आवको लागि रु दश अर्ब ४१ करोड लक्ष्य लिएको थियो । अघिल्लो आवको भन्दा गत आवमा आन्तरिक राजश्व लक्ष्यअनुसार नै उठे पनि केन्द्र र प्रदेशबाट बाँडफाँ...

काठमाडौं। पछिल्लो समय ‘उठाउ अड्डा’को रुपमा चिनिएको राजश्व अनुसन्धान विभागले गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कडा सुरक्षा र भन्सार जाँचपास छव्दै बाहिरिएको ठूलो परिमाणको सुन पक्राउ गर्न सफल भएपछि एकाएक चर्चामा आयो ।  हाल प्रधानमन्त्री ...

काठमाडौं । नेपालमा अपारदर्शी ढंगले कारोबार र गतिविधि गर्दै आएका गैरसरकारी संस्था (एनजीओ)हरु भ्याट (मूल्य अभिवृद्धि कर)मा दर्ता हुन आकानी गरेका छन् ।  सरकारले उनीहरुलाई भ्याटमा दर्ता हुन भने पनि आफूहरु गैरनाफामूखी भएको जिकिरसहित दर्ता हुन आनाकानी गरेका हुन्...

काठमाडौं। राजश्वको दर जथाभावी चलाउँदा भन्सार महशुलमा गम्भीर असर देखिएको छ । कोरोना महामारी र रुस–युक्रेन युद्धको असर कम भएपछि आयातको ग्राफ बढ्दै जाँदा राजश्व संकलन भने घट्न थालेको हो । भन्सार विभागको तथ्यांक अनुसार गएको आर्थिक वर्षमा १६ खर्ब ११ अर्बको वस्तु त...

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन् । बिहीबार सुख्खा बन्दरगाह बीरगन्ज र बीरगन्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा डा. महतले यस्तो बताएका हुन् । ‘भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक ...

काठमाडौं । राजश्व अनुसन्धान विभागको शाखा नम्बर– ६ मा बाहिरबाटै हल्लाखल्ला सुनिन्छ । ‘के को हल्ला हो यस्तो ? भनेर सोध्दा विभागका एक कर्मचारीले जवाफ दिए, ‘भित्र सुन तस्करीको बयान चल्दैछ ।’   यही साउन पहिलो साता त्रिभुवन विमानस्थल बाहिरबा...

काठमाडौं । सुन तथा राजश्व छली गरेको सूचना दिएर पनि लाखौं कमाउन सकिने अवसर सरकारले सिर्जना गरेको छ । तर यसरी दिइएको सूचना सत्य तथ्यमा भने आधारित हुनुपर्नेछ ।  राजश्व चुहावट गर्ने मनसायले गर्ने हरेक प्रकारका गतिविधिको सुराकी दिएर पैसा कमाउन सकिने अफर...

काठमाडौं । हवाई टिकटमा भ्याट (मूल्य अभिवृद्धि कर) लगाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सरकारको निर्णयविरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी गर्दै सरकारी पक्षलाई छलफलका लागि बोलाएको छ । ...

काठमाडौं । नेपाली बजारमा सेकेन्ड ह्याण्ड (एक पटक प्रयोग भइसकेको) इन्टरनेटको राउटरको प्रयोग बढेको छ । पूराना मोडेलका राउटरहरु अवैधरुपमा ‘ग्रे मार्केट’ (कालो बजार)बाट भित्राएर नेपालमा बिक्री वितरण गर्ने प्रवृत्ति बढेको हो । भन्सार चोरी पैठारी गरी राउटरह...

काठमाडौं । राजश्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक जिक्वान लिन बसेको फ्ल्याटमा बिहीबार छापा मारेको छ । अनुसन्धान टोलीले आज दिउसो उनले लाजिम्पाटस्थित भाडामा लिएको घरमा छापा मारेको हो । तर उक्त घरबाट कुनै पनि शंकास्पद वस्तु फेला नपर...

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट ठूलो परिमाणमा अवैध सुन जाँचपास भएर बाहिरिएपछि भन्सार विभागले बनाएको अध्ययन समितिले प्रतिवेदन तयार गर्ने काम अन्तिम चरणमा पुगेको बताएको छ । विभागका निर्देशक मानबहादुर पौडेल नेतृत्वको समितिले अध्ययन प्रतिवेदन विभाग ...

तनहुँ । आन्तरिक राजस्व कार्यालय दमौलीले आयकर, मूल्य अभिवृद्वि कर र अन्तशुल्कतर्फको कर नबुझाएका व्यवसायी फर्मको बैंक खाता रोक्का गरेको  छ । गोरखा, लमजुङ र तनहुँमा सञ्चालित ४७ व्यवसायी फर्मको खाता रोक्का गरेको हो ।  कार्यालयले गत वैशाख ५ गते पहिलो पटक सूचना...

काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ । काठमाडौँ महानगर पालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाउन तथा र छुट सुविधा लिनसमेत अनुरोध गरेको छ ।  महानगरले तीर्न÷बुझाउनपर्ने सम्पत्ति कर&di...

काठमाडौं। सुन तस्करी काण्डमा आफ्नै पार्टीका साँसदहरुले समेत राजीनामा मागेपछि नैतिक संकटमा परेका अर्थमन्त्री प्रकाशशरण महत बिहीबार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनुगमन गर्न पुगेका छन् ।  मन्त्री महतले त्रिवि भन्सार कार्यालयको अनुगमन गर्दै निर्देशनहरु समेत ...

काठमाडौं । राज्यले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतले आग्रह गरेका छन् । आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवा कार्यालयको निरीक्षणका क्रममा कर्मचारीहरुलाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो आग्रह गरेका हुन् । नियम, कानुन र ऐनले दिएको ...