शेखर गोल्छा स्थानिय निर्वाचन लगत्तै आयल निगमले एकैपटक पेटोल डिजेलमा प्रति लिटर १० रुपैया मुल्य वृद्धि गर्यो । त्यसको दुइ दिन पछि भारतीय आयल निगमले पठाएको मुल्यसूचि अनुसार यो मुल्यवृद्धि पछि पनि निगमलाई पेटोलमा प्रतिलिटर २२ रुपैया घाटा छ । डिजेल र अन्य इन्धनमा पनि अव...

कुमार दाहाल १.  विदा अधिकारको कुरा होइन । सुविधा मात्र हो ।कर्मचारीले चौबीसै घण्टा तोकिएको काम गर्नुपर्छ र विदालाई अनुकूल रूपमा उपयोग गर्नुपर्छ। यो निजामती सेवा ऐनमा व्यवस्था गरिएको छ। २.  निजामती सेवामा वर्षभरी शनिबारबाहेक पर्व बिदा ८ दिन भैपरी बिद...

कृष्णहरि बास्कोटा बजेटको सम्बैधानिक र कानूनी व्यबस्थाः नेपालको संविधानको धारा ११९ (३) अनुसार आगामी आ.ब. २०७९।८० को लागि नेपाल सरकारले जेठ १५ गते वार्षिक बजेट जारी गर्नुपर्छ । यस्तो बजेट जारी गर्नुपूर्व प्रिबजेटका माध्यमद्धारा आगामी बजेटको सिद्धान्त र कार्यक्रमको खाका ...

आर्थिक बृद्धिदर ५.८४ प्रतिशत हुनेः हालै विश्व बैकले नेपालको अर्थतन्त्र संकटमा छैन, संकट आउनेवाला पनि छैन् भन्ने टिप्पणी गरेको समाचार सार्वजनिक भयो । यसपछि नेपाल श्रीलंकाकै स्थितिमा पुगिसक्यो भनी ठोकुवा गर्नेहरु मौन भएको पाइएको छ । हुनतः नेपालको निजी क्षेत्रले पनि मुलु...

-कृष्णहरि बास्कोटा मूल्यवृद्धि रोक्न आन्तरिक उत्पादन बृद्धि गर्नुपर्छः नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८–७९ को आठ महिनाको मुलुकको आर्थिक तथा वित्तिय अबस्था सार्वजनिक गरेको छ ।  जसअनुसार औषत् मूल्य बृद्धि ७.१४ प्रतिशत रहेको छ । यो अघिल्लो वर्षको तुलनामा...

यही फाल्गुन १२ गते बिहीबार, तदअनुसार २४ फेब्रुअरी २०२२ का दिनदेखि विश्वको आणविक शक्ति सम्पन्न मध्येको एक देश रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । यस युद्धअघि र पछिका दिनमा पाश्चात्य देश अमेरिकासहितका अनेकौँ शक्तिशाली देशका नेताहरुले वाकयुद्ध पनि निरन्तर गरिरहेका छन् । ...

मनोज ज्ञवाली ।  यो आर्थिक बर्ष अर्थतन्त्रका लागी उत्साहप्रद रहेन । कोभिडको त्रासले जति बिगार्छ सोचेका थियौँ, त्यति बिगारेको थिएन, तर कोभिड शान्त हुँदै गर्दा अर्थतन्त्रले गति लिन्छ की भन्ने अपेक्षा पूरा हुन सकिरहेको छैन । तरलता अभावमा शुरुवाती दिनहरुमा एक अर्काल...

कुमार दाहाल राज्यविहीन अवस्थामा मानिसले भूमिलाई महत्व दिन्थ्यो। भूमिको विस्तारित स्वरुप आजको राज्य हो। कविला अवस्थामा राज्यको सीमा सिमित थियो। भूमिको महत्व ज्यादा थियो। भूमि सम्पत्तिको रुपमा थिएन । परिवार पाल्ने गुजाराको रुपमा भूमिको उपयोग गरिन्थ्यो। शक्तिशाली कविताहरू...

