Advertisement

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले शुक्रबार राजधानीमा आयोजित सातौं सेल्स समिट २०२३ मा प्रतिष्ठित अर्गनाइजेशनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३ जित्न सफल छ । एनसेलको तर्फबाट एनसेलका सेल्स म्यानेजर अभय कुमार निधिले अर्गनाइजेसनल सेल्स एक्सिलेन्स अवार्ड २०२३ का निर्णायक म...

काठमाडौं । डिशहोमका कार्यकारी उपाध्यक्ष रमेश सापकोटाले इन्टरनेट सेवा प्रदायक विधामा ‘इन्डिभिजुअल सेल्स एक्सलेन्स अवार्ड २०२३’ प्राप्त गरेका छन् ।  छोटो समयमा डिशहोम फाइबरनेटका तीन लाखभन्दा धेरै ग्राहक बनाउन महत्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गरेक...

काठमाडौं । प्रविधि क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका व्यवसायी विप्लवमान सिंहले नेपालको पनि इच्छाशक्ति भए १५–२० बर्षमा चन्द्रमामा यान पठाउनसक्ने बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले भारतले छ अर्ब भारतीय रुपियाँ (नेपाली १० अर्ब रुपियाँभन्दा...

काठमाडौं । नेपाल प्रहरीअन्तर्गत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अपराध अनुसन्धान तथा समग्र कार्यसम्पादनमा अतुलनीय योगदान पुरÞ्याएको भन्दै एनसेल आजियाटा लिमिटेडलाई मंगलबार सम्मान गरेको छ । कार्यालयले एनसेलका सम्राट अमात्य र कृष्ण भुसाललाई एनसेलको तर्...

काठमाडौं। चर्चित फिल्मी एप तथा वेभ सर्भिस नेटफ्ल्क्सिको नेपालमा लामो समयदेखि अवैध कारोबार हुँदै आएको पाइएको छ । अनुमति नलिइकन उसले नेपालमा आफ्नो व्यापार विस्तार गरे पनि सम्वन्धित सरकारी नियामक भने यसलाई रोक्ने कुरामा मुकदर्शक बनेको छ ।  केही विदेशी प्रविधि क...

काठमाडौँ । दूरसञ्चार सेवालाई विश्वासिलो, गुणस्तरीय र भरपर्दो बनाउने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरणले ल्याएको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रण्ड कन्ट्रोल सिस्टम (टेरामोक्स) कार्यान्वयनमा सेवाप्रदायक टेलिकम कम्पनीहरूले आनाकानी गरेका छन् ।  कम्पनीहरूको कार्...

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैलाई पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता बमोजिम पश्चिम नेपालको कर्णाली प्रदेशको दुर्गम जिल्ला जुम्लामा आफ्नो फोरजी सेवा पुर्याएको छ । एनसेलले जिल्लाको चन्दननाथ नगरप...

काठमाडौं । भारतले चन्द्रमाको अन्वेषणका लागि पठाएको अन्तरिक्ष यान ‘चन्द्रयान–३’ले चन्द्रमाको नजिकको तस्वीर पठाएको छ । उक्त यानसँगै पठाइएको विक्रम नाम दिइएको ल्यान्डरले यो तस्वीर खिचेर पठाएको बीबीसीले जनाएको छ ।  भारतको तेस्रो चन्द्र अभियान अहिले...

काठमाडौं । डिशहोम फाइबरनेटका तीन लाखभन्दा धेरै ग्राहक पुगेका छन् । देशभर लाखौं मानिसहरुलाई डीटीएच प्रविधिमा आधारित केवल टेलिभिजन सेवा प्रदान गर्दै आएको डिशहोमले सुरु गरेको इन्टरनेट सेवामा छोटो समयमा उल्लेख्य संख्यामा ग्राहक वृद्धि भएका हुन् ।   डिशहोमको ताइ...

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (एनटिसी)ले गएको आर्थिक वर्षमा सात अर्ब ८० करोड रुपियाँ नाफा आर्जन गरेको छ ।  अघिल्लो आर्थिक वर्षमा आठ अर्ब ४७ करोड ७ लाख रुपियाँ नाफा गरेको थियो ।  नाफा घट्नुमा टेलिकमले आफ्नो बिक्री आम्दानी घटेको र त्यसको प्रभाव नाफामा प...

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले देशका विभिन्न नयाँ ठाउँहरुमा आफ्नो सेवा विस्तार र गुणस्तरलाई थप सुधार गर्दै ३३८ नयाँ बेस ट्रान्ससिभर स्टेशन (बीटीएस) अर्थात मोबाइल टावरहरु जडान गरेको छ । यी टावरहरु गत आर्थिक वर्ष २०७९/८० मा कम्पनीको सेवा विस्तार तथा सुधार अभियानअ...

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ ।  अब डिशहोमको नयाँ तथा पूरानो ग्राहकले मासिक मात्र सय रुपियाँमा डिशहोमको टिभी हेर्न पाउने छन् । डिशहोम फाइवरनेटको न...

काठमाडौं । एआई (आर्टिफियल इन्टेलिजेन्स) प्रविधिको शिक्षा प्रदान गर्न किङ्ग्स कलेज र नामीबीच बिहीबार सम्झौता भएको छ । पत्रकार सम्मेलन गरी दुवै संस्थाले ‘एआई शैक्षिक कार्यक्रम’सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर गरे ।  समझदारीपत्रमा किङ्ग्स कलेजका प्रेसिडेन्ट &nb...

