Advertisement

काठमाडौं । आज २०८१ असार २७ गते, जुलाई ११, २०२४ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार आज अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३३.३४ रुपियाँ र बिक्री दर १३३.९४ रुपि...

काठमाडौं । स्वेज नहर ट्रान्जिट रसिद ५७.२ प्रतिशतले घटेर ९५९.३ मिलियन यूएस दर्ता भएको छ । सन् २०२४ को पहिलो त्रैमासिकमा इजिप्टको केन्द्रीय बैंकले स्वेज नहर ट्रान्जिट प्राप्ति जुलाई २०२३ देखि मार्च २०२४ सम्म ७.४ प्रतिशतले घटेको जानकारी दिएको हो ।  यस्तो रेकर्ड ५.८ ब...

एजेन्सी । इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ भने ३५ जना बेपत्ता भएका छन् । बेपत्ता भएको स्थान  गोरोन्तालो प्रान्तको बोन बोलाङ्गो रिजेन्सीमा पहिरो र अचानक बाढीका पीडितहरूको खोजी गर्न भारी मेसिनरी र हेलिकप्टर तैनाथ गरिएको छ ।  प्...

काठमाडौं । आज २०८१ असार २६ गते, जुलाई १०, २०२४ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार आज अस्ट्रेलियन डलरको भाउ घटेको छ भने क्यानेडियन डलरको भाउ स्थिर रहेको छ ।  यसदिन अस्ट्रेलियन डलर १ को खरिद दर ८९.७६ रुपियाँ र बिक्री दर ९०.१७ रुप...

ब्रातिस्लाभा । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले आफूमाथि बन्दुकधारीले चार पटक गोली हानेको करिब दुई महिनापछि मङ्गलबार काममा फर्किएको बताएका छन् ।   मध्य स्लोभाकियामा एक सरकारी बैठकपछि ५९ वर्षीय फिकोमाथि नजिकैबाट गोली हानिएको थियो । उनको नजिकैको एक अस्पत...

काठमाडौं । आज २०८१ असार २५ गते, जुलाई ९, २०२४ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार अमेरिकी डलर र बेलायती पाउन्ड स्टर्लिङको सटही दर बढेको छ भने युरोपियन युरोको सटही दर घटेको छ । यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.३० रुपियाँ र बिक्री...

किएभ, युक्रे । रूसी क्षेप्यास्त्र युक्रेनको राजधानीस्थित एक बाल अस्पतालमा ठोक्किएको छ । उक्त आक्रमणबाट कम्तीमा २० जनाको मृत्यु भएको छ । त्यसैगरी, मध्य युक्रेनी शहर क्राइभी रिहमा भएको आक्रमणमा १० जनाको मृत्यु भएको र ३१ जना घाइते भएको नगर प्रशासनका प्रमुख ओलेक्ज्यान्डर विल्कु...

काठमाडौं । आज २०८१ असार २४ गते, जुलाई ८, २०२४ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी र हङकङ डलरको भाउ स्थिर रहेको छ भने सिंगापुर डलरको भाउ बढेको छ ।  यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.२८ रुपियाँ र बिक्र...

ब्रसेल्स । उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) का महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनलाई अर्को वर्ष ४० अर्ब युरो (४३ अर्ब डलर) बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।  नाटोका महासचिवले शुक्रबार एक पत्रकार सम्मेलनमा भने, “सहयोगीहरूले रूसविरुद्ध...

काठमाडौं । आज २०८१ असार २३ गते, जुलाई ७, २०२४ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ भने रियाल र रिंगिटको भाउ स्थिर रहेको छ ।  साताको पहिलो दिन आ...

लन्डन । किअर स्टार्मरको नेतृत्वमा रहेको लेबर पार्टीले बेलायती संसद्को तल्लो सदनमा स्पष्ट बहुमतसहित विजय प्राप्त गरेको छ ।  संसद्को ६५० सिटमध्ये ४६७ सिट घोषणा हुँदा लेबर पार्टीले ३२६ सिट जितेको स्काइ न्युजले शुक्रबार बिहान जनाएको छ । कुनै पनि मिडिया आउटलेटले ...

काठमाडौं । आज २०८१ असार २१ गते, जुलाई ५, २०२४ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । नेपाली बजारमा पछिल्ला दिनमा निरन्तर बढेको अमेरिकी डलर आज घटेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ बढेको छ ।  आज अमेरिकी डल...

सांघाई । चिनियाँ प्रधानमन्त्री ली किआङले बिहीबार खुला मानसिकताका साथ आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को क्षेत्रमा विश्वव्यापी सहकार्यको आह्वान गरेका छन् ।   चीनले विशेष गरी जेनेरेटिभ एआईको क्षेत्रमा ध्यान दिईरहेको छ । संयुक्त राष्ट्र संघले बुधबार बेइजिङ विश्वव्यापी र...

