हिमालयन बैंकको सीईओमा अशोक राणालाई निरन्तरता, नयाँ कार्यकाल बैशाख १ गतेबाट

काठमाडौं। हिमालयन बैंक सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक राणालाई निरन्तरता दिने निर्णय गरेको छ । वर्तमान सीईओ राणालाई आगामी चार वर्षका लागि उक्त पदमा निरन्तरता दिने दिने निर्णय गरेको हो । गत सोमबारको बैठकले सीईओमा निरन्तरता दिने निर्णय गरेपछि उनको

माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइराला नियुक्त, बैशाख १ देखि कार्यभार सम्हाल्ने

काठमाडौं । माछापुच्छ्रे बैंकको सिइओमा सन्तोष कोइराला नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले कोइरालालाई सिइओ बनाउने निर्णय गरेको हो । ‘आज बसेको सञ्चालक समितिको बैठकले मलाई प्रमुख कार्यकारी अधिकृत बनाउने निर्णय गरेको छ, बैशाख १ गतेबाट सिइओको जिम्मेवारी सम्हाल्छु’,

नेपाल लाइफ इन्स्योरेन्सको प्रवक्तामा सन्तोष प्रसाईं नियुक्त

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उप प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँलाई प्रवक्तामा नियुक्त गरेको छ । संचालन समितिको बैठकले उप प्रमुख कार्यकारी अधिकृत प्रसाईँलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । ‘उप प्रमुख कार्यकारी अधिकृत प्रसाईँले अबका दिनमा नियमित कामका साथै कम्पनीको प्रवक्ताको

krishna-subedi

कृष्ण सुवेदी नबिल बैंकको प्रवन्धक नियुक्त

काठमाडौँ। माछापुछ्रे बैंकमा प्रमुख दायित्व व्यवस्थापन अधिकृतको रुपमा काम गर्दै आएका कृष्ण सुवेदी उक्त बैंक छोडेर नबिल बैंकको व्यवस्थापकमा नियुक्त भएका छन् । बोटलर्स नेपाल हुँदै एनएमबी बैंकमा समेत काम गरेको अनुभव संगालेका सुवेदी नबिलमा प्रवेश गरेका हुन् । संस्थागत बैंकिङ र बाह्य

माछापुच्छ्रे बैंकबाट बाहिरिए सुमन शर्मा, सन्तोष कोइरालालाई कामु सिइओ

काठमाडौं । माछापुच्छ्रे बैंकबाट सुमन शर्मा बाहिरिएका छन् । बैंक सञ्चालक समितिले फागुन २८ गते शर्मालाई पत्र थमाउँदै चैत १ गतेबाट कार्यकाल सकिने जानकारी दिएको हो । चार वर्षका लागि सिइओ नियुक्त भएका शर्मालाई २३ महिनामै विदा गरिएको हो । सोही मितिबाट लागु

आइएमई जनरल इन्स्योरेन्सको अध्यक्षमा पुनः हेमराज ढकाल चयन

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको २२ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाबाट संस्थापक समूहबाट हेमराज ढकाल, अम्बिकाप्रसाद पौडेल र सुरेश देवकोटा सञ्चालकमा निर्वाचित भएका हुन् भने सर्वसाधारण समूहबाट राजेन्द्रसिंह भण्डारी र सीताराम थापा सञ्चालकमा निर्वाचित भएका छन्

कृषि विकास बैंकको अध्यक्षमा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक निरौला चयन

काठमाडौँ । कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला चयन भएका छन् । राष्ट्र बैंकमा ३० वर्षे कार्यकाल पूरा गरी केही समय अघिमात्र अवकाश पाएका निरौला अर्थमन्त्री डा. युवराज खतिवडाको सिफारिसमा सञ्चालक नियुक्त भएका थिए ।

ajay-misra

युनाईटेड फाइनान्सका सीईओ अजय मिश्रलाई कम्पनी सचिवको पनि जिम्मेवारी

काठमाडौँ । युनाईटेड फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अजयकुमार मिश्रले कम्पनी सचिवको समेत जिम्मेवारी पाएका छन् । सोमबार बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि सीईओ मिश्रलाई कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको हो । संस्थाको कम्पनी सचिवका रुपमा कार्यरत वरिष्ठ प्रबन्धक

परिसंघको वरिष्ठ उपाध्यक्षमा अग्रवाल मनोनित, आगामी कार्यकालको लागि अध्यक्ष पक्का

काठमाडौँ । नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णुकुमार अग्रवाल परिसंघको वरिष्ठ उपाध्यक्षमा मनोनित भएका छन् । परिसंघको गभर्निङ्ग काउन्सिल र पदाधिकारी समितिको हालै सम्पन्न बैठकले परिसंघको विधानको व्यवस्था अनुसार उनलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गरेको हो । परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा परिसंघको

नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा समर्थक उद्योगी व्यवसायीहरुको भेला गर्दै ढकालले उम्मेदवारी घोषणा गरेका हुन् । उनले पुस १७ गते गृह जिल्ला बाग्लुङबाट उम्मेदवारी दिने बताएका थिए । बुधबारको भेलाबाट भने उनले

bibek_vivek_jha

सय जनाको परिवार सम्हाल्ने हजुरबुबाबाट प्रभावित विवेक सबैभन्दा ठूलो ‘नेपाल लाइफ’ सम्हाल्दै

काठमाडौँ । गाउँमा प्रजातन्त्रको पक्षमा एक प्रकारको लहर थियो । पञ्चायती व्यवस्थाको कहरका कारण प्रजातन्त्रवादी समूहका नेता लुकीछिपी आउँथे । हजुरबा गाउँभरिकै लोकप्रिय अगुवा हुनुहुन्थ्यो । प्रख्यात जानकी मन्दिर नजीकैको एक गाउँमा निरशु झाको प्रख्याति यति थियो कि सबैले उहाँकै नाम लिन्थे ।

tulasi_gautam

हिमालयन बैंकको सञ्चालक समिति अध्यक्षमा तुलसी गौतम चयन

काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी गौतम चयन भएका छन् । बुधवार बसेको बैंक सञ्चालक समिति बैठकले गौतमलाई अध्यक्ष चयन गरेको हो । निजामती प्रशासन लामो अनुभव संगालेका उनी डेढ वर्षअघि कोषको प्रशासकमा नियुक्त भएका थिए । बैंकमा कोषको