gokarna_bista

सहकारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन मन्त्री विष्टको आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सहकारी क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह गरेका छन् । मन्त्रालयले आज आयोजना गरेको ‘सामाजिक सुरक्षा कोष कार्यान्वयन’ विषयक अभिमुखीकरण कार्यक्रममा उनले सबै कर्मचारीलाई सुरक्षित गराउन ल्याइएको कोषमा सबै सहकारीलाई आबद्ध हुन

visit_nepal_2020

देशभरका सबै सार्वजनिक यातायातका साधनमा ‘भ्रमण वर्ष २०२०’ को लोगो टाँसिने

काठमाडौं । देशभरका सार्वजनिक यातयातका साधानमा नेपाल भ्रमण वर्ष, २०२० अभियानको लोगो राखिने भएको छ । भ्रमण वर्षलाई प्रभावकारीरुपमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच भएको समझदारीअनुरुप सो अभियानको बिहीबार शुभारम्भ गरिएको हो

यसकारण चाहिन्छ निजगढमा अन्तराष्ट्रिय विमानस्थल- योगेश भट्टराई

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले पिक आवरमा प्रति घण्टा २२।२३ सय जना यात्रुलाई सेवा दिईरहेको छ । सामान्यतयः प्रति घण्टा १२।१३ सय जना यात्रुलाई मात्रै सेवा दिन सक्ने क्षमता हो त्यसको । त्यसकारण पनि कर्मचारीहरुले कहिले काँही झर्कीफर्की गर्छन् । त्यसलाई मानवियतासँग जोडेर

fncci_gokarna_bista

सामाजिक सुरक्षा कोषमा उद्योग वाणिज्य महासङ्घमातहतका प्रतिष्ठानहरु आवद्ध गराउने प्रतिबद्धता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले सरकार, रोजगारदाता तथा श्रमिकको त्रिपक्षीय सहमतिका आधारमा कार्यान्वयनमा ल्याइएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सक्रियतापूर्वक सहभागी हुने पुनः प्रतिबद्धता जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग बिहीबार भएको छलफलमा महासङ्घका पदाधिकारीले त्रिपक्षीय सहमतिका आधारमा

निजामती कर्मचारीको अवकासको उमेरहद ६० वर्ष पुर्याउने संसदीय समितिको निर्णय

काठमाडौं । निजामती कर्मचारीको उमेरहद ६० वर्ष पुर्याइने भएको छ । संसदको राज्य व्यवस्था समितिले सम्बन्धित पक्षसँग छलफलपछि उमेरहद बढाउने गरी कानुन निर्माण गर्ने निर्णय गरेको हो । कानुनमै परिमार्जन गरी निजामती तर्फका कर्मचारीको उमेरहद ५८ बाट बढाएर ६० पुर्याउने निश्चित भएपछि यसको

Loan-nepal

युवालाई सहुलियत व्याजदरमा ऋण दिने कार्यविधि संशोधनका लागि मन्त्रिपरिषदमा

काठमाडौँ। सहुलियतपूर्ण कर्जाको कार्यविधि संशोधनका लागि मन्त्रिपरिषद्मा पुगेको छ । सरकारले गतवर्ष सहुलियत कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ जारी गरेको थियो । युवा स्वरोजगार बढाउने उद्देश्यसहित सरकारले गतवर्ष कार्यान्वयनमा ल्याएको उक्त कार्यविधि प्रभावकारी बन्न नसकेपछि संशोधनमा पुगेको हो । कार्यविधिबाट सहजरूपमा

Pick and drop

काठमाडौं महानगरपालिकाको ‘पिक एण्ड ड्रप’ कार्यक्रमको प्रभावकारिता न्यून

काठमाडौं । महानगरपालिकाले टुँडिखेल आसपास क्षेत्रमा शुरु गरेको सार्वजनिक सवारी साधनले यात्रु कुरेर बस्न नपाउने ‘पिक एण्ड ड्रप’ कार्यक्रमको प्रभावकारिता न्यून देखिएको छ । काठमाडौं महानगरपालिकाले गत पुस १ गतेदेखि टुँडिखेल आसपास, भद्रकाली, रत्नपार्क, शहीदगेट, आरएनएसी र जमलमा शुरु गरेको उक्त कार्यक्रमको प्रभावकारिता

pani-jahaj

यही महिनादेखि नारायणीमा मिनी पानीजहाजको ‘टेष्ट ड्राइभ’

चितवन । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसीप (मिनी पानीजहाज)को परीक्षणयात्रा (टेष्ट ड्राइभ) यही महिनामा गरिने भएको छ । नोभेम्बरभित्र व्यावसायिकरूपमा सञ्चालन गर्ने तयारी गरिएको छ । भरतपुर महानगरपालिका–१६ को ज्ञानेश्वर सामुदायिक वनसँगै नारायणी

moic

विद्युतीय प्रणालीसम्बन्धी मापदण्ड लागू गर्न निर्देशन दिइने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्माण तथा खरिदका लागि विद्युतीय प्रणालीसम्बन्धी उपकरण तथा सफ्टवेयरको मापदण्ड बनाई लागू गराउन सूचना प्रविधि विभागलाई निर्देशन दिने भएको छ । उक्त मन्त्रालयको सूचना प्रविधि आकस्मिक सहायता समूह सञ्चालन तथा व्यवस्थापन निर्देशक समितिले सरकारी एकीकृत तथ्याङ्क

padma-aryal

गुठी विधेयक फेरि अघि बढाउँछौंः मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुठियारको भावनालाई सम्बोधन गर्ने गरी गुठीका जग्गा जमीन संरक्षण गर्न चाँडै गुठी विधेयक पुनः ल्याइने बताएकी छन् । गुठी संस्थानको ५६औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले परिवर्तित समयअनुसार गुठीसम्बन्धी कानुन निर्माण गर्ने

upanirwachan

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनको तयारीका लागि चार जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन आयोगका अनुसार कास्की, भक्तपुर, बाग्लुङ र दाङमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय आज स्थापना

old-man

सरकारसँग वृद्धवृद्धाको गुनासो: यातायात तथा अस्पतालमा हामिलाई छुट खोई ?

काठमाडौं । सरकारले वृद्धवृद्धाका लागि नयाँ–नयाँ नीति ल्याए पनि उनीहरु भने अझै पनि सन्तुष्ट हुनसकेका छैनन् । देशभरका वृद्धवृद्धाको हकहितका लागि काम गर्दै आएको अग्रज सेवा नेपालले विगत आठ वर्षदेखि सङ्घर्ष गर्दै आए पनि सार्वजनिक यातायातमा छुट, अस्पतालमा छुटलगायतका माग पूरा हुननसकेको अग्रज