kmc

काठमाडौँको रु १६ अर्ब ४३ करोडको बजेट पारित, होटल/रिसोर्टको सम्पत्ति करमा ७५ प्रतिशत छुट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ का लागि प्रस्ताव गरेको रु १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको बजेट पारित भएको छ । कामपाको ७ औँ नगरसभाको तेश्रो बैठकबाट सो बजेट पारित भएको हो । यही असार १० गते बसेको नगरसभाको

dilli_raj_khanal

खतिवडाले ल्याएको बजेट कामै लाग्दैन, नयाँ बजेट ल्याउनुपर्छः खनाल

काठमाडौं । ‘सार्वजनिक खर्च पुनरावलोकन आयोगका अध्यक्ष डिल्लीराज खनालले अर्थमन्त्री युवराज खतिवडाले ल्याएको बजेटले अहिलेको समस्या समाधान गर्न नसक्ने भन्दै नयाँ बजेट ल्याउनुपर्ने तर्क अघि सारेका छन् । कान्तिपुर दैनिकलाई दिएको अन्तरवार्तामा उनले अहिलेको बजेटमा सुधार गरेर समस्या समाधान नहुने भन्दै बजेट नै

पोखराले ल्यायो ६ अर्ब १९ करोडको बजेट, युवाहरुलाई व्यवसाय सुरु गर्न नवउद्यम प्रवद्र्धन कार्यक्रम

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपियाँको बजेट ल्याएको छ । आज आयोजित सातौँ नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले उक्त बजेट सार्वजनिक गरेकी हुन् । जसमध्ये संघीय सरकारबाट २ अर्ब ५२ करोड

kathmandu

घर बहाल छुट दिएका घरधनीलाई बहाल कर छुट दिने काठमाडौं महानगरको निर्णय

काठमाडौं । काठमाडौँ महानगरपालिकाले डेरामा बस्नेहरुलाई बहाल छुट दिने घरधनीहरुलाई बहाल कर छुट दिने निर्णय गरेको छ । सरकारले गत चैतमा गरेको निर्णय कार्यान्वयन गर्न आनाकानी गर्दै आएको काठमाडौं महानगरपालिकाले चौतर्फी दबाबपछि बहाल करमा छुट दिने निर्णय गरेको हो । कोरोनाको प्रभावले घर

काठमाडौँ महानगरले सार्वजनिक गर्यो १६ अर्ब ४२ करोडको बजेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपमेयर हरिप्रभा खड्गीले आज आयोजित नगरसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी हुन् । महानगरपालिकाले पूर्वाधार विकास कार्यक्रमका लागि ५

lalitpur_metropolitan_city

ललितपुर महानगरको बजेट ४ अर्ब ७९ करोड, लकडाउन अवधिको करमा १० प्रतिशत छुट दिने

काठमाडौँ । ललितपुर महानगरपालिका आज आगामी आर्थिक वर्षका लागि ४ अर्ब ७९ करोड १५ लाख ६२ हजार ५ सय १५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मेयर चिरीबाबु महर्जनले बजेट सार्वजनिक गरेका हुन् । आगामी आवको बजेट चालू आर्थिक वर्षको भन्दा करिब ५२

वीरगञ्ज महानगरपालिकाले ल्यायो तीन अर्ब ८६ करोडको बजेट, कुन शीर्षकमा कति ?

वीरगञ्ज । वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि रु तीन अर्ब ८६ करोड ५१ लाख ९० हजार तीन सय ३५ को आयव्यय प्रस्तुत गर्दै आज सातौँ नगरसभा सम्पन्न गरेको छ । प्रस्तुत बजेटमा चालूतर्फ रु एक अर्ब ६२ करोड ६९ लाख १८

विराटनगर महानगरले प्रस्तुत गर्यो ३ अर्ब ३७ करोडको बजेट

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आज सुरु भएको छैठौं नगरसभामा उपप्रमुख इन्दिरा कार्कीले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षको भन्दा २ अर्ब ५२

भरतपुर महानगरले ल्यायो ४ अर्ब १५ करोडको बजेट, साना उद्यम गर्न चाहनेलाई ४ करोड बिनियोजन

चितवन । भरतपुर महानगरपालिकाले ४ अर्ब १५ करोडको बजेट ल्याएको छ । आज आयोजित छैठौँ नगरसभामा उपप्रमुख पार्वती शाह ठकुरीले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि रु ४ अर्ब १५ करोड ६४ लाख ८९ हजार रुपियाँको बजेट प्रस्तुत गरेकी हुन् । बजेट प्रस्तुत

हेटौंडाले ल्यायो २ अर्ब ८ करोडको बजेट, कोरोनाबाट मृत्यु भएका परिवारलाई ३ लाख दिने घोषणा

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपियाँको बजेट ल्याएको छ । बजेटमा पुर्वाधार विकास तर्फ ९७ करोड ९८ लाख ३९ हजार, आर्थिक विकास तर्फ ६ करोड ५३ लाख,

बजेटसँग सम्बन्धित तीन विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौँ । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट आएका बजेटसँग सम्बन्धीत विभिन्न तीन विधयेक पारित गरेको छ । सभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित आएका ‘आर्थिक विधेयक, २०७७’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७७’ र ‘ऋण तथा जमानत विधेयक, २०७७’ लाई पारित गरेको हो । अर्थमन्त्री डा युवराज खतिवडाले

yubraj-khatiwada

राज्यकोषमा झण्डै दुई खर्ब मौज्दात, तर अर्थमन्त्री भन्छन्- पैसो सकियो, कसरी देश चलाउने ?

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले संसद्मा सरकारको आयको तुलनामा खर्च धेरै हुँदा सरकारलाई भुक्तानीमै समस्या रहेको बताएपछि ‘सरकारको ढुकुटी रित्तिएकै हो ? सरकार टाट पल्टिएकै हो ? भन्ने चर्चा सुरु भएका छन् । सरकारको मासिक अनिवार्य दायित्व ४० अर्ब रुपियाँ रहेको, तर राजस्व १५