Advertisement

जाडो मौसममा तापक्रम घट्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउँछन् । जाडोमा हाम्रो शरीरका मुटु, मस्तिष्क तथा फोक्सो बढी जोखिममा हुने गर्छ । त्यसैले जाडोको समयमा मुटुलाई कसरी स्वस्थ राख्ने भन्ने जिज्ञासा उठ्नु स्वाभाविक नै हो । जाडोमा उच्च रक्तचापको बिरामीको सङ्ख्या पनि निकै बढेको...

–डा. ज्योति भट्टराई–     मधुमेह (चिनी रोग) लाई अङ्ग्रेजीमा ‘डायबिटिज’ भनिन्छ । रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगलाई सामूहिक रुपमा डाक्टरी भाषामा ‘डायबिटिज मिलाइटस’ वा ‘डायबिडिज मलाइटस’...

–गोपीनाथ मैनाली– प्रत्येक वर्ष बजेट वक्तव्यमा पुँजीगत खर्च समयमै गरी बजेट कार्यान्वयन प्रभावकारी पार्ने कुरा उल्लेख गरिदै आएको दशक भइसक्यो तर पछिल्ला कुनै पनि आर्थिक वर्षहरुमा यसले लक्ष्य भेट्टाएको छैन । उल्टो खर्चको परिमाण र गुणस्तर घट्दै गएको छ । पुँजीगत खर्च ...

–रामकुमार एलन– अङ्ग्रेजी नयाँ वर्ष २०२४ सकियो तर त्यसको रमझमले हामीलाई अझै छाडेको छैन । अङ्ग्रेजी नयाँ वर्षमा हामीले कति खर्च गर्यौँ होला ? हिसाबकिताब छैन । अब केही दिनमा हामी माघे सङ्क्रान्ति मनाउँदैछौँ । विगतका वर्षमा हामीले माघे सङ्क्रान्ति मनाउँदा तरु...

पदम भण्डारी अहिले पत्रपत्रिका, सामाजिक सञ्जाल, चोक चौतारी जताततै देशको दक्ष जनशक्ति कसरी र किन विदेश पलायन हुन्छ ? पढेको जनशक्ति विदेश पलायन भयो । विदेश पलायन रोकौं । विदेश पलायन हुने दक्ष जनशक्ति रोक्नुपर्छ । विदेश पलायन र यसले निम्त्याएको निराशा, शिक्षा नीति सुधार...

–प्रा विश्वम्भर प्याकुरेल मुलुकमा अस्थिर अर्थ–राजनीति हुँदा विकासले गति लिन सक्दैन । नेपालले राजनीतिक फड्को जसरी मार्न सक्यो, आर्थिक विकासमा अपेक्षाकृत फड्को मार्न नसक्दा जनतामा राज्य प्रणालीप्रति आउन सक्ने असन्तुष्टीप्रति समयमै राजनीतिक दलहरुले गम्भीरता देखाउन ...

पदम भण्डारी मौसम चिसो छ । किनकि यो प्राकृतिक नियम नै हो कि यो मौसममा जाडो हुन्छ, तर राजनीति भने तातो नै छ । किनकि राजनीतिमा आगो फुक्नेहरु र ताप्नेहरु धेरै छन् । राजनीतिमा आगो फुक्नेहरु र ताप्नेहरुले गर्दा जाजरकोट र रुकुममा भूकम्पको प्रभावलाई मिडियाहरु र गलत प्रवृ...

कुमार दाहाल आफैँमा खुल्न नसक्नु संकोच हो। यो मनोविज्ञानको शब्द होइन। तर अन्य विज्ञानले यो शब्दलाई समेट्दैन । त्यसैले मनोविज्ञानको सापेक्षमा यसलाई हेर्ने गरिन्छ । पश्चिमका अव्यवहारवादी  मनोवैज्ञानिक काण्ट कठोर नैतिकता भित्र दबेको मनोभावलाई संकोच मान्छन्।  ह्युमको...

