पिटर इंग्ल्यान्ड उपत्यकाबाहिर जाँदै, बिहीबारदेखि भरतपुरमा आउटलेट

काठमाडौं । फर्मल र क्याजुअल मेन्सवेयर (पुरुषले लगाउने रेडिमेड कपडा) का लागि विश्वविख्यात ब्रान्ड पिटर इंग्ल्यान्डले उपत्यकाबाहिर पनि आउटलेट विस्तार गर्ने भएको छ । करिब १४ वर्षअघि नेपाल प्रवेश गरेको कम्पनीले चितवनको भरतपुरस्थित सिजी ल्यान्डमार्कमा आउटलेट विस्तार गर्ने योजना बनाएको हो । मंसिर

नेपाली उत्पादनलाई प्रोत्साहन गर्न तिब्बत सरकारका अध्यक्षसँग मुख्यमन्त्री पौडेलको आग्रह

काठमाडौँ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल र चीनबीच रहेको ब्यापार घाटा न्युनीकरणका लागि यहाँ उत्पादित बस्तुलाई तिब्बतमा प्रोत्साहन गर्न आग्रह गरेका छन् । मुख्यमन्त्री पौडेल र चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारको अध्यक्ष छिटालाबीच बिहीबार काठमाडौंमा भएको शिष्टचार भेटवार्ताका क्रममा

राज ब्रुअरीले बजारमा ल्यायो फोस्टर्स लागर बियर, ५० भन्दा बढी देशमा बिक्री

काठमाडौँ । राज ब्रुअरी प्रालिले नेपालमा औपचारिक रुपमा फोस्टर्स लागर बियरको बिक्री शुभारम्भ गरेको छ । फोस्टर्स हरेक मौसममा पिउन सकिने अष्ट्रेलियाको बियर संस्कृतिद्वारा प्रेरित छ । ब्रुअरीमा १४० वर्षभन्दा बढीको विज्ञताका साथ वार्षिक रुपमा ०.५ बिलियन लिटरभन्दा धेरै बियर बिक्रीसँगै विश्वव्यापी रुपमा

हेरचार र ब्लुबर्ड मार्टबीच सम्झौता, एकअर्काका ग्राहकलाई विशेष छुट दिने

काठमाडौँ । हेरचार डट कम प्रालि र ब्लुबर्ड मार्ट दरबारमार्गबीच एक अर्काका ग्राहकलार्इ बिशेष छुट दिने सम्झौता भएको छ । बुधबार ब्लुबर्डका तर्फबाट निर्देशक प्रेम पोख्रेल तथा हेरचारका तर्फबाट प्रबन्धक उत्सब भट्टराईले हस्ताक्षर गरेका हुन् । ब्लुबर्ड मार्ट दरबारमार्गले हेरचारका ग्राहकलाई त्यहाँ समान

hastakala-samagri

नेपाली हस्तकला: बार्षिक २० अर्बको कारोबार, ८० भन्दा बढी मुलुकमा निर्यात, ११ लाखलाई रोजगारी

काठमाडौँ । नेपाली हस्तकलाका सामाग्री वार्षिक रुपमा २० अर्ब बराबरको खरिद बिक्री भइरहेको छ । नेपाल हस्तकला महासङ्घका अनुसार आन्तरिक बजारमा करीब रु १० अर्ब बराबरको खरीद बिक्री भइरहेको छ भने रु १० अर्बभन्दा माथिको सामान तेस्रो मुलुकसहित विश्वका ८० भन्दाबढी मुलुकमा निर्यात

पानी जहाज, बल्क कार्गाे र इसिटिएस दिन भारत सहमत, यस्तो भयो ऐतिहासिक समझदारी

काठमाडौं । नेपाललाई भारतीय जलमार्गमा राष्ट्रिय ध्वजा बाहक पानी जहाज सञ्चालन गर्ने बाटो औपचारिक रुपमा खुला भएको छ ।  नेपाल र भारतीयबीच पारवहन सन्धि संसोधन गर्न बसेको प्राबिधिक समितिको बैठकले भारतको आन्तरिक जलमार्गमा नेपाली पानी जहाज सञ्चालन गर्ने सुविधा सहितको व्यवस्था सन्धिमा समावेश

