चार सहकारी एक भए, पाँच करोड २३ लाख पुग्यो कूल शेयर पूँजी

बागलुङ । जिल्लाका चार सहकारी एकापसमा गाभिएका छन् । कालिका, हाम्रो धौलागिरि बचत तथा ऋण, जनता सञ्चार र आदर्श नमूना बचत तथा ऋण सहकारी संस्था गाभिएका हुन् । एकीकरणपछि सहकारीको नाम कालिका सहकारी संस्था लिमिटेड राखिएको छ । एकीकृत पूँजीको विकास, दोहोरो सदस्यता

laliguras

श्री लालीगुराँस सहकारीमा रोजगारीको अवसर

काठमाडौं । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीको लगानीमा खुलेको श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योगले २५ जनाका लागि विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । सहकारीले मंगलबार एक सूचना जारी गर्दै टेक्निकल अधिकृत, बजार अधिकृत, सहायक मेन्टेनेन्स, सहायक प्रशासान अधिकृत, बजार सहायक, लेखापाल, प्लान्ट अपरेटर,

सहुलियत लिएर बन्द भएका सहकारीको अनुगमन तथा नियमन गर्न संसदीय समितिको आग्रह

काठमाडौँ । राज्यले दिने छुट, सुविधा र सहुलियत लिएर बन्द भएका सहकारी संस्थाको अनुगमन तथा नियमन गर्न आग्रह गरिएको छ । सङ्घीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत उपसमितिको बैठकमा समितिका सदस्यहरुले सो आग्रह गरेका हुन् । सहकारी ऐन, २०७४ को परिच्छेद १३

सहकारीले घटायो गरिबी र बेरोजगारीको संख्या, जिल्लाका झण्डै ५१० जनालाई दियो रोजगारी

पाल्पा । यहाँ सञ्चालित सहकारी संस्थाले झण्डै रु दुई अर्बभन्दा बढी उत्पादनमूलक क्षेत्रमा लगानी गरेको छन् । कृषि व्यवसाय, पशुपालन, साना तथा घरेलु उद्योग, होटल तथा पर्यटन, व्यापार तथा व्यवसायका क्षेत्रमा सहकारीका लगानी रहेको छ । बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड तानसेनको

छिन्नमस्ता सहकारी संस्थाको सातौँ साधारण सभा सम्पन्न

काठमाडौँ । बसुन्धरा-३ स्थित छिन्नमस्ता भगवती बचत तथा ऋण सहकारी संस्थाको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल धितोपत्र बोर्डका नबनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाको प्रमुख आतिथ्य तथा वडाध्यक्ष दीपक केसी, समाजसेबी तथा बरिष्ठ अधिवक्ता रामप्रसाद पोखरेलको आतिथ्यमा साधारण सभा सम्पन्न भएको

sanchar_sahakari

सञ्चार सहकारीको अध्यक्षमा चापागाईं

काठमाडौं । सञ्चार बचत तथा ऋण सहकारी संस्थाको पाँचौ बार्षिक साधारणसभाले प्रदीप चापागार्ईंको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सहकारीको शनिबार सम्पन्न सभाले उपाध्यक्षमा जगत नेपाल, सचिवमा विष्णु गौतम, कोषाध्यक्षमा गोविन्द लुइटेल, सदस्यहरुमा प्रकाश आचार्य, कालिका खड्का, रुक्मणि पोखरेल, रमेश

minraj_omdevi

राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा मिनराज, वरिष्ठ उपाध्यक्षमा ओमदेवी सर्वसम्मत

ललितपुर । राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा मिनराज कंडेल र वरिष्ठ उपाध्यक्षमा ओमदेवी मल्ल सर्वसम्मत भएका छन् । महासंघको जारी २७औं बार्षिक साधारणसभाका क्रममा कँडेल र मल्ल सर्वसम्मत भएका हुन् । दुवै सत्तारुढ दल नेकपाका निकटका व्यक्ति हुन् । कंडेल पूर्वएमालेनिकटका व्यक्ति हुन् भने

coop_fed_agm

एउटै नेतृत्व भइरहँदा सहकारीको विकास भएन्, नेतृत्व फेर्नुस्ः सहकारीमन्त्री

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सहकारीमैत्री कानुन निर्माणका लागि मन्त्रालयले समन्वयात्मक भूमिका निर्वाह गर्ने बताएकी छन् । राष्ट्रिय सहकारी महासंघको बार्षिक साधारणसभामा बिहीबार उनले सरकार र सहकारीले साझेदारी गरेर अगाडि बढ्ने बताइन् । अर्यालले भनिन्, ‘विकासको बाधक

Pacha-gwali-sahakari

पासा ग्वाहाली पुचः को नाफा रु सात लाख ३३ हजार

काठमाडौं । साविकको गोकर्णेश्वर गाविसकै पहिलो सहकारी पासा ग्वाहाली पुचः वचत तथा ऋण सहकारीले आर्थिक वर्ष २०७५।२०७६ मा रु सात लाख ३३ हजार ५८ मुनाफा हासिल गरेको छ । सहकारीको १३औँ वार्षिक साधारणसभाका अवसरमा पेस गरिएको वार्षिक प्रतिवेदनमा रु एक करोड १३ लाख

1459757158_city_merger

साना सहकारीलाई एकीकरण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । महानगरपालिले महानगरभित्र सञ्चालित सहकारी संस्थालाई एकापसमा एकीकरण गर्ने कार्यलाई तीव्रता दिएको छ । यस क्रममा बानेश्वर र पुतलीसडक क्षेत्रमा सञ्चालनमा रहेका सात सहकारीलाई एकीकरण गर्ने तयारी गरिएको कामपा प्रशासन विभागका प्रमुख नमराज ढकालले जानकारी दिए । यसअघि कामपाभित्रका विभिन्न चार सहकारीलाई

paritosh_poudyal

बचत तथा ऋण केन्द्रीय सहकारी संघको अध्यक्षमा नेकपानिकट पौड्याल विजयी

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को अध्यक्षमा सत्तारुढ दल नेकपा निकट परितोष पौड्याल विजयी भएका छन् । संघको २८औं बार्षिक साधारणसभाबाट उनी निर्वाचित भएका हु्न । पौड्यालले काँग्रेसनिकट दीपक थापालाई हराउँदै विजयी भएका हुन् । पौड्याल एक हजार १५६

1459757158_city_merger

एक भए दुई बचत तथा ऋण सहकारी संस्था

रामपु्र । पाल्पाको तिनाउ गाउँपालिकामा रहेका दुई सहकारी एक भएका छन् । देशमा विभिन्न बैंक तथा वित्तीय संस्था एकीकरण भइरहेका बेला फुलबारी बचत तथा ऋण सहकारी संस्था र डुम्रे दुग्ध उत्पादक सहकारी संस्था एकापसमा गाभिएका गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिमगरले जानकारी दिए । उनका