nepse-nepal-stock

दुई वाणिज्य बैंक र १ बीमा कम्पनीको बोनस शेयर, डिबेञ्चर र हकप्रद शेयर नेप्सेमा सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा २ वाणिज्य बैंक र १ बीमा कम्पनीको बोनस शेयर, ऋणपत्र(डिबेञ्चर) र हकप्रद शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा नेपाल क्रेडिट एण्ड कमर्श बैंक(एनसीसी बैंक) को १ करोड २२ लाख ७६१ कित्ता बोनस शेयर सूचीकृत भएको हो

ग्लोबल आइएमई बैंकको नयाँ शाखा डोटीको दिपायल पिपल्ला बजारमा

काठमाडौँ । ग्लोबल आइएमई बैंकको दिपायल पिपल्ला बजार शाखा सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । शाखाको उद्घाटन संयुक्तरुपमा डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि तिवारी, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन

‘स्प्रेड दरको विकल्प नखोजी मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षा नगर्नु-अर्थमन्त्री

काठमाडौं । बैंकहरुको स्प्रेडदर गणना बिधी परिमार्जनका उपाय खोज्न समिति गठन भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्र बैंकका दुबै डेपुटी गभर्नर र २७ वटै बाणिज्य बैंकका सिइओहरुको छलफलपछि अर्थमन्त्री डा. खतिवडाले अध्ययन समिति गठन गरेका हुन् । समितिले एक हप्ताभित्र विद्यमान

dipendra_kandel

कैलाश विकास बैंकले किर्ते गरी दुःख दिएको कँडेलको गुनासो

काठमाडौं । पब्लिक इनोभेटर इन्जिनियर दिपेन्द्र कँडेलले कैलाश विकास बैंक, वालिङ शाखाले आफ्नो आमाले लिएको ऋणलाई प्रयोग गर्दै किर्ते गरेको गुनासो गरेका छन् । उनले सोमबार पत्रकार सम्मेलन गरी बैंकले किर्ते गरी पत्रिकामा नाम प्रकाशित गर्न अन्तिम चरणमा पुगेको भन्दै बैंकले आफ्नो परिवारको

खल्ती र भाटभटेनी ग्रुपबीच ‘खल्ती’ एपबाटै मनी ट्रान्सफर सेवा प्रदान गर्ने सम्झौता

काठमाडौं । खल्ती डिजिटल वालेट र भाटभटेनी ग्रुपबीच खल्ती एपबाटै मनी ट्रान्सफर सेवा प्रदान गर्ने सम्झौता भएको छ । भाटभटेनी ग्रुपद्वारा प्रबर्धित भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रवन्धक मुनालजंग कार्की र खल्तीका निर्देशक अमित अग्रवालले कान्तिपथ स्थित भाटभटेनी मनी ट्रान्सफरको मुख्य कार्यालयमा आयोजित एक

nepse-nepal-stock

नेप्सेमा मल्टिपर्पोज फाइनान्सको १८ लाख कित्ता हकप्रद शेयर सूचीकृत

काठमाडौँ । मल्टिपर्पोज फाइनान्स कम्पनीको १८ लाख २५ हजार ६ सय ४३ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा उक्त परिमाणको हकप्रद शेयर सोमबार सूचीकृत भएको हो ।

ग्लोबल आइएमई बैंकले गर्यो आमा घर सेवा आश्रमलाई तीन लाख सहयोग

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आमाघर सेवा आश्रम मकवानपुरको निर्माणाधीन भवनमा सोलार जडानका लागी रु ३ लाख सहयोग गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड बाग्मती प्रदेशका डेपुटी प्रदेश प्रमुख दिपेन्द्र कडरियाले शुक्रबार आयोजित एक कार्यक्रममा आमाघर सेवा

सिभिल बैंकको १०९औं शाखा सुनवलमा

काठमाडौँ । सिभिल बैंकले आफ्नो शाखा सञ्जालमा विस्तार गर्ने क्रममा आइतबार नवलपरासी जिल्लाको सुनवलमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगाना तथा सुनवल नगरपालिकाका मेयर भिमबहादुर थापाले संयुक्त रुपमासुनवल शाखाको उद्घाटन गरेका हुन् । सोही अवसरमा बैंकको

mega_bank_doha_bank

मेगा बैंकलाई दोहा बैंकले दिने भयो दुई अर्ब २५ करोड रुपियाँ ऋण

काठमाडौं । मेगा बैंकले दोहा बैंकबाट दुई अर्ब रुपियाँभन्दा बढी व्यवसायिक ऋण नेपाल भित्राउने भएको छ । बैंकले कतारको दोहा बैंकबाट दुई करोड अमेरिकी डलर (करिब दुई अर्ब २५ करोड रुपियाँ) भित्राउन लागेको हो । मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली र दोहा बैंकका

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता सम्पन्न

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोग र क्वेस्ट इन्टरनेशनल कलेजको आयोजनामा भएको नारायणप्रसाद स्मृती बास्केटबल प्रतियोगिता २०७६ शुक्रबार सम्पन्न भएको छ । खेलकुदको विकासमा सहयोग गर्दै आइरहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोगमा भएको बास्केटलबल प्रतियोगितामा काठमाडौंका विभिन्न कलेजहरूको सहभागिता रहेको थियो ।

united_finance

युनाईटेड फाईनान्सको सिल्भर जुब्ली बचत खाता संचालनमा

काठमाडौं । युनाईटेड फाईनान्सले आफ्नो २५औं बार्षिकोत्सवको उपलक्ष्यमा सिल्भर जुब्ली बचत खाता संचालनमा ल्याएको छ । एक घर एक खाताको अभियानलाई निरन्तरता दिँदै घरदैलो कार्यक्रमका माध्यमबाट प्रत्येक घर घरमा एक खाता खोल्ने अभियान सुरु गरिएको कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत युनाईटेड

debenture

आईसीएफसी फाइनान्सको डिबेञ्चर फागुन १३ गतेदेखि, वार्षिक १२ प्रतिशत ब्याज पाइने

काठमाडौँ । आईसीएफसी फाइनान्स लिमिटेडले फागुन १३ गतेदेखि ७६ हजार कित्ता ऋणपत्र(डिबेञ्चर) सर्बसाधारणका लागि बिक्री खुला गर्ने गर्ने भएको छ । प्रति डिबेञ्चर १००० रुपियाँका दरले न्यूनतम २५ कित्ता र अधिकतम ७६ हजार कित्तासम्म खरिद गर्न सकिने उक्त ‘१२ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड