Advertisement

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा परि नपरिने अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा खर्च हुने गरेको पाइएको छ । स्वास्थ्यलाई फाइदा गर्ने भए त ठिकै पनि हो । कुनै पनि हिसाबले पनि अर्थ नभएको वस्तु आयात गरेर ठूलो मेहनत गरेर जम्मा पारे...

काठमाडौँ । नेपाली  कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात । नेपालका वनजङ्गलमा सहजरूपमा पाइने कटुससमेत आयात गरेर नेपालीले खाइरहेको पाइएको छ ।  नेपालीले विशेषगरी भाइटीकाका दिनमात्रै प्रयो...

अर्थमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले बैंकिङ तरलता र भुक्तानी सन्तुलमा भएको घाटाले अर्थतन्त्रमा समस्या आएको बताएका छन् । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले पछिल्लो समय बैंकिङ कर्जा बिस्तार १९ प्रतिशतले र निक्षेप ५ प्रतिशतको वृद्धि रहेको बताए ।...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एक महिना(गत २ जुनदेखि ३० जुनसम्म)को अवधिमा भारतलाई बिजुली बेचर करिब दुई अर्ब रुपैयाँ कमाएको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको बिजुली गत १९ जेठदेखि भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स)बजारमा प्रतिस्पर्धी दरमा बे...

ललितपुर । कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यवृद्धि भएका कारण ठेकेदारले मल ल्याउन नसकेको बताएका छन् । बुधवार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित ‘राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव...

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले कलकत्ता आइपुगेको २२ हजार मेट्रिकटन युरिया मलमध्ये दुई हजार पाँच सय मेट्रिकटन बीरगञ्ज आइपुगेको बताएको छ ।  संस्थानले अरु पनि आउने क्रममा जारी रहेको बताएको छ । खेतीको सिजनमा किसानले मल नपाएको भन्दै संसददेखि सडकसम्म विरोध भइ...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले चीनसँग पहल गरेर तत्काल तातोपानी र रसुवा नाका सुचारु गर्नुपर्ने बताएका छन्  ।  शनिवार नेपाल हिमाल सिमापार वाणिज्य संघको २२ औं वार्षिक साधारण सभामा उनले रसुवा तथा तातोपानी नाका बन्...

काठमाडौँ । चालू आर्थिक वर्ष २०७८/७९ को १० महिनाको अवधिमा नेपालको कूल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०.५ प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालू आवको वैशाखसम्मको अवधिमा नेपालको कूल वैदेशिक व्यापार रु १७ खर्ब ७८ अर्ब ...

काठमाडौं । भारतको बिहारस्थित रक्सौलमा निर्माण गरिएको रष्ट्रिय खाद्य प्रयोगशालाको उद्घाटनमा नेपालका कृषि विकास मन्त्री पनि सहभागी भएका छन् ।  नेपालबाट जाने खाद्य वस्तुहरु परीक्षण गर्न उक्त प्रयोगशाला बनाइएको हो । भारतका स्वास्थ्य  तथा परिवार कल्याणमन्त्री मनसुख म...

पवन गोल्याण निर्यातजन्य उद्योगमा काम गर्ने श्रमिकलाई तालिमको व्यवस्था गर्न एकदमै आवश्यकता छ । नेपालका गार्मेन्ट लगायत अन्य उद्योगहरुमा छिमेकी देशबाट श्रमिक ल्याएर भन्दा पनि नेपालीलाई नै काम दिनु पर्यो । नेपाली श्रमिकलाई तालिम दिएर रोजगारी दियो भने दिगो र सस्तो पनि हुन्छ ।...

काठमाडौं । नेपालको सबैभन्दा ठूलो ट्रान्सफर्मर उत्पादक कम्पनी नेपाल इकरात इन्जिनियरिङ कम्पनीका प्रवन्ध निर्देशक कुशकुमार जोशीले ट्रान्सफर्मर खरीदका लागि अन्तर्राष्ट्रिय बोलपत्र गर्ने कुरा गलत भएको बताएका छन् । उक्त कम्पनीले ‘निक’ ब्राण्डको ट्रान्सफर्मर उत्पादन गर्छ ।&nbs...

काठमाडौँ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयातको इजाजत रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबारको बैठकले सुपारी आयातका लागि इजाजत नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । विदेशी मुद्राको सञ्चिती क...

काठमाडौं । भारतीय बजारबाट आयात भइरहेको बिजुली गए रातिबाट आउन बन्द भएको छ । प्रतिस्पर्धाका आधारमा हरेक दिन बिडिङ गरेर किन्न गरिएकोमा गए राति आफूहरु बिडिङमा नपरेकाले आयात रोक्किएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले स्वीकार गरे ।  उनले भारतबा...

