एक हजार ६० मेगावाटको माथिल्लो अरुणमा लगानी गर्न उर्जामन्त्रको विश्व बैंकलाई आग्रह

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सङ्खुवासभामा निर्माण हुन लागेको एक हजार ६० मेगावाटको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानीको नेतृत्व गर्न विश्व बैंकसमक्ष प्रस्ताव गरेको छ । बुधबार भएको भर्चुअल बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले विश्व बैंकका नेपाल, श्रीलङ्का र माल्दिभ्स हेर्ने

लकडाउनमा सार्वजनिक खरिद प्रक्रिया रोक्न नेपाल निर्माण व्यवसायी महासंघको आग्रह

काठमाडौँ । बन्दाबन्दीको अवधिमा कोरोनासँग असम्बन्धित सार्वजनिक खरिद प्रक्रिया रोक्न नेपाल निर्माण व्यवसायी महासङ्घले आग्रह गरेको छ । कोरोना भाइरसको महामारीसँगै मुलुकमा जारी बन्दाबन्दीको अवधिमा समेत बोलपत्रका खरिद प्रक्रिया यथावत रहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको महासङ्घले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सरोकार

लकडाउनमा १०० किलोमिटर सडक कालोपत्र, निर्माण सम्पन्न भए आठ पुल

काठमाडौँ । सरकारले जारी राखेको बन्दाबन्दीको अवधिमा १०० किलोमिटर सडक कालोपत्र र आठ पुल सम्पन्न भएको छ । बन्दाबन्दीका समयमा पनि विकास निर्माणलाई नरोक्ने मन्त्रिपरिषद्को बैठकको निर्णयका आधारमा विभिन्न स्थानमा सडक र पुल निर्माण गरिएको सडक विभागले जनाएको छ । चैत महिनामा कतिपय

घारखोला जलविद्युत् आयोजनामा अवरोध, प्रभावित क्षेत्रका बासिन्दाले मूल सडकमा लगाए पर्खाल

म्याग्दी । प्रभावित क्षेत्रका बासिन्दाले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलविद्युत् आयोजना निर्माणमा अवरोध गरेका छन् । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको १४ मेगावाट क्षमताको आयोजना प्रभावित अन्नपूर्ण गाउँपालिका–६ घारका बासिन्दाले नौ बुँदे माग राख्दै आजदेखि आयोजनाको निर्माणकार्य रोकेका हुन् । आयोजना निर्माणस्थलमा

गोर्खा इको प्यानलको प्रयोगबाट एक महिनामै ५० बेडको कोरोना अस्पताल तयार

काठमाडौं । गोर्खा इको प्यानलको प्रयोगबाट धनगढीमा एक महिनामै कोरोना अस्पताल तयार भएको छ । कारखानामा पहिला नै तयार पारेर बनाइएको प्रिफ्याब प्यानल (भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने) इको प्यानलको प्रयोगबाट एक महिनामै कोरोना अस्पताल तयार हुन सम्भब भएको हो

भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा दुई अर्बको ठेक्का रद्द

सुर्खेत । बन्दाबन्दी जारी रहँदा भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको संरचना निर्माण कार्य प्रभावित भएको छ । दोस्रो चरणको हाइड्रोमेकानिकलअन्तर्गत‘ गेट तथा पेन स्टक’ पाइप निर्माण कार्यका लागि गरिएको रु दुई अर्बको टेण्डर रद्द भएको हो । पाँचवटा कम्पनी प्रतिष्पर्धामा इच्छुक भए पनि

manoj_gyawali

नेपालको ‘लकडाउन’ पनि भारतसँगको विनिमय दर जस्तो भयो, उसले नहटाएसम्म नहटाउने

काठमाडौं । बैंकर मनोज ज्ञवालीले नेपालको लकडाउन पनि भारसँगको विनिमय दर जस्तो भएको भन्दै टिप्पणी गरेका छन् । सरकारले १५ दिन फेरि लकडाउन थपेपछि उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘दिमाग नै लगाउनुपरेन, भारतमा लकडाउन खुल्नुपूर्व नेपालमा नखुल्ने ।’ ज्ञवालीले अरु विकल्प नभएजस्तो गरी

सीआईजेको रिपोर्ट

जगदुल्लाको डीपीआर अन्तिम चरणमा, मुआब्जा वितरणलाई ‘लकडाउन’ले रोक्यो

जाजरकोट । जगदुल्ला जलविद्युत् आयोजनाको ९विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम अन्तिम चरणमा पुगेको छ । सरकारको नीति तथा कार्यक्रममा समेत समावेश गरेको यो आयोजना डिपिआरको काम अन्तिम चरणमा पुगेको हो । देशका राष्ट्रिय प्रसारणलाइन नपुगेका र ग्रामीण विद्युतीकरण नभएका स्थानमा विद्युतीकरण गर्ने उद्देश्यअनुसार

लकडाउनमा पनि जारी छ सिंहदरबारको पुनर्निर्माण

काठमाडौं । लकडाउनका कारण केही समय प्रभावित भएको सिंहदरबार प्रबलीकरणको कार्यले पुनः गति लिएको छ । सिंहदरबारको पश्चिम मोहडामा जगको काम भइरहेको छ । बाँकी तीन वटा मोहडामा प्रबलीकरणको मुख्य काम सम्पन्न भइ यतिबेला टायलरमार्वल एवं पेन्टिङको काम भइरहेको छ । सिंहदरबार प्रबलीकरण

ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता, ठूला आयोजना शुरु गरिने

काठमाडौा । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत ऊर्जा तथा जलस्रोतको क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखी दीर्घकालीन लक्ष्य हासिल गर्ने योजना अगाडि सारेको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेतृत्वको सरकारले अगाडि सारेको उज्यालो नेपालको अवधारणालाई व्यावहारिकरुपमा कार्यान्वयनमा ल्याइरहेको सन्दर्भमा त्यसैलाई नै बल

fast_track

फास्ट ट्रयाक ३ वर्षभित्र सम्पन्न गर्ने

काठमाडौं । सरकारले आगामी ३ वर्षभित्र काठमाडौं तराई द्रुत मार्ग(फास्ट ट्रयाक)को निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेश गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार आगामी ३ वर्षभित्र फास्ट ट्रयाकको निर्माण सम्पन्न गर्ने घोषणा गरिएको हो

railway

रसुवागढी–काठमाडौं–बिरगञ्ज रेलमार्ग निर्माण थाल्ने

काठमाठडौं । सरकारले आगामी आर्थिक वर्षदेखि चीन र भारत जोड्ने रेलमार्ग निर्माण थाल्ने भएको छ । सरकारको नीति तथा कार्यक्रम मार्फत आगामी आर्थिक वर्षदेखि रसुवागढी–काठमाडौं विद्युतिय रेलमार्ग र रक्सौल–काठमाडौं रेलमार्गको प्रारम्भिक निर्माण थाल्ने बताएको हो । हाल यी दुबै रेलमार्गको प्रारम्भिक अध्ययन सम्पन्न