Advertisement

दिनेशकुमार थपलिया नेपालको संविधानको धारा ३०६ को खण्ड (छ) ले तलब, भत्ता र अन्य कुनै किसिमको पारिश्रमिक तथा सुविधा समेतलाई पारिश्रमिक भनी उल्लेख गरी धारा २२७  मा गाउँसभा र नगरसभाका सदस्यले पाउने सुविधा प्रदेश कानून बमोजिम हुने व्यवस्था गरेको साथै स्थानीय तह न...

बिष्णु अग्रवाल अहिले उद्योगी व्यवसायी सबैभन्दा तलको सेन्टिमेन्टबाट गुज्रिरहेका छन् । उनीहरुको सेन्टिमेन्ट, ‘इट इज अलटाइम लो’ उनीहरु बैंकमा पैसा लिन जाँदा बैंकले पैसा दिन सकेको छैन् । कुनै मानिसले नयाँ विजनेश गर्न खोजिरहेको छ वा नयाँ उद्योग लगाउन खोजिर...

पवन गोल्याण एउटा कुरा याद दिलाउन चाहान्छु । उहाँ (केपी ओली) प्रधानमन्त्री भएको बेला मलाई बोलाउनु भएको थियो । त्यतिबेला म कृषिमा किसानहरुका लागि रिचाटर्य भएपछि केही गरौं भनेर लागेको थिएँ । मलाई उहाँले बोलाएर कृषिमा विशेषरुपमा लाग्नुस । कृषि प्रोसेसिङमा जानुस् ...

मोतीलाल दुगड अहिलेको अवस्थामा उद्योगी व्यवसायीको मनोबल निकै खस्किराखेको छ । निजी क्षेत्रले अहिले हाम्रो अभिभावक नै छैन भन्ने परिस्थिति बनिरहेको छ । सबै पीडित छन् । हाम्रो मनोबल गिरिसकेको छ । अब हामी कहाँ जाने ? भनेर व्यवसायीहरुले प्रश्न गरिरहेका छन् ।  देश...

नारायण ज्ञवाली हामीले विगत तीन वर्षदेखि नेपालमा विद्युतीय चुल्हो राष्ट्रिय अभियान शुभारम्भ गरेका थियौं । प्रत्येक वर्ष हामीले वार्षिकोत्सव पनि मनाउँदै आएका छौं । यही माघ गएको ११ गतेमा पनि बार्षिकोत्सव मनायौं ।  हामी हिमालयन हाइड्रो एक्स्पो गर्दैछौं । म यस विषयम...

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष तथा वरिष्ठ उद्योगपति पवन गोल्याणले घट्दो गैरबैकिङ आम्दानी, बढ्दो पुँजी, अस्वस्थ प्रतिस्पर्धा जस्ता कुराहरुले नेपालको बैकिङ क्षेत्र सकसमा पर्दै गएको बताएका छन् ।  उनले यस्ता समस्यालाई तत्कालै समाधान गर्न राष्ट्र बैंकले ...

कुमार दाहाल राज्य उत्पत्ति आन्तरिक र बाह्य दबाबको कारण भएको हो। आफ्नो जातीको सुरक्षा र भूमिको रक्षा सुरुदेखि नै चुनौतीको रुपमा थिए। आज पनि छ। राज्य निर्माणसँगै राज्यभित्र शक्ति निर्माण भएको हो ।शक्ति निर्माण दुई कारणले हुन्छ।  शासन गर्न र बाह्य शक्तिहरुबाट राज्यलाई...

– डा. यमुना घले  नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजाले महिलाको संख्या ५१.०४% र पुरुषको संख्या ४८.९६% देखाएको छ । महिलाको संख्या पुरुषको भन्दा ६ लाखभन्दा बढी भएको तथ्यले नेपाली समाजको एक तप्का बिबिध तरिकाले तरंगित छ । प्रत्येक दश बर्षको अन्तरालमा ग...

कृष्णहरि बास्कोटा, पूर्वअर्थसचिव आर्थिकरुपमा विश्वव्यापीरुपमा नै कोरोना भाइरसको असर छ । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), एसियाली विकास बैंक (एडीबी)ले २०३० पछिको आर्थिक मन्दीमा छौं भनेको छ । वास्तवमा १९९० पछिको कठिन आर्थिक अवस्थाबाट अहिले गुज्रिएको छ । ...

