shekhar_fncci

महासंघमा शेखरलाई रोक्ने च्याप्टरमा ब्रेक, चण्ढीराज ढकालले किन गरे ढिलाई ?

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको बिधान संसोधन प्रक्रियामा ब्रेक लागेको छ । हाल बरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छालाई बिधान संसोधन गरेरै भएपनि अध्यक्ष बन्न नदिने प्रयास महासंघमा जारी थियो । महासंघको विधानमा बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था अघिल्लो कार्यकालमा ल्याईएको थियो

नेपाल-युएई संयुक्त कार्य समूह बैठक सुरु

काठमाडों । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी ९एमओयू० को कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह (जेडब्लुसी) को पहिलो बैठक आजदेखि काठमाडौँमा प्रारम्भ भएको छ । दुई देशबीच भएको समझदारीको प्रभावकारी कार्यान्वयन, कामदार भर्ना, रोजगारी

uae_nepal

नेपाल–यूएई संयुक्त कार्यसमूह बैठक भोलिदेखि

काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच भएको श्रम समझदारी (एमओयू)को कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह (जेडब्लुसी)को पहिलो बैठक यही आइतबारदेखि काठमाडौँमा शुरु हुँदैछ । दुई देशबीच भएको समझदारीको प्रभावकारी कार्यान्वयन, कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी विषयमा

नेपाल–युएई संयुक्त कार्यसमूह बैठकः समझदारी कार्यान्वयनमा मार्गप्रशस्त हुने

काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी (एमओयु) को कार्यान्वयनमा मार्गप्रशस्त गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह (जेडब्लुसी) को पहिलो बैठक यही कात्तिक १७ र १८ गते काठमाडौँमा बस्ने भएको छ । दुई देशबीच भएको समझदारीको

nepal_india

सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत

कञ्चनपुर । नेपाल–भारतको समन्वयात्मक बैठकका सहभागीहरु सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत भएका छन । भारतको उत्तर प्रदेशको नौजलिया बोदिपुरमा रहेको भारतीय सीमा सुरक्षा बलको क्याम्पमा स्थानीयस्तरको सीमा क्षेत्रका जनप्रतिनिधि र सुरक्षा निकायको बैठकमा सहभागीहरू सीमा सुरक्षा, चोरी तस्करी, मानव बेचबिखन, सीमापारबाट

विश्व बैंकका कार्यकारी निर्देशकसँग अर्थमन्त्री-अर्थतन्त्रमा ऐतिहासिक फड्को मारिँदैछ

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली अर्थतन्त्रले पछिल्लो केहि समयमै ऐतिहासिक फड्को मारिरहेको बताएका छन् । वित्तिय संघीयताको कार्यान्वयन र लगानी प्रवद्र्धनमा नेपालले गरेका प्रयासहरुबारे बुझ्न आएको विश्व बैंकको उच्चस्तरिय प्रतिनिधी मण्डल सामु अर्थमन्त्री डा. खवितडाले आर्थिक परिसूचकहरुमा आमुल सुधार भैरहेको र

18th naam-sammelan

१८औँ नाम सम्मेलन आजबाट शुरु, के होला त नेपालको भूमिका ?

अजरबैजान । असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलन आजबाट यहाँ शुरु भएको छ । बाकु सम्मेलन केन्द्रमा स्थानीय समयअनुसार बिहानको १० बजे सम्मेलनको औपचारिक उद्घाटन भएको हो । सम्मेलनमा नामका १२० सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुख, परराष्ट्रमन्त्री,

नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच सम्झौता

काठमाडौं । नेपालको नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच रणनीतिक साझेदारी तथा प्राज्ञिक सहयोग आदान–प्रदान सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नर्भिक इन्स्टीच्युट अफ नर्सिङ एजुकेशनकातर्फबाट कार्यकारी निर्देशक पारस शाक्य र माहिडोल विश्वविद्यालयकातर्फबाट प्रेसिडण्ट वाञ्चोङ्ग माहासायारिया ले हस्ताक्षर

नेपाल–चीन ऊर्जा संयन्त्र

नेपाल र चीनबीच अनुभव आदानप्रदान

काठमाडौं । सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ताको अधिकार सुनिश्चित गराउने सन्दर्भमा छिमेकी मुलुक चीनले गर्दै आएको अभ्यासका बारेमा जानकारी लिएको छ । समितिको आज बसेको बैठकमा चीनको राज्य प्रशासन तथा बजार अनुगमन निकायको प्रतिनिधिमण्डलसँग बजार अनुगमनका

Mantri_Basnet

हिमचितुवा संरक्षण नेपालको उच्च प्राथमिकतामा: मन्त्री बस्नेत

नयाँदिल्ली । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले हिम चितुवा संरक्षणलाई नेपालले उच्च प्राथमिकता दिएको बताएका छन् । तर हिमचितुवा संरक्षणका लागि बासस्थान र आहारको अभाव तथा मानव-वन्यजन्तु द्वन्द्व सबैभन्दा चुनौतीका रुपमा देखापरेको उनले बताए । भारतको नयाँदिल्लीमा जारी ‘ग्लोबल स्नो लियोपार्ड एण्ड इकोसिस्टम

नेपाल-चीन सम्बन्ध रेल र सडकमा मात्रै सिमित गर्नुहुन्नः माधव नेपाल

काठमाडौं । नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेपाल र चीनको सम्बन्धलाई रेल र सडक मार्गको विकासमा मात्रै सिमित गर्नु नहुने बताएका छन् । मदन भण्डारी अध्ययन केन्द्रले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उनले नेपाल र चीनको सम्बन्धलाई रेल र

नेपाल र अष्ट्रियाबीच जलविद्युत् क्षेत्रमा सहकार्य गर्ने सम्झौता

काठमाडौं । नेपाल र अष्ट्रिया ऊर्जा क्षेत्रमा सहकार्य गर्न सहमत भएका छन् । नेपाल र अष्ट्रियाबीच गठित ऊर्जा संयन्त्रको पहिलो सचिवस्तरीय बैठकमा दुवै देश सो सहमतिमा पुगेका हुन् । सोमबार सम्पन्न संयन्त्रको पहिलो बैठकमा नेपालकोतर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे