पत्रकार वसन्त पराजुलीको कथासंग्रह ‘कुमाता’ बिमोचित, भुँडीपुराण प्रकाशनले ल्यायो बजारमा

काठमाडौँ । चितवनका पत्रकार वसन्त पराजुरीद्वारा लिखित ‘कुमाता’ कथा संग्रहको सोमवार एक कार्यक्रमकाबीच विमोचन गरिएको छ । नेपाल लघुकथा समाजका अध्यक्ष एवम् गोरखापत्र दैनिकका प्रधान सम्पादक श्रीओम श्रेष्ठ रोदन र कथाकारकी आमा गोमा पराजुलीले सो कथासंग्रहको संयुक्त विमोचन गरेका हुन् । अक्षर समूहको

नेपाल लिकर्स र गायक दीपक बज्राचार्यबीच साँगीतिक सहकार्य गर्ने सम्झौता

काठमाडौँ । नेपाल लिकर्स प्राइभेट लिमिटेड तथा गायक दीपक बज्राचार्यबीच साँगीतिक सहकार्य गर्ने सम्झौता सम्पन्न भएको छ । होटल र्याडीसनमा आज एक समारोहका बीच दुई पक्षीय सम्झौता भएको हो । विगत लामो समयदेखि गायक  बज्राचार्यसंग नेपाल लिकर्सले विभिन्न कार्यक्रममा सहकार्य गर्दै आएको थियो

khusbu

मोडल खुस्बु ओलीलाई दुई बर्ष कैदको फैसला

काठमाडौं । मोडल खुस्बु ओलीलाई जिल्ला अदालत काठमाडौंले दुई वर्ष कैदको फैसला सुनाएको छ । सापटी लिएको रकम नतिरेपछि ओलीलाई शुक्रबार अदालतले २ वर्ष कैदको फैसला सुनाएको हो । सप्तरीको राजविराज–८ का गोपाल कटुवालसंग ओलीले २ वर्षअघि जग्गा किन्न लागेको र त्यसका लागि

पत्रकार पराजुलीको ‘कुमाता’ एक हप्ताभित्रै बजारमा

चितवन । पत्रकार वसन्त पराजुलीको ‘कुमाता’ कथासङ्ग्रह प्रकाशित हुने भएको छ । सामाजिक यथार्थवादी विषयवस्तु समेटेर तयार पारिएको पराजुलीका कथासङ्ग्रहलाई भँुडीपुराण प्रकाशन प्रालिले बजारमा ल्याउन लागेको हो । अहिले पुस्तकको छपाइको काम सम्पन्न भएको प्रालिका प्रबन्ध निर्देशक केशव पराजुलीले जानकारी दिए । “हामी

priyanka-karki-aayushma-joshi

प्रियंका र आयुष्मानले गरे ‘कोर्ट म्यारिज’

काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी कानुनीरुपमा पति पत्नी भएका छन् । उनीहरुले बिहीबार जिल्ला अदालत काठमाडौंबाट कागजी विवाह (कोर्ट म्यारिज) गरेका हुन् । उनको धार्मिक विधिअनुसार शुक्रबार विवाह हुने उनको पारिवारिक स्रोतले जनाएको छ । प्रियंकाको जन्मदिनको अवसर

जगशक्ति गोल्ड टीएमटीको प्रायोजनमा साहित्यिक एवम् मनोरञ्जन साँझ सम्पन्न

काठमाडौँ । राउण्ड टेबल नेपाल(छाता संगठन) अन्तर्गत रहेको वीरगंज फ्रेन्ड्स राउण्ड टेबल ८ ले गत शनिबार साहित्यिक एवम् मनोरञ्जन पूर्ण साँझ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको प्रयोजक जगशक्ति गोल्ड टीएमटी रहेको थियो । कार्यक्रममा विश्व हिन्दु संस्कृत विद्यापीठका बालबालिकाले स्वागत गान

kalakar_singer_Prakash_katuwal

राष्ट्रिय संगीतकर्मी संघसम्वद्ध कलाकार भन्छन्– गायक कटुवाललाई नियोजितरुपमा फसाइयो

काठमाडौं । चर्चित लोकदोहारी गायक तथा राष्ट्रिय संगीतकर्मी संघका प्रथम उपाध्यक्ष प्रकाश कटुवाललाई नियोजित ढंगले फसाईएको राष्ट्रिय संगीतकर्मी संघलगायत सम्पूर्ण कलाकर्मीहरुले दाबी गरेका छन् । मंगलबार संघले पत्रकार सम्मेलन गरेर गायक कटुवाललाई नियोजित ढंगले फसाईएको भन्दै तत्काल रिहाई गर्नसमेत माग गरेको हो ।

वाइवाइ ग्लोकल टीन हिरो ईन्डिया २०२० को आवेदन आह्वान, यसरी भर्न सकिन्छ

काठमाडौँ । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाइवाइ ग्लोकल टिन हिरो इण्डिया’को दोस्रो संस्करण सञ्चालन हुने भएको छ । ग्लोकल प्रालिले सञ्चालन गर्ने यस मञ्च मार्फत किशोर किशोरीहरुमा भएको उत्साह,

शुरु भयो ‘सनराइज पप्कर्न मनिया’, फिल्म हेर्ने दर्शकलाई पप्कर्न निःशुल्क

काठमाडौँ । सनराइज बैंकले क्यूएफएक्स सिनेमासँग सहकार्य गरी ल्याएकोे ‘सनराइज पप्कर्न मनिया’ उद्घाटन कुमारी कुमारी हलमा एक भव्य कार्यक्रमका साथ गरेको छ । कुमारी हलमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र टीम क्वेस्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन

सनराइज बैंकको सहकार्य क्यूएफएक्स सिनेमासँग, ल्यायो यस्तो योजना

काठमाडौँ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आाफ्ना ग्राहकहरुको लागि सनराइज बैंकले क्यूएफएक्स सिनेमासँग सहकार्य गरी सनराइज पककर्न मनिया नामक योजना ल्याएको छ । शुक्रबारदेखि तीन महिनासम्म संचालन गरिने यस योजना अन्र्र्तगत सनराइज बैंकका ग्राहकले क्युएफएक्स सिनेकाका सम्पूर्ण सिनेमा हलहरुमा कुनैपनि चलचित्रको

ज्योति लाइफको व्यवसायिक सद्भावना दुतमा पुनः नायक राजेश हमाल आबद्ध

काठमाडौँ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो व्यवसायिक सद्भावना दुत(ब्राण्ड अम्बास्डर)को रुपमा नेपाली चलचित्रका नायकका राजेश हमाललाई पुनः २ वर्षको लागि आबद्धता सम्बन्धी सम्झौता सम्पन्न गरेको छ । कम्पनीका पदाधिकारीहरु उपस्थित उक्त कार्यक्रममा ज्योति लाईफ इन्स्योरेन्सका कार्यकारी उप-प्रमुख प्रकाशविक्रम खत्री र नायक

parasite

चार ओस्कार जित्न सफल ‘प्यारासाइट’ चलचित्रले संसारभरीबाट कमायो १९ अर्ब

काठमाडौं । दक्षिण कोरियाली चलचित्र ‘प्यारासाइट’ले अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रको सबैभन्दा ठूलो अवार्ड ओस्कार जितेर इतिहास रचेको छ। यो फिल्मले ९२ औं एकेडेमी अवार्डमा बेस्ट पिक्चरसहित चार ठूला अवार्ड जित्न सफल भएको हो । ओस्कारको इतिहासमा बेस्ट पिक्चरको अवार्ड जित्ने यो पहिलो विदेशी भाषाको