डा. राजन खनाल राज्यको विकास सँगसँगै दैनिक राज्य सञ्चालनको लागि आम जनताबाट कर उठाउने प्रचलनको इतिहास निक्कै पूरानो छ । मानव सभ्यताको थालनीसँगै समुदायको हितको लागि प्रत्येक व्यक्तिले केही योगदान/त्याग (Sacrifice) गर्नुपर्ने र त्यो योगदान सामुहिक हितका लागि (Common ...

–कृष्णहरि बास्कोटा– हरेक सिक्काको दुई पाटा हुन्छ भने झैँ सङ्घीय शासन प्रणालीमा उदाएका सात सय ५३ पालिकाले विगत सात वर्षमा थुप्रै राम्रा काम पनि गरेका छन् । यस आलेखमा अन्य पालिकाका लागि अनुसरण गर्न मिल्ने केही प्रमुख अभ्यासको चर्चा गर्ने जमर्को गरिएको छ ।&nbs...

अर्जुन ढकाल पृष्ठभूमि औद्योगिक क्रान्तिवाट शुरु भएको विश्वब्यापीकरणको यात्रा एक्काईसौ शताब्दिमा सूचना प्रविधिमा आएको क्रान्तिपश्चात झनै वेगमय बनेको छ । यस क्रममा पुँजी, प्रविधि, बस्तु र सेवाको निर्वाध आवागमनलाई प्रविधिको प्रयोगले राष्ट्रिय सरकारको सीमा पार गर्न झनै सहज...

टंकप्रसाद पाण्डेय विषय प्रवेश कर राजस्व राज्य सञ्चालनका लागि आवश्यक स्रोत व्यवस्थापनको प्रमुख औजारका साथै शासकीय प्रणाली सञ्चालन, विकास र समृद्धिको आधारशीला हो । कर राज्यका लागि आम्दानीको स्रोत हो भने नागरिकका लागि अनिवार्य दायित्व हो । कुनै पनि मुलुकले विकास र समृ...

राजेश अग्रवाल काठमाडौं । विगतदेखि नै नेपाल उद्योग परिसंघले उत्पादनमुलक उद्योगहरुलाई प्रबर्द्धन गर्ने नीति लिन आग्रह गर्दै आएका छौं । तर, हाम्रा नीतिहरु उद्योगहरुलाई प्रबर्द्धन गर्ने भन्दा पनि आयातलाई प्रोत्साहन गर्ने प्रकृतिका हुँदा हामी परनिर्भर हुँदै गइरहेका छौं । हामीले...

दीर्घराज मैनाली नेपालको कर प्रणाली स्वयम कर निर्धारण पद्धतिमा आधारित छ । आयकर ऐन, २०३१ अनुसार कर निर्धारण र संकलन गर्ने सबै कार्य कर कार्यालयले गर्दथे । कारोवार, मुनाफा र कर निर्धारण कर निरीक्षकको प्रतिवेदनको आधारमा कर अधिकृतले गर्दथे । हिसाब किताव राख्ने, प्रमा...

–चन्द्र ढकाल–  अहिले नेपालको अर्थतन्त्र संवेदनशील मोडमा छ । बैंक वित्तिय संस्थाहरुसँग करिब ५ खर्ब रुपैयाँ लगानीयोग्य रकम छ । रेमिट्यान्स आप्रवाह पनि हालसम्मकै बढि छ । विदेशी विनिमय संचिति सम्भवतः हालसम्मकै उच्च छ । असोजमा करिब एक लाख २० हजार पर्यटक ...

काठमाडौं । ट्रंक लाइनको महशुल विवादलाई लिएर नेपाल विद्युत प्राधिकरण र ठूला उद्योगीहरुको विवाद बर्षौंदेखि कायम रहेको छ । प्राधिकरणले घोषितरुपमा लोडसेडिङ रहेको बेलाको प्रिमियम महशुल माग गर्दै अहिले उद्योगीहरुलाई दबाब दिइरहेको छ । ट्रंक लाइनमार्फत विद्युत उपयोग गर्ने ...

–कृष्णहरि बासकोटा– यतिबेला नेपाली दोस्रो महान चाड तिहारको हर्षोल्लासमा रमाइरहेका छन् । चाडपर्व भन्नेबित्तिकै हर्षोल्लास, भेटघाट, मीठो खानपानसँगै आर्थिक पक्ष पनि जोडएर आउने गर्दछ । हाम्रा चाडपर्व विस्तारै खर्चिला र भड्किला बन्दै जाँदा धेरैलाई खर्चको व्यवस्थापन ग...

