कोरोना सङ्क्रमितका कारण रोकियो जोरपाटी-सुन्दरीजल सडक बिस्तार

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका-४ मा कोरोना सङ्क्रमित भेटिएपछि जोरपाटी-सुन्दरीजल सडक विस्तारको काम रोकिएको छ । बन्दाबन्दीको एक महिनापछि सुरक्षा विधि अपनाएर पुनः शुरु भएको सडक निर्माण अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हलुका सवारी चालक पदमा कार्यरत ५८ वर्षीय स्थानीयवासीमा कोरोना पुष्टि भएपछि नगरपालिकाको

निजी क्षेत्रलाई सरकारको राहत प्याकेजः कर सहुलियत, शुल्क मिनाहादेखि सहज ऋणसम्म

काठमाडौं । अर्थमन्त्रालयले कोरोना महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्ने योजनासहित यतिबेला आगामी आर्थिक वर्षको बजेत बनाईरहेको छ । जेठ १५ गते संसदमा प्रस्तुत हुने बजेट वक्तव्यमा कोरोना प्रभावित अर्थतन्त्रलाई उकास्न सरकारले के के राहत प्याकेज ल्याउँदैछ भन्ने छनक भने प्रधानमन्त्री केपी ओलीले दिएका छन्

KP-Oli

‘लडेको ठाउँबाट धुलो टक्टक्याउँदै उठ्ने र अघि बढ्ने नेपाली चरित्र छ’ (प्रमको सम्बोधनको पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसलाई पराजित गर्न नेपाल र नेपाली सफल हुने दावी गरेका छन् । राष्ट्रका नाममा सोमबार सम्बोधन गर्दै उनले लडेको ठाउँबाट धुलो टक्टक्याउँदै उठ्ने र अघि बढ्ने नेपालीको चरित्र छ भन्दै कोरोनालाई पराजित गर्न सफल हुने विश्वास व्यक्त

kp_oli

कोरोना नियन्त्रणमा सरकार सफल भएको प्रधानमन्त्रीको दावी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण गर्न सरकारले लिएका कदमहरु सफल भएको दावी गरेका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै सोमबार ओलीले भने, ‘यस महामारीलाई नियन्त्रण गर्न प्रारम्भिक दिनका तयारीमा केही अलमलजस्तो देखिएता पनि हालसम्म आइपुग्दा हामीले लिएका कदमहरु

fake-note

रोजगारदाता र कामदारलाई सरकारको बम्पर उपहार, सामाजिक सुरक्षा कोषको रकम तिरिदिने

काठमाडौं । सरकारले लकडाउन अवधी भरको समाजिक सुरक्षा कोषको रकम आफैं तिरिदिने भएको छ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै सामाजिक सुरक्षा कोषको योगदान रकम सरकारले नै तिरिदिने घोषणा गरेका हुन् । यस अघि पनि सरकारले चैत महिनाको सामाजिक सुरक्षा कोषको

Lock-Down

लकडाउन खुकुलो पार्ने निर्णय, आर्थिक पुनरुत्थानका लागि प्याकेज तयार

काठमाडौं । सरकारले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै थप उद्योग धन्दा सञ्चालनको व्यवस्था मिलाउनका लागि लकडाउनलाई थप खुकुलो बनाउने बताएका हुन् । उनले आयात निर्यातलाई थप सहज बनाउने, उद्योग धन्दा सञ्चालनको उपयुक्त वातावरण बनाउने

corona_economy_finance

‘लकडाउन’ लम्बिँदै गए आर्थिक वृद्धिदर ऋणात्मक, अर्थमन्त्रीको बोली एकातिर व्यवहार अर्कोतिर

काठमाडौँ । कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउन लम्बिँदै गए आर्थिक वृद्धिदर ऋणात्मक हुने जोखिम बढेको छ । केन्द्रीय तथ्यांक विभागले गत वैशाख १७ मा कोभिड–१९ को असरले २.२७ प्रतिशतको न्यून आर्थिक वृद्धि अनुमान गरेको थियो । अर्थतन्त्रलाई त्राण दिन सरकारले विभिन्न

सडक निर्माणमा खटिएका एक मजदुरको हावाहुरीका कारण निधन

काठमाडौं । चितवनमा सडक निर्माणका खटिएका एक मजदुरको हावाहुरीका कारण निधन भएको छ । चितवनको आँपटार देवघाट सडक खण्डमा निर्माण कार्यमा संलग्न एक जना मजदुरको हावाहुरीका कारण मृत्यु भएको विभागका महानिर्देशक केशव शर्माले बताएका छन् । शर्माका अनुसार चितवन क्षेत्रमा आइतबार ५ः ३०

अब किसानको आफ्नै राष्ट्रिय बजार, मन्त्री भुसालले थाले अभियान

काठमाडौँ । देशभर किसानको आफ्नै राष्ट्रिय बजार निर्माण गरिने भएको छ । सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीहरुसँग कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले आइतबार भर्चुएल बैठक गरी आगामी आर्थिक वर्षबाटै किसानको राष्ट्रिय बजार निर्माणको काम शुरु गर्ने बताएका हुन्

runway-gautam-buddha-airport

गौतमबुद्ध र पोखरा विमास्थलको कामः लकडाउनमा एक दिन पनि रोकिएन

काठमाडौँ । राष्ट्रिय गौरवका २२ आयोजनामध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्ने आयोजनाको चालू आर्थिक वर्षको शुरुका नौ महिनाको प्रगति निकै अगाडि रहेको पाइएको छ । राष्ट्रिय योजना आयोगको अनुसन्धान तथा मूल्याङ्कन महाशाखाले तयार पारेको प्रतिवेदनअनुसार चालू आवको साउनदेखि चैत मसान्तसम्मको नौ

binod_chaudhary_sher_bdr

अर्थतन्त्रमा कोरोनाको असर न्यून गर्नेबारे सुझाव दिन काँग्रेसले बनाएको समितिले प्रतिवेदन बुझायो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल काँग्रेसले कोरोना भाइरस (कोभिड १९)बाट लगानी, पूर्वाधार र रोजगारमा परेको र पर्नपाने असर न्यून गर्न तत्कालिन र आगामी आर्थिक बर्षभित्र चालिनुपर्ने कदमहरुबारे सुझाव दिन विनोद चौधरीको संयोजकत्वमा गठित विशेष समितिले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ ।

mathillo-tamakoshi-pen-stok

माथिल्लो तामाकोशीः सकिनै लाग्यो ठाडो सुरुङको काम

काठमाडौँ । सरकारले कोरोनाको महामारी रोक्न लकडाउन गरेको आज ठ्याक्कै ६२ दिन भयो । मुलुकको सम्पूर्ण आर्थिक क्रियाकलाप प्राय ठप्प छ । नागरिक घरभित्रै छन् । पेशा व्यवसायमा समेत कोरोनाले कहर निम्त्याइदिएको छ । देशभित्र पनि कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