kp-oli-donald-trump

अमेरिकाले नेपाललाई भन्यो- एमसीसीको सहयोग लिने इच्छा नभए नलिए हुन्छ

काठमाडौं । अमेरिकाले नेपाललाई आवश्यक नभए मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहायता नलिन सुझाव दिएको छ। एमसीसीका विषयमा सत्तारूढ दलभित्रै विवाद चर्किएपछि अमेरिकाले यस्तो सुझाव दिएको हो। अमेरिकाले यसबारे अनावश्यक बहस नगर्नसमेत चेतावनी दिएको छ। नेपालमा विकास गरी गरिबी कम गर्ने उद्देश्यले आएको पाँचवर्षे

bishwomber_shankar_govinda_dilli

एमसीसी संसदवाट पास गर्ने कि मन्त्रिपरिषद्बाट ? अर्थविद्हरुबीच मतभेद

काठमाडौं । अर्थविद् तथा पूर्वराजदूतहरुले अमेरिकी परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) स्वीकार गर्नपर्ने कुरामा एक मत भए पनि यसलाई पास गर्ने कुरामा फरक फरक धारणा राखेका छन् । मंगलबार रिपोर्टर्स क्लबमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल, पूर्वराजदूत डा. शंकर शर्मा, प्राडा

ncp_meeting

अमेरिकाको ५५ अर्ब सहयोग लिने कि नलिने ? विवादले सत्तारुढ दलभित्र उग्र रुप लिने संकेत

काठमाडौँ । विकास र सहयोगसम्बन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा नेकपाका नेताहरूबीच चर्काचर्की भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा जारी स्थायी समिति बैठकमा बुधबार धारणा राखेका अधिकतर नेता एमसीसीसँग भएको परियोजनासम्बन्धी सम्झौतामै केन्द्रित थिए । सम्झौता संसद्बाट अनुमोदन गर्नु हुँदैन भन्दै

ncp_meeting

सत्तारुढ दलको बैठकमा अमेरिकी सहयोगको विरोध, एमसीसीको ५५ अर्ब फिर्ता जाने संकेत

काठमाडौं । नेकपाभित्र अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रस्तावको विरोध भएको छ । जारी स्थायी समिति बैठकमा नेताहरू देव गुरुङ र भीम रावलले एमसीसी संसद्बाट पारित गर्न नहुने बताएका हुन् । अमेरिकाको यो प्रस्ताव पञ्चशीलको सिद्धान्तविपरीत आएको उनीहरूको भनाइ छ। नेताहरू रावल,

चार नयाँ परियोजनालाई एडिबीको ४० अर्ब ४५ करोड ऋण सहयोग, यसरी खर्च हुँदै

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले चारवटा नयाँ परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ४० अर्ब ४५ करोड ४० लाख ऋण सहयोग उपलब्ध गराउने भएको छ । बैंकले पोखरा–मुग्लिन सडकखण्डको स्तरोन्नतिका लागि रु २२ अर्ब ३५ करोड, खाद्य व्यवस्थापन सुधार तथा प्रदूषित बागमती

विश्व बैंकले १६ अर्ब ३७ करोड ऋण सहयोग गर्ने, सम्झौतामा हस्ताक्षर

काठमाडौँ । विश्व बैंकले युवा रोजगारी र विद्यालय क्षेत्र विकासका लागि रु १६ अर्ब ३७ करोड १३ लाख ऋण सहयोग गर्ने भएको छ । युवा रोजगारीका लागि रूपान्तरण परियोजना कार्यान्वयन गर्न रु १३ अर्ब ६३ करोड तथा विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालनका लागि

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा, बाणिज्य बैंकले गरे हस्ताक्षर

काठमाडौँ । अर्थ मन्त्रालयद्वारा जारी गरिएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत(दोश्रो संशोधन) कार्यविधि २०७६ को प्रभावकारी कार्यान्वयनका लागि ३ वटा वाणिज्य बैंकले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितमा बुधबार एक समारोहका बीच युवा तथा खेलकुल मन्त्रालय

विश्व बैंकबाट १६ अर्ब ३७ करोड सहयोग उपलब्ध हुँदै, युवा रोजगारीका लागि खर्च गरिने

काठमाडौँ । विश्व बैंकले युवा रोजगारी र विद्यालय क्षेत्र विकासका लागि रु १६ अर्ब ३७ करोड १३ लाख सहयोग गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार युवा रोजगारीका लागि रूपान्तरण परियोजना कार्यान्वयन गर्न रु १३ अर्ब ६३ करोड तथा विद्यालय क्षेत्र विकास कार्यक्रम

us_aid_finance_minister

संघीयता कार्यान्वयन गर्न यूएसएडले निरन्तर सहयोग गर्ने

काठमाडौं । संघीयता कार्यान्वयन गर्न आफूहरुले निरन्तर सहयोग गर्ने यूएसएडकी एसिया ब्यूरोकी उपप्रशासक ग्लोरिया डी स्टिलेले बताएकी छन् । अर्थमन्त्री युवराज खतिवडासँग बिहीबार भएको भेटमा उनले संघीयता कार्यान्वयनसहित नेपालको आर्थिक सामाजिक रुपान्तरणका लागि सहयोग जारी राख्न तयार रहेको बताएकी हुन् । स्टिलेले विशेषगरी

narwe_nepal

संघीयता बलियो बनाउन अर्थमन्त्रीले नर्वेसँग मागे थप सहयोग

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले नेपाल संघीयता बलियो बनाउन नर्वेसँग थप सहयोग मागेका छन् । सोमबार नर्वेजियन अन्तर्राष्ट्रिय विकास मन्त्री दाङ इङ उल्सनसँगको भेटमा खतिवडाले नेपालको संघीयताको अभ्यासमै रहेको भन्दै थप सहयोग मागेका हुन् । नर्वेजियन मन्त्री उल्सनले मिलिनियम डेभ्लोपमेन्ट गोल (एमडीजी) प्राप्त

घर वा अपार्टमेन्ट किन्दै हुनुहुन्छ ? अब बैंकले दिन्छन् ७० प्रतिशतसम्म ऋण

काठमाडौं । अब घर वा जग्गा किन्दा ७० प्रतिशतसम्म ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैैंकले नयाँ निर्देशन जारी गर्दै घर तथा अपार्टमेन्ट खरिद कर्ताहरुलाई कुल मूल्यांकनको ७० प्रतिशतसम्म ऋण पाउनेछन् । हालसम्म काठमाडौं उपत्यकामा ५० प्रतिशत र उपत्यका बाहिर ६० प्रतिशत

yubraj-khatiwada

दक्षिण एसियामा व्यापार सहजीकरणको मुख्य बाधक पूर्वाधारः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडा अमेरिकाको वासिङटन डिसीमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको बोर्डस अफ गभर्नरहरूको वार्षिक बैठकमा भाग लिएर बुधबार फर्किएका छन् । बैठकमा विश्व व्यापार तथा लगानीमा देखिएको घट्दो क्रम, खास गरी व्यापारमा संरक्षणवाद तथा भू–राजनीतिक तनावहरू, ब्रेक्जिट,