Advertisement

काठमाडौं । एनसेलका ग्राहकले अब आफ्नो आवश्यकता अनुसार सेवाको प्लान आफै बनाई अझै सुलभ दरमा सेवाहरु प्रयोग गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले बिहीबार आकर्षक एनसेल माई प्लान संचालनमा ल्याएकोे छ । यस विषेश प्लान अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकत...

मोन्टाना । मोन्टाना भिडियो साझा गर्ने सामाजिक सञ्जाल एप्लिेकेशन टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बनेको छ । सुरक्षा चिन्ता र चासोलाई सम्बोधन गर्न राज्य सरकारले टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाइएको घोषणा गरेको हो ।  मोन्टानाका गभर्नर ग्रेग जियानफोर्ट...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी केही इन्टरनेट सेवा प्रदायकले शुल्क बढाएको गुनासो आएकाले आफूखुसी तथा तोकिएकोभन्दा बढी शुल्क नबढाउन निर्देशन दिएको हो । प्...

काठमाडौं । इन्टरनेट क्षेत्रमा आक्रामक सेवा विस्तारको प्रयास गरिरहेको सिजी कम्युनिकेसन लिमिटेड कर विवादमा फँसेको छ । आन्तरिक राजस्व विभागले कम्पनीलाई ३३ करोड रुपियाँ पुनः कर निर्धारण गरेको हो । कम्पनीले पुनः कर निर्धारणको पत्र पनि बुझिसकेको छ । पत्र बुझेर कम्पनी कान...

काठमाडौं । नेपाल टेलिकमले भारत र थाइल्यान्डमा प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दर घटाउने भएको छ । टेलिकमले जेठ तीन गतेदेखि लागू हुने गरी नयाँ महसुल दर कायम हुने जनाएको हो । टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइल...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आउँदो आर्थिक बर्षको बजेटमा सरकारले विशेषगरी कर छुटको दायरा बढाउन प्राथमिता दिनुपर्ने बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले आर्थिक मन्दीको चपेटामा हरेक क्षेत्र परिहेको र त्यसबाट दूरसञ्च...

काठमाडौं । नेपाल टेलिकमले ‘नमस्ते पे’ को क्युआर कोडमार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्न सक्ने सुविधाको शुभारम्भ गरेको छ । कम्पनीले हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल शाखामा रहेका सम्पूर्ण काउन्टरहरुमा क्युआर मार्फत भुक्तानीको सुबिधा संचालनमा ल्याए...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गरेको छ ।  लामो समयको तयारी पश्चात प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेका हो । प्राधिकरणको उक्त निर्णयानुसार ...

काठमाडौं । ब्रिटिस ब्राण्ड ‘बेलाको’का घरायती तथा विद्युतीय सामग्रीहरु नेपालमा पनि औपचारिकरुपमा बिक्री सुरु भएको छ । कतार तथा बेलायतमा रहेका गैरआवासीय नेपालीहरुको समूह आईकेबीएचले आइतबार यी सामग्रीहरु औपचारिकरुपमा बिक्री शुभारम्भ गरेको हो ।  उ...

काठमाडौँ । जेठ १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमएस) पुनः कार्यान्वयन हुने भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले एक सूचना प्रकाशित गरी एमडीएमएस पुनः कार्यान्वयन हुने जनाएको हो ।  प्राधिकरणले सूचना जारी गरी नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभ...

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चैत मसान्तसम्म नेपाल टेलिकमको कूल सञ्चालन आय २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रुपियाँ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधि...

काठमाडौं । सासमङले ए–सिरिजमा ग्यालेक्सी ए२४ एलटीई नेपाली बजारमा ल्याएको छ ।  जुन ओक्टा–कोर प्रोसेसर जडित हुनकोे साथै अधिक अद्भुत गुणहरुले भरपूर रहेको कम्पनीले जनाएको छ । यो नयाँ ग्यालेक्सी ए२४ एलटिइमा केही अद्वितीय विशेषताहरु लगायत ९० हर्ज रिफ्...

काठमाडौं। नेपाल कुरियरले ल्याएको ११ वटा अवैध आइफोन बरामद गरिएको छ। लुकाइछिपाइ काठमाडौं ल्याउँदै गरिएका आइफोनहरु प्रहरीले बरामद गरेको हो । प्रहरीले बरामद गरेका सबै आइफोन राजस्व अनुसन्धान विभागलाई जिम्मा लगाएको छ । विभागले अध्ययन गर्दा त्यसको कुनै पनि बिल बिजक ...