पवन गोल्याण सवै वर्गका बैंकको चाहना पैसा कमाउने हुन्छ । किन भने एक किसिमको प्रतिफल शेयरधनीहरुलाई दिनैपर्छ । अर्को कुरा बैंकमा हुने पैसा भनेको आम जनताको पैसा हो । त्यो पैसाको सुरक्षाका लागि पनि निश्चित प्रतिफलको सुनिश्चितता हुनु जरुरी छ ।  अर्को कुरा भनेको...

विनायक शाह काठमाडौं । कोरोना महामारी सुरु भएको करिब दुई वर्ष भएको छ । यस अवधिसम्म महामारीले सबैभन्दा बढी प्रभाव पारेको क्षेत्रमध्ये पर्यटन पनि हो । यो क्षेत्रमा हामी पर्यटन व्यवसायीलाई टिक्न निकै गाह्रो भएको छ ।  अहिलेसम्म जसोतसो टिकेका व्यवासायीलाई अझै कति स...

काठमाडौं । चिनियाँ जहाज थन्काएरै राखिरहँदा पनि यसको नियमति गर्नेपर्ने खर्च गरिनु नै पर्ने हुन्छ । जहाजको बीमा वापतको शुल्क नियमित तिर्ने, पार्किङ शुल्क तिर्ने, कर्मचारी तथा पाइलट राख्नुपर्छ । नियमित मर्मतमा गर्नुपर्ने स्पेयर्स पार्टमा खर्च पनि गरिरहनुपर्ने हुन्छ । जहाज सञ्चाल...

सुनिल केसी काठमाडौं । नेपालको बैंकिङ तथा फाइनान्सिङ इतिहासमै एनमएबीले बैंक अफ दि एसिया अवार्ड पाएको दिन यो बैंकको लागि ऐतिहासिक नै भएको छ । एसियामा ४८ वटा मुकमध्ये चीन, भारत, जापान, कोरिया, सिंगापुर, हङकङसहितका संसरभरमा आर्थिक विकासमा अगाडि आएका र परिचित ...

अनिलकुमार उपाध्याय, सीईओ, कृषि विकास बैंक ।  ‘कृषि मूलश्च जीवनम्’ नारा बोकी निम्न गरिबबाट मध्यम गरिब देशको श्रेणीमा उक्लन सफल नेपाल कृषिबाटै समृद्धि लक्ष्य पहिल्याउने रणनीतिमा छ । हुन त निम्न तहको आर्थिक वृद्धिसँगै ग्रामीण जनसंख्याको बाहुल्यता, गरिब...

- डा. चिरञ्जीवी नेपाल ,  पूर्वगभर्नर  तथा सेबोनका पूर्वअध्यक्ष । नेपालको शेयरबजार भर्खर बामे सर्न लागेको छ । म २०६४ भदौदेखि करिब १५ महिना नेपाल धितोपत्र बोर्डको अध्यक्ष भएँ । त्यतिबेला धितोपत्र बोर्ड भन्ने नै चिनिएको थिएन । त्यतिबेलासम्म स्टक एक्स्चेन्ज भनेर...

काठमाडौं । वर्तमान समयमा पनि धेरै जनाले बीमा के हो ? भन्ने नबुझेको देखिन्छ । त्यस्तै, बीमाले कसरी काम गर्छ ? भन्ने विषयमा धेरैमा अन्योलता सिर्जना हुने गर्छ । जीवन बीमामा बोनस दरको भूमिका निकै नै महत्वपूर्ण हुन्छ । त्यसैले पनि जीवन बीमाको बोनसको बारेमा धेरैलाई निकै उ...

– कुमार दाहाल ।  लोकतन्त्रले योग्यता बुझ्दैन । जनहित बुझ्दछ । जनताको हित बुझ्ने व्यक्ति नै योग्य हो लोकतन्त्रमा। गान्धीले नेहरुलाई  प्रधानमन्त्री चुनें । नेहरूले राजेन्द्रप्रसादलाई राष्ट्रपति बनाए । पृथ्वी नारायण शाह बिसे नगर्चीकोमा पुगे, एकिकरणको लागी सह...