कुमार दाहाल कानुन र सत्यको अन्त्य भएपछि युद्ध हुन्छ र यसको स्वरुप सीमान्कृत हुँदैन। प्रथम विश्वयुद्ध साम्राज्यवाद, शक्ति सन्तुलन र उपनिवेशवादको विरुद्धमा भएको थियो । हतियारको होडबाजी र व्यापार अर्को कारण थियो ।अहिले युक्रेनमा युद्ध भइरहेको छ । अमेरिका, युरोप, भारत&nda...

अघिल्लो साता नेपाली सञ्चारमाध्यमहरुमा एक आर्थिक क्षेत्रसँग सम्बन्धी समाचार प्राथमिकता साथ आयो । समाचारअनुसार देशको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकले पूराना नोटहरु जलाएर आम्दानी गर्ने..। राष्ट्र बैंकले खरानीको व्यापार थालेको रहेछ । त्यसबाट बिक्रेट बनाउन सातै प्रदेश र केन्...

दिनेशकुमार थपलिया नेपालको संविधानको धारा ३०६ को खण्ड (छ) ले तलब, भत्ता र अन्य कुनै किसिमको पारिश्रमिक तथा सुविधा समेतलाई पारिश्रमिक भनी उल्लेख गरी धारा २२७  मा गाउँसभा र नगरसभाका सदस्यले पाउने सुविधा प्रदेश कानून बमोजिम हुने व्यवस्था गरेको साथै स्थानीय तह न...

बिष्णु अग्रवाल अहिले उद्योगी व्यवसायी सबैभन्दा तलको सेन्टिमेन्टबाट गुज्रिरहेका छन् । उनीहरुको सेन्टिमेन्ट, ‘इट इज अलटाइम लो’ उनीहरु बैंकमा पैसा लिन जाँदा बैंकले पैसा दिन सकेको छैन् । कुनै मानिसले नयाँ विजनेश गर्न खोजिरहेको छ वा नयाँ उद्योग लगाउन खोजिर...

पवन गोल्याण एउटा कुरा याद दिलाउन चाहान्छु । उहाँ (केपी ओली) प्रधानमन्त्री भएको बेला मलाई बोलाउनु भएको थियो । त्यतिबेला म कृषिमा किसानहरुका लागि रिचाटर्य भएपछि केही गरौं भनेर लागेको थिएँ । मलाई उहाँले बोलाएर कृषिमा विशेषरुपमा लाग्नुस । कृषि प्रोसेसिङमा जानुस् ...

मोतीलाल दुगड अहिलेको अवस्थामा उद्योगी व्यवसायीको मनोबल निकै खस्किराखेको छ । निजी क्षेत्रले अहिले हाम्रो अभिभावक नै छैन भन्ने परिस्थिति बनिरहेको छ । सबै पीडित छन् । हाम्रो मनोबल गिरिसकेको छ । अब हामी कहाँ जाने ? भनेर व्यवसायीहरुले प्रश्न गरिरहेका छन् ।  देश...

नारायण ज्ञवाली हामीले विगत तीन वर्षदेखि नेपालमा विद्युतीय चुल्हो राष्ट्रिय अभियान शुभारम्भ गरेका थियौं । प्रत्येक वर्ष हामीले वार्षिकोत्सव पनि मनाउँदै आएका छौं । यही माघ गएको ११ गतेमा पनि बार्षिकोत्सव मनायौं ।  हामी हिमालयन हाइड्रो एक्स्पो गर्दैछौं । म यस विषयम...

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष तथा वरिष्ठ उद्योगपति पवन गोल्याणले घट्दो गैरबैकिङ आम्दानी, बढ्दो पुँजी, अस्वस्थ प्रतिस्पर्धा जस्ता कुराहरुले नेपालको बैकिङ क्षेत्र सकसमा पर्दै गएको बताएका छन् ।  उनले यस्ता समस्यालाई तत्कालै समाधान गर्न राष्ट्र बैंकले ...

कुमार दाहाल राज्य उत्पत्ति आन्तरिक र बाह्य दबाबको कारण भएको हो। आफ्नो जातीको सुरक्षा र भूमिको रक्षा सुरुदेखि नै चुनौतीको रुपमा थिए। आज पनि छ। राज्य निर्माणसँगै राज्यभित्र शक्ति निर्माण भएको हो ।शक्ति निर्माण दुई कारणले हुन्छ।  शासन गर्न र बाह्य शक्तिहरुबाट राज्यलाई...

– डा. यमुना घले  नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजाले महिलाको संख्या ५१.०४% र पुरुषको संख्या ४८.९६% देखाएको छ । महिलाको संख्या पुरुषको भन्दा ६ लाखभन्दा बढी भएको तथ्यले नेपाली समाजको एक तप्का बिबिध तरिकाले तरंगित छ । प्रत्येक दश बर्षको अन्तरालमा ग...

कृष्णहरि बास्कोटा, पूर्वअर्थसचिव आर्थिकरुपमा विश्वव्यापीरुपमा नै कोरोना भाइरसको असर छ । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), एसियाली विकास बैंक (एडीबी)ले २०३० पछिको आर्थिक मन्दीमा छौं भनेको छ । वास्तवमा १९९० पछिको कठिन आर्थिक अवस्थाबाट अहिले गुज्रिएको छ । ...

पवन गोल्याण सवै वर्गका बैंकको चाहना पैसा कमाउने हुन्छ । किन भने एक किसिमको प्रतिफल शेयरधनीहरुलाई दिनैपर्छ । अर्को कुरा बैंकमा हुने पैसा भनेको आम जनताको पैसा हो । त्यो पैसाको सुरक्षाका लागि पनि निश्चित प्रतिफलको सुनिश्चितता हुनु जरुरी छ ।  अर्को कुरा भनेको...

विनायक शाह काठमाडौं । कोरोना महामारी सुरु भएको करिब दुई वर्ष भएको छ । यस अवधिसम्म महामारीले सबैभन्दा बढी प्रभाव पारेको क्षेत्रमध्ये पर्यटन पनि हो । यो क्षेत्रमा हामी पर्यटन व्यवसायीलाई टिक्न निकै गाह्रो भएको छ ।  अहिलेसम्म जसोतसो टिकेका व्यवासायीलाई अझै कति स...

काठमाडौं । चिनियाँ जहाज थन्काएरै राखिरहँदा पनि यसको नियमति गर्नेपर्ने खर्च गरिनु नै पर्ने हुन्छ । जहाजको बीमा वापतको शुल्क नियमित तिर्ने, पार्किङ शुल्क तिर्ने, कर्मचारी तथा पाइलट राख्नुपर्छ । नियमित मर्मतमा गर्नुपर्ने स्पेयर्स पार्टमा खर्च पनि गरिरहनुपर्ने हुन्छ । जहाज सञ्चाल...

सुनिल केसी काठमाडौं । नेपालको बैंकिङ तथा फाइनान्सिङ इतिहासमै एनमएबीले बैंक अफ दि एसिया अवार्ड पाएको दिन यो बैंकको लागि ऐतिहासिक नै भएको छ । एसियामा ४८ वटा मुकमध्ये चीन, भारत, जापान, कोरिया, सिंगापुर, हङकङसहितका संसरभरमा आर्थिक विकासमा अगाडि आएका र परिचित ...

अनिलकुमार उपाध्याय, सीईओ, कृषि विकास बैंक ।  ‘कृषि मूलश्च जीवनम्’ नारा बोकी निम्न गरिबबाट मध्यम गरिब देशको श्रेणीमा उक्लन सफल नेपाल कृषिबाटै समृद्धि लक्ष्य पहिल्याउने रणनीतिमा छ । हुन त निम्न तहको आर्थिक वृद्धिसँगै ग्रामीण जनसंख्याको बाहुल्यता, गरिब...

- डा. चिरञ्जीवी नेपाल ,  पूर्वगभर्नर  तथा सेबोनका पूर्वअध्यक्ष । नेपालको शेयरबजार भर्खर बामे सर्न लागेको छ । म २०६४ भदौदेखि करिब १५ महिना नेपाल धितोपत्र बोर्डको अध्यक्ष भएँ । त्यतिबेला धितोपत्र बोर्ड भन्ने नै चिनिएको थिएन । त्यतिबेलासम्म स्टक एक्स्चेन्ज भनेर...