साहिल अग्रवाल सकारात्मक संकेतहरु जुन हामीले देखेका थियौं, कमोडिटिज प्रेस घट्ने, विदेशी मुद्राको संचितिमा वृद्धि हुने, विप्रेषण आप्रवाहमा वृद्धि हुने, विजुली, सिमेन्ट, स्टिलको निर्यात सुरु हुने, पर्यटक आगमनमा वृद्धि हुने कुराले अर्थतन्त्र ‘रिभाइवल’ तिर जान्छ...

महाप्रसाद अधिकारी गत  केही  वर्षमा  विद्युतीय  भुक्तानीका कारण  वित्तीय  प्रणालीमा  नयाँ  आयाम थपिएको छ ı यसका पछाडि वित्तीय प्रविधिमा उपयोग  भइरहेका  ब्लक...

शिरीषवल्लभ प्रधान विजया दशमी नेपालीहरुको निम्ति महान् राष्ट्रिय चाड हो । वडादशैं केवल हिन्दूहरुले मात्रै नभै बौध्द लगायत अन्य धर्मावलम्वीहरुले आफ्आफनै तरिकाले मनाउछन् । त्यसैले त दशैंमा आधा जनसंख्या काठमाडौं बाहिर जान्छ आफ्आफ्नो घरतर्फ, राजधानी शहर नै सुनसान हुने गरी । स...

–चन्द्र ढकाल– हामीले विदेशी लगानी बढाउने वाचा त गर्यौं, तर गत आर्थिक बर्षमा अघिल्लो बर्षभन्दा ६० प्रतिशत कम विदेशी लगानी भित्रियो, जम्मा ७ अर्ब रुपियाँ हाराहारी ।  नेपालमा संचालित प्राय सबै वहुराष्टिय कम्पनी राम्रो मुनाफा कमाइ रहँदा पनि नयाँ लगानी...

कुमार दाहाल अहिले देशभित्र सबै क्षेत्र सुषुप्त द्वन्द्वको अवस्थामा छन । यो द्वन्दले निकास मागेको छ। धेरै क्षेत्र आर्थिक मन्दीको आशंकाले द्वन्द्वमा छन। पेशागत क्षेत्रहरू समेत अहिले आन्दोलनमा छन् ।हिजोको शिक्षक आन्दोलनपछि अहिले स्थानीय तहका कर्मचारी आन्दोलनमा छन्। स्थानीय तहका कर्म...

कुमार दाहाल विश्वका सबैभन्दा मूर्ख मतदाता नेपालमा छन् जसले देश लिलाम गर्ने भ्रष्टाचार घुसपैठ गर्ने नेतालाई  भोट दिन्छन् । – युरोपियन टाइम्स प्रजातन्त्रको अर्को नाम मूर्ख जनतालाई शासन गर्ने प्रणाली हो । जनता मूर्ख भएनन् भने प्रजातन्त्रको अस्तित्व समाप्त हुन्छ । हाम...

अम्बरबहादुर थापा पृष्ठभूमि  हाम्रा धेरै भाईबहिनी तथा छोराछोरीहरु विदेशका विभिन्न मुलुकमा अध्ययन तथा  रोजगारीका लागि एवं आफ्नो क्षमता विस्तारका लागि बिदेशिएका छन् । जुन मुलुकमा उनीहरु पुगेका छन्, ती मुलकमा बसेको अवधिमा निश्चित सुविधाहरु प्राप्त गर्न वा औष...

पदम भण्डारी कृषि क्षेत्र नेपाली अर्थतन्त्रको आधारशीलाको रुपमा रहेको छ । नेपालका करीब ६२ प्रतिशत परिवार अझै पनि कृषिमा नै आश्रित रहेका छन् । कृषि क्षेत्रको योगदान देशको कुल ग्राहस्थ उत्पादनमा २४ प्रतिशत रहेको छ। कृषि क्षेत्रको विकास नै दिगो आर्थिक विकास र बहुसंख्यक नेपाल...