ई.डा. मुकेशराज काफ्ले नेपालको अर्थतन्त्र मूलतः कृषिमा आधारित छ । सन् २०१९ को आँकडाअनुसार नेपालको कूल गार्हस्थ्य उत्पादन ३०.६४ अर्ब अमेरिकी डलर बराबर थियो । यसमा २८.२ प्रतिशत योगदान कृषिको हो । कृषिको उर्वर भूमि हो तराई । यही कृषिको एउटा महत्वपूर्ण पाटो हो सिँचाई ...

दीपकराज जोशी काठमाडौं । दशैंमा हरेक वर्ष आउटबाउण्ड टूर बढ्ने गरेको भए पनि पछिल्लो दुई वर्षदेखि नेपाल बाहिर घुम्ने काम ठप्प छ । महामारीले आउटबाउण्ड टूर संसारभरी नै करिब ठप्प हुन पुग्यो । नेपालबाट पनि बाहिरफेर घुम्न जाने संस्कृति बढ्ने गएको थियो । वार्षिक १३ लाख नेपा...

संसारमा विभिन्न धर्म संस्कृति र सम्प्रदाय छन् । खासगरी निश्चित–निश्चित मुल धर्महरु संसारभर अधिपत्यमा रहेका छन् । ती मुल धर्म भित्र विभिन्न सम्प्रदाय वा उपसम्प्रदायहरु रहेका छन् ।  यसरी आस्थाका यी पन्थहरुमा विभिन्न भगवानका स्वरुपहरुको पूजा, आराधना तथा उपासना हुँ...

ई.डा. मुकेशराज काफ्ले हरेक देशका नागरिकहरू राष्ट्रियताप्रति सम्वेदनशील हुन्छन् र हुनु पर्दछ । नेपालीहरू पनि यसप्रति बढी नै सम्वेदनशील देखिन्छन् । यो खुशीको कुरा पनि हो । अझ नेपालको राजनीतिमा राष्ट्रियताको सन्दर्भ निर्णायक पनि हुने गरेको छ । छिमेकी मुलुकहरूसँग मूलतः मध...

काठमाडौं । पूर्वाधारविज्ञ डा. सूर्यराज आचार्यले अमेरिकी संस्था एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन)सँगको सम्झौताका बारेमा रहेको भ्रम र यथार्थ बाहिर ल्याउने प्रयास गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत एमसीसी परियोजना विकास सहयोगको अवधारणा नभएर अमेरिकी सुरक्षा रणनीति त...

बबिता फुयाल अर्थतन्त्रमा पुँजी निर्माण पुँजी निर्माण अर्थतन्त्र विकासको अति आवश्यक र मौलिक कडि हो । पुँजी निर्माण बिना राज्यको स्रोत र साधनको वृद्धि र विस्तार सम्भव हुने सम्भावन न्युन प्रायः रहन्छ । पुँजी निर्माणमा पुँजीको गतिशीलता र पुँजीको परिचालन महत्वपुर्ण हुने गर्दछ...

ढुनबहादुर बुढाथोकी नेपालमा वि.सं. २००७ भन्दा पूर्व निजामति सेवाको गठन भएको थिएन् । तथापि, कुनै न कुनै रुपमा प्रशासन सञ्चालन भइरहेको थियो । किराँत कालको थुम प्रशासन स्थानीय भलादमी ‘पंच’हरूद्वारा सञ्चालन गरिन्थ्यो । लिच्छवी कालमा संघीय ढाँचाको तीन तहको ...

 प्रद्युमन पोखरेल  विकास बैंकहरूको आर्थिक सूचक नेपाल राष्ट्र बैंकले प्रकाशित गरेकै तथ्यांक अनुसार नै हेर्ने हो भने सकारात्मक नै देखिएका छ । विकास बैंकमा संस्थागत सुशासन, जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली, सबल व्यवस्थापनको पक्ष हो । कर्मचारीको मेहनत ...