–नरेन्द्र केसी–  काठमाडौैँ । नेपालमा परम्परागतरूपमा अर्थतन्त्रका पाँच आधार भनेर कृषि, जलस्रोत, पर्यटन, उद्योग र जनशक्तिलाई लिने गरिन्थ्यो । तर पछिल्लो एउटा नयाँ क्षेत्र थपिएको छ– सूचना तथा सञ्चार प्रविधि ।  केही दिनअघिमात्रै इन्स्टिच्युट फर ...

काठमाडौं । डिश मिडिया नेटवर्क लि. (डिश होम ) ले महेन्द्रनगर कंचनपुरमा डिशहोम फ़ाईबरनेटको औपचारिक सुरुवात गरेको छ ।   उक्त सोरुम उद्घाटन कार्यक्रममा डिशहोमका तर्फवाट कार्यकारी उपाध्यक्ष रमेश सापकोटा, रेभिन्यू कलेक्शन प्रमुख उज्जल न्यौपाने, रिजनल सेल्स म्यानेज...

काठमाडौँ । स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडद्वारा सञ्चालित स्मार्ट क्युआर नेटवर्कमा आबद्ध मर्चेन्टहरूले एलईडी बोर्डमा  क्युआर भुक्तानी को रियल–टाइम अलर्ट प्राप्त गर्न सक्ने भएका छन् ।  क्युआर मार्फत हुने भुक्तानी वृद्धि हुँदै गइरहेको समयमा कारोबार भएपछि कारो...

काठमाडौं । ग्राहकले अब जुनसुकै समय, जुनसुकै ठाउँ र प्रयोजनका लागि ५ घण्टाको अनलिमिटेड डेटाबाट फाईदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले प्रयोगको समयमा आधारित आकर्षक अफर ‘बिन्दास डेटा प्याक’ ल्याएको छ । एनसेलका ग्राहकहरूले सजिलैसँग कर सहित रु. ७५ म...

काठमाडौं । नेपाली बजारमा सेकेन्ड ह्याण्ड (एक पटक प्रयोग भइसकेको) इन्टरनेटको राउटरको प्रयोग बढेको छ । पूराना मोडेलका राउटरहरु अवैधरुपमा ‘ग्रे मार्केट’ (कालो बजार)बाट भित्राएर नेपालमा बिक्री वितरण गर्ने प्रवृत्ति बढेको हो । भन्सार चोरी पैठारी गरी राउटरह...

काठमाडौं । नेपाली युवाहरुको मनोरञ्जनलाई ध्यानमा राखेर डिशहोमले डिशहोम गो एपमा लोकप्रिय कोरियन सिरिजहरु समावेश गरेको छ ।  विश्वभरका युवामाझ लोकप्रिय कोरियन सिरिज नेपाली युवा पुस्तामाझ पनि लोकप्रिय रहेकाले आफ्नो एप्लिकेशनमा समावेश गरेको कम्पनीले बताएको छ ।...

काठमाडौं । मधेश प्रदेशको जनकपुरधाम र सिमरामा नेपाल टेलिकमले आफ्नो सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार जनकपुरधाममा र हिजो शनिबार सिमरामा उक्त छलफल चलाइएको हो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्...

काठमाडौं । एनसेल एजिएटा लिमिटेडले आफ्ना ग्राहकहरुले अब कुनै पनि नेटवर्कमा अनलिमिटेड भ्वाइस कलसहित दैनिक रुपमा डेटा र एसएमएस सेवाको फाइदा लिदै सधैं कनेक्टेड रहन सक्ने बताएको छ ।  कम्पनीले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई आकर्षक कम्बो प्या...

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञहरूले चिनियाँ सरकारको स्वामित्वमा रहेको लोकप्रिय सामाजिक सञ्जाल एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका निम्ति जोखिमपूर्ण भएको बताएका छन् ।  टिकटकले चिनियाँ सरकारलाई स्थान, बायोमेट्रिक पहिचानकर्ता र ब्राउजिङ इतिहासमा प...

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त चौधरी समूहको सिजी इलेक्ट्रिकको ब्रान्ड एम्बेसडर भएकी छन् । मोडलसमेत रहेकी पन्त र सिजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष एससी साबूबीच सोसम्वन्धी सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएको हो ।  पन्तसँगको सहकार्यले ब्रान्डको उपस्थितिलाई अझ माथि उठाउने...

काठमाडौं । सूचना तथा प्रसारण विभागले अलाकार्ट मूल्य प्रणाली लागू गर्न असार २८ भित्र बुके र प्रतिच्यानल दर रेट उपलब्ध गराउन सोसम्वन्धी काम गर्ने जिम्मा लिएका नेपालका कम्पनीहरुलाई अल्टिमेटम दिएको छ ।  विभागले प्यासिफिक ट्रेडर्स प्रा।लि। घुम्बाराही, डिएमबी होल्डिङस् प्र...

पेरिस । ट्विटरको प्रतिद्वन्द्वीका रूपमा इन्स्टाग्रामले सुरु गरेको थ्रेड्स एपले पाँच दिनभन्दा कम अवधिमा १० करोडभन्दा बढी प्रयोगकर्ता पाएको छ ।   डेटा ट्र्याकिङ वेबसाइटहरूका अनुसार सबैभन्दा छिटो लोकप्रिय बनेको एप च्याट जिपिटीको कीर्तिमान थ्रेड्सले  भङ्ग गरेको छ । ...