Advertisement

[caption id="attachment_38979" align="alignleft" width="150"] लेखक[/caption] विद्यालय तह पढ्दै गर्दा मेरो एक जना साथीको नाम थियो – हिटलर । यो नाम उनको बाबुले राखिदिएका थिए । उनका बाबु शिक्षक भए पनि पियक्कड भएकाले अनौठा अनौठा हर्कत गर्ने खालका थिए । त्यसैले ...

प्रशान्त पौड्याल मुलुकको अर्थतन्त्रको बारेमा अहिले चिन्ता र चासो बढ्दै गएको छ । संघीय व्यवस्था कार्यान्वयनका लागि आवश्यक ठूलो स्रोत व्यवस्थापन कसरी गर्ने भन्ने विषय अहिले बहसको विषय बनेको छ । यसले अर्थतन्त्र कतै चौपट हुने हो कि ? भन्ने चिन्ता मानिसहरुमा देखिन्छ । हुन ...

इन्टरनेट प्रबिधिको प्रादुभाब इलोक्ट्रोनिक कम्प्युटर सँगसँगै सन् १९५० मा भएको थियो । तथापि, सन् १९९० को दशक पूर्वसम्म इन्टरनेटको उपयोग मुलतः अध्ययन, अनुसन्धानको क्षेत्रमा मात्र सीमित थियो । सन् १९९१ मा वल्डवाइडवेभको सार्वजनिक पश्चात इन्टरनेटको प्रयोग विस्तार भयो । इन्टरनेट प्रवि...

विवाह मानव सृष्टिको निरन्तरताका लागि उमेर पुगेका पुरुष र स्त्रीको वैधानिक समागमको वातावरण हो । यसलाई संसारका विभिन्न समुदाय र समाजले विभिन्न शैलीमा अपनाएको र स्वीकार गरेको पाइन्छ । त्यसमध्ये हाम्रो पूर्वीय समाजले विवाहलाई व्यक्तिको १६ वटा कर्ममध्ये सबैभन्दा महत्वपूर्ण कर्...

नेपाल आफूलाई कृषिप्रधान भन्न रत्तिभर संकोच मान्दैन । कृषि क्षेत्रलाई पाँचौं पञ्चबर्षीय योजनादेखि प्राथमिकतमा पारिएको मात्र छैन, ६६ प्रतिशत श्रमशक्ति यसै पेशामा संलग्न छ । तर ०७३।७४ मा कुल गार्हस्थ उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान २९ प्रतिशतमा ओर्लिएको छ । कृषि पेशा...

राष्ट्रिय गौरबका २१ थान योजनामध्ये अब्बल दर्जाको आयोजना हो एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी । अहिलेसम्म कै सबै भन्दा ठूलो जलाशययुक्त बहुउद्देश्यीय आयोजना पनि हो यो । बार्षिक १० प्रतिशतको विद्युत माग वृद्धि, उर्जा संकट निवारण र बिजुली निर्यात गर्ने पूरानो सपना स...

निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग बाणिज्य महासंघमा नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी बढिरहेको छ । आउँदो चैत २८ र २९ गते हुने निर्वाचनले नयाँ कार्यकारिणी समिति चयन गर्छ । महासंघको संशोधित विधानअनुसार वरिष्ठ उपाध्यक्ष पदमा विजयी हुनेले नै अर्को पल्ट ...

मेडफर्डः एक सय वर्ष अगाडि यसै महिना, पहिलो विश्वयुद्धमा प्रवेश गर्ने वा नगर्ने भन्ने विषयमा अमेरिकी राष्ट्रपति उड्र विल्सन चिन्तित थिए । केही महिना अगाडि विल्सनले तटस्थताको नीतिका विषयमा समेत अभियान सञ्चालन गरि पुनः निर्वाचन जितेका थिए ।  अब उनी ‘‘अमेरिका प्रथम’’ भन्न...

गत वर्ष पेट्रोल डिजेल जस्ता इन्धनको आयात हुननसकेको अवस्थामा नेपालका उपभोक्ताहरु स्वाभाविक रुपले आत्तिए । त्यस्ता इन्धन आपूर्ति नहुँदा उद्योग धन्दा, विकास निर्माण र जनजिवनका सबै पक्ष प्रभावित भए, र विकल्पको खोजी व्यापक रुपमा गरियो । कतिपयले अनौपचारिक बाटोबाट ल्याएको तिनै इ...

नेपाल आफै सिमेन्टमा आत्मनिर्भर भइसकेको बताइरहँदा यस क्षेत्रमा विदेशी भने पनि धमाधम आउने क्रम सुरु भएको छ । तर स्वदेशी लगानीकर्ताहरु भने जुन कुरामा विदेशी लगानी आवश्यक छ, त्यसमा लगानी गर्न प्रोत्साहित गर्नुको सट्टा नेपाली सिमेन्ट उद्योगहरुले बजार विकास गरेपछि यस क्षेत्रमा...

‘तपाईं हाम्रो घर आगनको बैंक’ भन्ने अभियानका साथ सञ्चालन हुँदै आएको कृषि विकास बैंक ४९औं वर्षमा प्रवेश गरेको छ । मुलुककै ठूलो शाखा सञ्जाल भएको यो बैंक अझै पनि आधुनिकीकरण र व्यवसायिकरणको चरणमा छ । कृषि क्षेत्रको विकासका लागि सरल वित्तीय सेवा दिई यस क्षेत्रको व्यवसायी...