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो सात महिनामा रु १२ अर्ब ४६ करोड ३४ लाख मूल्य बराबरका ४२ करोड ६३ लाख ५७ हजार ८१० केजी धान आयात भएको छ ।  यस अवधिमा बङ्गलादेशबाट रु १४ हजार मूल्य बराबरका १६ केजी र भारतबाट रु तीन करोड २१ लाख ५२ हजार मूल्य बराबरका ११ ला...

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो छ महिनामा व्यापार घाटा ४६ दशमलव छ प्रतिशतले बढेको छ । यस अवधिमा व्यापार घाटा आठ खर्ब ८० अर्ब ४९ करोड पुगेको छ । गत बर्ष सोही अवधिमा यस्तो घाटा पाँच दशमलव आठ प्रतिशतले घटेको थियो ।  समीक्षा अवधिमा निर्यातको तुलनामा आयात १...

काठमाडौं । दुवईमा भइरहेको एक्स्पो २०२० मा नेपाल दिवस मनाइएको छ । माघ २० गते सम्पन्न सो दिवस विशेष कार्यक्रमसहित राष्ट्रिय गान र राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी मनाइएको हो ।  कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व संयुक्त अरव इमिरेट्स (यूएई)का लागि नेपाली राजद...

काठमाडौं । इण्डियन रेल्वेको सहायक कम्पनी कन्टेनर कर्पोरेशन कंकड इण्डियाको एकाधिकार तोड्न नेपालस्थित प्रिष्टिन भ्याली ड्राइपोर्ट प्रा.लि. सफल भएको कम्पनीका निर्देशक माधव बरालले बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले एकछत्र राज गर्दै आएको भारतीय कम्पनीसँग ...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले भन्सारलाई डिजिटल कारोबारको साथै व्यापार सहजीकरण गर्नुपर्ने बताएका छन् । भन्सार दिवसको पूर्वसन्ध्यामा नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रममा उनले भन्सारमा आयातलाई नियन्त्रण नभएर व्यवस्थित गर्नुपर्न...

काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनीले भन्सार विभागले लागू गरेको अनलाइन प्रणाली भन्सार सुधारको कोषेढुङगा सावित हुने बताएका छन् ।  भन्सार दिवसको पूर्वसन्ध्यामा नेपाल चेम्बर अफ कमर्शले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले भन्सारमा व्यवसायीहरुले भोग्द...

काठमाडौं । सरकारले बुधबारदेखि देशभरका भन्सार कार्यालयहरुमा एकद्वार प्रणाली अनलाइन पूर्णरुपमा लागू गर्ने भएको छ । सरकारले विदेशबाट वस्तु आयात गर्दा भन्सारमा हुने सबै झन्न्झट हटाएर भन्सारलाई क्यासलेस र पेपरलेस बनाउने उद्देश्यले सबै भन्सार कार्यालयहरुमा अनलाइन प्रणाली...

काठमाडौं । भौतिक पूर्वाधारविद् डा. सूर्यराज आचार्यले बिजुली बेचेर धनी हुने सपना नदेख्न पूर्वअर्थसचिव कृष्णहरि बास्कोटालाई सुझाव दिएका छन् ।  भारतको बढ्दो विद्युत माग पूर्तिका लागि हामीले बिजुली उत्पादन गरेर निर्यात गर्न नसके ऊ आणविक उर्जा उत्पादनमा लाग्ने बास्कोटा...

काठमाडौं । पूर्वअर्थसचिव कृष्णहरि बास्केटाले नेपालको बढ्दो व्यापार घाटा कम गर्ने एउटा महत्वपूर्ण माध्यम भारतसँग जलविद्युतको व्यापार पनि भएको बताउँदै हामीले बिजुली बेच्न नसके उसले आफ्नो अभाव पूर्तिका लागि आणविक उर्जा उत्पादनमा लाग्ने बताएका छन् । कर्पोरेट नेपालसँगको कुर...

काठमाडौं । नेपाल–भारत खुल्ला सीमाका कारण अवैधरुपमा मालसामान ओसारपसार समस्या लामो समयदेखि रहँदै आएको छ । तर विगत केही महिनायता यो क्रम ह्वातै बढेर गएको छ । बढ्दो अवैध पैठारीको प्रत्यक्ष असर राजस्वसँगै समग्र अर्थतन्त्रमा पर्ने देखिन्छ । खासगरी सुनौली नाकाबाट अ...

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने तयारी गरेको बताएकी छन् । सोमवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले आयोजना गरेको ‘नेपाल पावर मार्केट समिट’मा उनले अन्तरदेशीय विद्यु...

काठमाडौं । । जिर्ण अवस्थमा रहेको भारतर्फतको पुल भासिँदा विराटनगरस्थित रानी भन्सारबाट हुने आयात निर्यात प्रभावित भएको छ । भारतको परमान खोलाको मिरगञ्जमा रहेको पूरानो पुल भासिएपछि रानी भन्सारबाट भइरहेको आयात निर्यात रोक्किएको हो ।  भासिएको पुल नेपालको सीमाबा...