विदेशमा अध्ययन गरिरहेका विद्यार्थीलाई तत्कालै ५ सय डलर पठाउने बाटो खुल्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेशमा रहेका विद्यार्थीहरुलाई पैसा पठाउने बाटो खोलिदिएको छ । कोरोना भाइरसको जोखिमका कारण सरकारले नो अब्जेक्सन लेटर(एनओसी) जारी गर्ने काम रोकेपछि विदेशमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई पैसा पठाउन रोकिएको थियो । मन्त्रिपरिषद बैठकले नो अब्जेक्सन

भारतमा आरबीआईले ऋणीलाई झुक्यायो, नेपालमा पनि दुविधा

काठमाडौं । रिजर्भ बैंक अफ इण्डियो(आरबीआई)ले सहुलियत प्याकेजका नाममा ऋणीलाई झुक्याएको आरोप लागेको छ । कतिपय सरकारी बैंकहरुले नै आरबीआईको सल्लाहलाई टाल्ने प्रयास गरिरहेका छन भने निजी बैंकहरुले सहुलियत दिने सवालै भएन् । आरबीआईले घर, कार वा अन्य लामो अवधीका ऋणको साँवा तथा

बैंकहरुलाई स्प्रेड, सिसिडी, सिआरआर र एसएलआर सबैमा छुट

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई स्प्रेड दर, सिआरआर, एसएलआर, सिसिडी रेसियो लगायतका सबै नियामकिय तथा सुपरिवेक्षकिय अनुपातहरुमा छुट दिएको छ । कोरोना संक्रमणको जोखिममा रहेको अर्थतन्त्रलाई राहत प्याकेज जारी गर्दै राष्ट्र बैंकले चैत मसान्त अवधीभित्र बैंक तथा वित्तिय संस्थाहरुले

सिआरआरले लगानी योग्य पुँजी थपियो, ब्याजदर पनि घट्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनिवार्य तरलता अनुपात (सिआरआर) एक प्रतिशतले घटाएको छ । यस अघि ४ प्रतिशत रहेको सिआरआर अब ३ प्रतिशत भएको छ । यसले बैंक तथा वित्तिय संस्थाहरुलाई लगानी योग्य पुँजीको मात्रा वृद्धि गरिदिनेछ । सिआरआर सम्बन्धी नयाँ व्यवस्थाले कम्तिमा

काउन्टर साइक्लिकल बफर हट्यो, ठूला बैंकलाई राहत

काठमाडौं । नेपाल राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफरलाई स्थगन गरेको छ । कोरोना भाइरस संक्रमणको त्रासमा परेको अर्थतन्त्रलाई राहत प्याकेज अघि सार्दै राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफरको तत्काललाई स्थगन गरेको हो । राष्ट्र बैंकले आइतबार सर्कुलर जारी गर्दै क्यापिटल एडेक्वेसी फ्रेमवर्क २०१५ मा

बैंक कर्जा

ऋणको किस्ता असार मसान्तसम्म बुझाउँदा हुने, चैतमै बुझाए १० प्रतिशत ब्याज छुट

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट लिएको लिएको ऋणको चैत मसान्तमा बुझाउनु पर्ने मासिक र त्रैमासिक किस्ता असार मसान्तसम्म बुझाउँदा हुने भएको छ । राष्ट्रले आज सर्कुलर जारी गर्दै असार मसान्तसम्म किस्ता बुझाउँदा कुनै जरिवाना नलाग्ने व्यवस्था गरेको हो । ऋणीहरुले चैत मसान्तमै

कोरोना राहत प्याकेजः के चाहान्छन् बैंकर ?

काठमाडौं । रिजर्भ बैंक अफ इण्डिया(आरबीआई)ले कोरोना भाइरससँग जुध्न राहत प्याकेज घोषणा गरिसकेको छ । आरबीआई गभर्नर शक्तिकान्त दासले ऋणी(उद्योगी व्यवसायी समेत) र बैंकर्स दुबैलाई सहज हुने गरि राहत प्याकेज घोषणा गरेका छन् । नेपाल राष्ट्र बैंकले पनि सम्भवतः यसै हप्ता राहत प्याकेज

बैंक कर्जा

मुद्दती निक्षेपमार्फत राष्ट्र बैंकले झण्डै रु. दुई अर्ब बजारमा प्रवाह गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरुमार्फत झण्डै दुई अर्ब रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कको विभिन्न कोषमा रहेको एक अर्ब ९५ करोड १२ लाख रुपियाँ बैङ्क तथा वित्तीय संस्थाहरुमार्फत ३६६ दिनको मुद्दती निक्षेपमा राख्न लागेको हो । आगामी

भारतमा ऋणीलाई दोहोरो राहत प्याकेज घोषणा, बैंकको सिआरआरमा १% कटौती, नेपालमा के आउँछ ?

काठमाडौं । भारतमा कोरोना संक्रमणसँग जुधिरहेका ऋणीहरुले दोहोरो राहत प्याकेज पाएका छन् । रिजर्भ बैंक अफ इण्डियाले ऋणको साँवा तथा ब्याजको किस्ता तिर्ने समय ३ महिना थपिदिएको छ । आरबिआई गभर्नर शक्तिकान्त दासले कोरोना भाइरसँग लडिरहेका ऋणीहरुका लागि शुक्रबार राहत प्याकेज घोषणा गरेका

बैंकिङ, बीमा र सेयर कारोबार बन्द नगर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले बैंकिङ, बीमा, धितोपत्र, कम्पनी दर्ता र बचत तथा ऋण प्रवाहको कामलाई निरन्तरता दिने निर्देशन दिएको छ ।  अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा बुधबार बसेको उच्तस्तरिय वित्तिय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले बैंक, बीमा, धितोपत्र सम्बन्धी न्युनतम सेवाहरुलाई निरन्तरता दिन भनेको

राष्ट्र बैंकले भन्यो-‘सकेसम्म बैंकका शाखा बन्द नगर्नु’

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई लक डाउन अवधीमा सेवा प्रवाह सम्बन्धी गाइडलाइन जारी गरेको छ । राष्ट्र बैंकको नियमन विभाग प्रमुख देव कुमार ढकालले बुधबार निर्देशन जारी गर्दै बैंकहरुलाई सकेसम्म शाखा कार्यालय बन्द नगर्न भनेका हुन् । राष्ट्र बैंकको

कोरोना प्रभावः अमेरिकी डलरको भाउमा उच्च वृद्धि

काठमाडौँ । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढीरहेको बेला नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि भएको छ । नेपाली मुद्रा कमजोर भएपछि अमेरिकी डलरको मूल्य वृद्धि भएको हो । कोरोना प्रभाव विश्वव्यापी रुपमा बढ्दै गएको र अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा समेत कमजोर