world_trade

विश्वको आर्थिक वृद्धिदर माइनस ३ प्रतिशत, नेपालको २.५ प्रतिशतमा सीमित हुने अनुमान

काठमाडौं । गत माघमा ६ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर २.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । सरकारले चालू आर्थिक वर्षमा साढे ८ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने लक्ष्य राखेको छ ।

decline

कोरोनाको असर लम्बिए आर्थिक वृद्धिदर खस्किने

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रमा देखापरेको असरले नेपालको आर्थिक वृद्धिदर पनि थप खस्कने देखिएको छ। कोरोना भाइरस अहिलेसम्म ७० भन्दा बढी मुलुकमा फैलिएको छ। अर्थतन्त्रबारे अध्ययन–अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय निकायहरुले कोरोना भाइरसका कारण यो वर्ष विश्व अर्थतन्त्रमा करिब

helicopter-crash -taplejung

पाइलटको कमजोरीका कारण गत बर्ष ताप्लेजुङमा हेलिकप्टर दुर्घटनाः छानविन आयोग

काठमाडौं । तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जाने गरी ताप्लेजुङको पाथीभारा नजिक भएको हेलिकप्टर दुर्घटनामा पाइलटको कमजोरी रहेको छानविन आयोगले निष्कर्ष निकालेको छ । एक वर्षअघि ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाको मुख्य कारक पाइलट रहेको भन्दै पूर्वसचिव यज्ञ गौतमको

अर्थविद्हरुको प्रश्न-अर्थ मन्त्रालय, योजना आयोग र राष्ट्र बैँकको तथ्याङ्क किन मिलेन ?

काठमाडौँ । प्रतिनिधिसभा अर्थ समितिलाई मुलुकको समग्र अर्थतन्त्रको अवस्थाबारे स्वेतपत्र जारी गर्न अर्थविद्ले सुझाव दिएका छन् । राजश्व परिचालन, बजेट कार्यान्वयन, पूँजीगत खर्चको प्रवृत्ति, समस्या र सुझाव, समष्टिगत, अर्थतन्त्रका परिसूचक र तिनीहरुको प्रवृत्तिलगायतका विषयमा समितिले आयोजना गरेको छलफलमा उनीहरुले अर्थ मन्त्रालय, राष्ट्रिय योजना

पुनःनिर्माणले अर्थतन्त्रमा पारेको प्रभावः यस्तो आयो प्रारम्भिक प्रतिवेदन

काठमाडौँ । भूकम्पपछिको पुनःनिर्माणले अर्थतन्त्रमा पारेको प्रभावका विषयमा अध्ययन शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले प्रभावका विषयमा अध्ययन शुरु गरेको दुई सातापछि प्रारम्भिक प्रतिवेदन बुधबार सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७१÷७२ मा कूल गार्हस्थ उत्पादनको

world_bank_yubraj_khatiwada

विश्व बैंकको तथ्यांक संकलन विधिप्रति अर्थमन्त्रीको आशंका, तथ्यांक ऐन ल्याउने तयारी

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले विश्व बैंकको तथ्यांक संकलन विधिप्रति आशंक व्यक्त गरेका छन् । विश्व बैंकले तयार पारेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्ने क्रममा बिहीबार उनले सरकार र विश्व बैंक जस्ता निकायको तथ्यांकमा अन्तर देखिने गरेको औंल्याउँदै तथ्यांक संकलन विधिमै समस्या रहेको

Arthamantri

अट्ठाइस वर्षमा प्रतिव्यक्ति आय १३० प्रतिशतले वृद्धि

काठमाडौं । शिक्षा, स्वास्थ्य एवम् रोजगारीका क्षेत्रमा भएको सकारात्मक प्रयासले पछिल्ला २८ वर्षमा नेपालको प्रतिव्यक्ति कूल राष्ट्रिय आय १३० दशमलब पाँच प्रतिशतले वृद्धि भएको पाइएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडिपी)ले आज सार्वजनिक गरेको मानव विकास प्रतिवेदनअनुसार नेपालीको प्रतिव्यक्ति वार्षिक आयमा

नुवाकोटमा नौ हजार औद्योगिक प्रतिष्ठान सार्वजनिक

नुवाकोट । राष्ट्रिय लेखा पद्धतिलाई सुदृढ गर्दै समग्र अर्थतन्त्रको अवस्था आँकलन गर्ने उद्देश्यले सरकारले पहिलो पटक सञ्चालन गरेको आर्थिक गणनाअनुसार नुवाकोटमा करीब नौ हजार व्यावसायिक प्रतिष्ठान (आर्थिक एकाइ) रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । तथ्याङ्क कार्यालय नुवाकोटका अनुसार आर्थिक गणनाको प्रारम्भिक नतिजाको दोस्रो

banijya-dutt-xetriya-sammelan

वाणिज्यदूतहरुको क्षेत्रीय सम्मेलन शुरु, लगानी र आर्थिक कूटनीति विस्तारमा जोड

काठमाडौं । आर्थिक कूटनीतिको माध्यमबाट मुलुकको समृद्धिमा टेवा पुर्याउने उद्देश्यले अवैतनिक वाणिज्यदूतहरुको क्षेत्रीय सम्मेलन राजधानीमा प्रारम्भ भएको छ । अवैतनिक वाणिज्यदूतहरूको संस्था (एचसिसीएन) र वाणिज्यदूतको विश्व महासङ्घले आयोजना गरेको सम्मेलनमा आर्थिक कूटनीतिको विस्तार, व्यापार, पर्यटन, संस्कृति तथा सामाजिक क्रियाकलापको माध्यमबाट समृद्धिमा साझेदारी गर्ने

Supreme_Court

निजगढ विमानस्थलको ‘ईआईए’सहितका कागजात पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) सहितका कागजात अदालतमा पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय ईश्वरीप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजालासले आज इआइएसहित सो सम्बन्धमा भएका कागजात पेश गर्न आदेश जारी गरेको

yubaraj-khatiwoda

डुइङ विजिनेसमा सुधार हाम्रो कडा मेहनतको प्रतिफल होः खतिवडा

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले ‘डुइङ विजिनेस–२०२०’ मा नेपालको स्थानमा सुधार आउनुमा नेपाली सरोकारवाला सहकर्मीको कडा मेहनतको प्रतिफल भएको बताएका छन् । अर्थमन्त्रालय र विश्व बैंक समूहको संयुक्त आयोजनामा नेपाल डुइङ विजिनेस सूचकाङ्कमा सुधार सम्बन्धमा यहाँ आयोजित सम्मेलनमा मन्त्री खतिवडाले सङ्घीयता खर्चिलो व्यवस्था

‘डुइङ विजनेश इन्डेक्स’मा नेपाल १६ स्थान माथि उक्लियो

काठमाडौं । व्यवसायिक वातावरण सुधारमा नेपालले एक वर्षमै राम्रो प्रगति गरेको छ। विश्व बैंकले प्रकाशित गर्ने डुइङ विजेशन इन्डेक्समा नेपाल गत वर्ष भन्दा १६ स्थान माथि उक्लिएको छ। गत वर्ष एक सय १० स्थानमा रहेको नेपाल यो वर्ष ९४ स्थानमा उक्लेको छ। नेकपा