Ncell_Main

एनसेलले ४ अर्ब ६० करोड बुझायो, ‘बाँकी रकम लकडाउन खुलेको १५ दिनभित्र बुझाउनू’

काठमाडौं । ठूला करदाता कार्यालयमा आज एनसेलले चार अर्ब ६० करोड रुपैयाँ कर बुझाएको छ । सर्वोच्च अदालतले गरेको फैसला अनुसार एनसेलले सरकारलाई २२ अर्ब ४५ करोड बुझाउनु पर्ने देखिएको ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारीले बताए । ‘फैसलापछि एनसेलले जम्मा

६० लाख भन्दा महंगा गाडी र मदिरा आयात रोकियो

काठमाडौं । सरकारले ६० लाख भन्दा बढी मूल्यका सवारी साधन आयातमा रोक लगाएको छ । आइतबार बसेको मन्त्रीपरिषद बैठकले ५० हजार डलर(६० लाख) भन्दा बढी मूल्यका सवारी साधन आयातमा रोक लगाएको सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताए

व्यावसायिक करमा पचास प्रतिशत छुट दिने निर्णय

तनहुँ । कोभिड–१९ को जोखिमको असर व्यवसायमा असर परेपछि तनहुँको बन्दीपुर गाउँपालिकाले व्यावसायिक करमा पचास प्रतिशत छुट दिने निर्णय गरेको छ । व्यापार व्यवसाय ठप्प भएपछि गाउँपालिकाले चालु आर्थिक वर्ष ०७६÷७७ का लागि सो छुट दिने निर्णय गरेको हो । गाउँपालिकाले गरेको सो

tax_terrorism

कर तिर्न पनि सास्ती, त्यसमाथि कर्मचारीको रुखो व्यवहार

धनगढी । सुदूरपश्चिमस्थित पाँच जिल्लाका करदाता अहिले पनि कर तिर्न धनगढी आउनुपर्ने बाध्यता छ । कैलाली, डोटी, अछाम, बाजुरा र बझाङ जिल्लाका करदाता कर तिर्न धनगढी आउनुपर्ने बाध्यता अझै हट्न सकेको छैन । धेरै टाढादेखि आए पनि करदाताले सजिलो तरिकाले कर तिर्ने सुविधा

rajaswo

एक सय ३० व्यावसायिक फार्मलाई सात दिनभित्र उपस्थित हुन विभागको आग्रह

काठमाडौँ । नक्कली मूल्य अभिवृद्धि कर बिल बनाई अनधिकृत तवरले कारोवार गरेको पाइएपछि राजश्व अनुसन्धान विभागले १३० व्यावसायिक फार्म तथा कम्पनीलाई सात दिनभित्र उपस्थित हुन आग्रह गरेको छ । विभागले आज सूचनामार्फत त्यस्ता व्यवसायीलाई उपस्थित हुन आग्रह गरेको हो । विभागले नक्कली भ्याट

नेपाल पर्वतारोहण सङ्घले २४ हिमाली चुचुरा ‘पिक’ आरोहण अनुमतिबाट उठायो १२ करोड रोयल्टी

काठमाडौँ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले आर्थिक वर्ष २०७६/७६ मा २४ हिमाली चुचुरा ‘पिक’ आरोहण अनुमतिबाट रु १२ करोड ५१ लाख ८० हजार रोयल्टी उठाएको छ । नेपाल सरकारले अनुमति दिएका पाँच हजार ८०० देखि छ हजार ५०० मिटरसम्म उचाइ भएका २७

petrol

पेट्रोलियम पद्धार्थमा पूर्वाधार विकास कर बढाउँदा बजार मूल्य बढ्दैनः अर्थमन्त्रालय

काठमाडौँ । अर्थमन्त्रालयले सरकारले हवाई इन्धन, पेट्रोल र डिजलमा लिंदै आएको पूर्वाधार विकास कर बढाएपनि आयल निगमको स्वचालित मूल्य प्रणालीबाट कायम हुने मूल्यमा कुनै नसर्ने स्पष्ट पारेको छ । मन्त्रायलका सहसचिव तथा प्रवक्ता उत्तरकुमार खत्रीले शुक्रबार विज्ञप्ति प्रकाशित गरे उक्त कुरा स्पष्ट पारेका

tax-for-budhigandaki

बुढीगण्डकी बनाउन भन्दै पेट्रोलमा उठाइएको पाँच रुपियाँ सदुपयोग नगरी फेरि अर्को पाँच रुपियाँ कर

काठमाडौं । सरकारले पेट्रोलमा ८६ प्रतिशत कर उठाइरहेको छ । १२ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र हवाई इन्धन बिक्रीमा लिँदै आएको पूर्वाधार कर प्रतिलिटर १० रुपियाँ पुर्याएपछि पेट्रोलमा सरकारले लिने कर मात्रै प्रतिलिटर ४४ रुपियाँ ४८ पैसा पुगेको छ । यो पेट्रोलको

yubraj_khatiwada

विदेशी पुस्तक भित्राएर ३०–४० प्रतिशत नाफा खाँदा १० प्रतिशत कर तिर्न नसक्ने ? : अर्थमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका युवराज खतिवडाले नाफाका लागि पुस्तक आयात गर्नेहरुलाई कर लगाउनु जायज भएको बताएका छन् । पुस्तक आयात गर्दै आएकाहरु व्यापारीहरु करको विरोधमा छन् । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा खतिवडाले

विदेशी पुस्तक आयात गर्दा अंकित मुल्यको १० प्रतिशत कर तत्काल हट्दैनः अर्थमन्त्री

काठमाडौँ । सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा. युवराज खतिवडाले पुस्तक आयातमा लागेको कर तत्काल नहट्ने बताएका छन् । गत सोमबार मन्त्री परिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित नियमित पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् । सरकारले विदेशी पुस्तक आयात गर्दा

Corporate Nepal

कर धेरै हुँदा नेपालमा गाडि बनाउने कारखाना खोल्ने योजना रोकियो

जयपुर (राजस्थान) । दुईपाङ्ग्रे सवारी निर्माणमा अग्रणी भारतीय कम्पनी हिरो मोटोकर्पले छिमेकी मुलुक नेपालमा प्लान्ट स्थापना गर्न आफूहरू तयार रहे पनि स्थानीय करकै कारण योजना अघि बढ्न नसकेको जनाएको छ । नेपाल आपूmहरूका लागि निकै महत्वपूर्ण र पुरानो बजार भए पनि नेपालीका लागि

क्यासिनो सञ्चालकले तिरेनन् ७० करोड बक्यौता, तीन महिनाभित्र नतिरे कारवाहीको चेतावनी

काठमाडौँ । मुलुकका विभिन्न स्थानमा सञ्चालित क्यासिनोले लामो समयदेखिको करोडौँ बक्यौता तिर्न अटेर गरेपछि सरकारले बक्यौता तथा रोयल्टी असुलका लागि कदम चाल्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मन्त्रालयमा क्यासिनो अवस्थाबारे व्यवसायीसँग छलफल गर्दै क्यासिनो सञ्चालनबापत राज्यलाई बुझाउनुपर्ने बक्यौता