syafrubeshi branch opening NIC ASIA Bank

एनआईसी एशिया बैंकको नयाँ शाखा रसुवाको स्याफ्रुबेसीमा

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा कार्यालयको आज शुक्रबार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ग्राहकको आवश्यक्तालाई ध्यानमा राखेर उत्त शाखा विस्तार गरेको हो । रसुवा जिल्ला, गोसाईंकुण्ड गाउँपालिका वडा नं. ५ स्याफ्रुबेसीस्थित स्याफ्रुबेसी शाखाको सोही गाउँपालिकाका अध्यक्ष

swarojgar laghu bitta

स्वरोजगार लघुवित्तको वार्षिक साधारण सभा मंसिर २८ गते, बुक क्लोज कहिले ?

काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको ११ औँ वार्षिक साधारण सभा मंसिर २८ गते हुने भएको छ । कम्पनी सञ्चालक समितिको विहीबार बसेको बैठकले बिहान १०ः३० बजे कायस्थ ब्यान्क्वेट, बनेपा ५ मा साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनका लागि

Global-IME

ग्लोबल आइएमई बैंकले विद्यालयलाई गर्यो सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंकले तनहूँ जिल्लाको ब्यास नगरपालिका १२, बेल्थोकस्थित कुर्लुङ्ग प्राथमिक विद्यालयलाई २ वटा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । बिहिबार आयोजित एक कार्यक्रमबीच बैंकका बजार तथा व्यवसाय प्रवद्र्धन

अब माछापुच्छ्रे बैंकका शाखाबाट अष्ट्रेलियन डलर सहटी सुविधा पाइने

काठमाडौं । माछापुच्छ्रे बैंकले अष्ट्रेलियन डलर नगद आयात गरी ग्राहकलाई बिक्री शुरु गरेको छ । हाल बजारमा रहेको अष्ट्रेलियन डलरको अभावलाई परिपूर्ति गर्न विदेशबाट अष्ट्रेलियन डलर खरिद गरि ग्राहकलाई सटही सुविधा प्रदान गर्न लागेको हो । विदेश जाने नेपालीहरुले विदेशको भिसा लागेपछि अधिकतम

Century-bank

सेञ्चुरी बैंकले बर्दिबासमा गर्यो निःशुल्क आँखा शिविर

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको बर्दिबास शाखाले पथलैया बजार, महोत्तरीमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । बालबालिकाहरुदेखि वृद्धवृद्धाहरु समेत सहभागी उक्त शिविरमा १२७ जनाभन्दा बढीको निःशुल्क जांच गरिएको थियो । सगरमाथा चौधरी आँखा अस्पतालको सहयोगमा सो शिविर सम्पन्न भएको हो । बैंकले

जिल्ला प्रशासन कार्यालय मोरङमा प्रभु बैंकको काउन्टर स्थापना

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मोरङमा प्रभु बैंकको एक्स्टेन्शन काउन्टर स्थापना भएको छ । आर्थिक रुपमा कर्मचारीले व्यहोर्ने जोखिम कम गर्न सो काउन्टरले मद्दत गर्ने विश्वास गरिएको छ । प्रभु बैंकको देशभरमा १९६ शाखा र ३७ एक्स्टेन्शन काउन्टर छन् । देशभरमा विभिन्न भन्सार

Sunrise-bank

सनराईज बैंकको १२४औं शाखा सुनसरीको इनरुवामा

काठमाडौं । सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आउने क्रममा सुनसरीस्थित इनरुवामा १२४औं शाखा संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले उक्त शाखा संचालनमा ल्याएको हो । उद्घाटन कार्यक्रममा इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहेता

Citizens-bank

सिटिजन्स बैंकका कर्मचारी र ग्राहकलाई अब स्पार्क अस्पतालमा विशेष छुट

काठमाडौं । कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पताल र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ । बिहीबार उक्त सम्झौता पत्रमा स्पार्क अस्पतालका प्रबन्ध निर्देशक हरिशरण रिजाल र बैंकका प्रमुख कार्यकारी अधिकृत पारस कुमार काफ्लेले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार सिटिजन्स बैंकका

सिद्धार्थ बैंकको आधुनिक चेक डिपोजिट मेशिन सञ्चालनमा

काठमाडौं । सिद्धार्थ बैंकले आधुनिक चेक डिपोजिट मेशिन सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकको आवश्यक्तालाई मध्यनगर गरेर उक्त सुविधा ल्याएको हो । यस प्रकारको चेक डिपोजिट मेशिन सञ्चालनमा आए पश्चात सेवाग्राहीहरूले छिटो र छरितो रुपमा आफ्नो चेक जम्मा गर्न सक्नेछन् । हाल यो

ATM

जनता बैंक र ग्लोबल आइएमई बैंकको एटीएम कार्ड एक अर्काकोमा चलाउँदा पैसा नकाटिने

काठमाडौं । जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंकबाट जारी गरिएका कार्ड एक अर्काको एटीएममा चलाउँदा शुल्क नलाग्ने भएको छ । मंसिर २ गते सम्पन्न दुबै बैंकको साधारण सभाबाट एक आपसमा मर्जर सम्बन्धि प्रस्ताव पारित भइसकेको अवस्थामा एटीएम सेवालाई निःशुल्क बनाइएको हो। मर्जर

garima-bonous

गरिमाको साधारण सभा मंसिर २७ गते, १६.१५ प्रतिशत बोनस शेयर पारित गरिने

काठमाडौँ । गरिमा विकास बैंकको तेह्रौँ साधारण सभा मंसिर २७ गते हुने भएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले होटल पोखरा ग्राण्ड, विरौटा कास्कीमा बिहान १०ः३० बजे साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको बैंकको हाल

बाणिज्य बैंकहरुमा स्रोतको चरम अभावः एक अर्ब निक्षेप बढ्दा ११ अर्ब कर्जा लगानी

काठमाडौं । कात्तिक महिनामा पनि बैंक तथा वित्तिय संस्थाहरुलाई लगानी योग्य पुँजीको चरम अभाव नै देखिएको छ । कात्तिक महिनामा बाणिज्य बैंकहरुको निक्षेप जम्मा एक अर्बले वृद्धि भएको छ । तर कर्ज लगानी भने ११ अर्बले बढाएका छन् । असोज ३० गते २९