काठमाडौं । रुवाण्डाका राष्ट्रपति पाउल कागामेले राजधानी किगालीमा ४५ हजार सिट क्षमताको  रंगशालाको अनावरण गरेका छन् ।  कागामेको साथमा अफ्रिकी फुटबल संघ (सीएएफ) का अध्यक्ष प्याट्रिस मोत्सेपे हजारौं फुटबल प्रशंसक र रंगशालामा उपस्थित भएका थिए ।  उद्घा...

काठमाडौं । आज २०८१ असार २० गते, जुलाई ४, २०२४ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ निरन्तर बढ्दा आज युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको पनि बढेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३३.३६ र ...

हाथरस, भारत ।उत्तरी भारतमा आयोजित हिन्दु धार्मिक सभामा मङ्गलबार भएको घातक भागदौडका कारण घाइते भएका थप २४ व्यक्तिको मृत्युसँगै बुधबारसम्ममा मृत्यु हसनेको सङ्ख्या १२१ पुगेको छ । प्रहरी प्रतिवेदन अनुसार भारतको उत्तर प्रदेश राज्यमा भएको सभामा दुई लाख ५० हजारभन्दा बढी धर्...

नयाँदिल्ली । भारतको मध्य प्रदेशमा श्रीमान्, श्रीमती र तीन छोराछोरीसहित एकै परिवारका पाँचजना घरभित्र झुण्डिएको अवस्थामा फेला परेको स्थानीय प्रहरीले मङ्गलबार जनाएको छ । यो घटना राज्यको अलिराजपुर जिल्लाको एक गाउँबाट रिपोर्ट गरिएको थियो । उक्त दुःखद घटनाले स्थानीय बासिन्...

काबुल(अफगानीस्तान) । गत एक महिनामा करिब एक लाख १५  हजार अफगानी शरणार्थी छिमेकी देश पाकिस्तान र इरानबाट स्वदेश फर्केका छन् । अफगानी नागरिक पाकिस्तान र इरानबाट स्वदेश फर्केको  स्थानीय मिडिया टोलो न्युज च्यानलले मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीलाई उ...

काठमाडौं । आज २०८१ असार १८ गते, जुलाई २, २०२४ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी र अस्ट्रेलियन डलरको भाउ बढेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.२१ रुपियाँ र बिक्री दर १३३.८१ रुपियाँ तोकिएको छ । हिजो ...

हेफेई, चीन । पूर्वी चीनको अन्हुई प्रान्तमा परेको व्यापक वर्षाले  आठ लाख ११ हजार बासिन्दालाई प्रभावित बनाएको छ भने एक लाख ९५ हजार मानिसहरूलाई बासस्थान बाहिर  निकाल्न बाध्य पारेको स्थानीय अधिकारीहरूले आइतबार बताएका छन् । प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका...

काठमाडौं । आज २०८१ असार १७ गते, जुलाई १, २०२४ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर स्थिर रहेको छ भने बेलायती पाउन्ड स्टर्लिङ र जापानी येनको भाउ घटेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३३.१२ रुपिया...

टोरन्टो, क्यानडा । क्यानडाको एयरलाइन्स वेस्टजेटले मेकानिक्स युनियनको आकस्मिक हडतालपछि ४०० भन्दा बढी उडानहरू रद्द गरेको छ । क्यानडाको दोस्रो ठूलो वायुसेवा कम्पनी वेस्टजेटले ४९ हजार यात्रुप्रभावित हुने गरी ४०७ उडान रद्द भएको जनाएको छ । एयरलाइन प्रशासन ‘युनियन...

वासिङ्टन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले युक्रेनका लागि १५ अर्ब छ करोड अमेरिकी डलरको ऋण कार्यक्रमको चौथो समीक्षा पूरा गरेपछि युक्रेनलाई सहयोग गर्न दुई अर्ब २० करोड अमेरिकी डलर स्वीकृत गरेको छ । आईएमएफले विस्तारित वित्तीय सहजता कार्यक्रममा युक्रेनको कार्यसम्पादन ...

काठमाडौ। संयुक्त राज्य अमेरिकामा आसन्न राष्ट्रपतीय निर्वाचनलाई लक्षित गरी प्रमुख उम्मेदवारहरुबीच भएको सार्वजनिक बहसमा विपक्षी डोनल्ड ट्रम्प कडारुपमा प्रस्तुत भएका छन् भने वर्तमान राष्ट्रपति जो बाइडेन सुस्त देखिएका छन् ।  बहसमा दुई नेताले एकअर्काको आलोचना गरे पनि ट्रम्प...

ब्रसेल्स, बेल्जियम । युरोपियन युनियनले युक्रेनलाई रूससँगको द्वन्द्वको बीचमा युक्रेनको प्रतिरक्षा र सुरक्षाका लागि १.९ अर्ब युरो प्रदान गरेको छ । युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेन सुविधाअन्तर्गत कोषको उद्देश्य युक्रेनी राज्यलाई ‘स्वतन्त्रताका लागि लड...