काठमाडौं । भिभो ब्राण्डले आफ्नो फ्ल्यागशिप भी सिरिजअन्तर्गत बहुप्रतिक्षित नयाँ स्मार्टफोन भी२७ सिरिज सार्वजनिक गरेको छ । यी दुवै स्मार्टफोनहरु ८ तारिखदेखि १४ तारिखसम्म (वैशाख २५ देखि ३१ गतेसम्म) प्रि–बुकिङ लागि उपलब्ध हुनेछन् ।  ग्राहकहरुले रु ३००० तिरेर भी२...

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण र आर्थिक संकट पूववर्ती केपी ओली सरकारको उपहार रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको तर्क गरेका छन् ।   बुद्ध जयन्तीको तयारीका लागि लुम्विनी पुगेका मन्त्री किरातीले भने, ‘ओली सरकारका पालामा ज...

काठमाडौं ।  स्मार्टफोन ब्राण्ड, सामसङले ५० एमपिको ३ वटा क्यामरा, ६००० एमएएच ब्याट्री, ५ एनएम प्रोसेसरको साथ अन्य अरु पनि धेरै विषेशताहरु भएको ग्यालेक्सी एम १४ फाइभजी मोबाइल बजारमा ल्याएको छ । ‘ग्यालेक्सी एम सिरिजले सदैव हाम्रा ग्राहकहरुको माया प्राप्त गर्दै...

काठमाडौं। आम्दानीमा रफ्तार बढेसँगै एफवान सफ्ट इन्टरनेश्नल प्रा.लि.का सञ्चालकहरुबीच विवाद चुलिएको छ । एफवान सफ्ट समूहमा सुरुदेखि रहेका अलीलाई हटाउने तयारी गरिएको हो । विवाद बढेपछि सञ्चालकबाट राजीनामा दिन बाध्य भएका अलीलाई अहिले कम्पनीको कुनै पनि जिम्मेवारी दिइएक...

काठमाडौं । सरकार र राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महावीर पुनबीच सात बुँदे सम्झौता भएको छ । अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कारका लागि विकास बजेटको एक प्रतिशत रकम छुट्याउन सरकार तयार भएपछि पुन आन्दोलन स्थगित गर्न सहमत भएका हुन् ।  अनुसन्धान, नवप्रवर्त...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वास्थ्य तथा शिक्षा क्षेत्र सुधारमा लाग्दै आएका डा. गोविन्द केसीले माईतीघर मण्डलामा जारी राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महावीर पुन नेतृत्वको टोलीले सुरु गरेको जनआन्दोलनप्रति एक्यवद्धता जनाएका छन् ।  अनुसन्धान, नवप्रर्वतन र आ...

काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ को अवसरमा ग्राहकहरुका लागि आईसीटी डे अफर ल्याएको छ । उक्त अवसरमा कम्पनीले भ्वाइस र डाटा प्याकेज उपलब्ध गराएको हो । सो अफर आज बैशाख १७ देखि १९ सम्म तीन दिनसम्म लागु हुनेछ । सोही अफर अवधिभर ग्रा...

काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीचको वार्ताबाट दुवै पक्ष सहभागी रहेको वार्ता टोली गठन गर्ने निर्णय भएको छ ।   अनुसन्धान, नवप्रवर्द्धन र आविश्कारका लागि पर्याप्त बजेट विनियोजन नगरिएको भन्दै सरकार र ठूला दलहरुले यस क्षेत्रलाई उपेक्ष...

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन् ।  शुक्रवारबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन शुरु गरेका उनले नेताहरुले नीति निर्माणको काम नगरे ...

काठमाडौं । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै महावीर पुनले आन्दोलन शुरु गरेका छन् । शुक्रवारदेखि माईतीघर मण्डलामा विभिन्न माग राख्दै अनिश्चित कालका लागि आन्दोलन शुरु गरेका हुन् ।  पुनले सरकारले प्रतिभा भएका र अनुसन्धान तथा आविष्का...

काठमाडौं। ई–सेवा, खल्तीलगायत डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई अवैध बेटिङ सञ्चालनमा सहयोग गरेको विषयमा नेपाल राष्ट्र बैंकले स्पष्टीकरण सोधेको छ ।  राष्ट्र बैंकले वालेट कम्पनीका सीईओहरुलाई फोन गरेर यस विषयमा मौखिक स्पष्टीकरण सोधेको हो...

काठमाडौं । सामसङले नेपालमा वर्षौ देखि साझेदार रहँदै आएको हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा ल्याण्डमार्क टेलिभिजन कारखानाको उद्घाटन गरेको छ । स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने गरी नेपालमा बहुराष्ट्रिय कम्पनीले इलेक्ट्रोनिक्स उत्पादन गर्न कारखाना स्थापना गरेको ...