Nepali-jutta-ghar

भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार मेला’, २० हजारले गरे भ्रमण

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जुत्ता चप्पल मेला २०७६ आयोजना भईरहेको छ । नेपाली जुत्ताघरको आयोजनामा उक्त मेला मंसिरको ६ गतेबाट संचालन भएको हो । यो मेला १० दिनसम्म अर्थात् १६ गतेसम्म चल्लेछ । मेलामा नेपालका चर्चित ब्राण्डहरु बिएफ डियर हिल सुज, रन सुज,

गभर्नर र परिसंघ टोलीबीच भेटवार्ताः उधारो असुली सम्बन्धी कानूनको माग

काठमाडौँ । नेपाल उद्योग परिसंघको टोलीले नेपाल राष्ट्र बैँकका गभर्नरलाई भेटी निजी क्षेत्रका समस्या र समाधानका विषयमा छलफल गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको टोलीले गभर्नरलाई उद्योग-व्यापारलाई लाग्दै आएको व्याजदर नघटेको र उद्योगहरुको उधारो असुलिमा असहज स्थिति सृजना भएको कुरा

lp_gas

ग्यासको कृत्रिम अभाव गर्ने व्यवसायीको इजाजत खारेज हुँदै, निगम नियमित अनुगमनमा

काठमाडौँ । के तपाइँले बजारमा खाना पकाउने ग्यास सम्बन्धित डिपोबाट सहजै प्राप्त गर्न सक्नुभएको छैन ? कुन कम्पनीको ग्यास कुन डिपोबाट उपलब्ध हुन नसकेको हो ? त्यसका बारेमा अब नेपाल आयल निगमलाई जानकारी गराउनुहोस्, निगमले डिपो र कम्पनी दुवैलाई कानूनी कारवाही गरी इजाजतसमेत

चेम्बर अफ कमर्स नवलपुरको प्रथम साधारण सभा सम्पन्न

काठमाडौँ । चेम्बर अफ कमर्स नवलपुरको प्रथम साधारण सभा तथा पदस्थापन समारोह सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकको समग्र विकासमा नेपाल चेम्बरले विगत ७० वर्षदेखि खेल्दै आएको भूमिकाको चर्चा गरे । मुलुक अब संघीयतामा गएसँगै

मंसिर ९ गतेदेखि ‘चाइनाज टिबेट-नेपाल इकोनोमिक एण्ड ट्रेड फेयर’ हुँदै

काठमाडौँ । मंसिर ९ गतेदेखि १२ गतेसम्म काठमाडौँमा ‘चाइनाज टिबेट–नेपाल इकोनोमिक एण्ड ट्रेड फेयर’ हुने भएको छ । ट्रेड डेभलपमेन्ट ब्यूरो अफ मिनिष्ट्री अफ कमर्श अफ पीआर तथा चीनको स्वशासित क्षेत्र तिब्वतको ल्हासा स्थित टिवेट बोर्डर ट्रेड चेम्बरको आयोजना तथा नेपाल–चीन उद्योग वाणिज्य

trade_three_month

वैदेशिक व्यापारमा सकारात्मक संकेत, निर्यात १४ प्रतिशतले बढ्दा आयात १० प्रतिशतले गिरावट

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो तीन महिनामा वैदेशिक व्यापारमा सकारात्मक तथ्यांक देखा परेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको उक्त अवधिको विवरणअनुसार कुल वस्तु निर्यात १४ दशमलव चार प्रतिशतले बढेको छ भने आयात १० दशमलव ३ प्रतिशतले घटेको छ । रकमको हिसावले