Sunrise-bank

सनराईज बैंकको १२४औं शाखा सुनसरीको इनरुवामा

काठमाडौं । सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आउने क्रममा सुनसरीस्थित इनरुवामा १२४औं शाखा संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले उक्त शाखा संचालनमा ल्याएको हो । उद्घाटन कार्यक्रममा इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहेता

Citizens-bank

सिटिजन्स बैंकका कर्मचारी र ग्राहकलाई अब स्पार्क अस्पतालमा विशेष छुट

काठमाडौं । कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पताल र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ । बिहीबार उक्त सम्झौता पत्रमा स्पार्क अस्पतालका प्रबन्ध निर्देशक हरिशरण रिजाल र बैंकका प्रमुख कार्यकारी अधिकृत पारस कुमार काफ्लेले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार सिटिजन्स बैंकका

सिद्धार्थ बैंकको आधुनिक चेक डिपोजिट मेशिन सञ्चालनमा

काठमाडौं । सिद्धार्थ बैंकले आधुनिक चेक डिपोजिट मेशिन सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकको आवश्यक्तालाई मध्यनगर गरेर उक्त सुविधा ल्याएको हो । यस प्रकारको चेक डिपोजिट मेशिन सञ्चालनमा आए पश्चात सेवाग्राहीहरूले छिटो र छरितो रुपमा आफ्नो चेक जम्मा गर्न सक्नेछन् । हाल यो

ATM

जनता बैंक र ग्लोबल आइएमई बैंकको एटीएम कार्ड एक अर्काकोमा चलाउँदा पैसा नकाटिने

काठमाडौं । जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंकबाट जारी गरिएका कार्ड एक अर्काको एटीएममा चलाउँदा शुल्क नलाग्ने भएको छ । मंसिर २ गते सम्पन्न दुबै बैंकको साधारण सभाबाट एक आपसमा मर्जर सम्बन्धि प्रस्ताव पारित भइसकेको अवस्थामा एटीएम सेवालाई निःशुल्क बनाइएको हो। मर्जर

garima-bonous

गरिमाको साधारण सभा मंसिर २७ गते, १६.१५ प्रतिशत बोनस शेयर पारित गरिने

काठमाडौँ । गरिमा विकास बैंकको तेह्रौँ साधारण सभा मंसिर २७ गते हुने भएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले होटल पोखरा ग्राण्ड, विरौटा कास्कीमा बिहान १०ः३० बजे साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको बैंकको हाल

बाणिज्य बैंकहरुमा स्रोतको चरम अभावः एक अर्ब निक्षेप बढ्दा ११ अर्ब कर्जा लगानी

काठमाडौं । कात्तिक महिनामा पनि बैंक तथा वित्तिय संस्थाहरुलाई लगानी योग्य पुँजीको चरम अभाव नै देखिएको छ । कात्तिक महिनामा बाणिज्य बैंकहरुको निक्षेप जम्मा एक अर्बले वृद्धि भएको छ । तर कर्ज लगानी भने ११ अर्बले बढाएका छन् । असोज ३० गते २९

nb_bank

एनबी बैंकले अनाथ बालबालिकाका लागि दियो ३१ वटा ब्ल्याङ्केट

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकले नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ब्ल्याङ्केट हस्तान्तरण गरेको छ । विश्व बाल दिवसको अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बुधबार ललितपुर–२३ हात्तीवन, धापाखेलस्थित उक्त समाजलाई ३१ ओटा ब्ल्याङ्केट हस्तान्तरण गरेको थियो । एनबी बैंकले उक्त अनाथालयका

nifra-bank

नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई राजश्व विभागले गर्यो सम्मान

काठमाडौँ । आन्तरिक राजश्व विभागले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडलाई सबैभन्दा बढी कर दाखिला गरेकोमा कदर स्वरुप सम्मान–पत्र प्रदान गरेको छ । आठौं राष्ट्रिय कर दिवस, २०७६ आन्तरिक राजस्व विभागमा बुधवार आयोजित कार्यक्रममा सम्मान पत्र प्रदान गरिएको हो । कार्यालयस्तरीय उत्कृष्ट करदाता सम्मान कार्यक्रममा

city_express_logo

सिटी एक्स्प्रेसको चाडपर्व लक्षित योजनाको विजेता घोषणा

काठमाडौं । सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस २०७६– न यति न उति सिधै लखपति’ उपहार योजनाको पहिलो महिनाको विजेता घोषित भएका छन् । यस अन्तर्गत बाग्लुङ्ग निवासी हाल जापानमा कार्यरत गोबिन्दबहादुर थापा विजेता घोषित भएका छन् । जापानबाट पैसा पठाई पहिलो(असोज) महिनाको एक लाख

‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’बारे एनआईसी एशियाले यसो भन्यो

काठमाडौँ । विगत २२ वर्षदेखि ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकद्धारा मंगलबार जारी गरिएको विज्ञप्तिका आधारमा “सुपर चमत्कारिक मासिक निक्षेप खाता” बिषयको प्रकाशित समाचार प्रति बैंकले बुधबार अर्को विज्ञप्ति मार्फत सत्यतथ्य प्रस्ट्याएको छ । बंैकले आफ्ना ग्राहक महानुभावहरुलाई

health_insurance_board

स्वास्थ्य बीमा कार्यक्रममा छ लाख ८६ हजार परिवारका २३ लाख ६० सदस्य आवद्ध

काठमाडौं । सरकारको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म २३ लाख ६० हजार १७२ जना आवद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डको पछिल्लो तथ्यांकअनुसार महिला १२ लाख ३६ हजार ९६७ र पुरुष ११ लाख २२ हजार ९२१ जना स्वास्थ्य बीमाबाट लाभान्वित भएका छन् । जसमा

paisa-money-note

स्याङ्जामा फेला परे एक हजार र पाँच सयका नक्कली नोट

वालिङ । स्याङ्जाको वालिङमा नेपाली पाँच सय र एक हजारका नक्कली नोट फेला परेको छ । वालिङमा भेटिएका शङ्कास्पद भएपछि थप प्रमाणीकरणका लागि नेपाल राष्ट्र बैंक पोखरामा पठाइएकोमा पोखराले नक्कली भएको प्रमाणित गरेको राष्ट्रिय सहकारी बैंक वालिङका शाखा प्रमुख सुवास आचार्यले बताए ।