बेलायती राजदुतको नेपालीमा ट्वीटः पहिलो महिला राजदुत हुन पाएकोमा गर्व लागेको छ

काठमाडौं । नेपालका लागि नव नियुक्त वेलायती राजदुत निकोला पोलिटले नेपालका लागि पहिलो वेलायती महिला राजदतु हुन पाएकोमा गर्व महशुस भएको बताएकी छिन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफुले ओहदाको प्रमाण पत्र पेश गरेको कुरा पनि ट्वीटमा लेखेकी छिन् । उनले आफु

urja-sammelan

उर्जा सम्मेलनमा नेपाल पावर एक्सचेन्ज र इन्डियन इनर्जी एक्सचेन्जबीच विद्युत् व्यापार सम्झौता

काठमाडौं । काठमाडौंमा आज बिहीबारबाट सुरु भएको उर्जा सम्मेलनमा अवसरमा नेपाल पावर एक्सचेन्ज लिमिटेड र इन्डियन इनर्जी एक्सचेन्जबीच विद्युत् व्यापार सम्झौता भएको छ । उक्त सम्मेलन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईपान)ले आयोजना गरेको हो । सम्मेलनमा एचआइडिसिएल र एनएचपीसीबीच पनि विद्युत व्यापार

Bangladeshi_President_Hamid_Nepal-768x435

बंगलादेशी राष्ट्रपतिको भ्रमणको भित्री उद्देश्यः विद्युत व्यापारका लागि सम्वन्ध विस्तार गर्नु

काठमाडौं । बंगलादेशमा उर्जाको माग बढिरहेको बेला उक्त मुलुकका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको चार दिने नेपाल भ्रमणलाई धेरैले अर्थपूर्णरुपमा लिएका छन् । नेपालसँग उर्जा व्यापार र जलविद्युतमा लगानीका लागि बंगलादेशले चासो दिइरहेको बेला बंगलादेशी राष्ट्रपतिको मंगलबारबाट सुरु भएको सदभावना भ्रमण पनि उर्जा व्यापारकै

ऊर्जामा दीर्घकालीन सहकार्यतर्फ नेपाल र बङ्गलादेश

काठमाडौं । नेपाल र बङ्गलादेशले दीर्घकालीन लक्ष्यसहित ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा सहकार्य गर्ने भएका छन् । बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट करीब नौ हजार मेगावाट विद्युत् खरीदको लक्ष्यसहित सरकारी तथा निजीस्तरमा समेत संयुक्त लगानीको प्रस्ताव गरेको छ । ऊर्जाका विभिन्न स्रोतको खोजी गर्ने

barsha-man-pun-japnese_delgates

तराईको सिंचाईका लागि सिंचाईमन्त्रीले जापानसँग सहयोग मागे

काठमाडौं । जापानले नेपालको सिंचाई क्षेत्रमा सहयोग गर्ने भएको उर्जा तथा सिंचाई मन्त्रालयले जनाएको छ । जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयको प्रतिनिधिमण्डलले उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनसँग भेटी सिचाई क्षेत्रमा सहयोग गर्ने प्रस्ताव गरेको हो । यस्तो सहयोग तराई मधेसमा सञ्चालन

कतार एयरवेज र ईन्डिगोद्वारा कोडशेयर सम्झौतामा हस्ताक्षर

दोहा । कतार एयरवेजले भारतको सबैभन्दा ठूलो यात्रुबाहक एयरलाइन ईन्डिगोसँग कोडशेयर सम्झौतामा हस्ताक्षर गरेको छ । पहिलो कोडशेयर फ्लाइट १८ डिसेम्बर २०१९ देखि सञ्चालन हुने भएको छ । यस सम्झौतासँगै कतार एयरवेजले दोहादेखि दिल्ली, मुम्बई र हैदराबादसम्मका ईन्डिगोका फ्लाइटहरुमा आफ्नो कोड राख्नेछ ।

उत्तर कोरियाको राजधानी प्योङ्याङ् नगरका प्रमुख रिम किन आए काठमाडौं ? यस्तो छ कारण

काठमाडौं । उत्तर कोरियाको राजधानी प्योङ्याङ् नगरका प्रमुख चा हुइ रिम काठमाडौं आएका छन् । उनले काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्ससँग भेट समेत गरिसकेका छन् । एक हप्ता लामो भ्रमणका लागि ८ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै रिम बिहीबार (कार्तिक २१) काठमाडौं

shekhar_fncci

महासंघमा शेखरलाई रोक्ने च्याप्टरमा ब्रेक, चण्ढीराज ढकालले किन गरे ढिलाई ?

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको बिधान संसोधन प्रक्रियामा ब्रेक लागेको छ । हाल बरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छालाई बिधान संसोधन गरेरै भएपनि अध्यक्ष बन्न नदिने प्रयास महासंघमा जारी थियो । महासंघको विधानमा बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था अघिल्लो कार्यकालमा ल्याईएको थियो

नेपाल-युएई संयुक्त कार्य समूह बैठक सुरु

काठमाडों । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी ९एमओयू० को कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह (जेडब्लुसी) को पहिलो बैठक आजदेखि काठमाडौँमा प्रारम्भ भएको छ । दुई देशबीच भएको समझदारीको प्रभावकारी कार्यान्वयन, कामदार भर्ना, रोजगारी

uae_nepal

नेपाल–यूएई संयुक्त कार्यसमूह बैठक भोलिदेखि

काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच भएको श्रम समझदारी (एमओयू)को कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह (जेडब्लुसी)को पहिलो बैठक यही आइतबारदेखि काठमाडौँमा शुरु हुँदैछ । दुई देशबीच भएको समझदारीको प्रभावकारी कार्यान्वयन, कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी विषयमा

नेपाल–युएई संयुक्त कार्यसमूह बैठकः समझदारी कार्यान्वयनमा मार्गप्रशस्त हुने

काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी (एमओयु) को कार्यान्वयनमा मार्गप्रशस्त गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह (जेडब्लुसी) को पहिलो बैठक यही कात्तिक १७ र १८ गते काठमाडौँमा बस्ने भएको छ । दुई देशबीच भएको समझदारीको

nepal_india

सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत

कञ्चनपुर । नेपाल–भारतको समन्वयात्मक बैठकका सहभागीहरु सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत भएका छन । भारतको उत्तर प्रदेशको नौजलिया बोदिपुरमा रहेको भारतीय सीमा सुरक्षा बलको क्याम्पमा स्थानीयस्तरको सीमा क्षेत्रका जनप्रतिनिधि र सुरक्षा निकायको बैठकमा सहभागीहरू सीमा सुरक्षा, चोरी तस्करी, मानव बेचबिखन, सीमापारबाट