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिव्य वाँणी छ– ‘सिपाही भनेको तिषारी राखनु’, चाणक्य नीति भन्छ–‘महारणो अस्त्रःवृत्म परीक्षा, भारतीय नेता डा. राममनोहर लोहिया भन्नुहुन्थ्यो– पार्टी कार्यकर्ता बेकम्मा बसे भने पार्टी विघटन हुँदै जान्छ, केही काम नपाए कार्यकर्तालाई प्रतिपक्षीको ग...

काठमाडौं । विनाशकारी भूकम्पपछि पुँजीबजार केही असर देखिएको थियो । लगानीकर्ताहरुमा भय निकै बढेको थियो । अहिलेको नाकाबन्दीको असरबाट पुँजीबजार पनि अछुतो छैन । तथापी पुँजी बजारमा त्यस्ता केही प्रयास भए जसले बजार एउटा विन्दुमा आएर स्थिर भएको छ । जबकी लगानीकर्तामा असु...

अहिले नेप्से परिसुचकले नयाँ उचाई लिएको अवस्था छ । यो आम लगानीकर्ताको उत्साहको विषय हो । आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीति नै नेप्सेले ऐतिहासिक रेकर्ड कायम गर्नुको कारण बनेको छ । पूरानो अंकलाई पार गर्ने नेप्सेको सिलसिला धेरै रोचक प्रकृतिको देखियो । यो एकै पटकमा नभ...

यतिखेर नेपाल राष्ट्रैंकले नयाँ मौद्रिक नीतिअनुसार भदौ महिनाभित्र पुँजी योजना ल्याउन सबै बैंक वित्तीय संस्थालाई भनेका छ । त्यो योजना आएपछि दुई वर्षभित्र चार गुणा पुँजी वृद्धि गर्न मौद्रिक नीतिले गरेको व्यवस्थाको कार्यान्वयनमा आवश्यक निर्णय गर्न राष्ट्र बैंकलाई सजिलो हुन्छ । ल...

नेपाली युवालाई वेदेशिक रोजगारी रहर र बाध्यता दुवै हो । मुलुकमा प्रशस्त रोजगारीको अवसर नपाएर विदेशिने एकथरी छन भने अर्कोथरी पैसा कमाउन विदेशै जानुपर्छ भनेर रहर र लहैलहैमा जाने अर्काथरी छन् । यी दुवै मुलुकका लागि सुखद् कुरा होइनन् । वैदेशिक रोजगारीमा गएकाहरुले पठ...

मानिस आफू मानिस अथवा एक सचेत प्राणी भएकोमा गर्व गर्नु, घमण्ड नगर्नु, बरु सोच्नु मानिसभन्दा शक्तिशाली कोही छ र ?  त्यो हो प्रकृति । त्यसैले कामगर्दा, विकास गर्दा, बस्ति बसाउँदा, बाटो बनाउँदा, खाँदा पिउँदा र दैनिक व्यबहार गर्दा एवं भौतिक संरचना निर्माण गर्दा प्रकृतिको नियम...

वासिङटन । हरित क्रान्तिलाई आर्थिक विकासको इतिहासमा ठूला सफलतामध्ये एकको रूपमा लिइन्थ्यो । सन् १९६० तथा १९७० को दशकमा उच्च उत्पादन दिने अन्नका प्रजातिको सिर्जना तथा उपयोगले भारतीय अर्थतन्त्रलाई परिवर्तन गरिदियो र विकासशील मुलुकमध्ये धेरैमा यसले अरबौँ जनतालाई भोकमरीबाट ज...

भूकम्प गरेको क्षतिको पुनर्निर्माणका लागि स्रोत व्यवस्थापन गर्न सरकारले जुन अपेक्षा राखेर नेपाल सहायता सम्मेलन गरेको थियो, त्यो भन्दा राम्रो सहयोगको प्रतिवद्धता आएको छ । यस प्रतिवद्धतालाई नजितामा परिणत गर्न अब सरकारको ठोस कार्यक्रम आउनुपर्छ । योजना बन्नुपर्छ । खर्च गर्ने आधार त...

जसले नेपालको राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक, मानसिक अवस्था पूर्णरुपमा बिथोलिएको अवस्था देख्न सकिन्छ । यही वातावरणमा ‘धमिलो पानीमा माछा मार्न’ देशका केही संस्थाहरु विभिन्नरुपमा यही मौकाको उपयोग गरेको पाइन्छ । मैले यहाँ सन्र्दभ गाँस्न खोजेको चाहीँ नेपालमा केहीविषय...

यो क्षतिलाई मौद्रिक मूल्यमा मापन गर्न कठिन छ । सँगसँगै भूकम्पले आफ्नो सयौं वर्षदेखिको थाकथलोबाट विस्थापित भएका, धन्नपात, पशुधन, पेशा गुमाएकाहरुलाई पुनःस्थापित गर्ने, भय कम गर्ने र पूर्ववत अवस्थामा सामान्य जीवनमा फर्काउने काम जटिल प्रक्रिया छ । यसमा राज्य एक्लैको प्रयास पर्य...